शिक्षा

    Showing ६११-६२० of ७८९ items.
  • पुर्वान्चल पब्लिक स्कुलको १४ औं बार्षिक उत्सवमा सामाजिक ब्यक्तित्व र संचारकर्मी दम्पति सम्मानित

    सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -५ मा रहेको पुर्वान्चल पब्लिक स्कुल आफ्नो १४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ  । सुन्दरहरैंचामा कृयाशिल रहेर सुन्दहरहरैंचा गतिविधि र बिकृती बिसगतिलाई परिष्कृत गर्दै समाज परिवर्तनमा कलम र क्यामराको माधयमबाट उल्लेखनीय योगदान पुर्याएबापत सम्मान गरेको प्रिन्सिपल सन्तोष कुमार राईले बताए। सुन्दरहरैंचामा बिधालयले यस किसिमको श्रीमान श्रीमतिको जोडि सहितको पत्रकारलाई पहिलोपटक गरेको हो। कार्यक्रममा   सामाजिक ब्यक्तित्व भक्ती सिटौला र ज्ञानेन्द्र ओझा तथा चारकर्मी शिव भट्टराई र एलएन गच्छदार दम्पति लाई

    • प्रकाशित मितिः चैत १२, २०७९
    • १६९ पटक पढिएको
  • सुन्दरहरैंचाको लाइट गार्डेन एकेडेमीको ७ औं अभिभावक दिवस सम्पन्न

    सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा नगरपालिका वडा -९ मा रहेको लाइट गार्डेन एकेडेमी मन्टेश्वरी स्कुले आफ्नो ७ औं अभिभावक दिवस भब्यताका साथ मनाएको छ। लाइफ  गार्डेन एकेडेमी मन्टेश्वरी स्कुलका प्रिन्सिपल ऋषिराम पाठकको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सो वडाका अध्यक्ष प्रकाश श्रेष्ठले कार्यक्रम समुदघाटन गरेका थिए।                 कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्रेष्ठले सो एकेडेमीको आफू समेत अभिभावक रहेको भन्दै शुभकामना मन्तव्यको क्रममा स-साना बालबालिका प्रस्तुति प्रति प्रशंसा गर्दै बालबालिकालाई उनिहरुको मनौबिज्ञान बुझेर सिकानु सहज नभएको भन्दै

    • प्रकाशित मितिः चैत ११, २०७९
    • १५४ पटक पढिएको
  • विश्व आर्दश कलेज स्टुडेन्ट क्वालीटी सर्कलको रक्तदान कार्यक्रममा १०१ पिन्ट रगत संकलन

    इटहरी ।  इटहरीमा  स्टुडेन्ट क्वालीटी सर्कल विश्व आर्दश कलेजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।पठनपाठनका साथै सामाजिक क्षेत्रमा समेत महत्वपुर्ण योगदान पुर्याउन विश्व आर्दश कलेजको उक्त कार्यक्रममा  सिक्षक, बिद्यार्थी , अभीभावक, समेत एक सय एक जनाले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाइटी इटहरीका सस्थापक अध्यक्ष राजेश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको स्टुडेन्ट क्वालीटी सर्कल विश्व आर्दशका  कोडिनेटर उत्तम गिरिले बताउनुभयो ।&nbs

    • प्रकाशित मितिः चैत ११, २०७९
    • ४८६ पटक पढिएको
  • बेलबारीमा छात्राहरूलाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

    सुन्दरहरैचा : मोरङको बेलबारी ३ स्थित भगवती माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई दुर्व्यवहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक रामु हुमागागाईँलाई प्रहरीले पक्राउ गरेको छ ।शनिबार इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक उदय शमशेर राणाले जानकारी दिए । उजुरीमा छात्राहरूले आँफूहरूमाथि पटकपटक दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।शिक्षक हुमागाईँले जबरजस्ती आफ्नो मोटरसाइकलमा चढाएर बाटोमा दुर्व्यवहार गरेको, अश्लील शब्दहरू बोलेको र आँफूहरूलाई पटकपटक विभिन्न ठाँउमा घुम्न जाँउ भन्ने गरेको पीडित विद्यार्थीहरूको आरोप छ ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्

    • प्रकाशित मितिः चैत ११, २०७९
    • १६८ पटक पढिएको
  • नरबहादुर कर्माचार्य प्राविधिक शिक्षालयले तयार गर्‍यो ४० जनशक्ति

    इटहरी : इटहरीको नरबहादुर कर्माचार्य प्राविधिक शिक्षालयले होटल तथा हस्पिटालिटी क्षेत्रका लागि औद्योगिक प्रशिक्षार्थी तालिममार्फत ४० जना जनशक्ति तयार गरेको छ ।कोसी प्रदेशसहित ३ प्रदेशका ३३ स्थानीय तहमा सञ्चालित औद्योगिक प्रशिक्षार्थी अप्रेन्टिससीप तालिम अन्तर्गत इन्स्योर परियोजनामा हेल्भेटासको प्राविधिक सहयोगमा सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको कार्यक्रममा नरबहादुर कर्माचार्य प्राविधिक शिक्षालयले ४० जना जनशक्ति तयार गरेको हो ।आफूसँग रहेका ४० जना विद्यार्थी आगामी बैशाख महिनाको १५ गतेसम्ममा होटलमा काम गर्नका लागि तयार हुने शिक्षालयका अध्यक्ष  निर्मल बरालले बताए ।शिक्षालयले सुनसरी त

    • प्रकाशित मितिः चैत १०, २०७९
    • १८० पटक पढिएको
  • सामाजिक विकास मन्त्री राज भण्डारी द्वारा दिक्तेलको सरस्वती माबिको अनुगमन

    खोटागं । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले खोटागंको दिक्तेलमा रहेको सरस्वती माध्यमिक विद्यालयको अनुगमन गरेका छन ।   सरकारी स्तरबाट सञ्चालन भइरहेको सामुदायिक विद्यालयको  भौतिक प्रगती र पठन पाठनका विषयमा मन्त्री राजभण्डारीले अनुगमन गरेका हुन ।अनुगमनका क्रममा विद्यालयमा विद्यार्थी संख्या पनि धेरै र भौतिक प्रगति र विद्यार्थी  विद्यार्थी संख्या पनि राम्रो रहेको आफुले जानकारी पाएको मन्त्री भण्डारीले जानकारी गराए ।विद्यालयले आफुसंग साइन्स ल्यावको माग गरेको र आफुहरु रहिरहेर बजेट ल्याउन पाए साइन्स ल्यावका लागि सहयोग गर्ने प्रतिवद्धता समेत मन्त्री राजभण्डार

    • प्रकाशित मितिः चैत १०, २०७९
    • १७९ पटक पढिएको
  • विद्यार्थीको शैक्षिक प्रदर्शनी : इटहरीमा

    विद्यार्थीका लागि प्रयोगात्मक विधिको पढाई व्याख्यानभन्दा कैयौ गुण बढी प्रभावकारी मानिन्छ । पाठ्यक्रम विकास केन्द्रले प्रयोगात्मक विधिबाट पढाउनुपर्ने विषयहरूमा शिक्षकका लागि निर्देशिका नै बनाएको छ । अझ आमाको दुध छुटेर विद्यालय गएका साना उमेरका बालबालिकाका निम्ति त झनै प्रयोगात्मक विधिमार्फत विद्यालय आउँ–आउँ भन्ने वातावरण तय गर्नुपर्छ । आइतबार इटहरीमा रहेको चिजन्स प्यालेस मन्टेश्वरीले प्रयोगात्मक कार्यलाई प्राथमिकता राखेर विद्यार्थीको शैक्षिक प्रदर्शनी गरेको छ ।कक्षा एक देखि ५ सम्म सहभागी विद्यार्थीहरुले विभिन्न विधामा शैक्षिक प्रदर्शनी गरे ।  विद्यालयले कक्षा कोठामा मात्र सीमित सैद्दान्तिक

    • प्रकाशित मितिः चैत ६, २०७९
    • १७२ पटक पढिएको
  • जनता क्याम्पस इटहरीमा उज्वल सिग्देलको नेतृत्वमा अनेरास्ववियुको उम्मेदवारी

    इटहरी । देशभरका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिंदै जाँदा चुनावी चहलपहल सुरु भएको छ । जसअनुशार २७ गते  देशभरका अधिकांश क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् । यसै क्रममा सुनसरीको इटहरी स्थित जनता  बहुमुखि क्याम्पसमा पनि उम्मेदवारी दर्ता गराइएको छ । जनता क्याम्पसमा निकै राम्रो उपस्थिति रहेको नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारी ले सशक्त उम्मेदवारहरु प्रस्तुत गरेका  छन।            अनेरास्ववियु सुनसरी जिल्ला सहसचिब एवम  अनेरास्ववियुजनता  क्याम्पस अधक्ष  स

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • १९६ पटक पढिएको
  • लेटाङ क्याम्पसमा छवि श्रेष्ठको नेतृत्वमा अनेरास्ववियुको उम्मेदवारी

    लेटाङ । देशभरका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिंदै जाँदा चुनावी चहलपहल सुरु भएको छ । जसअनुशार आज देशभरका अधिकांश क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् ।              यसै क्रममा मोरङको लेटाङस्थित लेटाङ बहुमुखि क्याम्पसमा पनि उम्मेदवारी दर्ता गराइएको छ । लेटाङ क्याम्पसमा निकै राम्रो उपस्थिति रहेको नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सशक्त उम्मेदवारहरु प्रस्तुत गरेको छ । लेटाङमा अनेरास्ववियुले नगर कमिटी सहसचिव समेत रहेका वीवीएस तेश्रो वर्षमा अध्ययनरत छवि श्रेष्ठलाई सभापतिको उम्मेद्वार बनाएको छ । श्रे

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • १५५ पटक पढिएको
  • सुनसरी सेन्ट जेभियर्स को २४ औ वार्षिक उत्सब तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

    इटहरी।इटहरी स्थित सुनसरी सेन्ट जेभियर सेकेण्डरी इङलिस बोडिङ स्कुलले २४ औ वार्षिक खेलकुद तथा शैक्षिक पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार विद्यालयको प्राङगणमा आयोजित एक कार्यक्रमका बिच विद्यालयले २४ औ वार्षिक कार्य खेलकुद तथा शैक्षिक पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको हो ।               विद्यालयका संस्थापक प्रधानाध्यापक कबिन्द्र मण्डलको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिवश पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा समाज सेवी बुद्दिजिबी कमल राई, सुनिल कार्की, बेनु प्रसाद पौडेल, रत्न कार्

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • १५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]