सुनसरी / नेपाल कम्युनिष्ट पार्टी एमाले नगर कमिटी दुहबीले आयोजना गरेको भेटघाट तथा वृहत पार्टी प्रवेश कार्यक्रममा दुहबीका ४० जना बढीले पार्टी प्रवेश गरेका छन् । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा महिला बालबालिका, ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी लगाएत एमालेका प्रतिनिधिहरूले नेपाली काङ्ग्रेस केन्द्रिय नेता सहित ४० जना बढीलाई प्रवेश गराएका थिए । नेपाली काङ्ग्रेस , नेकपा माओवादी , जनता समाजवादी पार्टी , नेकपा एकृत लगाएत पार्टी परित्याग गरी प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख अत
मोरङ / मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित चन्दनगर -विश्वबिद्यालय गोठगाउ सडकखण्ड र महेश्वर सुब्बा मार्ग -लाटीझोडा आयोजनाहरुको पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहिबार शिलान्यास गरेका छन् ।सो सडक खण्डको शिलान्यास गर्दै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले बाटाघाटाको निमार्णकार्य समयमै सम्पन्न र गुणस्तरीय काम हुनुपर्ने बताउनुभयो। उहाँले काम सक्ने बित्तिकै भत्किने स्थिति नबनोस् र कन्स्ट्रक्सन कम्पनीलाई काम समयमै सम्पन्न गर्न समेत निर्देशन दिनुभयो। विश्व बैंकको सहयोगमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत सुन्दरहरैँचा नगरपालिकामा सञ्चालन हुने चन्द्रनगरबाट विश
इटहरी / नेकपा एमाले सुनसरीको अध्यक्षमा नीलम खनालको प्यानलै निर्वाचित भएको छ । खनाललाई संस्थापन पक्षको समर्थन रहेको थियो ।आठौँ जिल्ला अधिवेशनबाट बुधाबर साँझ सम्पन्न अन्तिम मतपरिणामा खनालले तीन सय ८३ मत ल्याएर निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी खेमराज पोखरेलले पोखरेलले दुई सय ८७ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर ९६ रहेको छ ।यसैगरी उपाध्यक्षमा पर्शुराम यादवले तीन सय ३२ मत ल्याएर विजयी भए । उनले निकटतम प्रतिद्वन्द्वी नन्द बस्नेतललाई तीन मतको झिनो अन्तरले पराजित गरेका छन् । यादवले तीन सय ३२ ल्याउँदा बस्नेतले ३ सय २९ मत ल्याउन सफल भए ।सचिवमा राम कोइराला विजयी भएका छन् । उनले निकटतम प
इटहरी । सुनसरीको इटहरी स्थित सिबि कलेजले कक्षा ११ का विधार्थिहरूलाई हाेटल म्यानेजमेन्ट सम्बन्धी दक्षता बनाउन को ३ दिने तालिम प्रदान गरेको छ । काठमाडौँको विभिन्न कलेजहरूमा बिद्यार्थीहरूलाई हाेटल म्यानेजमेन्ट सम्बन्धी सम्पूर्ण तालिमहरू प्रदान गरिएको हो ।विद्यार्थीहरूले वार ट्रेन्डिङ, हाउस किपिङ ,किचेन केक मेकिङ, लगायतका तालिम लिएका थिए । कलेजले तालिम सँगै चितवनस्थित वाह्रसिङे बियर फ्याक्ट्री र साैरहा स्थित चितवन राष्ट्रिय निकुञ्जको पनि अवलोकन गराइएकाे थियो।अवलोकनकै क्रममा विद्यार्थीहरूले नेपालको पर्यटन प्रवर्द्धनमा सरकारले चासो राखे बाहिय पर्यटकहरूको
संखुवासभा / संखुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर - ९ स्थित महेन्द्र ज्योती माध्यमिक विद्यालयमा विद्यार्थी माथी कुटपिट भएको छ । विद्यालयका प्रधानध्यापक राजेन्द्र खत्रीले विद्यालयमा अध्ययन गर्ने विद्यार्थी शिवराज निरौलालाई विद्यालयमा कुटेर घाइते बनाएको त्यहाँका विद्यार्थीहरू बताएका छन । कुटपिट गरेको देखेको समेत विद्यार्थीहरूको भनाइ छ ।विद्यार्थीको घरमा गई केही शिक्षक उक्त विद्यार्थीको घरमा गएर गल्ती भएको भन्दै हार गुहार गरेको पाइएको छ । विद्यार्थी अभिभावक स्थानीय सहयोगमा ईलाका प्रहरी कार्यलय आखिभुइमा उजुरी दिएका छ्न । आफू अन्यायमा पर
इटहरी / यहि जेष्ठ ११ गते शुक्रबारका दिन इटहरी -०६ स्थित पिस जोन आवासीय माध्यमिक विद्यालयमा विद्यालय विद्यार्थीहरुको नेतृत्व चयन गर्नका निम्ती आम निर्वाचन हुने भएको छ | यस निर्वाचन मार्फत विद्यार्थीहरुले नेतृत्व चयन मात्र हैन, पूर्ण नेपाली निर्वाचन प्रणाली सँग विद्यार्थीहरुलाई चिरपरिचित गराउनु हो भनि जानकारी यसै विद्यालयका प्रधानाध्यापक केशव प्रसाद भट्टराईले जानकारी दिनुभयो ।निर्वाचन प्रमुख किरण कोइराला ज नेतृत्वमा हुनगइरहेकोसो निर्वाचनमा कुल ५१ जना ले उमेद्वारी दर्ता गरेका छन् भने २६ छात्रा र २५ छात्र रहेका छन् | विभिन्न १२ पदका लागि चुनाव हुने र यस बाट विद्यार्थीक
भोजपुर | त्रिभुवन विश्वविद्यालयको आंगिक भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि शोध तथा अनुसन्धान मुलक कार्यशाला सुरु भएको छ ।क्याम्पसका बिभिन्न तहमा अध्यनरत विद्यार्थीहरुका लागि भोजपुर नगरपालिकाको सहयोगमा सामाजिक बिकास तथा अनुसन्धान केन्द्र भोजपुरले बुधवारबाट दुई दिने कार्यशाला सुरु गरेको हो । केन्द्रका अध्यक्ष सुरेन्द्र कार्कीको अध्यक्षतामा आयोजित कार्यशालाको उद्घाटन भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले गर्नुभयो । नगर प्रमुख आलेले कार्यशालाले शोध तथा अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउँदै समय अनुकुल अगाडी बढ्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो
दमक / दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु दुई करोड ५१ लाख ६३ हजार नौ सय ७३ रकम बढी राजस्व सङ्कलन गरेकोे हो ।गत आवको १० महिनामा दमक नगरपालिकाले रु ११ करोड ७२ लाख ५६ हजार एक सय ५९ रकम राजस्व सङ्कलन गरेको थियो । नगरपालिकाका सूचना अधिकारी समिप चुडालले चालु आवमा रु २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा ६८ प्रतिशत राजस्व सङ्कलन गरिएको राससलाई जानकारी दिए । “चालु आवको दुई महिनामा राजस्व सङ्कलनको बाँकी ३२ प्रतिशत रकम उठाउने लक्ष्य भेट्टाउन कठिन छ”, उहाँले भने
इटहरी : नेकपा एमाले सुनसरी जिल्ला अधिवेशनको मतदान सम्पन्न भएको छ । मङ्गलवार भएको निर्वाचनमा ७२० प्रतिनिधि मध्ये ६७८ मत खसेको हो ।४ सदस्यीय लेखा समिति सहित ४६ जिल्ला कमिटी सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका छन् । अन्य ८९ जना सदस्यको लागी भएको मतदान साँझ ६ बजे सकिएको हो ।अध्यक्षमा खेमराज पोखरेल र निलम खनाल बिच प्रतिस्पर्धा भएको छ । विधान विपरीत प्रतिनिधि छनौट भएको उजुरी परे पनि कुनै सुनुवाइ भएन ।आजै अध्यक्ष मण्डलको बैठक बस्ने र भोलि देखि मतगणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।
महोत्तरी / एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालन भइरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत स्वास्थ्य संस्थाको क्षमता सुदृढिकरणका लागि भिडियो एक्सरे मेसिन आज जेष्ठ ८ गते एक कार्यक्रम बीच एकडारा गा.पा.लाई हस्तान्तरण गरिएको छ ।उक्त भिडियो एक्सरे मेसिन हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन भिडियो एक्सरे मेसिनले अझ मद्दत गर्ने र भिडियो एक्सरेको सेवा शुरु भएपछि गर्भावस्थाको बारेमा जाँच गर्न अब जलेश्वर, जनकपुर पुग्नु पर्ने बाध्यता अन्त
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.