समाचार

    Showing २,१५१-२,१६० of १२,३९० items.
  • इटहरीको पुर्व लाइनमा ‘साइशा ब्यूटी सलोन एण्ड एकेडेमी’ को सञ्चालनमा

    इटहरी |  सुनसरीको इटहरी उपमहानगरपालिका–६, टेङ्ग्रा खोला नजिकै रहेको Saisha Beauty Salon & Academy को  उद्घाटनमा आएको छ । पूर्व म्याजिक स्टेशनको ठीक अगाडि, Yonjan Niwas को दोस्रो तलामा अवस्थित उक्त एकेडेमी नयाँ स्वरूप र अत्याधुनिक सेवासहित सञ्चालनमा आएको हो।सौन्दर्यसम्बन्धी व्यावसायिक तालिम तथा आधुनिक ब्यूटी सेवा प्रदान गर्ने लक्ष्यसहित सुरु गरिएको एकेडेमीले उद्घाटनको अवसरमा सीमित अवधिका लागि ५० प्रतिशतसम्म छुटको विशेष अफर सार्वजनिक गरेको छ ।एकेडेमीमा डिप्लोमा इन कस्मेटोलोजी,प्रोफेशनल नेल टेक्निसियन, प्रोफेशनल मेकअप आर्टिस्ट, प्रोफेशनल मेकअप तथा हेयर स्टाइल लगायतका कोर्सहरूमा ५०%

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • ४१२ पटक पढिएको
  • झापामा नक्कली कागजात प्रयोग गरी ठगी गर्ने ६ भारतीयसहित एक नेपाली पक्राउ

    इटहरी ।  झापामा पैसा देखाएर ठगी गर्ने गिरोहका ६ भारतीय र एक नेपालीसहित सात जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सशस्त्र प्रहरीले शङ्का लागि नियन्त्रणमा लिएको उक्त गिरोहलाई बुधबार जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।भद्रपुर नगरपालिका–८ घोडामारास्थित एयरपोर्ट सडकखण्डमा मङ्गलबार साँझ सशस्त्र प्रहरी बल नेपाल नं। २ हेडक्वार्टर गणले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको थियो । झापाका प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार भारतीय नम्बर प्लेटका सवारी साधनमा ुप्रेसु लेखेर हिँडिरहेको उक्त समूहले जिल्लामा वित्तीय ठगी गर्ने योजना बनाएको प्रा

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • २२६ पटक पढिएको
  • सुनसरी–४ मा जगदिश कुसियतको घरदैलो तीव्र, स्थानीयताको मुद्दा अगाडि

    इटहरी । प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा सुनसरीमा उम्मेदवारहरू आ–आफ्ना एजेण्डा र प्रतिबद्धतासहित मतदाताको घरदैलोमा सक्रिय बनेका छन् । यही क्रममा सुनसरी क्षेत्र नम्बर ४ का जगदिश कुसियत (नेपाल कम्युनिष्ट पार्टी (एमाले)) ले गाउँ–गाउँ पुगेर जनतासँग प्रत्यक्ष भेटघाट तथा संवादलाई तीव्रता दिनुभएको छ । यसपटक कुसियतले ‘स्थानीय उम्मेदवार’को पहिचानलाई मुख्य मुद्दा बनाउनुभएको छ । प्रदेशमन्त्री हुँदा सुरु गरिएका कोशी रिफ्रेसमेन्ट सेन्टर, पार्क निर्माण, सीमा जोड्ने सडक लगायतका योजनालाई उपलब्धिका रूपमा प्रस्तुत गर्दै उहाँले स्थानीयताको भावनालाई मतदातामाझ बलियो बनाउने प्रयास गरिरहनुभएको छ ।

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • ३०२ पटक पढिएको
  • चतराधाममा बेद बिद्याश्रम गुरुकुलमको भवनको शिल्यनास

    इटहरी । वराहक्षेत्र नगरपालिका वडा नं १ चतराधाम स्थित राधाकृष्ण संस्कृत बेद बिद्याश्रम गुरुकुलमा माध्यमिक बिद्यालय भवनको शिल्यनास गरिएको छ । बिहिबार बिहान शुभ साइतमा नगर प्रमूख रमेश कार्कीको प्रमुख आतिथ्यतामा भवनको शिल्यनास कार्य सम्पन्न भएको हो । बिद्यालयको स्तरोन्नयनका लागि आयोजना गरिएको द्वादश दिवसिय विराट ज्ञान महायज्ञबाट संकलित रकमबाट भवन निर्माण हुनेछ । ३ तल्लामा २० वटा कोठा रहेने भवनका लागि २ करोड १८ लाख बजेट बिनियोजन गरिएको भवन निर्माण समितिका अध्यक्ष प्रल्लाद भट्टराईले जानकारी दिनुभयो । नेपाल राष्ट्रका प्रथम जगदगुरु वालसन्त मोहनशरमनले देवाचार्य महाराजश्रीको परिकल्पनामा २०५९ सालमा स्थाप

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • ५५५ पटक पढिएको
  • ज्योति माध्यमिक विद्यालय विद्यार्थीको ५७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाइयो

    इटहरी । सुनुसरीको इटहरी ५ मा रहेको ज्योति माध्यमिक विद्यालयले ५७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाइएको छ । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर विक्रम शाहको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे । कार्यक्रममा विद्यार्थीहरुले  सांस्कृतिक नृत्य र गायन समेत प्रस्तुति गरका थिए । विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्रधानध्यापक चिरञ्जीवी भट्टराईले प्रस्तुत गर्नुभएको थियो । विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड, नेपाली र अंग्रेजी दुवै माध्यममा पठनपाठन गरी ,प्रविधि मैत्री शिक्षण सिकाइका लागि स्मार्टबोर्डयुक्त कक्षाकोठा बन

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • २९२ पटक पढिएको
  • इलामबाट ७ पोका ब्राउन सुगर सहित एक जना पक्राउ

    इटहरी ।  इलामबाट ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सूर्योदय नगरपालिका १० फिक्कल बजारबाट ब्राउन सुगर सहित सूर्योदय ९ का २९ बर्षीय बुद्ध तामाङलाई ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । फिक्कल प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बिष्णु प्रसाद सापकोटाको नेतृत्वमा खटिएको नेपाल प्रहरी र शसस्त्र प्रहरी बल आइतबारेको टोलीले ७ पोका ब्राउन सुगर सहित तामाङलाई पक्राउ गरेको हो । प्रहरी नायब निरीक्षक सापकोटाका अनुसार पक्राउ परेका ब्यक्तिको साथबाट बरामद भएको ब्राउन सुगरको मात्रा शुन्य दशमलब २०० मिलिग्राम रहेको छ । प्रहरीले पक्राउ गरिएका तामाङ लागु औषध कारोबारी हुन सक्ने जनाएको छ । तामाङल

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • १८९ पटक पढिएको
  • मोरङ–१ मा प्रतिनिधिसभा निर्वाचनअघि कडा सुरक्षा, सबै मतदानस्थल संवेदनशील सूचीमा

    इटहरी । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मोरङ–१ मा सुरक्षा व्यवस्था उच्च सतर्कताका साथ कडा पारिएको छ। क्षेत्रका सबै मतदानस्थललाई संवेदनशील सूचीमा राखेर बहुस्तरीय सुरक्षा रणनीति लागू गरिएको सुरक्षा निकायले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेतको समन्वयमा सुरक्षा परिचालन तीव्र बनाइएको हो। इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन केन्द्र–केन्द्रमा सुरक्षा घेराबन्दी गरिएको छ। मोरङ–१ मा कुल १ लाख २८ हजार मतदाता रहेका छन्, जसमा लेटाङ नगर क्षेत्रमा करिब २८ हजार मतदाता छन्। लेटाङ नगरपालिकाभित्र

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • २१५ पटक पढिएको
  • इटहरीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु, तीन घाइते

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ प्रगति टेक्स्टायल अगाडि कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते  भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्र खड्काका अनुसार गएराती  बेलुका करिब ९ः३० बजे विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १(००१(००१ च ७५०५ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय गिरिजानन्द शाह गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि कोशी अस्पताल लगिएकोमा उपचारकै क्रममा राति करिब ११स्२० बजे मृत्यु भएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • २०८ पटक पढिएको
  • मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका एक जना कैदीको उपचारको क्रममा मृत्यु

     इटहरी । जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक जना कैदीको उपचारका क्रममा मृत्यु भएको छ । कारागार प्रशासनका अनुसार मोरङको उर्लाबारी नगरपालिका–३ घर भएका ३७ वर्षीय सनम तामाङको बुधबार राति ज्यान गएको हो । कारागार प्रशासक गौरव ढुंगेलका अनुसार तामाङलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति करिब १० बजेतिर विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधबार राति पौने ११ बजेतिर उनको मृत्यु भएको जानकारी कारागार प्रशासनले दिएको छ । ढुंगेलका अनुसार स्वास्थ्य सम्बन्धी पुरानै समस्या रहेका तामाङले यसअघिदेखि नै नियमित औषधि सेवन गरिरहेका थिए । तर, पछिल्लो पटक अचानक

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • २१९ पटक पढिएको
  • भोजपुरको अरुणमा त्रि–धार्मिकस्थल निर्माण स् विविधताबीच एकता र सहअस्तित्वको सन्देश

    इटहरी । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने उद्देश्यले भोजपुर जिल्लाको अरुण गाउँपालिकास्थित म(याङडाँडामा त्रि–धार्मिकस्थल निर्माण गरिएको छ । यहाँ एउटै परिसरमा हिन्दू, बौद्ध र किरात धर्मसँग सम्बन्धित संरचनाहरू निर्माण गरिएका हुन् ।  धर्मका नाममा विभाजन होइन, एकता र सहिष्णुताको सन्देश प्रवाह गर्ने लक्ष्यसहित अरुण आध्यात्मिक प्रतिष्ठानले करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको यस स्थानमा योजनाबद्ध रूपमा संरचना निर्माण गरेको हो । प्रतिष्ठानका सचिव सोमनाथ शर्माले तीन वटै धर्मावलम्बीले एकैस्थानमा आफ्ना धार्मिक परम्परा, संस्कार र अभ्यासलाई निरन्तरता दिन संरचना निर्माण गरिएको ब

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • १६८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]