इटहरी। ताप्लेजुङमा निर्वाचनका समयमा प्रत्येक गाउँपालिकामा एम्बुलेन्स तयारी हालतमा राखिने भएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति ताप्लेजुङले निर्वाचनका समयमा प्रत्येक गाउँपालिकामा एम्बुलेन्स तयारी हालतमा राख्ने निर्णय गरेको हो ।पालिकामा रहेका एम्बुलेन्सहरुलाई कुनै समस्याका बेला उद्धार गर्न सकिने गरी तयारी हालतमा राख्ने निर्णय भएको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाम फुङलिङसहित जिल्लाभरमा १९ वटा एम्बुलेन्स तयारी हालतमा राखिने छन् ।आवश्यकता परेको खण्डमा एम्बुलेन्स रहेको स्थानबाट नजिकमा क्षेत्रमा परिच
इटहरी । आगामी बिहीबार हुने निर्वाचनका लागि झापाका पाँच वटै निर्वाचन क्षेत्रमा सम्पूर्ण प्रकारले आवश्यक प्रशासनिक र प्राविधिक तयारी पूरा भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले आवश्यक सबै प्रबन्ध मिलाएको जनाइएको छ । जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रका अधिकांश मतदान अधिकृतले निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका, स्वस्तिक छापसहितका ६० भन्दा बढी प्रकारका सामग्री बुझिसकेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनुभयो । झापाको क्षेत्र नं। ५ अन्तर्गत दमकबाहेक अन्यत्र सबै ठाउँका मतदान अधिकृतले आवश्यक सामग्री बु
इटहरी । धनकुटाका सबै मतदान केन्द्रमा कर्मचारी तथा निर्वाचन सामग्री पुगेका छन्। जिल्लाका ११९ मतदान स्थलअन्तर्गत रहेका १६६ मतदान केन्द्रमा सोमबार साँझसम्म कर्मचारी र सामग्री पु¥याइएको निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।मतदान केन्द्रमा पुगेर सोमबार नै अनुसूची ३, ४, ६ र ७ टाँस गरिएको निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो। अनुसूची ३ मा मतदान केन्द्रको चार किल्ला निर्धारण, अनुसूची ४ मा मौन अवधिमा प्रचारप्रसार निषेध, अनुसूची ६ मा मादक पदार्थ प्रयोग तथा सेवन निषेध र अनुसूची ७ मा हातहतियार निषेधसम्बन्धी सूचना उल्लेख गरिएको छ।मङ्गलबारदेखि मतदान केन्द्र निर्माणलगायतका थ
इटहरी । भारतसँग १४४ किलोमिटर खुला सीमा जोडिएको नेपालको पूर्वी नाका झापा जिल्लामा ७२ घण्टाका लागि सीमा सिल गरिएको छ । निर्वाचनका बेला हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न यो निर्णय गरिएको बताइएको छ ।मङ्गलबार बिहानैदेखि नेपाल–भारत सिमा क्षेत्रमा सुरक्षाकर्मीहरु बाक्लो रुपमा परिचालन भएका छन् । सीमा क्षेत्रमा नेपाली र भारतीय सुरक्षाकर्मी आ–आफ्नो देश तर्फ तैनाथ भएका हुन् । निर्वाचनको समयमा ७२ घण्टा सिमा क्षेत्र सिल गरिने गर्छ ।अतिआवश्यक काम बाहेक आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभएको छ । केहि दिन अघि भारतीय अधिकारीहरुसँग निर्वाचन केन्द्रित छलफल
इटहरी। उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–५ फोक्सिन्टारस्थित सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडक खण्डमा बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी खोटाङ्ग जिल्लाको खोटेहाङ गाउँपालिका–७ बस्ने अन्दाजी २५ वर्षिय रविन गेलाल र २८ वर्षिय अनिश कटुवाल घाईते भएका छन् ।गाईघाटबाट खोटाङतर्फ जाँदै गरेको ना १ झ ४०४५ नम्बरको बोलेरो गाडी अचानक ब्रेक फेल भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । उक्त गाडीमा चालक र एक जना यात्रुमात्र सवार रहेको बताईएको छ ।सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ५ त्रियुगा गण उदयपुरको टोली उद्धार कार्यमा खटिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । दुर्घटनामा घाईते भएका
इटहरी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा ९एमाले०ले सुनसरी १ बाट टीकाराम लिम्बू ९माङ्लेन० लाई उमेदवारका रुपमा अघि सारेको छ । कानुनमा स्थातक र राजनीतिशास्त्रमा एमए गरेका ४१ वर्षिय लिम्बू अब्बल उमेदवारका रुपमा जनताले चर्चा गर्ने गरेकाछन् । लिम्बूका अनुसार उनीसँग नीति र विचार छ । जसले समृद्धिलाई अंगालेको छ । जनताको भावनाबाट निर्माण भएको नीति र विचारको कसिमा काम गर्न उभिएको सेवकका रुपमा उनी आफूलाई मान्छन् । २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा बुवा देउकुमार लिम्बू ताप्लेजुङको मामाङ्खे गाविसको राप्रपाका तर्फबाट उपाध्यक्षको उमेदवार थिए । एमालेसँग राप्रपाको गठबन्धन थियो । ब
इटहरी । मोरङ जिल्लाको सुन्दरहरैचा स्थित राधेश्याम सेवा ट्रस्ट नयाँ विन्दावन गौशालामा फूलको होली खेल्दै उल्लासपूर्ण वातावरणमा होली पर्व मनाइएको छ । धार्मिक, सांस्कृतिक र आध्यात्मिक सन्देशका साथ आयोजना गरिएको कार्यक्रममा सयौँ भक्तजनको सहभागिताले गौशाला परिसर रंगीन र भक्तिमय बनेको थियो। कार्यक्रमका प्रमुख अतिथि जगत गुरु बाल सन्त मोहन शरण देवाचार्यले सम्बोधन गर्दै धर्म, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणका लागि हिन्दु मूल्य–मान्यता मजबुत हुनुपर्ने बताउनुभयो । उहाँले नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गर्दै हिन्दुवादी एजेण्डा बोकेका राजनीतिक शक्तिलाई समर्थन गर्न भक्तजन तथा
इटहरी । फागुन २१ को निर्वाचनलाई मध्यनगर गरी इलामको पशुपतिनगर नाका आज रातिदेखि बन्द गरिदै छ । निर्वाचनको लागि मौन अवधि सुरु भएदेखि फागुन २१ गते साँझ ५ बजेसम्मका लागि पशुपतिनगरसहितको सीमा बन्द ९शील० गर्न लागिएको हो । निर्वाचनको समयमा सुरक्षालाई मध्यनजर गरी नेपाल–भारत सीमा क्षेत्रबाट सम्पूर्ण आउजाउ बन्द गरी आज रातिदेखि सिमा शील गरिने इलामका प्रमुख जिल्ला अधिकारी लक्षुमन ढकालले जानकारी दिनुभयो । इलामको सलकपुरदेखि सन्दकपुरसम्मको ५२ दशमलव ५ किलोमिट नेपाल–भारत खुल्ला सीमा क्षेत्र रहेको छ । यी क्षेत्रमा खुल्ला रुपमा दुबै देशतर्फ आउजाउ हुने गरेको छ । मुख्य रुपमा पशुपतिनगर, मानेभञ्ज्याङ, छब्ब
इटहरी । गणेशा केटी केटा फुलवारि मन्टेश्वरी स्कुलको पाँचौं वार्षिकोत्सव सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर १०, राजस्व टोलमा अवस्थित विद्यालयले विविध कार्यक्रमका साथ वार्षिकोत्सव मनाएको हो। विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुशिला दंगालको अध्यक्षता तथा चलचित्र महासंघ कोशी प्रदेशका निर्देशक अरूण कुमार प्रधानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा वार्षिक परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने, शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने तथा खेलकुद र अन्य विविध विधामा उत्कृष्टता देखाउने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। विद्यार्थीहरूले नेपा
इटहरी । इटहरी वडा नम्बर २०, तरहरामा रहेको एप्ल ट्री मन्टेश्वरी स्कूलले भव्य रूपमा अभिभावक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रिन्सिपल चन्द्रकला घिमिरेको अध्यक्षतामा तथा शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीका इकाइ प्रमुख देवेन्द्र बहादुर मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको मुख्य आकर्षण विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न गायन, नृत्य, नाटक तथा कला प्रदर्शनहरू रहेका थिए । विद्यार्थीहरूले मौलिक नेपाली लोकगीत देखि आधुनिक गीतसम्मका नृत्य प्रस्तुत गरेका थिए, जसले अभिभावकहरूलाई विशेष रूपमा मोहित बनायो। विद्यालयकी अध्यक्ष घिमिरेले विद्यालयको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.