सुनसरी - घरेलु टोली ब्रदर्श क्लब धरानलाई पराजित गर्दै काठमाण्डौको रोयल्स क्लब छैटौ हराईजन राष्ट्रिय बास्केटवल कपको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान स्थित हराइजन क्लबको कोर्टमा आज भएकोे खेलमा धराने टोली ब्रदर्श क्लबलाई ८० का बिरुद्ध ७२ स्कोरले पराजित गर्दै रोयल्सले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । रोयल्स बास्केटबल एकेडेमी, काठमाडौँले प्रत्येक क्वाटर २३-२२-१५-२६ गरि ८० अंक जोड्दा ब्रदर्स क्लब, धरानले १८-२१-२०-७ गरि ७२ अंक मात्र जोड्न सफल भयो । आजको खेलको म्यान अफ द म्याच रोयल्स बास्केटबल एकेडेमीका विकास गुरुङ बने । उनले खेलमा सर्वाधिक १८ स्कोर गर्न सफल भए । अब सेमिफाइनलमा रोयल्सले पर
काँकडभिट्टा — झापा मेचीनगरमा आगामी वैशाखमा झापा सुपर लिग क्रिकेट टुर्नामेन्ट आयोजना हुने भएको छ । लर्ड बुद्ध क्रिकेट एकेडेमी मेचीनगरको आयोजनामा आगामी वैशाख १ देखि ७ सम्म काँकडभिट्टा ‘झापा सुपर लिग’ क्रिकेट टुर्नामेन्ट हुने भएको हो ।आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रदेश १ मै पहिलो पटक प्रतियोगिता आयोजना हुन लागेको जनाएको छ । स्थानीय काँकरभिट्टा माविको मैदानमा आयोजना हुने प्रतियोगितामा जिल्लाका चार वटा टिमले भाग लिने आयोजक समितिका अध्यक्ष हिमाल विकेले जानकारी दिए ।अक्सनमार्फत लिइएका खेलाडीहरुलाई विभिन्न चार टिममा समावेश गरिने छ । जसअन्तर्गत धुलावारी टाइगर्स, बोष्ट
पथरी । पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबारको खेलमा जित हासिल गर्दै समूह बि बाट न्यु स्टार फुटबल क्लब सेमिफाइनल प्रवेश गरेसँगै सेमिफाइनल खेल्ने सबै टिमको टुङ्गो लागेको छ । समूह ए बाट यस अघि नै टेन नवोदय र शिखर एफसी सेमिफाइनल प्रवेश गरिसकेको छ भने समूह बि बाट न्यु स्टार र द रियल ब्रदर्श सेमिफाइनल खेल्ने भएका हुन । द रियल ब्रदर्शले सोमबार देविगञ्ज एफसिसँग खेल्नेछ । सो खेलको परिणामले रियल ब्रदर्शको सेमिफाइनल यात्रामा कुनै असर पार्ने छैन । तर आजको खेल केबल समूह विजेता वा उपविजेता बन्ने भन्नेमा केन्द्रित हुनेछ । टेन नवोद
इटहरी । दक्ष खेलाडी उत्पादन गर्न युवाहरुलाई स्नोकर खेल प्रति आकर्षित गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा सञ्चालित तेस्रो पूर्वाञ्चल ओपन स्नोकर च्याम्पियनको उपाधी दोर्जे पाख्रीनले उचालेका छन । ब्रदर्श स्नोकर हाउसको आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा धरानका पाख्रीनले विराटनगरका बिकाश कर्णलाई पराजित गर्दै उपाधी हात पारेका हुन । प्रतियोगिता सम्पन्न भएसंगै पूर्वाञ्चल ओपन स्नोकरको तेस्रो सस्करण समापन कार्यक्रम ब्रर्दश स्नोकर हाउसका सञ्चालक कृष्ण गुप्ताको अध्यक्षता तथा ओसिस फिटनेसका सन्चालक सन्तोश नेउपानको प्रमुख आतिथ्यमा सम्पन्न गरियो । यही २१ गतेबाट शुरु भएको प्रतियोगितामा
इटहरी । दक्ष खेलाडी उत्पादन गर्न युवाहरुलाई स्नोकर खेल प्रति आकर्षित गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा सञ्चालित तेस्रो पूर्वाञ्चल ओपन स्नोकर च्याम्पियनको उपाधी दोर्जे पाख्रीनले उचालेका छन । ब्रदर्श स्नोकर हाउसको आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा धरानका पाख्रीनले विराटनगरका बिकाश कर्णलाई पराजित गर्दै उपाधी हात पारेका हुन । प्रतियोगिता सम्पन्न भएसंगै पूर्वाञ्चल ओपन स्नोकरको तेस्रो सस्करण समापन कार्यक्रम ब्रर्दश स्नोकर हाउसका सञ्चालक कृष्ण गुप्ताको अध्यक्षता तथा ओसिस फिटनेसका सन्चालक सन्तोश नेउपानको प्रमुख आतिथ्यमा सम्पन्न गरियो । यही २१ गतेबाट शुरु भएको प्रतियोगितामा
सुन्दरहरैचा / त्रिभुवन आर्मी क्लबका ब्याडमिन्टन खेलाडी भोजबहादुर गुरुङलाई सुन्दरहरैचा नगरपालिका ४ नं .वडा कार्यालयले सम्मान गरेको छ । ११ वर्षकै उमेरदेखि ब्याडमिन्टन खेलमा उत्कृष्ट हुँदै आएका गुरुङलाई ४ नं. वडाका वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले सम्मान पत्रसहित सम्मान गर्नुभएको थियो । इटहरी ब्याडमिन्टन क्लब हुँदै बिभिन्न क्लबमा आबद्ध भइ हाल गुरुङ त्रिभुवन आर्मी क्लबमा आबद्ध भएर ब्याडमिन्टन खेल्दै आएका छन् । गुरुङले अन्डर १७ राष्ट्रिय खेल २०२१ म प्रथम तथा ११ औ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टनमा सेकेन्ड रनरअप हुनु भएको थियो । ब्याडमिन्टन खेल मार्फत वडाको पहिचान विश्वसामु पुराउन सफल भ
गौखुरी युवा क्लव मेन्छ्यायेम गाउँपालिका वडा नम्वर ५ मोरहाङ्गले आयोजना गरेको फुटवल खेलमा खेलको विकास र युवाको हौसला बढाउने उदेस्यले युवा समाजसेवी बाबुराम थापाले १ लाख भन्दा बढी पुरस्कारको दिने हुनुभएको छ । तेह्रथुमको फेदाप गाउँपालिका वडा नम्वर ५ ईसिवु निवासी थापा सानै उमेर देखि खेलकुद क्षेत्रमा रुची राख्दै आउनुभएको छ । थापाले आफ्नो हजुर बुबा स्व.पदमबहादुर थापाको सम्झनामा नगद १ लाख ११ हजार १ सय ११ रुपैया कप तथा मेडल प्रायोजन गर
अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप प्रतियोगिताको २३ औँ संस्करण आगामी चैत २६ गतेबाट हुने भएको छ ।धरान फुटबल क्लबले आज (बुधवार) पत्रकार सम्मेलन गर्दे प्रतियोगिता चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो । धरान १६ स्थित रङ्गशालामा हुने प्रतियोगितामा भारतको २ क्लबसहित ८ टिम सहभागी हुने क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए ।प्रतियोगितामा सम्भावित सहभागी टिमहरूमा हालै सम्पन्न भएको सहिद स्मारक लिगको उत्कृष्ट ३ वटा टिम रहेको पनि आयोजकले जनाएको छ । यस्तै, भारतका २ वटा क्लब र मोफसलको अन्य २ उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने आयोजकको भनाई छ ।प्रतियोगिताको विजेताले
इटहरी । अपाङ्गता भएका मानिसहरुको क्षमता अभिवृद्धि तथा खेलकुदका गतिविधिहरु सञ्चालन गरि अपाङ्गता सम्बन्धी जनचेतना फैलाउने उद्धेश्यले सुनसरीको इटहरीमा ह्वीलचियर रन प्रतियोगिता सम्पन्न भएको छ । १४औं अन्तराष्ट्रिय ह्वीलचियर दिवसको अवसर पारेर स्पाईनल इन्जुरी संघ प्रदेश नम्बर १को आयोजनामा ह्वीलचियर रन प्रतियोगिता सम्पन्न भएको हो । स्पाईनल इन्जुरी प्रदेश नम्बर १का अध्यक्ष तथा प्रतियोगिताका संयोजक विक्रम घिमीरेको अध्यक्षता तथा प्रदेश सभा सदस्य नवोदिता चौधरीको प्रमुख आतिथ्यमा प्रतियोगिता समापन कार्यक्रम सम्पन्न भयो । पुरुष समुह तथा महिला समुह वनाएर आयोजना
इटहरी । अपाङ्गता भएका मानिसहरु विच खेलकुदका गतिविधिहरु सञ्चालन गरि अपाङ्गता सम्बन्धी जनचेतना फैलाउने उद्धेश्यले सुनसरीको इटहरीमा ह्वीलचियर रन प्रतियोगिता आयोजना हुने भएको छ । अन्तराष्ट्रिय ह्वीलचियर दिवसको अवसर पारेर स्पाईनल इन्जुरी संघ प्रदेश नम्बर १को आयोजनामा ह्वीलचियर रन प्रतियोगिता हुने भएको हो । ह्वीलचियर रनका विषयमा जानकारी दिने उद्धेश्यले फलैचा क्याफेमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय स्तरमा अपाङ्गता खेलकुदको सुरुवातसगै विकास गर्दै लैजाने , अपाङ्गता भएका व्यक्तिहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदमा सहभागी गराउन सहयोग पुर्याउने उद्धेश्यले ह्वीलचियर रन प्रत
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.