शिक्षा

    Showing १४१-१५० of ७८९ items.
  • इटहरीमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा भव्य रथयात्रा हुँदै

    इटहरी – श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा इटहरीको राधाकृष्ण शिव मन्दिरमा भदौं १ गते भव्य रथयात्रा आयोजना हुने भएको छ। मन्दिर संचालक समितिको व्यवस्थापनमा हुन लागेको यो रथयात्रा इटहरीवासीका लागि विशेष आकर्षणको केन्द्र बन्नेछ।मन्दिर परिसरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै समितिका पदाधिकारीहरूले साउन ३१ गते श्रीकृष्ण जन्माष्टमी मनाइने र भोलिपल्ट भदौं १ गते रथयात्रा आयोजना गरिने जानकारी गराएका छन्।रथयात्रा मन्दिरबाट सुरु भई इटहरी मुख्य चोक, पश्चिम ट्राफिक प्रहरी कार्यालय, पेट्रोल पम्प हुँदै पुनः मुख्य चोक, आर्मी व्यारेक, बसस्टेण्ड, मिलनचोक हुँदै राधाकृष्ण शिव मन्दिरमै आएर समापन गरिन

    • प्रकाशित मितिः साउन २२, २०८२
    • ५१३ पटक पढिएको
  • एक्सपर्ट एजुकेशन धरानको २२ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

    धरान | उच्च शिक्षाकालागि विदेश जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेले आफ्नो २२औँ वार्षिकोत्सवको अवसरमा धरानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । एक्सपर्ट धरानको आफ्नै कार्यालय भवन परिसरमा सम्पन्न रक्तदानमा ५१ प्रिन्ट रगत सङ्कलन भएको एक्सपर्टका ब्राण्ड कोअर्डिनेटर विमल पराजुलीले जानकारी दिनु भयो ।नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहायतामा सम्पन्न रक्तदान कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघा, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, इक्यान पूर्वाञ्चल अध्यक्ष रवीन्द्र निरौला लगायत

    • प्रकाशित मितिः साउन २२, २०८२
    • ६९१ पटक पढिएको
  • साजीेलाल माध्यमिक विद्यालयले कक्षा १२ को नतिजा सार्वजनिक, ७५.५% विद्यार्थी सफल

    मोरङ | सुन्दरहरैंचा नगरपालिका - ६, दुलारीमा अवस्थित साजीेलाल माध्यमिक विद्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।  राष्ट्रिय परीक्षा बोर्डको नतिजा अनुसार, विद्यालयद्वारा जारी गरिएको सूचनामा कूल ३ सय ३ जना परीक्षार्थीमध्ये २ सय २९ जना विद्यार्थीहरूले उत्तीर्ण भएका छन् । यसले विद्यालयको समग्र उत्तीर्ण प्रतिशत ७५.५% रहेको पुष्टि गर्दछ । ग्रेड वितरणमा विविधता, विज्ञान समूहमा उत्कृष्ट सफलताप्राप्त नतिजामा शिलशिला सापकोटाले GPA ३.६–४.० (उत्कृष्ट श्रेणी) हासिल गरेका छन् भने, ३६ जनाले GPA ३.२–३.६, ६६ जनाले GPA २.८–३.२, ९८ जनाले GPA २.४–२.८, र २८ जनाले GPA २.०–२.४ बीचमा ग्रेड हासिल गरेका

    • प्रकाशित मितिः साउन २१, २०८२
    • १,२३२ पटक पढिएको
  • पथरीक‍ो रेडस्टार मा.वि.का २ विद्यार्थीले ३.९६ जीपीए हासिल

    पथरी  | मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा अवस्थित श्री रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा यस वर्ष पनि उत्कृष्ट नतिजा हासिल गर्दै नगर क्षेत्रमा सर्वोत्कृष्ट विद्यालयको रूपमा आफुलाई पुनः स्थापित गरेको छ।सोमबार साँझ सार्वजनिक भएको राष्ट्रिय परीक्षा बोर्डद्वारा वैशाखमा सञ्चालन गरिएको कक्षा १२ को परीक्षाको नतिजामा सो विद्यालयका दुई जना विद्यार्थी — चन्दन शाह र प्रबिन कट्टेल — ले समान ३.९६ जीपीए हासिल गरेका छन्।यस्तै, मनिषा पोखरेल र प्रमिश रिजालले ३.९२ जीपीए प्राप्त गरेका छन् भने प्रकाश राजभण्डारीले ३.८२ जीपीए ल्याएका छन्।विद्यालयका निर्देशक तथा प्रिन्सिपल टी.एन. तिम

    • प्रकाशित मितिः साउन १९, २०८२
    • ४५० पटक पढिएको
  • कस्तूरी कलेज ईटहरीमा BIT कार्यक्रम सुरु, BBA, BBS तथा MBS मा भर्ना खुला

    ईटहरी | ईटहरीमा शैक्षिक क्षेत्रमा सशक्त पहिचान बनाएको कस्तूरी कलेजले सूचना प्रविधिमा चासो राख्ने विद्यार्थीहरूका लागि नयाँ उपलब्धि थप्दै यस वर्षदेखि Bachelor of Information Technology (BIT) कार्यक्रम सुरु गरेको छ। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कार्यक्रम २०८२ शैक्षिक सत्रदेखि सञ्चालनमा आएको हो।BIT कार्यक्रम चार वर्षे व्यावसायिक कोर्ष हो, जसमा ४८ जना विद्यार्थी भर्ना हुन सक्नेछन् भने ५ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्ने अवसर पाउनेछन्। यो कार्यक्रम विशेषगरी विज्ञान तथा व्यवस्थापन संकायमा Mathematics विषय लिएका विद्यार्थीका लागि लक्षित गरिएको छ।यसअघि, २०५६ सालमा ८ जना श

    • प्रकाशित मितिः साउन १८, २०८२
    • ४९६ पटक पढिएको
  • अनेरास्ववियु सुनसरी जिल्ला इञ्चार्जमा रिजेन भट्टराई

    इटहरी / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय समितिले सुनसरी जिल्लाको इञ्चार्जमा रिजेन भट्टराईलाई नियुक्त गरेको छ। अनेरास्ववियु केन्द्रीय कार्यविभाजनअनुसार भट्टराईले अब अनेरास्ववियु सुनसरीको नेतृत्व गर्नेछन्।केन्द्रीय कार्यालय, काठमाडौंबाट जारी कार्यविभाजन सूचनामा कोशी प्रदेश अन्तर्गतका १४ जिल्लामा नयाँ जिल्ला इञ्चार्जहरूको घोषणा गरिएको छ। उक्त निर्णयअनुसार सुनसरीको जिम्मेवारी रिजेन भट्टराईलाई प्रदान गरिएको हो।भट्टराई लामो समयदेखि विद्यार्थी आन्दोलनमा सक्रिय रहँदै आएका युवा हुन्। संगठनप्रतिको प्रतिबद्धता, नेतृत्व क्षमताको मूल्याङ्कन गर्दै उनलाई महत्वपूर्ण जि

    • प्रकाशित मितिः साउन १८, २०८२
    • १,०११ पटक पढिएको
  • कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

    इटहरी । इटहरीमा २०१३ विद्यालय खुलेर विभिन्न क्षेत्रमा स्थापित व्यक्ति उत्पादन गर्न सफल जनता माध्यमिक विद्यालयले शुक्रबार कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको  छ । विद्यालयले यस शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो । जनता माध्यमिक विद्यालयले मुलुकको शिक्षा, साहित्य, कला, राजनीति, निजामती, सेना, खेलकुद आदि क्षेत्रमा स्थापित व्यक्ति उत्पादन गर्न सफल हुँदै आएको छ । व्यवस्थापन, शिक्षा, विज्ञान तथा कानुन समुहमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलको प्रमुख आतिथ्यतामा स्वागत गरिएको हो । सो क्रममा विद्यालयका

    • प्रकाशित मितिः साउन १६, २०८२
    • ९६१ पटक पढिएको
  • समाजसेवी युवकद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

    इटहरी । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेका एक समाजसेवी युवकले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । तिरिङ्गेका समाजसेवी युवा नेतृत्व दुर्गा इजम लिम्बूले विद्यार्थीलाई कापी, डटपेन, ज्यामिती बक्सजस्ता शैक्षिक सामग्री वितरण गर्नुभएको हो । लिम्बूले पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेभित्रका विभिन्न चार वटा विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत १६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो । तिरिङ्गेस्थित कालिका माध्यमिक विद्यालयको कक्षा १–५ मा अध्ययनरत ५१ जना, सिद्धकुमारी आधारभूत विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीलाई लिम्बूले शैक्षिक सामग्री वितरण गर्

    • प्रकाशित मितिः साउन १५, २०८२
    • ३१९ पटक पढिएको
  • सुन्दरहरैंचाको शेष नारायण मन्दिरमा खाद्यान्न तथा शैक्षिक सामग्री वितरण

    मौसम कोइराला इटहरी । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीले आफ्नो २२ औँ स्थापना दिवसको अवसरमा मोरङको सुन्दरहरैंचा नगरपालिका–३, घेरावनीस्थित ऐतिहासिक एवं धार्मिक महत्वको शेष नारायण दिव्यधाम आचार्य सेवा गुरुकुलमा अध्ययनरत बटुकहरूलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ।कार्यक्रममा बोल्दै इटहरीस्थित एक्सपर्ट एजुकेशनका प्रबन्ध निर्देशक कमल तिम्सिनाले यस गुरुकुलमा अध्ययनरत बटुकहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले यो अभियान अघि सारिएको बताउनु भयो । उहाले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष समाजका वञ्चित वर्गलाई सहयोग गर्दै आएको र यसपालि गुरुकुलका विद्यार्थीलाई सहयोग प्रदान

    • प्रकाशित मितिः साउन १४, २०८२
    • ४३४ पटक पढिएको
  • इटहरीको स्किल क्याम्पसद्वारा कक्षा ११ का विद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम

    इटहरी | इटहरी चोकमा अवस्थित स्किल क्याम्पसले कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई लक्षित गर्दै अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रम स्किल क्याम्पसका प्रिन्सिपल प्रज्वल पराजुलीको अध्यक्षता र इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख रमेश कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।यस अघि भएको अभिमुखिकरण कार्यक्रम अन्तर्गत ध्यान–योग, सांस्कृतिक प्रस्तुति, शिक्षण–सिकाइ, व्यावहारिक ज्ञान, खेलकुद तथा आत्म–पहिचान जस्ता विषयमा विद्यार्थीलाई जानकारी दिइएको थियो।स्किल क्याम्पसका प्रिन्सिपल पराजुलीले विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै व्यावसायिक सीपमा समेत दक्ष बनाउन क्याम्पसले होटल म्यानेजमेन्ट

    • प्रकाशित मितिः साउन १४, २०८२
    • ४४४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]