समाचार

    Showing १,९३१-१,९४० of १३,३८२ items.
  • सुन्दरहरैचामा उपप्रमुखसँग आमा समूहको स्वास्थ्य सचेतना कार्यक्रम

    सुन्दरहरैचा । सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा आमा समूहका सदस्यहरूलाई लक्षित गरी स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। वडा नं. ५ को कार्यालयमा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न आमा समूहका सदस्यहरूको सहभागिता रहेको थियो।कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरी, वडा नं. ५ का अध्यक्ष गणेश चौधरी, स्वास्थ्य शाखाका प्रकाश पाठक र अर्जुन भट्टराई लगायत नगरपालिकाका पदाधिकारी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहजकर्ताका रूपमा लिलामणि दाहाल तथा सुन्दरपुर स्वास्थ्य चौकीका प्रमुख डिल्लीराम कट्टेलले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा सहजीकरण गर

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • १५१ पटक पढिएको
  • भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसानलाई आधुनिक मौरीघार निर्माणसम्बन्धी तालिम सञ्चालन

    इटहरी । भोजपुर  जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसानलाई आधुनिक मौरीघार निर्माणसम्बन्धी तालिम सञ्चालन गरिएको छ । स्थानीयस्तरमै सीप विकास गरी व्यावसायिक मौरीपालनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका २०  किसानलाई तालिम दिइएको हो । हालै सम्पन्न तालिममा सहभागीलाई सात दिनसम्म आधुनिक प्रविधिमा आधारित मौरीघार निर्माण गर्ने विधि, मौरी व्यवस्थापन, मौरीका रोग तथा कीरा नियन्त्रण, मह उत्पादन र बजार व्यवस्थापनसम्बन्धी ज्ञान तथा सीप प्रदान गरिएको छ । तिम्मा क्षेत्र प्राकृतिक हिसाबले मौरीपालनका लागि उपयुक्त मानिन्छ । यहाँ नजिकै जङ्गल, विभिन्न प्रजातिका फूल, बिरुवा तथा स्वच्छ व

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • १७३ पटक पढिएको
  • झापाको कचनकवलबाट ६९ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

    इटहरी । नेपाल–भारत खुला सिमानाबाट सरकारले एक सय रुपियाँभन्दा बढी मूल्यका सामान ल्याउन प्रतिबन्ध लगाए पनि नाकानाकाबाट ठूलो मात्रामा लागुऔषध तथा अन्य सामग्री भित्रिने गरेको पाइएको छ ।सोमबार साँझ ५ बजे कचनकवल गाउँपालिका–६ बनियानीमा भारतको किसनगञ्ज जिल्ला, दलेगाउँ पञ्चायत–१ बस्ने २० वर्षीय युवराजालाई जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।उहाँको साथबाट ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर ९प्लास्टिकसहित०र बीआर ३२ भी ६९०९ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । उहाँलाई नियन्त्रणमा ल

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • १४९ पटक पढिएको
  • पाँचथरको फिदिम नगरपालिका द्धारा किसानलाई दुई करोड ६० लाखका कृषि सामग्री हस्तान्तरण

    इटहरी। पाँचथरको फिदिम नगरपालिकाले चालु आर्थिक वर्षमा किसानलाई दुई करोड ६० लाख ५७ हजार २ सय ९३ रुपियाँ बराबरका कृषि औजार तथा उपकरण हस्तान्तरण गरेको छ ।नगरपालिकाले ५० प्रतिशत लागत साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न कृषि सामग्री खरिद गरी किसानलाई उपलब्ध गराएको हो । नगरपालिकाको कृषि शाखाका अनुसार यस वर्ष कुल एक हजार २ सय ७४ थान कृषि सामग्री वितरण गरिएको छ । नगर प्रमुख मित्रप्रसाद काफ्लेका अनुसार नगरपालिकाले १ सय ८० थान मिनी टिलर, ३ सय ६१ थान कम्बाइन राइस मिल, चार थान कर्न थ्रेसर, दुई थान तेल पेल्ने मिल, पाँच थान ब्रस कटर, ३० थान प्लास्टिक टनेल, २ सय ७२ थान ग्रिनहाउस टनेल, सात थान प्लास्टिक पोखरी,

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • १६२ पटक पढिएको
  • छुटसहित चामल बिक्री गर्दै ताप्लेजुङ, फोन गरेर आए बिदामा पनि चामल दिइने

    इटहरी । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले प्रतिकिलो ग्राम ५ रुपैयाँ छुट दिएर चामल बिक्री गर्न थालेको छ।बिदाका दिनमा समेत कार्यालयमा फोन सम्पर्क गरी आउने सेवाग्राहीलाई चामल दिने व्यवस्था गरिएको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले जनाएको छ। खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका प्रबन्धक प्रकाश तिमल्सिनाका अनुसार क्विन्टल ५ सय रुपैयाँ छुट दिइ चामल बिक्री गरिरहेको छ। खाद्यले अहिले स्टिम जिरा र सोना मन्सुली गरी दुई प्रकृतिका चामल बिक्री गरिरहेको छ।तिमल्सिनाका अनुसार दुवै प्रकृतिका गरी अहिले दैनिक ३० देखि ४० बोरा चामल बिक्री भइरहेको छ

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • ३९६ पटक पढिएको
  • कोशी प्रदेश सरकारको कृषि ब्याज अनुदान प्रभावहीन, चालु आवमा ३६ करोड मात्रै कर्जा परिचालन

    इटहरी ।  कृषि अनुदान वितरणमा हुने दुरुपयोग र झोले किसानको बिगबिगी रोक्न कोशी प्रदेश सरकारले ल्याएको ब्याज अनुदान कार्यक्रम कार्यान्वयनको प्रभाव कमजोर देखिएको छ । नगद अनुदानको सट्टा वास्तविक किसानको हातमा सरकारी सहुलियत पुगोस् भन्ने उद्देश्यले सुरु गरिएको ब्याज अनुदान कार्यक्रममा किसानको पहुँच कमजोर देखिएको र चालु आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको २५ प्रतिशतभन्दा कम मात्र कर्जा प्रवाह भएको पाइएको छ । कोशी प्रदेश सरकारले अघिल्लो आव २०८१र८२ देखि नै उत्पादनका नगद अनुदान दिने परिपाटी अन्त्य गरी कृषि कर्जामा ब्याज अनुदान दिने नीति अवलम्बन गरेको थियो । अघिल्लो वर्ष सात अर्ब ८२ करोड रुपियाँ कर्जा ब

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • ४०५ पटक पढिएको
  • दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथनको उपाधि राईलाई

    इटहरी। दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिताको उपाधि पाँचथरका विशाल राईले हात पार्नुभएको छ । दोस्रो सिरिजङ्घा पर्यटन महोत्सवको अवसरमा आयोजित उक्त साहसिक खुल्ला म्याराथनको उपाधि राईले हात पार्नुभएको हो ।२४ प्रतिस्पर्धीलाई पछि पार्दै राईले ५ घण्टा ३० मिनेट ८ सेकेण्डमा ४२ किलो लामो दूरी पार गर्नुभएको थियो । सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनको छुमादिनबाट ४ हजार २ सय मिटर उचाइको दुण्डु डाँडा पुगेर पुनःछुमादिनमा फर्किदा निर्धारित दूरी पूरा हुन्थ्यो । यस्तै ताप्लेजुङको पेदाङका बिभिषण लिम्बूले ५ घण्टा ३१ मिनेट २० सेकेन्डमा निर्धारित दूरी पार गर्नै दोस्रो बन्नुभएको म्याराथन संयोजक अमिर राईले जानक

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • २०४ पटक पढिएको
  • इलाममा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

    इटहरी । इलामको सूर्योदय नगरपालिका–४ खड्का गाउँस्थित भित्री कच्ची सडकमा पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।बमजमडाँडातर्फ बाँस बोकेर जाँदै गरेको प्रदेश १–०१–००१ ज ३५३२ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा गाडी चालक सूर्योदय नगरपालिका–४ बमजमडाँडा निवासी ४५ वर्षीय विलास राई गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि फिक्कल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।दुर्घटनामा सहचालक सूर्योदय–४ श्रीबुङका २० वर्षीय कुन्दन वाइबा घाइते भएका छन्। उनको कम्मरको बायाँ भागमा चोट लागेको छ र श्रीनिधि अस्प

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • २६६ पटक पढिएको
  • उदयपुरको कटारीमा खानेपानीको समस्या ,रित्तो गाग्री बोकेर पानी माग्न स्थानीय मेयरको घरमा

    इटहरी ।  उदयपुरको कटारीमा खानेपानीको अभाव भएको छ । कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाले एक हप्तादेखि मोटरमा समस्या आएको भन्दै पानी दिन नसकेपछि पिउने पानीको समस्या भएको हो ।कटारी नगरपालिका–३, ४ र ५ मा पानीको समस्या देखिएको हो ।  हिजो बिहान कटारी–४ डाँडाटोलका स्थानीय पानी अभाव भएको भन्दै रित्तो गाग्रीसहित पानी माग्न मेयरको घरमा पुगेपछि कटारी नगरपालिकाले हिजोदेखि दमकलबाट पानी वितरण शुरू गरेको छ ।पानी नभएर शौचालय जान, दैनिक कार्य गर्न, खाना पकाउन तथा पिउन पनि समस्या हुन थालेपछि मेयरको घर पुगेको स्थानीय केदार रानामगरले बताउनुभयो । अटो रिक्सामार्फत खोलाबाट पानी ल्याएर अन्य काम चलाउनुप

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • ९४ पटक पढिएको
  • पथरीमा राष्ट्रव्यापी खुल्ला फिडे रेटेड रेपिड चेस प्रतियोगिता सुरु

    इटहरी । मोरङको पथरी शनिश्चरेमा दुई दिवसीय शहिद रत्न कुमार बान्तवा राष्ट्रव्यापी खुल्ला फिडे रेटेड रेपिड चेस प्रतियोगिता सुरु भएको छ । आजदेखि पथरी शनिश्चरेस्थित सीन भिलेज पार्टी प्यालेसमा ‘सृजनशील र स्वास्थ्य दिमागका लागि बुद्धिचाल, शहिद रत्न कुमार बान्तवाको सम्झनामा समर्पित’ भन्ने नारा सहित प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको प्रथम पुरस्कार पाँचौँ मिस्टर काठमाडौंका विजेता स्वर्गीय प्रकाश राईको स्मृतिमा स्थापित प्रकाश राई स्मृति प्रतिष्ठानले प्रायोजन गरेको छ । पथरी उद्योग वाणिज्य सङ्घका महासचिव अशोककुमार राईको प्रमुख आतिथ्यता तथा फ्रेण्ड सिप चेस क्लब पथरी शनिश्चरेका अध्यक्ष धनराज राई अमिरको

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • ३५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]