विराटनगर / कोशी प्रदेशकी राज्यमन्त्री सृजना राई सवार गाडीमा ढुंगा हान्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।मंगलवार उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले गरेको क्षतिबारे अनुगमन गर्न गएकी राज्यमन्त्री राई सवार गाडीमा राति आक्रमण भएको थियो।बाढी पहिरोपछिको अवस्था र राहत तथा उद्धारको विषयमा अनुगमनमा पुगेर फर्किने क्रममा राज्यमन्त्री राईको टोलीलाई उदयपुरमा अज्ञात समूहले सडक अवरुद्ध गरी ढुंगा प्रहार गरेको थियो।सो घटना घटेको करिब १३ घण्टामा प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षकको टोलीले घटनामा संलग्नलाई पक्राउ गरेको हो।पक्राउ परेको ६ जनालाई इलाका प्रहरी कार्यालय उदयपुर रामपुर ठोकसिला
इटहरी/ हाल सफलताको साथ दोश्रो सातामा प्रदर्शन भैरहेको फिल्म खुस्माको चर्चित गीत ‘रुकुम मैकोट’ले युट्युबमा २ करोड भ्युज पार गरेको अवसरमा इटहरीमा विशेष कार्यक्रम आयोजना गरिएको छ । इटहरीमा अवस्थित परिकला न्युज डटकमको व्यवस्थापन आयोजना भएको केक सेलेब्रेसन कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठको उपस्थिति रहेको थियो ।केक काटेर सेलेब्रेसन गर्न फिल्म तथा उक्त भिडियोको प्रमुख अभिनेता धिरज मगर, अभिनेत्री उपासना सिंह ठकुरी र अर्का अभिनेता राजु रेग्मी मगरको समेत उपस्थिति रहेको थियो । उपस्थिति अभिनेता अभिनेत्रीसहित माननीय श्रेष्ठले संयुक्त रुपमा 'रुकुम मैकोट'को २ करोड भ्युज विषेश केक
इटहरी / संगीत प्रतिष्ठान टोल विकास संस्थाले आफ्नो नियमित बैठक सम्पन्न गर्दै विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। टोलको समग्र विकास, सामाजिक गतिविधिहरूको सुदृढीकरण, र चाडपर्वको माहोललाई ध्यानमा राख्दै, संस्थाले स्थानीय समुदायका लागि धेरै ठूला योजनाहरूको घोषणा गरेको छ। बैठकमा सहभागी सदस्यहरूले सर्वसम्मतिले केही प्रस्तावहरू पारित गर्दै समुदायलाई अझ नजिक ल्याउने र सामाजिक एकता मजबुत पार्ने दिशामा ठोस कदम चालेका छन्।बैठकमा सर्वप्रथम सरसफाई अभियान सञ्चालन गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरियो। यो अभियानको मुख्य उद्देश्य आसन्न चाडपर्वहरू, विशेष गरी दशैं, तिहार, र छठको अवसरलाई लक्
सुनसरी, १६ असोज । पूर्वमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभाको सदस्य भगबती चौधरीले सुनसरी जिल्ला दुहबी - ६ मा सञ्चालनमा रहेका २ वटा छाला उद्योगको अनुगमन निरीक्षण गर्नुभएको छ । त्यहाँस्थित एसियन लेदर र युनाइटेड टनेरिजले प्रचलित मापदण्ड पालना नगरेको, बस्तीमा दुर्गन्ध फैलाएको भन्ने स्थानीयको बारम्बारको गुनासो र उजुरीपश्चात् सुनसरी निर्वाचन क्षेत्र नं ३ की संघीय सांसद चौधरीको नेतृत्व तथा दुहबी प्रहरीको रोहबरमा, स्थानीय सञ्चारकर्मी, स्थानीय बासीहरू सहितको टोलीद्वारा निरीक्षण तथा अनुगमन गरिएको हो । स्थानीयको गुनासो आएपछि अनुगमन आधिकारिक पत्र लिएर निरीक्षण गर्
सुनसरी । पूर्वमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभाको सदस्य भगबती चौधरीले सुनसरी जिल्ला दुहबी - ६ मा सञ्चालनमा रहेका २ वटा छाला उद्योगको अनुगमन निरीक्षण गर्नुभएको छ । त्यहाँस्थित एसियन लेदर र युनाइटेड टनेरिजले प्रचलित मापदण्ड पालना नगरेको, बस्तीमा दुर्गन्ध फैलाएको भन्ने स्थानीयको बारम्बारको गुनासो र उजुरीपश्चात् सुनसरी निर्वाचन क्षेत्र नं ३ की संघीय सांसद चौधरीको नेतृत्व तथा दुहबी प्रहरीको रोहबरमा, स्थानीय सञ्चारकर्मी, स्थानीय बासीहरू सहितको टोलीद्वारा निरीक्षण तथा अनुगमन गरिएको हो । स्थानीयको गुनासो आएपछि अनुगमन आधिकारिक पत्र लिएर निरीक्षण गर्न जाँदा स
विराटनगर / उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे बुझ्न गएकी कोशी प्रदेश मुख्यमन्त्री कार्यालयकी राज्यमन्त्री सृजना राई सवार गाडीमा मंगलबार राति आक्रमण भएको छ । बाढी पहिरो पछिको अवस्था र राहत तथा उद्धारको विषयमा अनुगमनमा पुगेको राज्यमन्त्री राईको टोलीलाई उदयपुरमा अज्ञात समूहले ढुंगा प्रहार गरेको छ ।भोजपुरको निर्माणाधीन मोटेरेवल चुहार पुल, एखुवा खोला पुल, अविरल वर्षातको कारण क्षतिग्रस्त चुहारको झोलुङ्गे पुल, जोगेपाथर घारे झोलुङ्गे पुल, बाक्सीखोप झोलुङ्गेपुलको अवलोकन गरेर फर्किने क्रममा मन्त्री राई सवार गाडीमा ढुंगा प्रहार भएको हो । प्रदेश १ – ०४- ००१ झ ००३२ नम्ब
काठमाडौं / त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले "काठमाडौं उपत्यकामा सहरीकरण, भौगोलिकता र सामाजिक संवेदनशीलता: दिगो शहरी विकासका लागि नीतिगत सुझावहरू" शीर्षकमा अनुसन्धान परियोजनाको अन्तिम प्रसार कार्यक्रम ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा समापन गरेको छ। त्रिभुवन विश्वविद्यालय अनुसन्धान निर्देशनालयको सहयोगमा 'राष्ट्रिय प्राथमिकता क्षेत्र अनुसन्धान कार्यक्रम' अन्तर्गत उक्त परियोजना उत्कृष्ट अनुसन्धान अनुदान अन्तर्गत २०७७/७८ मा छनोट भएको थियो। सो अनुसन्धानको मुख्य अनुसन्धानकर्ता भूगोल केन्द्रीय विभागका सह-प्राध्यापक डा. शोभा श्रेष्ठ र सह अनुसन्धानकर्ताहरूमा प्राध्यापक डा
सुनसरी / सुनसरीको रामधुनी नगरपालिकामा "कृषि आधुनिकीकरण र यान्त्रीकरण" विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। सगुन कृषि सहकारी संस्था लि. इटहरी-१६ को अगुवाइमा सम्पन्न भएको यो कार्यक्रममा रामधुनी नगरपालिकाको प्रमुख सहयोग रहेको थियो। कृषि क्षेत्रमा यान्त्रीकरणको महत्त्व र आधुनिक प्रविधिहरूको प्रयोगबारे जानकारी दिन आयोजित यस कार्यक्रममा कृषकहरूको जीवनस्तर सुधार, उत्पादनमा बृद्धि, र समय बचत गर्न सकिने उपायहरूबारे गहन छलफल भयो।कार्यक्रमको उद्घाटन सगुन कृषि सहकारीका अध्यक्ष कमल कान्त राईले गर्नु भएको थियो। उहाँले कृषिमा आधुनिकीकरण र यान्त्रीकरणको महत्वबारे चर्चा गर्दै कृषकहरूले कसरी नयाँ-नयाँ म
इटहरी / ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा इटहरी उपमहानगरपालिकाले नगरका ज्येष्ठ नागरिकहरूको सम्मानमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। ज्येष्ठ नागरिक नगर समन्वय समिति इटहरीको आयोजनामा भएको यो कार्यक्रमले इटहरीका ४० जना भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान प्रदान गरेको छ। यस अवसरमा प्रभातफेरीसहित विभिन्न सांस्कृतिक तथा धार्मिक गतिविधिहरू आयोजना गरिएको थियो।प्रभातफेरीमा ज्येष्ठ नागरिकहरूले नगरका विभिन्न क्षेत्रहरूको परिक्रमा गर्दै शारीरिक रूपमा सक्रियता प्रकट गरे। कार्यक्रममा उनीहरूले भजन, किर्तन, बालन र अन्य सांस्कृतिक गीतहरू गाएर मनोरञ्जन गरे। यस किसिमको आयोजनाले ज्येष्ठ नागरिकहरू
इटहरी | इटहरीमा खेलकुद र सामाजिक गतिविधिहरूमा सक्रिय सेभेन स्टार क्लबले यही असोज १९ गते शनिबार “सेभेन स्टार इटहरी रन” (SEVEN STAR ITAHARI RUN) को दोस्रो संस्करणको खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता पुरुष र महिला दुवै वर्गका लागि खुला रहने छ, जसमा स्थानीय खेलाडीहरूका साथै नेपालभरिका धावकहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।क्लबका अध्यक्ष नवराज पौडेलका अनुसार, प्रतियोगिताको मुख्य उद्देश्य स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्दै समाजमा खेलकुदको महत्त्वलाई उजागर गर्नु हो। यस दौडमार्फत स्थानीय समुदायमा खेलकुदप्रति चासो जगाउने र स्वास्थ्यप्रति सचेत गराउने उद्देश्य राखिएको छ।दौ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.