पहिलो पाइला नेपाल र योगदान राष्ट्रका लागि द्वारा उद्योेषण तालिम सम्पन्न

alt

सुन्दरहरैचा।  मोरङ र सुनसरीलाइ मध्यनजर गर्दै र्कायक्रम सञ्चालकहरुलाइ  सुदृढ र दक्ष,अबल, बनाउने उद्देश्यले मोरङको गोठगाँउ स्थित पञ्चायत मा वि मा एक दिवसिय उद्योषण कला तालिम आयोजना गरिएको छ। 

पहिलो पाइला नेपालको आयोजना तथा  योगदान राष्ट्रका लागि सुन्दरहरैचा नगर र्काय समितिको सह-आयोजनामा उद्योषण कलामा दक्षता प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको संयोग ढकाल ले बताए। पहिलो पाइला नेपालका केन्द्रिय सदस्य निराजन धमलाको आतिथ्य तथा पहिलो पाइला नेपालको सुदरहरैचा नगर अध्यक्ष मनोज लामा कार्कीको अध्यक्षतामा रहेको तालिम र्कायक्रममा २० जना प्रशिक्षार्थीका रुपमा सहभागि रहेको छ। तालिम र्कायक्रममा कसरी बोल्ने,कस्ता शब्द चयन गर्ने, उद्योषकको बोलिले स्रोतामा पार्ने प्रभाब लगायतका विषयमा पहिलो पाइला नेपालका केन्द्रिय सदस्य निराजन धमलाले प्रशिक्षण दिएका थिए। सुन्दरहरैचामा बृक्ष रोपण,सार्वजनिक स्थल,पाटी,मठ मन्दिर आदी जस्ता ठाँउहरुमा सरसफाइ र बिगतमा गरिएको कामहरुलाइ स्मरण गर्दै पहिलो पाइला नेपालले उद्योषकहरुको दक्षताका लागि समेत तालिम र्कायक्रम सञ्चालन गर्ने योजना अनुसार तालिम राखिएको सुन्दरहरैचा नगर सचिव ज्ञानु घिमिरेले वताए।

273405168_2829789050651791_4265206634676987450_n 1

 तालिमको उद्घाटन सत्रमा योगदान राष्ट्रकालागि मोरङ जिल्ला अध्यक्ष संयोग ढकाल, इटहरी शाखा सदस्य बिपिन पौडेल ,पहिलो पाइला नेपालका केन्द्रिय सदस्य मिलन लुइटेल लगायतको सहभागिता रहेको थियो।

     सुन्दरहरैँचा फुड फेस्टिभल असोज २५ देखिः दुई लाख दर्शक भित्र्याउने लक्ष्य सुन्दरहरैँचा फुड फेस्टिभल असोज २५ देखिः दुई लाख दर्शक भित्र्याउने लक्ष्य

    इटहरी । मौलिक स्वाद, संस्कृति र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले मोरङको ...

    जुनतारा बचत तथा ऋण सहकारी संस्थाको १९औँ वार्षिक साधारण सभा सम्पन्न जुनतारा बचत तथा ऋण सहकारी संस्थाको १९औँ वार्षिक साधारण सभा सम्पन्न

    इटहरी । जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औँ वार्षिक साधारण सभा ...

    कोशी प्रदेशमा चाडपर्व सुरक्षार्थ ८ हजार प्रहरी परिचालन कोशी प्रदेशमा चाडपर्व सुरक्षार्थ ८ हजार प्रहरी परिचालन

    इटहरी । नेपालीहरूको प्रमुख चाड विजयादशमी, दीपावलीलगायतका चाडपर्वलाई सुरक्षि ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]