इटहरी । इटहरी स्थित मकालु इङलिस बोर्डीङ स्कुलले आफ्नो २२ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका गरी सम्पन्न गरेको छ । कार्यक्रममा ज्येष्ठ नागरीकहरुलाइ सम्मान गरी कार्यक्रम सम्पन्न गरेको हो । ज्येष्ठ आमा,वुवाहरुको सम्मान गर्दै स्कुलले विद्यार्थीका आभिभावकहरु मध्यका ज्येष्ठ हजुर बुवा हजुर आमाहरु पनी सम्मान गर्दै आभिभावक दिवस सम्पन्न गरिएको छ । विद्यालयका प्रधानाध्यापक थानेश्वर ढकाल नेलशनको अध्यक्षता तथा इटहरी उपमहानगरपालीका शिक्षा,युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत फाल्गुनी प्रसाद काफ्लेको प्रमुख आतीथ्यतामा आयोजित कार्यक्रमका बिच विभिन्न जातजातीका भेषभुषा सहि
सुन्दरहरैँचा / मोरङ सुन्दरहरैँचा वडा नं. ६ मा सञ्चालित साजीलाल माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु भएको छ विभिन्न सस्कृतिक कार्यक्रम सहित सुरु भएको कार्यक्रम विद्यालयका शिक्षक बासु पोखरेलले संचालन गर्नुभएको थीयो । वार्षिकोत्सव तीन दिनसम्म चल्नेछ। कार्यक्रमको सुरुवातमा शुक्रबार टिकाराम दाहाल स्मृति अक्षयकोषमार्फत नगरस्तरीय अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता भएको छ। प्रतियोगिताको संचालन सुन्दरहरैँचा वडा नं. ४ का वडा सचिव अनिल पोखरेल गर्नु भएको थियो  
इटहरी : इटहरी अस्पतालमा विद्यार्थीले पूर्ण छुट पाउनुपर्ने मागसहित नेपाल विद्यार्थी संघ (नेविसंघ) ले इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई ध्यानकर्षण पत्र बुझाएको छ ।बिहीबार नेविसंघ जनता बहुमुखी क्याम्पसका इकाई सभापति सहदेव काफ्लेसहितको टोलीले मेयर पौडेलको ध्यानाकर्षण गराएको हो ।जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू खासगरी पहाडी क्षेत्रबाट आएका र कोठाभाडामा बस्दै आएका कारण पनि स्वास्थ्य समस्या पर्दा आर्थिक रूपमा समस्या हुने भएकाले अस्पतालमा पूर्ण छुटको माग राखिएको काफ्लेले बताए ।‘विभिन्न ठाउँबाट जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरूलाई इटहरी उपमहानगरको मातह
इटहरी । इटहरी ५ मा रहेकोे मकालु इङलिस बोर्डिङ स्कुलले वर्षभरी गराएका अतिरिक्त कृयाकलापमा सहभागी विजेता विद्यार्थीहरुलाइ पुरस्कृत गरेको छ । विद्यालयले आफ्नो २२ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न खेलकुद लगायतका अतिरिक्त प्रतिस्पर्धात्मक कृयाकलापका विजेता विद्यार्थीहरुलाइ प्रमाणपत्र , मेडल बितरण गरेको हो ।विद्यालयले विद्यार्थीको क्षमता बिकासका लागी प्रत्येक वर्ष अतिररिक्त कृयाकलाप गराउँदै आएको बताउँदै विद्यालयका प्राध्यापक थानेश्वर ढकाल नेल्सनले फुटबल तर्फ सिनियर र जुनियर,भलिवल,चेस, रिले रेस लगायतका विभिन्न खेलकुद कार्यक्रमका व
क्यान्सरबाट ग्रसित सुन्दरहरैचा जुपिटर इङलिस स्कुलमा कक्षा२ मा अध्ययनरत सात वर्षिय बालक कौसल थापाको उपचारका लागि सहयोग जुट्न थालेको छ । जुपिटर इङलिस स्कुल, एसएलसी ब्याच २०६३ को अगुवाइमा स्व. रविन पोख्रेलले नेतृत्व गरेर सहयोग जुटाउने तयारी सकेर घर फर्किदै गर्दा पोख्रेल को सडक दुर्घटनामा परि मृत्यु भएको थियो उक्त तयारी लाई जुपिटर इङलिस स्कुल, एसएलसी २०६३ ब्याच र स्व=रविन पोख्रेलका परिवारले क्यान्सरबाट ग्रसित थापाको उपचारका लागि रु. १,४७,२०० सहयो
इटहरी । इटहरी २ स्थित पशुपति इंग्लिश बोर्डिंग स्कुलले एक औपचारिक कार्यक्रमका बिच आफ्नो २८ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रवार विद्यालयले आफ्नै प्राङगणमा आफ्नो २८ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । विद्यालयका सञ्चालक समिति अध्यक्ष उमा ढकाल को अध्यक्षता एवम राष्ट्रिय परिक्षाबोर्ड निर्देसक युबराज पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीहरुद्धारा सास्कृतिक प्रस्तुती गरिनुका साथै प्रिन्सिपलद्धारा विद्यालयको शैक्षिक गतिविधी साथै भावी कार्य योजनाको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा गत वर
इटहरी । इटहरी स्थित ममता किन्डर गार्डेन मन्टेश्वरीले एक औपचारिक कार्यक्रमका बिच आफ्नो १५ औ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ । आइतवार विद्यालयले आफ्नै प्राङगनमा अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न गरेको हो ।विद्यालयकि अध्यक्ष बिनिता ढकालको अध्यक्षता एवम इटहरी उपमहानगरपालिका वडा न ४ का अध्यक्ष भक्त लामाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीहरुद्धारा सास्कृतिक प्रस्तुती गरिनुका साथै प्रिन्सिपलद्धारा विद्यालयको शैक्षिक गतिविधी साथै भावी कार्य योजनाको बारेमा जानकारी गराइएको थियो । विद्यार्थीहरुद्धारा विभिन्न जातिय भेषभुषामा सजिएर
इटहरी। गोक्यो इन्टरनेशनल स्कूल इटहरीले विभिन्न कार्यक्रम आयोजना गरि आफ्नो १३ औ वार्षिक उत्सव मनाएको छ। कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थीहरुले ,अभिनय,कराते ,गायन प्रस्तुत गरेका थिए, वार्षिक उत्सव कार्यक्रममा विद्यालयका शिक्षकहरुको समेत सांस्कृतिक कार्यक्रम रहेको विद्यालयकि प्रधानाध्यापक मनिषा भट्टराईले जानकारी दिनुभयो ।इटहरी उपमहानगर पालिका शिक्षासाखा प्रमुख सुर्य प्रसाद सुबेदीको प्रमुख अथित्यतामा संचालन भएको कार्यक्रममा इटहरी उपमहानगर पालिका वडा नं ३ का अध्यक्ष उमेश सुबेदि नागरिक समाज इटहरी अध्यक्ष राजु केशी लगायत स्थानीय समाज सेवी , अभीभावक लगायतको उपस्थिति रहेको थियो 
इटहरी । किन्डर पिलर एकेडेमी इटहरीले विभिन्न कार्यक्रम आयोजना गरि आफ्नो ७ औ वार्षिक उत्सव मनाएको छ। कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थीहरुले ,अभिनय,कराते ,गायन प्रस्तुत गरेका थिए, वार्षिक उत्सव कार्यक्रममा विद्यालयका शिक्षकहरुको समेत सांस्कृतिक कार्यक्रम रहेको विद्यालयकि संचालक श्रुति शर्माले जानकारी दिनुभयो ।प्रदेश १ कि प्रदेश सभा सदस्य डोल्मा तामांगको प्रमुख अथित्यतामा संचालन भएको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कक्षा २ सम्म संचालनमा रहेको विद्यालयले अमिरिकन पद्धती बाट गुणस्तरीय शिक्षा दिइरहेको र आउदो दिनमा थप क
काठमाडौ। त्रिभुवन विश्वविद्यालयले आउँदो चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया सुरु हुँदै छ ।प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको छ । उक्त समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ ।आउँदो चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छ ।यस्तो छ कार्यतालिका
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.