All Posts By कोशी प्रेस

    Showing ९,९२१-९,९३० of १३,७४३ items.
  • रिटर्नी फेडेरेसन नेपाल संगठन सुदृढीकरण तथा सवलीकरण अभियान

    सुनसरी  / रिटर्नी फेडेरेसन नेपाल संगठन सुदृढीकरण तथा सवलीकरण अभियान चलाएको छ । रिटर्नी फेडेरेसन नेपाल कोशी प्रदेश कमिटी अन्तरगतका जिल्लाहरुको सङ्गठन सुदृढीकरण तथा सवलीकरण अभियानको २०८० को    उदयपुर जिल्लाको गाईघाटमा २१ गते संगठनका केन्द्रीय अध्यक्ष  उत्तम अधिकारीले उदयपुर जिल्लाबाट  शुरु गरेका थिए  ।  पहिलो चरण मा रहेका १० जिल्ला लाई २ भागमा  बिभाजन गरि  अभियान शुरु गरिएको  हो।    २२ गतेदेखि एउटा टोलिले धनकुटा ,तेह्रथुम ,संखसभा  र अर्को  टोलिले इलाम, पाँचथर ,ताप्लेजुङ ,झापामा कार्यक्रम  गरि दुइओटा टोलि  फ

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • २५९ पटक पढिएको
  • इटहरीको संगीत साधनामा अन्तरङ्ग सांगीतिक

    इटहरी / इटहरी २ मा रहेको संगीत साधना प्रतिष्ठान नेपालमा वरिष्ठ कवि तथा गीतकार आनन्द अधिकारीको उपस्थितिमा अन्तरङ्ग सांगीतिक कार्यक्रम भएको छ ।कवि तथा गीतकार आनन्द अधिकारीको उपस्थितिमा मानिसहरू भेला भएर सभाहलमा मधूरो संगीत  गाएर मनोरञ्जन गरिएको थियोे । उनले साहित्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूको सम्झना गराएका थिए । उनले संगित साधना बालबालिका लागे भविष्य राम्रो देखिने बताए ।खोटाङका प्रदिप राई , इटहरीका कलाकार रिदम डाँगि,  बाल गायिका प्राप्ती पोखरेल, वेनिसा परियार , कुसुम कार्की ,अंकुर भट्टराई ,संगित कर्मी विद्यार्थी  लगायतले विभिन्न गितहरु प्रस्तुत गरेका थिए ।संगित साधना प

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • १५५ पटक पढिएको
  • दुर्घटना न्यूनीकरणको लागि कोसी प्रदेशमा सचेतना अभियान

    सुनसरी- बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि कोसी प्रदेशमा सचेतना अभियान सुरु भएको छ।नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको अगुवाइमा सुरु अभियान सुनसरीको इटहरीबाट सुरुवात गरिएको हो ।अभियानको कोसी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी राजेशनाथ बास्तोलाले सोमबार घोषणा गरेका हुन ।यातायात व्यवसायी, मजदुर, टाफिक प्रहरी, नागरिक समाज, विद्यार्थी लगायतका सरोकारवालाहरूको समन्वयमा सुरु भएको अभियान कोसी प्रदेशका मुख्य मुख्य स्थानमा सञ्चालन हुने नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन कोसी प्रदेश सचिव महेश कुमार घिमिरेले बताए ।सडक सुरक्षाका हिसाबले नेपाली सडक अत्यन्तै संवेदनशील बन्द

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • १३५ पटक पढिएको
  • इटहरी लेडी जेसिज २०२४ को अध्यक्षमा ईन्दिरा काफ्ले चयन

    इटहरी / इटहरी लेडी जेसिजको २२ औं अधिवेशनले वर्ष २०२४ का लागि सर्वसम्मतबाट ईन्दिरा काफ्लेलाई अध्यक्षमा चयन गरिएको छ । सम्पन्न अधिवेशनले कार्यकारणी उपाध्यक्षमा यमुना बुढाथोकी , लक्ष्मि ढुङ्गाना ,सचिवमा आसा गौतम चयन भएका छन् । उपाध्यक्षमा शान्ती कटुवाल, जेसि रुविना थापा , प्रकृति चौलागाई, विमला पौडेल चयन गरेको हो ।२०२३ की अध्यक्षमा दुर्गा खड्का आचार्य रहनुभएको थियोे । गत २१औं अधिवेशनले वर्ष २०२३ का मा कार्यकारी उपाध्यक्षमा रिता राउत,  रजिना तिम्सिना ,उपाध्यक्षमा सर्मिला थापा,  लक्ष्मि ढुङ्गाना,  कबिता खड्का , यमुना बुढाथोकी रहेका थिए भने सचिबमा निर्मला कट्टेल रहेकी थिइन् ।इटहर

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • १३७ पटक पढिएको
  • पाख्रीबासमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाईते

    धनकुटा / धनकुटाको पाख्रीबास नगरपालिका -५ पन्चेभीर स्थितमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।मध्यपहाडी लोकमार्गको सिधुवाबाट भोजपुरतर्फ जाँदै गरेको प्रदेश नं. १-०२-००३ त १६६३ नम्बरको ट्याक्टर बेक्र फेल भएर सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक छथर गाउँपालिका १ तेह्रथुमका २८ वर्षीय दुर्गाबहादुर बिश्वकर्माको मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।सहचालक छथर जोरपाटी गाउँपालिका ६ का १९ वर्षीय निर्मल कटुवालको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्य

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • १२७ पटक पढिएको
  • समृद्धिको लागि संकल्प यात्राले काेशि प्रदेश पर्यटन लगायतको क्षेत्रमा विकासकाे आधार तयार गर्छ : पूर्व पर्यटन मन्त्रि लक्ष्मण तिवारी

    इटहरी। नेकपा एमालेका काेशि  प्रदेशका नेताहरूले एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राले काेशि  प्रदेश पर्यटन लगायतको क्षेत्रमा विकासको आधार निर्माण गर्ने विश्वास व्यक्त गर्नुभएको छ । नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रा को १५ औं दिन मङ्सिर २८ गते तेह्रथुमको बसन्तपुरमा हुने जनसभा र कोशी प्रदेश अन्तर्गतका सडकहरु घुर्मी, हर्कपुर, हलेशी, दिक्तेल, चखेवा डाँडा, भोजपुर बजार, लेगुवा, पाख्रिबास, हिले, सिधुवा, बसन्तपुर, लसुने, जिरीखिम्ति, म्याङलुङ, संक्रान्ति बजार, छातेढुङ्गा चुहानडाँडा, जोरसाल, फिदिम, गणेशचोक, थर्पु, च्याङथा

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • ७४४ पटक पढिएको
  • इटहरी वडा नं. ९ द्वारा लैंगिक हिंसा लागुऔषध दुर्व्यसन र क्षयरोग मुक्त अभियान

    इटहरी / लैंगिक हिंसा लागुऔषध दुर्व्यसन र क्षयरोग मुक्त अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लैंगिक हिंसा १६ दिने अभियानको  सन्दर्भमा इटहरी वड़ा नम्बर ९  ले जनता माध्यमिक  विद्यालयमा कार्यक्रम सम्पन्न गरेको छ । इटहरी वड़ा ९ का वड़ा अध्यक्ष जितेन्द्र थापा को प्रमुख अध्यक्षतामा  सम्पन्न भयको छ ।  इटहरी वड़ा नम्बर ९  ले मङ्सिर  २४  गते लैंगिक हिंसा  लागुऔषध दुर्व्यसन र क्षयरोग मुक्त अभियानमा विद्यालय केन्द्रित सचेतना कार्यक्रम आयोजना गरेको हाे  । त्यस क्रममा इलाका प्रहरि कर्यालय इटहरीले भइरहेका द

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • ३७२ पटक पढिएको
  • फाेरवार्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औँ वार्षिक साधारण सभा सम्पन्न

    दुहबि । फाेरवार्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औँ वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ ।  २०८० मंसिर २४ गते आइतबार दिनेश चौधरी स्मृति प्रतिष्ठानको भवनमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य पुर्व मन्त्रि भगवती चौधरी थिइन्। कार्यक्रमलाई संवोधन गर्दै चौधरीले संस्थाले सहकारिताको माध्यमबाट यस क्षेत्रका विपन्न परिवारको आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएको बताइन् । उनले राज्यले गरिबी निवारण र मुलुकको विकासमा सहकाीलाई सँगसँगै लिएर जानुपर्ने औल्याइन् ।साधारण सभाले द्रब्यराज चौधरीको अध्यक्षतामा सर्बस

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • २७१ पटक पढिएको
  • तारा एयरको जहाजको आपतकालिन ढोकाको सिसा बाटोमै खस्यो

    विराटनगर ।  काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो जहाजको ढोकाको सिसा खसेको छ । लुक्ला उडेको कार्गो जहाजको आपतकालीन ढोकाको सिसा बिच बाटोमै खसेको हो । तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो ।  उक्त जहाजको आपतकालीन ढोकाको सिसा काठमाडौंबाट उड्ने क्रममा थियो । उक्त जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको हो ।तर, जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा थिएन । जहाजमा दुई जना प्यासेन्जर पनि थिए । जहाज सकुसल अवतरण गरिएको छ ।  अवस्था सामान्य रहेको त्रिभुवन अन्त

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • २०२ पटक पढिएको
  • बालाचतुदर्शीको अवसरमा भोली रामधुनी नगरमा सार्वजनिक विदा

    इटहरी । बालाचतुदर्शी अवसरमा रामधुनी नगरपालिकाले सार्वजनिक विदा दिने भएको छ । सतविज छर्ने दिन अर्थात बालाचतुदर्शी दिनको अवसरमा भोली मंसिर २५ सोमबार नगर क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । बालाचतुर्दशी पर्वको अवसरमा रामधुनी ४ स्थित रामधुनी मन्दिरमा सतविज छर्ने तथा भव्य मेला लाग्ने भएकाले आज बसेको नगर कार्यपालिकाको बैठकले विदा दिने निर्णय गरेको हो । रामधुनी नगरपालिका भित्र रहेको सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था विदा हुने तर स्वास्थ्य संस्थाहरुमा भने यथावत रहने निर्णयमा भनिएको छ । 

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • १६७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]