इटहरी / इटहरी नमुना कलेजले नयाँ शैक्षिक सत्र अन्तरगत स्नातक प्रथम बर्षमा भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा प्रशिक्षण कार्यक्रममा कलेजको स्नातक तर्फ बिएचएम र बिसिएमा अध्यायनरत बिद्यार्थीहरुलाई स्वागत कार्यक्रम पर्यटन ब्यबसायी बिजय सुवेदीको प्रमुख अतिथ्यतामा सम्पन्न गरेको छ । कार्यक्रममा कलेज सञ्चालक समितीका अध्यक्ष केशब खड्काले “नयाँ बिद्यार्थीलाई स्वागत गर्दै कलेजको पृष्ठभुमी बताउने क्रममा इटहरीको शैक्षिक क्षेत्रमा गुणस्तरको कमी देखेर त्यसलाई समाधान गर्ने हेतुले इटहरी नमुना कलेज स्थापना गरेको बताउनु भयो”।इटहरी नमुना कलेजले प्रयोगात्मक तथा ब्यावहारिक शिक्षालाई प्राथ
इटहरी । निजी तथा आवासीय अर्गनाईजेशन नेपाल प्याब्सन प्रदेश नम्बर १को नव निर्वाचित कार्यसमितिको एक कार्यक्रमका विच पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । सुनसरीको इटहरीमा निवर्तमान अध्यक्ष युवराज बाशिष्ठको अध्यक्षता तथा प्रदेश नम्बर १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादवको प्रमुख आतिथ्यमा पदस्थापना कार्यक्रम सम्पन्न भएको हो । गत पुस २९ गते भएको प्याब्सन प्रदेश नम्बर १ समितिको तेस्रो अधिवेशनले टिकाराम ढकालको नेतृत्वमा १३ सदसिय नयाँ कार्यसमिति चयन गरेको थियो । पदस्थापना कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत शान्तिराम भण्डारीले नव निर्वाचित कार्यसमिति अध्यक्ष ढकाल बरिष्ठ उपा
इटहरी । महिनावारी भएको समयमा सहज रुपमा सेनेटरी प्याड नपाउदा विद्यालय तथा कलेजको पढाई छोड्न छात्राहरुको वाध्यता हुँदै आएको तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा दुईवटा शैक्षिक संस्थालाई सेनेटरी प्याड भेन्डिङ मेसिन उपलव्ध गराइएको छ । पाथीभरा एड्भरटाइजिङ्ग प्राइभेट लिमिटेडले इटहरी उपमहानगरपालिका वडा नम्बर २मा रहेको महेन्द्र माध्यमिक विद्यालय र वडा नम्बर ५मा रहेको जनता बहुमुखी क्याम्पसलाई आफनो स्थापनाको ७ औं वर्ष पुरा गरेको अवसर पारेर सेनेटरीप्याड भेन्डिङ मेसिन उपलव्ध गराएको हो । पाथीभरा एड्भरटाइजिङ्ग प्रालि का प्रवन्ध निर्देशक पवन अधिकारीले विगतमा आफु अध्ययन गरेक
सुन्दरहरैँचा / पूर्व क्षेत्रकै शिक्षाको केन्द्र सुकुना बहुमुखी क्याम्पसको पन्ध्रौँ परिषद् बैठक तथा छात्रबृति कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार क्याम्पसको सभा हलमा क्याम्पस प्रमुख चन्द्रमणि राईले आ.व २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै चालु आ.व. २०७८/०७९ को लागि रु १९ करोड ७६ लाख ६८ हजार ९ सय ११ रुपैयाको अनुमानित आय–व्यव बजेट, नीति तथा कार्यक्रम, वार्षिक कार्ययोजना, आ.व. २०७७/०७८ को बाह्य लेखापरीक्षणको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो तस्तै कार्यक्रममा लेखा समितिका संयोजक चूडामणि तिम्सिनाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने पुनराव
सुन्दरहरैचा : मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस गिरिजाप्रसाद कोइराला कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टरमा अन्तर्राष्ट्रिय सामाजिक उद्यमशीलता चुनौती प्रतियोगिता आयोजना हुने भएको छ ।विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।नेतृत्वकर्ता रिजन दाहालका अनुसार हल्ट चुनौतीमा आफ्नो उद्धम उपायहरूले सन् २०२४ सम्म अर्थात् अबको दुई वर्
सुन्दरहरैचा। मोरङ र सुनसरीलाइ मध्यनजर गर्दै र्कायक्रम सञ्चालकहरुलाइ सुदृढ र दक्ष,अबल, बनाउने उद्देश्यले मोरङको गोठगाँउ स्थित पञ्चायत मा वि मा एक दिवसिय उद्योषण कला तालिम आयोजना गरिएको छ। पहिलो पाइला नेपालको आयोजना तथा योगदान राष्ट्रका लागि सुन्दरहरैचा नगर र्काय समितिको सह-आयोजनामा उद्योषण कलामा दक्षता प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको संयोग ढकाल ले बताए। पहिलो पाइला नेपालका केन्द्रिय सदस्य निराजन धमलाको आतिथ्य तथा पहिलो पाइला नेपालको सुदरहरैचा नगर अध्यक्ष मनोज लामा कार्कीको अध्यक्षतामा रहेको तालिम र्कायक्रममा २० जना प्रशिक्षार्थीका रुपमा सहभागि रहेको छ।
इटहरी : इटहरीकी कवि टीका आत्रेयको कविता ‘ज्ञानशाला’ कक्षा ९ र १० मा अध्यापन हुने भएको छ । आत्रेयको छन्द कवितासंग्रह ‘भ्रुण प्रश्न’ मा संग्रहित कविता ‘ज्ञानशाला’ नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरबाट प्रकाशित नेपाली विषयको खुला विद्यालय कक्षा ९ र १० सरह अध्ययन सामाग्रीमा छनौट भएको हो ।केही समयअघि कवितासंग्रह ‘भ्रुण प्रश्न’ बजारमा आएको थियो । इटहरीमा बसेर दशकअघिदेखि साहित्य लेखनमा सक्रिय आत्रेय पूर्वकी चर्चित गजलकार समेत हुनुहुन्छ । यसैबीच कवि आत्रेयलाई आज (शुक्रबार) इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा बधाई तथा
हामी सदैव कुनै कुराबाट कसरी छुटकारा पाउने भनेर सोचिरहेका हुन्छौँ । तपाईं कुनै पनि कुराबाट जबर्जस्ती छुटकारा पाउन सक्नुहुन्न । यदि तपाईंले कुनै कुरालाई जबर्जस्ती त्याग्न खोज्नुभयो भने, त्यो अर्को रूपमा प्रस्तुत हुनेछ अनि तपाईंभित्र अर्को किसिमको विकार उत्पन्न हुनेछ । यदि त्यसलाई त्याग्ने कोशिस गर्नुभयो भने, त्यही कुरा तपाईंको मन र चेतनामा पूर्ण रूपमा हाबी हुनेछ । तर, यदि तपाईंले अहिले आफूले जानेको भन्दा अझ गहिरो चिज पाउनुभयो भने, त्योभन्दा कम महत्त्व रहेको कुरा स्वतः छुट्नेछ । सायद तपाईंलाई यो थाहा हुनुपर्छ कि जो मानिसहरू कुनै बौद्धिक क्रियाकलापमा पूरै संलग्न हुन्छन्, उनीहरू सेक्स गर्नुको
मेरो विवाह भएको नौ वर्ष भयो । हामी दुवै जना २९ वर्ष पुग्यौं । हाम्रो आठ वर्षको छोरा पनि छ । आजको मितिसम्म आइपुग्दा मेरी श्रीमतीलाई पहिलेको तुलनामा कम उत्तेजना हुन्छ भने मलाई बढी । मलाई हप्तामा तीन पटक सेक्स गर्नुपर्छ, तर उनी भने यसमा त्यति इच्छा देखाउँदिनन् । यसले गर्दा म आफ्नो यौन चाहना पूरा गर्न हस्तमैथुन गर्छु, तर यो कार्य मेरी श्रीमतीलाई मन पर्दैन । यस्तो अवस्थामा मैले के गर्नुपर्ला ?यौनेच्छामा कमीसबै व्यक्तिमा एकैनासको यौनेच्छा हुँदैन, कसैमा बढी हुन्छ भने कसैमा कम । त्यसैगरी कुनै व्यक्तिको व्यक्तिगत जीवनमा पनि सधैं एकनासको यौनेच्छा हुँदैन । यसै गरी कतिपयलाई यौनसम्पर्क राख्न मन नलाग्ने स्थ
भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्फूर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ । कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यस भिटामिनले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन मद्दत गर्छ नै रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीले समेत यस भिटामिनबाट फाइदा लिन सक्छन् । मिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ता डा. मार्क मोयाड भन्नुहुन्छ, रगतमा भिटामिन ‘सी’को उच्च मात्राले समग्र स्वास्थ्यका लागि आवश्यक पोषण पुगेको सूचक हुनसक्छ । विशेषगरी, बिहान खाली पेटमा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.