All Posts By कोशी प्रेस

    Showing ९,०११-९,०२० of १३,७२१ items.
  • मेयर साम्पाङको कार्यकक्षमा सञ्चिता धमलालाई लछार पछार गरिएको घट्नामा छानबिन समिति गठन

    धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा सञ्चारकर्मी सञ्चिता धमलालाई आज दिउँसो प्रहरीले हातपात गरी लछार पछार गरेको घट्नाको छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारी रामचन्द्रले तिवारीले छानबिन समिति गठन गरेका छन् ।सञ्चारकर्मी धमलालाई धरपकड गरेको विषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख बेदराज फुयाँलको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको हो ।समितिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नवीनराज भण्डारी, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता भण्डारीले बताए ।घटना लगत्तै नेपा

    • प्रकाशित मितिः असार २२, २०८१
    • १३५ पटक पढिएको
  • बुढीगङ्गा मार्सल आर्ट क्लबद्वाराअन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिएर आउने खेलाडीलाइ सम्मान

    इटहरी / गत असार १४ देखी १६ गते सम्म भारत को सिलिगुडीमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी भएका बुढीगङ्गा मार्सल आर्ट क्लबका खेलाडीलाई बुढीगङा तेक्वान्दो डोजाङ्ग र बुढीगङा मार्सल आर्ट क्लब इटहरी वडा नम्बर ४ ले संयुक्त रूपमा बिजयी खेलाडी हरुलाई प्रमाणपत्र र मेडल दियर सम्मान गरेको छ ।इटहरी वडा नम्बर ४ स्थित मनकामना मन्दिरको सभा हलमा भएको कार्यक्रममा १० जना सहभागी खेलाडी हरुमा ७ Gold medal २ silver medal ra १ bornze third ल्याउन सफल भएको थिए । खेलले खेलाडीहरूलाई खेल  क्षेत्रमा बढ्न ठुलो सहयोग गरेको कार्यक्रमकि प्रमुख अतिथि इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता कुमारी चौध

    • प्रकाशित मितिः असार २२, २०८१
    • ६३१ पटक पढिएको
  • विराटनगरकाे कान्तिपुर कलेजमा ८५० सिटका लागि १३३७ जनाले दिए प्रवेश परीक्षा

    विराटनगर । विराटनगरको कान्तिपुर कलेजमा कक्षा ११ तर्फ विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकाय तर्फ ८ सय ५० सिटका लागि १३ सय ३७ जनाले बुधबार प्रवेश परीक्षा दिएका छन् । कलेजमा विज्ञान संकाय तर्फ ३ सय ५० सिटको लागि ६ सय ३, व्यवस्थापन संकाय तर्फ ३ सय ५० सिटका लागि ४ सय ९७ र होटल व्यवस्थापन संकाय तर्फ १ सय ५० सिटका लागि २ सय ३७ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन्। कलेजले छिटो छरितो प्रवेश परीक्षा लिनका लागि लोकसेवा आयोगको जस्तै कम्प्युटर प्रविधिको माध्यमबाट प्रवेश परीक्षा लिएको हो। विराटनगरका नाम चलेका ठूला&nbs

    • प्रकाशित मितिः असार २२, २०८१
    • ४०१ पटक पढिएको
  • व्यवहारिक उत्पादन,आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न एमाले र कांग्रेसबीच सहकार्य : नेकाेस अध्यक्ष बस्नेत

    विराटनगर :  नेपाल खेलकुद महासंघ (नेकाेस) अध्यक्ष पर्शुराम बस्नेतले संविधानको आवधिक समीक्षा, विकास निर्माणको अभियानलाई तीव्रता दिँदै त्यसबाट व्यवहारिक उत्पादन गरी आत्मनिर्भर अर्थतन्त्रको  विकास गर्न एमाले र कांग्रेसबीच सहकार्य भएको बताएका छन् ।राष्ट्रिय शक्तिको निर्माणसहित राष्ट्रिय हितको रक्षा गर्न दुई  ठूला दलबीच भएको सहकार्यले देशमा सुशासन र सामाजिक न्याय कायम गर्ने आशा नागरिकमा पलाएकाे  संचारकर्मि संगकाे भेटमा महासंघ अध्यक्ष  बस्नेतले  बताए ।

    • प्रकाशित मितिः असार २२, २०८१
    • ३९३ पटक पढिएको
  • यी हुन् निवर्तमान महिलामन्त्री भगबती चौधरीका १२० दिनका मुख्य उपलब्धिहरू

    सुनसरी । सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रमुख सत्तारुढ दल नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । हिजो (बुधबार) सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेबाट सरकारमा मन्त्री रहेका ८ जना मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष संयुक्त रूपमा राजीनामा दिनुभएको छ । यस सन्दर्भमा नेकपा एमालेका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका निवर्तमान मन्त्री भगबती चौधरीले आफ्नो १२० दिने मन्त्री कार्यकालका क्रममा भएका महत्त्वपूर्ण उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित

    • प्रकाशित मितिः असार २२, २०८१
    • ४६१ पटक पढिएको
  • नेकपा एसको केन्द्रीय कमिटीबाट हटाइए प्रेम आले

    काठमाडौं । नेकपा एसको महाधिवेशन बंक गरेका प्रेम आले केन्द्रीय कमिटीबाट हटाइएको छ। महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय सदस्य घोषणा गर्दा प्रेम आले अटाएका छैनन्।डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद रहेका आले पार्टीको १० औँ महाधिवेशनमा पनि सहभागी भएनन्। महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अरू पदाधिकारी पनि चयन भएको छैन।बाँकी १० दिनभित्र टुंग्याउने तयारी छ। पार्टी नेतृत्वसँग असन्तुष्ट रहेका आलेलाई केन्द्रीय सदस्यमा नराखिएको हो।नेकपा एसको आज ९३ जनाको नाम घोषणा गरे पनि २९९ सदस्यीय कमिटी बनाउनेछ। निवर्तमान केन्द्रीय सचिवालयको बैठकले साबिक पोलिटब्युरो कमिटीमा रहेकाहरूलाई केन्द्रीय सदस्य घोषण

    • प्रकाशित मितिः असार २२, २०८१
    • ४७७ पटक पढिएको
  • सुनसरी जिल्लाका पालिकाहरू न्यायिक समितिका पदाधिकारी एंव कर्मचारीहरू बिच रामधुनीमा अन्तरक्रिया कार्यक्रम

    सुनसरी / सुनसरी जिल्लाका पालिकाहरू न्यायिक समितिका पदाधिकारी एंव कर्मचारीहरू बिच रामधुनीमा अन्तरक्रिया कार्यक्रम भएको छ । सुनसरीको रामधुनी नगरपालिकाको आयोजनामा रामधुनि नगरपालिकाका न्यायिक समिति संयोजक तथा उप प्रमुख तारा थापा अध्यक्षता तथा  रामधुनी नगरपालिका नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख अतिथिमा सुनसरी जिल्लाका पालिकाहरू न्यायिक समितिका पदाधिकारी एंव कर्मचारीहरू बिच रामधुनीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।कानुनको विषयमा सुनसरी जिल्ला भरि रहेका पालिकाका उप्रमुख , न्यायिक कार्यसमितिका पदादिकारीलाई न्यायिक समिति बिच अन्तरक्रिया गरिएको थियोे । एक स्थानीय तहको न्यायिक समिति

    • प्रकाशित मितिः असार २१, २०८१
    • ३२० पटक पढिएको
  • त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक ,समालोचक डा. रामजी तिम्सिना बेपत्ता

    इटहरी : इटहरी निवासी डा. रामजी तिम्सिना बेपत्ता भएका छन् । उनी बुधबार (असार १९) गते बिहानदेखि बेपत्ता भएका हुन् ।त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापकसमेत रहेका तिम्सिनाले ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु । अलबिदा ।’ लेखेर बेपत्ता भएका हुन् । उनले लेखेको त्यो चिर्कटो मुनि ‘मिति २०८१।०३।१९ बुधबार बिहान ४ः१८ बजे’ लेखिएको छ ।पारिवारिक स्रोतका अनुसार तिम्सिना बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय इटहरीमा ‘खोजी गरिपाउँ’ भनेर निवेदन दिइएको छ । घरका अरू कोही परिवार उठ्नु अगावै उनले चिर्कटो लेखेर कम्प्युटर नजिक राखेपछि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।खोजी कार्यका लागि पनि परिवारले अपिल गरेका छ

    • प्रकाशित मितिः असार २१, २०८१
    • ४७६ पटक पढिएको
  • आत्मनिर्भर बन्न साबुन, हर्पिक र फिनेल बनाउने तालिम

    मोरङ / सीप सिकेपछि सानो लगानी गरेर आय-आर्जन गरी आत्मनिर्भर बनाउने मुख्य उद्देश्य राखेर  सनुसरीको बर्जुमा साबुन, हर्पिक र फिनेल बनाउने प्रयोगात्मक सीपमूलक तालिम दिईएको छ।स्थानीय समुदायहरु बेरोजगारी भई बसिरहेको अवस्थामा उनीहरुमा  सिप विकास गरी आय आर्जनमा व्यवस्थापन गर्नको लागि साबुन, हर्पिक फिनेल बनाउने  तालिम मंगलबार बर्जु गाउँपालिकामा सम्पन्न भएको छ।सीप सिकेपछि सानो लगानी गरेर आय-आर्जन गरी आत्मनिर्भर बनाउने मुख्य उद्देश्य राखेर बर्जु गाउँपालिका  महिला तथा पुरुषका लागि चार दिने प्रयोगात्मक सीपमूलक तालिम दिईएको आयोजक संस्था एराईज नेपाल सोसाइटीका अध्यक्ष पार्वती गच्छदारले जानक

    • प्रकाशित मितिः असार २१, २०८१
    • ४६१ पटक पढिएको
  • भारतको सिलिगुरीमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा जनता मावि इटहरीकी छात्र सिम्रण राई स्वर्ण पदक ल्याउन सफल

    इटहरी / भारतको सिलिगुरीमा भएको प्रथम भारत अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा जनता मावि इटहरीको छात्रले स्वर्ण पदक ल्याउन सफल भएकी छन् । यही जेन २९ र ३० मा सिलिगुरीमा सम्पन्न प्रतियोगितामा जनता माविकी कक्षा ९ की छात्र सिम्रण राईले स्वर्ण पदक ल्याउन सफल हुनु भएको हो । ४१ केजी समुहबाट राई विजयी हुनु भएको विद्यालयका प्रधानध्यापक पशुपति सिग्देलले जानकारी दिनु भयो । ३७ केजी समुहबाट पनि राईले दाेश्राे पुरस्कार ल्याउन सफल हुनु भएकाे छ । गाेर्खा हिल तेक्वान्दाे एसाेशिएसन, सिलिगुरी तेक्वान्दाे एकेडेमी र बेङगाल तेक्यान्दाे एसाेशिएसनकाे सङ्युक्त आयाेजनामा प्रतियाेगिता भएकाे थियाे ।यस्तै जुन

    • प्रकाशित मितिः असार २०, २०८१
    • ५०५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]