All Posts By कोशी प्रेस

    Showing ९,९८१-९,९९० of १३,७४३ items.
  • एमालेले बसन्तपुरमा मंसीर २८ गते बिशाल आमसभा गर्ने: तयारी तिब्र

    इटहरी,मध्यपहाडी संकल्प यात्राको क्रममा नेकपा एमालेले तेह्थुमको बसन्तपुरमा मंसीर २८ गते गर्ने बिशाल आमसभाका लागि तयारी तिब्र पारेको छ । बसन्तपुरमा एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्ष टीकाराम चेम्जोङ्गको संयोजकत्वमा मूल ब्यवस्थापन समिति गठन गरेको छ । समितिको सह संयोजक लक्ष्मण तिवारी रहनुभएको छ । २५ हजार बढि सहभागि गराइने आमसभालाई ब्यवस्थित र प्रभावकारी बनाउन टीकाराम चेम्जोङ्ग संयोजक र लक्ष्मण तिवारी सह संयोजक रहेको सचिवालय बनाइएको छ । बैठकले मोहन कुमार डाँगी संयोजक रहेको आर्थिक उपसमिति,बाबुराम थापा संयोजक रहेको स्वयँसेबक उपसमिति र शिब ढुँगाना संयोजक रहेको स्वास

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • १८० पटक पढिएको
  • सुन्दरहरैचामा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा सम्पन्न, १२ जना सम्मानित

    सुन्दरहरैंचा / दिगो  विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्याबद्ता भन्ने मुल नाराका साथ  सुन्दरहरैचा नगरपालीकाले ३२ औं अपाङ्ग अन्तर्राष्ट्रिय दिवस मनाएको छ ।आइतबार सुन्दरहरैचाको उधोग वाणिज्य सघको भवनमा एक कार्यक्रम गर्दै, उक्त कार्यक्रमको उद्घाटन सुन्दरहरैचा नगर प्रमुख केदार प्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी गर्नु भएको हो । सुन्दरहरैचामा १२ सय ५८ जना अपाङ्ग व्यक्तिहरु रहेका छ्न ।  कार्यक्रममा सुन्दरहरैचा भित्र भएका अपाङ्गता भएका व्यक्तिहरु उपस्थितिमा  कार्यक्रमको आयोजना गरिएको हो । फरक क्षमता भएका व्यक्तिले आफ्ना आफ्ना प्र

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • २१३ पटक पढिएको
  • भोजपुरको चखेवामा ट्याक्टर दुर्घटना पाँच जना घाइते, एकको अवस्था गम्भीर

    भोजपुर / भोजपुरको चखेवामा भएको ट्याक्टर दुर्घटनामा पाँच जना घाइते भएका छन् भने एक जनालाई बिराटनगर पठाइएको छ ।शनिवार मध्य पहाडी लोकमार्ग अन्तर्गत टेम्के मैयुङ गाउँपालिका वडा नम्वर ४ को चखेवाबाट भोजपुर आउदै गरेको को २ त ४२०७ नम्बरको ट्याक्टरको लोड पिन भाँचिदा भएको दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक दल कुमार राईले जानकारी दिनुभयो ।प्रहरी निरीक्षक राईका अनुसार घाइते हुनेहरुमा चालक टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ५ चोलन्तीका २० बर्षिय सेवालुङ राई, १५ बर्षका धन बहादुर बिष्ट, २० बर्षका देवेन्द्र बिष्ट, २३ बर्षका निरज बिष्ट, र भोजपुरको रामप्रस

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • १२१ पटक पढिएको
  • पाख्रीवास नगरपालिका ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईको घरमा आगलागी हुँदा डेड लाख बराबरको क्षति

    धनकुटा / धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईको घरमा आग्लागी हुँदा डेड लाख बराबरको क्षति भएको छ ।शनिवार मध्येराती वडाध्यक्ष गुरागाईको डाडाखर्क स्थितको घरमा आग्लागीको घट्ना घटेको हो तर आगो कस्ले र किन लगाएको भन्ने खुलेको छैन ।राती १२:५८ तिर खुर्शानी डढाएको जस्तो गन्ध आएपछि उठेर हेर्दा मात्र आफुहरुले आगो लागेको थाहा भएको वडाध्यक्ष गुरागाईले वताउनु भयो । छिमेकीकै सरसहयोगमा आगो निभाएको उहाँले बताउनु भयो । आग्लागीबाट भान्सा कोठामा रहेको सम्पूर्ण सामान, पाहुना कोठामा रहेको सिरक, तन्ना, डस्ना लगायतका सामाग्री जलेको उहाँको भनाई छ ।छरछिमेक, प्रहरी सहितको उपस्थितीमा

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • १५५ पटक पढिएको
  • सुन्दरहरैंचा नगरअस्पतालमा आँखा जाँच सेवा सुभारम्भ

    सुन्दरहरैंचा / सुन्दरहरैंचा  नगरअस्पतालमा आँखा जाँच सेवा सुभारम्भ भएको छ । बिराटनगर आँखा अस्पतालको सहयोगमा सुन्दर हरैंचा नगरअस्पताल हरैंचा मै आँखा उपचार सेवाको सुरुवात गरिएको सुन्दर हरैंचा नगरप्रमुख केदार गुरागाईंले जानकारी दिनुभयो ।आइतबार सुन्दर हरैंचा वडा नं १ का अध्यक्ष राम बिस्वास खवास को अध्यक्षतामा सुन्दरहरैंचा नगरप्रमुख केदार गुरागाईं, उप प्रमुख अकलि चौधरी र बिराटनगर आँखा अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष पदम नारायण चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।सुन्दर हरैंचा बासिन्दाहरुले आँखामा देखिएको सामान्य समस्यामा लागि पनि बाहिर जानु पर्ने बाध्यता हटाउन आँखा जाँच सेवा केन्द्र स्

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • १,७४६ पटक पढिएको
  • शलिको सगरमाथा लुम्विनी इन्सुरेन्स कम्पनीकाे जीवन विमा अभिकर्ता चार दिने तालिम सम्पन्न

    इटहरी । शलिको सगरमाथा लुम्विनी इन्सुरेन्स कम्पनीले जीवन विमा अभिकर्ताहरुका लागि सञ्चालित चार दिने तालिम समापन भएको हो ।    विमा लेख , विमा ऐन लगायतका विमासंग सम्वन्धीत विभिन्न विषयवस्तुहरुका विषयमा सहजिकरण गरिएको  तालिम समापन भएको हो ।तालिममा शलिको सगरमाथा लम्बिनी इन्सुरेन्सका मानव संशाधन प्रमुख शशीधर शर्मा लगायतले सहजिकरण गरेका थिए । तालिममा कोशी प्रदेशका विभिन्न ठाउँका ३६जना विमा अभिकर्ताहरुको सहभागिता रहेको शलिको इन्सुरेन्सका सुनसरी प्रमुख नेत्र पौडेलले जानकारी गराए । इटहरीमा प्रदेश स्तरीय  विमा लक्षित विभिन्न किसिमका तालिम सञ्चालन हुदै आएका छन । 

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • १९८ पटक पढिएको
  • बराहक्षेत्रका विभिन्न स्थानमा नाला मिचेर बनेका संरचना हटाइने

    सुनसरी / बराहक्षेत्रका विभिन्न स्थानमा नाला मिचेर बनेका संरचना हटाइने भएको छ ।बराहक्षेत्र नगरपालिकाको कार्यपालिका बैठकले वडा नं. ६ स्थित महेन्द्रगेटदेखि मुनाल चौकसम्मको सडकको दायाँ–बायाँ नाला मिचेर बनेका संरचना हटाउने निर्ण गरेको छ ।यहाँको मुनाल चौकदेखि चक्रघट्टी बसपार्कसम्मको सडकलाई कम्तिमा ६५ फिट कायम गर्ने सर्वसहमतिको निर्णयअनुसार नै नगरपालिकाले नाला मिचेर बनेका संरचना हटाउन कार्तिक २३ गते ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।महेन्द्रगेटदेखि चक्रघट्टी बसपार्कसम्मको सडकलाई व्यवस्थित तथा सुन्दर बनाउने नगरपालिकाको योजना र सडक विस्तार तथा सौन्दर्यीकरण गर्ने कार्यक्रमअनुसार मिचेर बनेका संरचन

    • प्रकाशित मितिः मंसिर १६, २०८०
    • १२४ पटक पढिएको
  • ताप्लेजुङका महिलाको आम्दानीको स्रोत बन्दै अल्लो

    ताप्लेजुङ / ग्रामीण क्षेत्रमा ठूलो, लेकाली र भाङ्ग्रे सिस्नो तथा पुवाजातका नामले चिनिने अल्लो पछिल्लो समय ताप्लेजुङका महिलाको आम्दानीको स्रोत बन्दै गएको छ । ताप्लेजुङका महिलाले अल्लो प्रशोधन गरेर विभिन्न कपडालगायत सामग्री उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । मैवाखोला गाउँपालिका–६ फागुम्बाका लाप्साङ शेर्पाले विगत १० वर्षदेखि अल्लो प्रशोधन गरेर कपडा उत्पादन गर्दै आउनुभएको छ । पोपेबुङ अल्लो प्रशोधन तथा कपडा उद्योग दर्ता गरेर घरबाटै उद्योग सञ्चालन गर्दै आएको शेर्पाले बताउनुभयो । उहाँका अनुसार उद्योग सञ्चालन गर्नका लागि परिवारका तीन जना परिचालन हुँदै आएका छन् ।फुङ्लिङ नगरपालिका–१० का आश

    • प्रकाशित मितिः मंसिर १६, २०८०
    • ११२ पटक पढिएको
  • सुन्दरहरैचा वडा नम्बर ३ मा लौगिंक हिंसा बिरुद्धको १६ दिने अभियान सम्बन्धी अन्तरक्रिया सम्पन्न

    सुन्दरहरैचा । लौगिंक हिंसा विरुद्धको १६ दिने अभियान जारी रहेको समयमा मोरङको सुन्दरैचामा पनि अन्तरक्रियाको आयोजना गरिएको छ ।लौगिंक हिंसा अन्त्यको सुनिश्चितता,महिला र बालवालिक लगानिमा ऐक्यवद्द्ता  भन्ने मुल नाराका साथ  लौगिंक हिंसा बिरुद्धको १६ दिने अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।   सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ को आयोजना र महिला अधिकारका लागि राष्ट्रिय अभियान र महिला मानब रक्षक संजालको सहकार्यमा  आयोजना गरिएको अन्तरक्रिया  कार्यक्रम वडा सदस्य पुर्णमाया लिम्बुको अध्यक्षता तथा नगर उपप्रमुख अकली चौधरीको प्रमुख आथित्यमा भएको थियो ।

    • प्रकाशित मितिः मंसिर १६, २०८०
    • ११२ पटक पढिएको
  • इटहरीमा एक कार्यक्रम गरि फिल्म 'चारदाम' को ट्रेलर र गीत सार्वजनिक

    इटहरी/ तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको फिल्म 'चारदाम'को एक गीत र ट्रेलर सार्वजनिक गरिएको छ ।शनिबार इटहरीस्थित परिकला न्युजको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म युनिटले ट्रेलर र 'मेरो अङ्गालोमा' बोलको गीत सार्वजनिक गरिएको हो । मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको चारदाम फिल्म कोशी भिजनको ब्यानरमा निर्माण गरिएको हो ।सार्वजनिक गरिएको ट्रेलर र गीतलाई युट्युबमा भने निर्माण कम्पनी कोशी भिजनकै नामम रहेको युट्युब च्यानलबाट सार्वजनिक गरिने निर्माण युनिटले जानकारी गराएको छ । ट्रेलर तथा ग

    • प्रकाशित मितिः मंसिर १६, २०८०
    • २०६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]