खेलकुद

    Showing ५४१-५५० of ७७६ items.
  • कबड्डी लिगकालागी कोशी प्रदेश स्तरीय खेलाडी छनौट सुनसरीमा

    सुनसरी / नेपालमा हुन लागेको नेपाल कबड्डी लिगकालागी कोशी प्रदेश स्तरीय खेलाडी छनौट सुनसरीमा भएको छ । कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिवमा पर्शुराम वस्नेतको प्रमुख आतिथ्यतामा सुनसरीको इटहरी स्थित रङ्गशालामा आज भएको छनौट प्रतियोगितामा कोशी प्रदेशका तराइ र पहाडि जिल्लाहरुवाट ३५ जना खेलाडि सहभागि भएको थिए । जस मध्ये १५ जना खेलाडिहरु छनौट भएको सुनसरी कब्बडि सघंका अध्यक्ष तरुण यादवले जानकारी दिनु भएको छ । छानाैटमा सहभागि खेलाडिहरुलाइ शुभकमाना दिनु हुदै कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव पर्सुराम वस्नेतले प्रदेशका सम्पुर्ण खेल र  खेलाडिहरुकालागी आफुले हरसम्भव प्रयास गर्ने बताउनु भयो । 

    • प्रकाशित मितिः जेठ ३, २०८१
    • ४९९ पटक पढिएको
  • सन्दीपलाई उच्च अदालतले दियो सफाइ, जिल्लाको फैसला उल्टियो

    काठमाडौं / क्रिकेटर सन्दीप लामिछानेबारे जिल्ला अदालत काठमाडौंको फैसलालाई उच्च अदालत पाटनले उल्ट्याइ दिएको छ । मंगलबार र बुधबारको सुनुवाइपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले लामिछानेको मुद्दामा जिल्ला अदालतको फैसलालाई बदर गरेको हो । योसँगै लामिछानेले बलात्कार अभियोगमा सफाइ पाएका छन् ।१३ पुस २०८० मा जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोगमा दोषी ठहर गरी २५ पुसमा सन्दीपविरुद्ध आठ वर्ष जेल सजाय, पीडितलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । जाहेरवालाको आंशिक दाबी पुग्ने जिल्ला अदालतको ठहर थियो । उक्त फैसलालाई चुनौती दिँदै

    • प्रकाशित मितिः जेठ २, २०८१
    • ६६३ पटक पढिएको
  • नीति तथा कार्यक्रम : खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाइने

    काठमाडौं / सरकारले खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाउने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा महिला सहभागितालाई खेल क्षेत्रमा बढाइने उल्लेख छ ।त्यसैगरी काठमाडौँको मूलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई समेत तीव्रता दिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्तरोन्नतिसहित थप निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने सरकारको कार्यक्रममा उल्लेख छ ।त्यस्तै चितवनको भरत

    • प्रकाशित मितिः जेठ १, २०८१
    • ३४६ पटक पढिएको
  • भीमनारायण गोल्डकपको उपाधि विर्तामोड युनाइटेड क्लब झापाले जित्यो

    धनकुटा / १६ औं संस्करणको शहीद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको उपाधि विर्तामोड युनाइटेड क्लब झापाले उचालेको छ । धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगितामा विभागिय टीम सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौंलाई ३-० गोल अन्तरले हराउँदै विर्तामोड युनाइटेड क्लब झापाले संस्करणको शहिद भीमनारायण गोल्डकपको उपाधि चुमेको हो। झापाले खेलको ५१ औं मिनेटमा कप्तान आषिश चापागाईंको मार्फत गोलको खाता खोल्यो। यस्तै ६४ औं मिनेटमा झापाकै आशिष गुरुङले अर्को १ गोल थप्दै २-० को अग्रतामा पुर्‍याए। यस्तै दोस्रो हाफको इन्जरी समयमा झापाकै देबेन्द्र तामाङले गोल गर्दै ३-० गोलको अग्रता बनाउँदै टीमलाई जित

    • प्रकाशित मितिः वैशाख ३०, २०८१
    • ३४२ पटक पढिएको
  • मुख्यमन्त्रीद्वारा राजनीतिक प्रतिशोध साँध्न कार्यक्षेत्रभन्दा बाहिर गएर स्पष्टीकरण मागे : बस्नेत

    मोरङ – प्रदेश खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवमा अदालतमार्फत पुनर्बहाली भएका कृष्ण बस्नेत (परशुराम)सँग मुख्यमन्त्री कार्यालयले स्पष्टीकरण माग गरेको छ।कोशीका मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्री केदार कार्कीले वैशाख २३ गते बस्नेतलाई पत्र लेख्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छन्।बस्नेतले राजनीतिक प्रतिशोधका आधारमा सरकार अघि बढ्न खोजेका कारण स्पष्टीकरण दिने कि नदिने भन्ने विषयमा निर्णय लिन कानुन व्यवसायीसँग परामर्श गर्ने काम भइरहेको बताए। उनले भने, ‘यो स्पष्टीकरण अदालतको फैसलाविरुद्ध छ। चुनावको प्रतिद्वन्द्वी भएकाले ममाथि राजनीतिक प्रतिशोध साँध्ने काम भयो। विधि, विधानअनुसार अदालतको

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • ४७९ पटक पढिएको
  • खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवसँग मुख्यमन्त्रीको स्पष्टीकरण

    मोरङ – प्रदेश खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवमा अदालतमार्फत पुनर्बहाली भएका कृष्ण बस्नेत (परशुराम)सँग मुख्यमन्त्री कार्यालयले स्पष्टीकरण माग गरेको छ।कोशीका मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्री केदार कार्कीले वैशाख २३ गते बस्नेतलाई पत्र लेख्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छन् ।बस्नेतले राजनीतिक प्रतिशोधका आधारमा सरकार अघि बढ्न खोजेका कारण स्पष्टीकरण दिने कि नदिने भन्ने विषयमा निर्णय लिन कानुन व्यवसायीसँग परामर्श गर्ने काम भइरहेको बताए। उनले भने, ‘यो स्पष्टीकरण अदालतको फैसलाविरुद्ध छ। चुनावको प्रतिद्वन्द्वी भएकाले ममाथि राजनीतिक प्रतिशोध साँध्ने काम भयो। विधि, विधानअनुसार अदालतक

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • ३२२ पटक पढिएको
  • इटहरीका जनप्रतिनिधिले दुई वर्षमा के के गरे

    इटहरी / जनप्रतिनिधिको रुपमा हेमकर्ण पौडेलले इटहरी उपमहानगरपालिकाको नेतृत्व सम्हालेको आगामी जेठ ९ गते २ बर्ष पुरा हुँदैछ ।निर्वाचन मार्फत लामो समय पछि नेतृत्व परिवर्तन भएको इटहरीमा पछिल्लो २ बर्षमा धेरै परिवर्तनको महसुस भएको छ । निर्वाचित भए सकरात्मक कामको सुरुवात गरेका मेयर हेमकर्ण पौडेलले दोस्रो बर्ष भने ठुला र इटहरीको लागि महत्वपुर्ण कामले चर्चा पाएको छ ।बाढिको डुबानबाट इटहरीबासीलाई जोगाउने मूल मुद्धा लिएर चुनाव जितेका पौडेल यहिले मुल मुद्दामा प्रवेश गर्दैछन् ।कामको सुरुवातसँगै जनप्रतिनिधि बीच विवाद पनि सुरु भएको छ । यस्तो छ २४ महिने कार्यकालमा २८ वटा महत्वपुर्ण काम ।१ निशुल्क सार्वजनिक शौचा

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • ६२८ पटक पढिएको
  • ७ औ इटहरी नगर स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०८१ सम्पन्न

    इटहरी / ७ औ इटहरी नगर स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०८१ सम्पन्न भएको छ। चन्द्रमा डोजाङ्गको आयोजनामा भएको उक्त खेल पुस २१ र २२ गते २ दिन सम्म चलेको थियो। इटहरी उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष दिवस पोख्रेलको प्रमुख आतिथ्यता तथा कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल खेलकुद महासंघ सुनसरी अध्यक्ष बिकल पौडेल, इटहरी उपमहानगरपालिका वडा नं ६ का सचिव घनस्याम गिरि लगायत अतिथि हरुलो उपस्थितिमा रहेको थियो ।कार्यक्रममा चन्द्रमा तेक्वान्दो डोजाङ्ग का खेलाडीहरूले ०९ वटा गोल्ड ०९ वटा सिल्वर र १२ वटा ब्राउन्स गरि ४० वटा मेडल सहित टिम प्रथम भै इटहरी च्याम्पियन हुन सफल भएकोमा छ भने रा

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • ३६६ पटक पढिएको
  • एन्फा द्वारा इटहरीमा खेलाडी तथा अफिसियल सम्मान तथा स्वागत कार्यक्रममा सम्पन्न

    इटहरी : कोशी फुटबल सङ्घले इटहरीमा खेलाडी तथा अफिसियल सम्मान तथा स्वागत कार्यक्रममा आयोजना गरेको छ । कोशी प्रदेश खेलकुद विकाश बोर्डका सदस्य सचिव परशुराम बस्नेतको प्रमुख आतिथ्यतामा इटहरीमा भएको हो ।राष्ट्रिय महिला छनौट फुटबल प्रतियोगिताको विजेता बनेर फर्किएका महिला खेलाडीको सम्मानमा कार्यक्रम आयोजना गरिएको हो । वैशाख ३ गते सम्पन्न महिला छनौट लिगमा विजयी महिला टिम घर फर्किएका छन् । उनीहरूको सम्मानमा कोशी फुटबल सङ्घले जनही २ हजार र ट्रयाक सुट प्रदान गरेको छ ।प्रमुख अतिथिको रूपमा कार्यक्रममा सहभागी भएका बस्नेतलाई खेलाडीको प्रश्नले झस्कायो । महिला फुटबल टिमकी क्याप्टेन खुस्मा राईले यसअघि खेलेक

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • १९६ पटक पढिएको
  • एन्फा द्वारा इटहरीमा खेलाडी तथा अफिसियल सम्मान तथा स्वागत कार्यक्रममा सम्पन्न

    इटहरी : कोशी फुटबल सङ्घले इटहरीमा खेलाडी तथा अफिसियल सम्मान तथा स्वागत कार्यक्रममा आयोजना गरेको छ । कोशी प्रदेश खेलकुद विकाश बोर्डका सदस्य सचिव परशुराम बस्नेतको प्रमुख आतिथ्यतामा इटहरीमा भएको हो ।राष्ट्रिय महिला छनौट फुटबल प्रतियोगिताको विजेता बनेर फर्किएका महिला खेलाडीको सम्मानमा कार्यक्रम आयोजना गरिएको हो । वैशाख ३ गते सम्पन्न महिला छनौट लिगमा विजयी महिला टिम घर फर्किएका छन् । उनीहरूको सम्मानमा कोशी फुटबल सङ्घले जनही २ हजार र ट्रयाक सुट प्रदान गरेको छ ।प्रमुख अतिथिको रूपमा कार्यक्रममा सहभागी भएका बस्नेतलाई खेलाडीको प्रश्नले झस्कायो । महिला फुटबल टिमकी क्याप्टेन खुस्मा राईले यसअघि खेलेक

    • प्रकाशित मितिः वैशाख २१, २०८१
    • २१५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]