All Posts By कोशी प्रेस

    Showing ९,४११-९,४२० of १३,७२१ items.
  • मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न चखेवामा बैशाख १ बाट महोत्सव

    भोजपुर / मुन्दुम पदमार्गको प्रवद्र्धन गर्ने लक्ष्यले नयाँ वर्षको अवसरमा २०८१ बैशाख १ गतेदेखी ३ गते सम्म ‘कृषि, पर्यटन तथा साँस्कृति महोत्सव–२०८१ सञ्चालन हुने भएको हो ।मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिका ४ को पर्यटकीय क्षेत्र चखेवा भञ्याङमा महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकारसँगै राडीपाखीलगायतको स्टल रहने आयोजक चखेवा बजार तथा शहरीकरण व्यवस्थापन समितिले जनाएको छ ।महोत्सवमा पयर्टकलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको सँस्कार सँस्कृतिसँगै झाँकी प्रर्दशन गरिने समितिका अध्यक्ष आई कुमार राईले बताउनुभयो । महोत्सवमा जैविक ( अर्गानिक) खानाका परिकार

    • प्रकाशित मितिः चैत १४, २०८०
    • ३३८ पटक पढिएको
  • अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

    काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीतिहरु तयार गरी उनिहरुको जायज माग संवोधन गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कार्यदल गठन गर्न निर्देशन दिनुभएको छ । मंगलबार मन्त्रालयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रतिनिधिहरुसँगको भेटमा मन्त्री चौधरीले अपाङ्गता भएका व्यक्ति दीपक भण्डारीले उठान गरेका माग तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ र नियमावली २०७७ मा भएका व्यवस्थाहरूको व्यबहारिक कार्यान्वयनको लागि कार्यदल गठन गर्न निर्देशन दिनुभएको हो । मन्त्री चौधरीले मन्त्रालयको अपाङ्गता अधिकार प्रवद्र्धन महाशाखाका सह–सचि

    • प्रकाशित मितिः चैत १४, २०८०
    • २३१ पटक पढिएको
  • मन्त्री चाैधरीकाे पहलमा अपाङ्गता सम्बन्धी मापदण्ड बनाउन धर्नारत पक्षसँग सहमति

    सुनसरी । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीतिहरु तयार गरी उनिहरुको जायज माग संवोधन गर्न आन्दोलनरत पक्षसँग सहमति भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीको अग्रसरतामा धर्नारत दीपक भण्डारी विच तीन सदस्यीय समिति गठन सहित तीन बुँदे सहमति भएको हो ।मंगलबार मन्त्रालयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रतिनिधिहरुसँगको भेटमा मन्त्री चौधरीले अपाङ्गता भएका व्यक्ति दीपक भण्डारीले उठान गरेका माग तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ र नियमावली २०७७ मा भएका व्यवस्थाहरूको व्यबहारिक कार्यान्वयनको लागि कार्यदल गठन गर्न निर्देशन दिनुभए अनुसार ब

    • प्रकाशित मितिः चैत १४, २०८०
    • २५६ पटक पढिएको
  • महाकुम्भ मेला: व्यवस्थापनका लागि ५ ठाउँ पार्किङ, ३० लाख तीर्थयात्रीको व्यवस्थापन गरिने

    बराहक्षेत्र / आगामी चैत्र २७ देखि ०८१ वैशाख २८ सम्म वराहक्षेत्र चतराधाममा लाग्ने वाह्र वर्षे पूर्ण महाकुम्भ मेलामा आउने भक्तजनको व्यवस्थापनका लागि ५ ठाउँ पार्किङको व्यवस्थापन गरिएको छ । यस्तै ३० लाख धार्मिक तीर्थयात्रीलाई व्यवस्थापन गर्ने गरी तयारी थलिएको बताइएको छ । बुधबार मूल आयोजक समितिद्वारा चतराधामस्थित सचिवालयको कार्यालयमा पत्रकार सम्मेलन गर्दै समितिले कुम्भ मेलामा आउने भक्तजन र सवारी साधनको व्यवस्थापनका लागि तत्काल पाँच ठाउँमा सवारी पार्किङको व्यवस्थापन गरेको नगर प्रमुख तथा महाकुम्भ मूल आयोजक समितिका सहअध्यक्ष रमेश कार्कीका अनुसार वराहक्षेत्र १ को साविक एलएनटी परियोजनाको खाली

    • प्रकाशित मितिः चैत १४, २०८०
    • २६३ पटक पढिएको
  • भोजपुरको दिङ्लामा जन्मिएका साहित्यकार दधिराज सुवेदीको निधन

    विराटनगर / साहित्यकार प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ । २००३    सालमा भोजपुरको दिङ्लामा जन्मिएका सुवेदीको बुधबार बिहान ३ बजे निधन भएको   हो ।क्यान्सर रोगबाट प्रताडित सुवेदीको विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बूढीगंगा मोरङमा उपचारको क्रममा निधन भएको हो ।सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर नेपाली भाषा र साहित्यमा सक्रिय थिए ।पूर्वाञ्चल विश्वविद्यालयमा१२ वर्षसम्म सूचना अधिकृतको रूपमा काम गरेका उनका मौलिक कृति एक दर्जन, सम्पादित कृति १५० बढी रहेका छन् ।उनको विराटनगरस्थित परोपकार घाटमा बुधबार नै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । सुवेदीका दुई छोरा, एक छोरी र

    • प्रकाशित मितिः चैत १४, २०८०
    • २०३ पटक पढिएको
  • इटहरीमा बसको ठक्करबाट एक युवकको मृत्यु

    इटहरी : इटहरीमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।आज (मंगलबार) दिउँसो ३ः३५ बजेतिर इटहरी १० संविधान चौकस्थित कोसी राजमार्गमा इटहरीबाट विराटनगर जाँदै गरेको मे १ ख २७३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २९ प ४७६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।मृत्यु हुनेमा इटहरी ५ का ३७ वर्षीय भोजकुमार श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले पुष्टि गरे ।उनकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि कोसी अस्पताल विराटनगरमा उपचारको लागि लगिएको थियो। अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए।प्रहरीले बस र चालक बिर्ता

    • प्रकाशित मितिः चैत १३, २०८०
    • २९० पटक पढिएको
  • आर्या र मननले जिते 'जुनियर मिस्टर एण्ड मिस इटहरी'दोश्रो संस्कारको उपाधी

    इटहरी/ 'जुनियर मिस्टर एण्ड मिस इटहरी'को दोश्रो संस्कारण सम्पन्न भएको छ । आईतवार इटहरीको लायन्स क्लबमा सम्पन्न भएको ग्रान्ड फिनालेबाट गर्ल्स तर्फ आर्या बस्नेत बिजेता भएकी छन् भने ब्वाईज तर्फ मनन लुइँटेलले उपाधी हात पारेका छन् ।उपाधी बिजेता बस्नेत र लुइँटेलले २५/२५ हजार नगदका साथमा अन्य थुप्रै पुरस्कारहरु प्राप्त गरेका छन् । यस्तै गर्ल्स तर्फ नुमा राई फर्स्ट रनरअप, सृष्टि दाहाल सेकेन्ड रनरअप र दिब्यान्शी पोख्रेलले पब्लिक च्वाइसको अवार्ड हात पारे । यता 'जुनियर मिस्टर एण्ड मिस इटहरी' दोश्रो संस्करणको ब्वाइज तर्फ फर्स्ट रनरअप दिक्षित सुवेदी र सेकेन्ड रनरअप गौरव गिरि हुँदा पब्लिक च्वाईसको अवार्

    • प्रकाशित मितिः चैत १३, २०८०
    • ९४० पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाले सूरू गर्यो खोला, पैनी मिचेर बनाएका अवैध संरचना भत्काउन

    इटहरी / इटहरी उपमहानगरपालिकाले खोला, पैनी मिचेर बनाएका अवैध संरचना भत्काउन सुरु गरेको छ । बर्खाको समयमा इटहरी बाढीले डुबान हुने भएकाले अतिक्रमित क्षेत्रमा बनेका संरचना इटहरी उपमहानगरपालिकाले डोजर चलाएर भत्काउन सुरु गरेको छ ।मंगलबाट बाट इटहरीस्थित टेंग्रा खोलाको सिरानबाट खोलामा डोजर चलाउन सुरु गर्दै क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर हेमकर्ण पौडेल डोजरसहित खोला पैनीमा पुगेर संरचना भत्काउन थालिएको छ । पटकपटक सूचना जारी गर्दा पनि नभत्काएपछि अवैध संरचना भत्काउन सुरु गरेको पौडेलले बताए । अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलको जिकिर छ। तालतलैयाबाट सुरु गरिएको काम सबै वडामा बनेका संर

    • प्रकाशित मितिः चैत १३, २०८०
    • २१७ पटक पढिएको
  • इटहरी गाेल्डकपमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

    इटहरी / त्रिभुवन आर्मी क्लब १४ औँ संस्करणको अन्र्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।इटहरी रंगशालामा सोमबार राती सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाईटेड झापालाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो । निर्धारित समयमा दुबै टिमले १–१ गोलको बराबरी खेलेपछी खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा बिर्तामोडका बिबेक पौडेल, आशिष चापागाई र देबेन्द्र तामाङको प्रहारलाई बिफल भयो । तर बिशाल दर्जी र मौषम सुब्बाको प्रहार भने गोलमा परिणत भएको थियो । आर्मीका जीतेन्द्र कार्की, नवयुग श्रेष्ठ, फत्तेम

    • प्रकाशित मितिः चैत १२, २०८०
    • २१४ पटक पढिएको
  • धनगढी विष प्रकरण: के हो घटनाको शृंखला ?

    धनगढी । गत ६ चैत मंगलबारका दिन धनगढी उपमहानगरपालिका वडा नम्बर ५, मट्यारीका २८ वर्षीय गणेश राना अरु सेवाग्राहीहरूसँगै करिब साढे १० बजेतिर कार्यालय परिसरभित्र छिरे । केही बेर पछि उनले अचानक उपमहानगरपालिका कार्यालय भवनभित्रै आफै विष सेवन गरे । गणेशले तरकारी हाल्ने ‘डेल्फिन’ नामक विषादी सेवन गरेका थिए ।के हो घटनाको शृंखला ?विष सेवन गरेका गणेशलाई तत्काल धनगढी नगर प्रहरीले उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याए । घटनापछि केही जग्गा कारोबारीहरूले “सादा पोसाकमा गएको धनगढी नगर प्रहरीको एक टोलीले गणेशलाई घरबाट ल्याएर विष सेवन गराएको आरोप” लगाए । विष सेवनकर्ता गणेश पनि जग्गा कारोबारी हुन्

    • प्रकाशित मितिः चैत १२, २०८०
    • ३१३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]