समाचार

    Showing ३६१-३७० of १३,२५० items.
  • जितिया पर्वसँग जोडिएको ‘मिसेस जितिया–२०२६’ को अभिमुखीकरण सम्पन्न

    इटहरी । थारु समुदायको महत्वपूर्ण पर्व जितियाको सांस्कृतिक पहिचान प्रवर्द्धनसँगै विवाहित महिलाको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘मिसेस जितिया(२०२६’ प्रतियोगिताको अभिमुखीकरण कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।थारु फिल्म एन्ड कल्चरल एसोसिएसन ९टीएफसीए० नेपालको आयोजनामा इटहरी पचरुखीस्थित थारु बसघरामा बुधबार  आयोजित कार्यक्रममा प्रतियोगिताका लागि छनोट भएका २२ जना विवाहित महिला सहभागी भएका थिए । यसअघि सम्पन्न अडिसनमा २६ जना महिलाले सहभागिता जनाएका थिए भने २२ जना  छनोट भएका थिए । उहाँहरुलाई अभिमुखीकरण गराइएको हो । कार्यक्रममा थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य मोहन

    • प्रकाशित मितिः असोज १, २०८३
    • १०६ पटक पढिएको
  • कृषि तालिमका लागि रोङका गुरु किसान चीन पठाइँदै

    इटहरी स् रोङगाउँपालिकाले आधुनिक कृषि प्रविधि, ज्ञान, सीप तथा व्यवस्थापनको अध्ययन र प्रशिक्षणका लागि गुरु किसान सुरेश खेवा लिम्बूलाई चीन पठाउँदैछ।रोङ–४ का लिम्बू आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्दैछन्। चीनस्थित कृषि विश्वविद्यालय र रोङ गाउँपालिकाबीचको समन्वयमा हुने भ्रमणका क्रममा उनले आधुनिक खेती प्रणाली, कृषि प्रविधि, उपकरण तथा व्यवस्थापन पद्धतिको प्रत्यक्ष अध्ययन गर्नेछन्। गाउँपालिका अध्यक्ष मणि कुमार स्याङ्बोको चीन भ्रमणका क्रममा भएको पहलअनुसार लिम्बूलाई चीन पठाउन लागिएको हो। चीनबाट सिकेको ज्ञान तथा सीप रोङका अन्य किसानसम्म पुर्‍याउने गाउँपालिकाको लक्ष्य छ।रोङ का

    • प्रकाशित मितिः असोज १, २०८३
    • ७५ पटक पढिएको
  • टेंग्रा खोलामा भत्काइएको पुलको अवशेष अलपत्र, इटहरीका बस्ती डुबानको उच्च जोखिममा

    सृजना ठाकुर ,इटहरी ।  इटहरी उपमहानगरपालिका क्षेत्रभित्र पर्ने टेंग्रा खोलामा रहेको सहायक पैदलयात्री पुल भत्काएपछि त्यसका बाँकी अवशेषहरू खोलाभित्रै छाडिँदा आसपासका मानव बस्तीहरू डुबानको गम्भीर जोखिममा परेका छन्। पुराना संरचना ढालेपछि खोलाभित्रै छाडिएका सिमेन्टका ठूला ढिस्का, कंक्रिट, फलामका डन्डी तथा ढुङ्गा–माटोका कारण खोलाको स्वाभाविक बहाव पूर्ण रूपमा अवरुद्ध बनेको छ।वर्षातको समयमा खोलामा पानीको सतह बढ्दा यी अलपत्र अवशेषहरूले प्राकृतिक बाँधको रूप लिने देखिएको छ। खोलाभित्र थुपारिएका निर्माण सामग्रीले लेदो, फोहोर र झाडी रोकेर पानीको निकास ठप्प पार्ने र बाढी सोझै नजिकैका मानव बस्तीहरूतिर सोझ

    • प्रकाशित मितिः असोज १, २०८३
    • ३६७ पटक पढिएको
  • ५४ हजार ४ सय पशु चौपायालाई खोरेतविरुद्ध निःशुल्क खोप दिइने

    इटहरी। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले धनकुटा जिल्लामा ५४ हजार ४ सय चौपाया पशु चौपायालाई खोरेत विरुद्धको निःशुल्क खोप लगाउने भएको छ । खोरेत रोग उन्मूलनका लागि गाई, भैंसी, बंगुर र बाख्रालगायत खुर भएका पशुवस्तुलाई केन्द्रले खोप लगाउने भएको हो । संघीय सरकारले खोरेत विरुद्धको आवश्यक खोप उपलब्ध गराएको र असोज १५ गतेबाट लगाउने तयारीमा रहेको छ । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको लजिस्टिक सपोर्ट र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले जिल्लाका सातवटै स्थानीय तहमा खोप लगाउने तयारी गरेको छ । केन्द्रका सूचना अधिकारी दिनेश कार्कीका अनुसार खोप दिनका लागि जिल

    • प्रकाशित मितिः असोज १, २०८३
    • ७२ पटक पढिएको
  • इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

    इटहरी : इटहरी क्षेत्रको फुटबल खेलको संरक्षण, प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ ।तालतलैया फुटबल क्लब इटहरी–२ को आयोजनामा हुने प्रतियोगिता इटहरी–२ स्थित बुढासुब्बा खेल मैदानमा असोज १ गते (आज)देखि १० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेलहरू प्रत्येक दिन दिउँसो ३ बजेदेखि सञ्चालन गर्ने तयारी गरिएको क्लबले जनाएको छ । प्रतियोगितामा माहुली एफसी सप्तरी, डाँडाबजार एफसी धनकुटा, सधैंझिघाट एफसी, पञ्चायन एफसी, कुसुमे साइनिङ क्लब मोरङ, नव युवा क्लब सुकुचर, सतीसाले युवा क्लब केराबारी, फ्युजन एफसी उदयपुर र आयोजक तालतलैया फुटबल क्लब सहभागी

    • प्रकाशित मितिः असोज १, २०८३
    • ६२ पटक पढिएको
  • सामाजिक सञ्जालको प्रेमस् डेटिङमा भारतको दिघलबैंक बजार पुगेका नेपाली युवक र अमेरिकी युवती पक्राउ

    इटहरी स् झापाबाट भारतको दिघलबैंक बजारमा वुधवार  किनमेल गर्न पुगेका एक नेपाली युवक र अमेरिकी युवतीलाई भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा शंकास्पद अवस्थामा फेला पारेर नियन्त्रणमा लिएका छन्। नेपाल–भारत सीमाको सीमा स्तम्भ नम्बर १३० नजिकै दुवै जना घुमिरहेको अवस्थामा सशस्त्र सीमा बल ९एसएसबी०का सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएका हुन्।सीमा क्षेत्रमा अपरिचित व्यक्तिको गतिविधि देखिएपछि सुरक्षाकर्मीले सावधानी अपनाउँदै दुवै जनालाई नजिकैको एसएसबी क्याम्पमा लगेका थिए। त्यसपछि उनीहरूसँग लामो समय सोधपुछ गर्नुका साथै अमेरिकी युवतीको यात्रा तथा परिचयसम्बन्धी कागजातसमेत जाँच गरिएको थियो। प्रारम्भि

    • प्रकाशित मितिः असोज १, २०८३
    • ७० पटक पढिएको
  • भैँसीको हुलले धकेल्दा मोटरसाइकलमा ठोक्किए, चार जना घाइते, एकको अवस्था गम्भीर

    इटहरी स्  सुनसरीको देवानगन्ज गाउँपालिका–७ मा भैँसीको हुलका कारण भएको दुर्घटनामा चार जना घाइते भएका छन्। हुलाकी राजमार्गमा बुधबार साँझ भएको दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।देवानगन्ज गाउँपालिका–१ का करिब ६० वर्षीय सुकल पाल भैँसी चराएर घर फर्कने क्रममा थिए। साँझ करिब ७ बजे भैँसीहरू आपसमा हानाहान गर्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिने क्रममा भैँसीको हुलले पाललाई धकेलेको थियो। भैँसीको हुलले धकेलिएका पाल सडकमा गुडिरहेको मोटरसाइकलमा ठोक्किन पुगेका थिए। चिमडीबाट हरिनगरतर्फ जाँदै गरेको को १–०२–०५६ प २७७४ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा पालसहित मोटरसाइकलमा सवार तीन जना घाइ

    • प्रकाशित मितिः असोज १, २०८३
    • ४४ पटक पढिएको
  • फार्मेसी सञ्चालकलाई चक्कु देखाएर धम्की दिएको आरोप, जीवन रक्षाको माग गर्दै प्रहरीमा उजुरी

    इटहरी स्  झापाको बिर्तामोडमा फार्मेसी सञ्चालन गर्दै आएका एक व्यवसायीले आफूलाई चक्कु देखाएर ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।बिर्तामोड नगरपालिका–८ हर्चना, भद्रपुर–बिर्तामोड सडकखण्डमा कुकुरभुक्का पुल नजिकै तिम्सिना फार्मेसी सञ्चालन गर्दै आएका ५१ वर्षीय सूर्यप्रसाद तिम्सिनाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका हुन्। तिम्सिनाले दिएको निवेदनअनुसार भदौ ३० गते साँझ करिब ७ः२० बजे बिर्तामोड–७ पाण्डेचोक बस्ने करिब ५० वर्षीय बसन्त कार्की औषधि खरिद गर्ने बहानामा फार्मेसीमा आएको र मादक पदार्थ सेवन गरेको अवस्थामा हातमा चक्कु बोकेर आफूलाई धम्की दिएको आरोप छ।कार्कीले विग

    • प्रकाशित मितिः असोज १, २०८३
    • ७६ पटक पढिएको
  • इलामको देउमाई नगरपालिका(१ साधुगाउँमा बुलेरो पल्टिँदा चालकको मृत्यु

    इटहरी स्  इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा वुधवार राति  बुलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।साधुगाउँबाट देउरालीतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३७०६ नम्बरको बुलेरो  बिहान भित्री सडकखण्डमा पल्टिएको थियो। दुर्घटनामा बुलेरो चालक देउमाई–१ चमैता बस्ने करिब ३५ वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।बुलेरो सडकमा पल्टिएपछि चालक बस्नेतलाई सोही गाडीले थिचेको थियो। घटनास्थलमै उनको मृत्यु भएको जानकारी सोमबार बिहान करिब ६ बजे प्रहरी चौकी रक्सेमा पुगेपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। ट्राफिक प्रहरीसहित चार जनाको टोली बिहान ७ः५० बजे घटनास्थलमा पुगेर घटनास्थल स

    • प्रकाशित मितिः असोज १, २०८३
    • ३४ पटक पढिएको
  • जितिया पर्वसँग जोडिएको ‘मिसेस जितिया–२०२६’ को अभिमुखीकरण सम्पन्न

    इटहरी । थारु समुदायको महत्वपूर्ण पर्व जितियाको सांस्कृतिक पहिचान प्रवर्द्धनसँगै विवाहित महिलाको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘मिसेस जितिया–२०२६’ प्रतियोगिताको अभिमुखीकरण कार्यक्रम इटहरीमा सम्पन्न भएको छ।थारु फिल्म एन्ड कल्चरल एसोसिएसन (टीएफसीए) नेपालको आयोजनामा इटहरी–पचरुखीस्थित थारु बसघरामा बुधबार आयोजित कार्यक्रममा प्रतियोगिताका लागि छनोट भएका २२ जना विवाहित महिलाको सहभागिता रहेको थियो। यसअघि सम्पन्न अडिसनमा २६ जना महिलाले सहभागिता जनाएका थिए भने त्यसमध्ये २२ जना छनोट भएका हुन्।कार्यक्रममा थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य मोहनारायण चौधरी प्रमुख अतिथि रहनुभएको

    • प्रकाशित मितिः असोज १, २०८३
    • १६८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]