All Posts By कोशी प्रेस

    Showing ७,७२१-७,७३० of १३,७०८ items.
  • कोशी प्रिमियर लिगमा पहिलो खेलमा इटहरी आदर्श विजयी

    इटहरी | सुनसरीमा सुरु भएको कोशी प्रिमियर लिग क्रिकेटमा इटहरी आदर्श जायन्टसले दुहबी क्यापिटल्सलाई ३ विकेटले हराएको छ । दुहबीले दिएको १ सय ४५ रनको लक्ष्य आदर्शले अन्तिम बलमा ७ विकेट गुमाई पूरा गरेको थियो ।आदर्शका लागि फिर्दोस अन्सारीले ४३ र दीपेशले नटआउट १२ रन बनाए । भीम सार्की २४, गुलसन झा २३, रशिद खान २३ र अर्जुन घर्तीले १९ रन जोडे । त्यसअघि टस हारेको दुहबीले २० ओभरमा ४ बिकेट गुमाएर १ सय ४४ रन बनायो ।सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा स्थित डाक्टर खलिल आजाद खेलकुद ग्राउन्ड, भोक्राहा नरसिंह–४ मा प्रतियोगिता भइरहेको छ। १७ गतेसम्म चल्ने प्रतियोगिता यसपटक टी २० फर्म्याटमा सुरु भएको छ । अघिल्लो

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • २९९ पटक पढिएको
  • दिनेश चौधरी स्मृति प्रतिष्ठानको आधारभूत विद्यालय भवन शिलान्यास

    सुनसरी | सुनसरीको दुहबी नगरपालिका वडा नम्बर -२ मा दिनेश चौधरी स्मृति प्रतिष्ठानको आधारभूत विद्यालय भवनको शिलान्यास गरिएको छ । सुनसरी दुहवीका गरिब, विपन्न, दलित, मुसहर समुदायका बालबालिकालाइ निःशुल्क गुणस्तरीय शिक्षा दिने उद्देश्यले सञ्चालित विद्यालयकाे भवन शिलान्यास गरिएकाे हाे । सङ्घीय सहरी विकास मन्त्रालयद्वारा विनियोजित बजेटमा सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगर मार्फत दुहबी कन्स्ट्रक्सन एण्ड सप्लायर्सले कुल रकम भ्याट समेत ८९ लाख ९२ हजार ५ लागतमा ८ काेठे भवन निर्माण हुँदैछ । ग्रामिण तथा पिछडीयका बालबालिकाहरूलाई सहुलियत तरिकाले शिक्षा दिने उदेश्य भवनको शिलान्यास गरिए

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • ३६३ पटक पढिएको
  • न्यायिक समितिको अध्ययन अवलोकन भ्रमण

    रामधुनी । सुनसरीको इनरुवा नगरपालिकाको न्यायिक समितिले रामधुनी नगरपालिकाको न्यायिक समितिको अध्ययन अवलोकन भ्रमण गरेको छ । नगरपालिकाका उपमेयरसमेत रहेका न्यायिक समितिका संयोजक विनिता कुमारी मेहताको नेतृत्वमा आएको टोलीले साेमबार रामधुनीको भ्रमण गरेको हो । टोलीलाई नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन गेलालले स्वागत गर्नुभयाे । गेलालले न्यायिक समिति र मेलमिलापकर्ताहरुलाई स्वागत गर्नुहुदै सामाजिक न्याय, शान्तिपूर्ण समाज निमार्ण र समुदायको समस्या समुदायमै मिलाउन न्यायिक समिति र मेलमिलापकर्ताकाे भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । इनरुवा न्यायिक संयोजक विनिता कुमारी मेहताको नेतृत्व टाेलिला

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • २५७ पटक पढिएको
  • इटहरी १० स्थित राजश्व टोलमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरू

    इटहरी – इटहरी उपमहानगरपालिका वडा नं. १०, राजश्वटोलस्थित शिव मन्दिर निर्माणार्थ स्थलमा आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरू भएको छ। इटहरी वडा नम्बर १० को राजश्व टोल विकास संस्थाको आयोजनामा भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ कार्यक्रमकि प्रमुख अतिथि पूर्वमन्त्री एवं संघीय सांसद भगवती चौधरीले उद्घाटन गरि सुरू भएको छ । शिव मन्दिर निर्माणको सहयोगार्थ गर्न लागेको यो महायज्ञमा नेपालका ऐतिहासिक प्रथम जगद्गुरु अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्य, ज्योतिषाचार्य पं. सुशान्त कृष्ण शुकदेवद्वारा संगीतमय श्रीमद्भागवत कथा प्रवचन गर्ने भएका छन् ।महायज्ञको शुभारम्भ आज बिहान कलश यात्रा

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • २६४ पटक पढिएको
  • रामधुनीमा यहीँ फागुन ९ गतेदेखि १७ गतेदेखि दोस्रो अल्टिट्युड रनिङ कप फुटबल प्रतियोगिता

    सुनसरी | सुनसरीको रामधुनी नगरपालिका  वडा -७, पंचायन खेलमैदानमा दोस्रो अल्टिट्युड रनिङ कप खुल्ला फुटबल प्रतियोगिता यहीँ फागुन ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता अल्टिट्युड क्लब  इटहरी वडा नम्बर २ को आयोजनामा हुन लागेको हो ।प्रतियोगितामा कोशी प्रदेशका विभिन्न १० उत्कृष्ट फुटबल टिमले प्रतिस्पर्धा गर्नेछन्।  प्रतियोगितामा विजेता टिमलाई रु २ लाख २२ हजार २ सय २२/- नगद, १५ तोला चाँदीको सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेता टिमले रु १ लाख ११ हजार १ सय ११ रूपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • ३८८ पटक पढिएको
  • निलम, रिशोन र राजेन्द्रको संयुक्त चेस अग्रता

    विराटचौक /   विराट एक्स्पो ०८१ को अवसर पारेर कोशी प्रदेशको मोरङ स्थित विराट चोकमा फाल्गुण ३ गते देखि ७ गते सम्म कोशी प्रदेश स्तरीय बुद्धिचाल खेलको सञ्चालन भइरहेको छ।विराट चेस क्लबको आयोजनामा पाँच दिन चल्ने स्ट्यान्डर्ड चेस प्रतियोगिताको दोस्रो दिन चौथो चरणका खेल सम्पन्न भएका छन्।      क्लासिकल विधा अन्तर्गत प्रतिस्पर्धामा पथरीका निलम बस्नेत, पाँचथरका रिशोन थापा र धरानका राजेन्द्र राई पूर्ण ४ अंक जोडेर संयुक्त अग्रस्थानमा रहन सफल भएका छन्।    सत प्रतिसत जित निकाल्ने क्रममा निलमले इटहरीका नवीन घिमिरे, मोरङका विष्णुलाल लिम्बू, इटहरीका उमेश राई र सुन्दरहराइञ

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • ३८९ पटक पढिएको
  • एन प्याब्सन इटहरीको आयोजनामा फागुन ५ देखि खेल सप्ताह हुने

    इटहरी । सुनसरीको इटहरीमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन इटहरी)को आयोजनामा खेल सप्ताह २०८१ हुने भएको छ। एन प्याब्सन नगर कमिटी इटहरीको आयोजनामा फागुन ५, ६ र ७ गते हुने खेल सप्ताह हुने भएको हो ।खेल सप्ताहमा २१ विद्यालयका ६ हजार भन्दा माथि विद्यार्थीहरु बीच फुटबल, फुटसल, भलिबल, एथलेटिक्सलगायतका विभिन्न २८ विधाका खेल हुने खेल संयोजक तथा एन प्याब्सन इटहरी उपाध्यक्ष मिलन राईले जानकारी बताए। पूर्व प्राथमिक तहमा समेत आठ खेल समावेस गरी अति न्युन विद्यार्थी सङ्ख्या भएका तथा साना विद्यालयहरुको उल्लेख्य सहभागिता जनाउने एन प्याब्सन अध्यक्ष पुष्प अधिकारीले बताए। प्राथम

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • ३६० पटक पढिएको
  • चैत १ गतेबाट प्रदर्शन हुने फिल्म 'राजागंज'को इटहरीमा प्रेसमिट

    इटहरी \ फिल्म 'राजागंज' आगामी चैत १ गते देखि नेपालभर प्रदर्शनमा आउने तयारीमा छ। यसअघि 'पूजा सर' नामले भेनिस, बुसान, र ताल्लिन ब्ल्याक नाइट्सजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रशंसा बटुलेको यो फिल्म नेपालमा फरक नामले सार्वजनिक हुन लागेको हो।इटहरीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अभिनेत्री तथा सह-लेखिका आशा मगराती, फिल्मका बजार संयोजक सन्देश घिमिरे, र कोशी प्रदेश संयोजक विकास बुढाथोकी उपस्थित थिए।पत्रकार सम्मेलनमा अभिनेत्री मगरातीले फिल्मको मुख्य पात्र 'पूजा सर' भएकाले अन्तर्राष्ट्रिय महोत्सवहरूमा यही नामबाट प्रदर्शन गरिएको बताइन्। नेपालमा भने, कथामा कल्पना गरिएको गा

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ७३९ पटक पढिएको
  • नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीद्वारा वडा केन्द्रित तीनमहिने अभिमुखीकरण

    इटहरी – नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीले आयोजना गरेको वडा केन्द्रित तीनमहिने अभिमुखीकरण कार्यक्रम गरेको छ। कार्यक्रम इटहरी लायन्स क्लबको हलमा प्रमुख अतिथि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली रहनुभएको थियो। उहाँले आफ्नो सम्बोधनमा पार्टी संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा वडा स्तरमा आम नागरिकलाई प्रत्यक्ष रूपमा पार्टीसँग जोड्ने अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो।अभिमुखीकरण कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, केन्द्रीय सदस्य एवं सुनसरी जिल्ला इन्चार्ज जगदिश कुसियैत, केन्द्रीय सदस्य लक्ष्मी गौतम, तैयब हुसेन, भगवती चौधरी, तथा कोशी प्रद

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ४१९ पटक पढिएको
  • सुतार कार्की कुलबंश प्रतिस्ठान केन्द्रिय कार्यसमितिले प्रथम अधिवेशन तथा बनभोज कार्यक्रम गर्‍यो ।

    इटहरी | सुतार कार्की कुलबंश प्रतिस्ठान केन्द्रिय कार्यसमितिले प्रथम अधिवेशन तथा बनभोज कार्यक्रम गरेको छ  ।  शनिबार उदयपुरको लाहुरे खोज बेलका रिसोर्टमा  "कुल बंशको नामा हाम्रो पहिचान, सुतार कार्कीको गौरव हाम्रो  सम्मान" भन्ने मुल नाराका सुरु गरिएको कार्यक्रममा सुतार कार्की कुलबंश प्रतिस्ठान केन्द्रिय कार्यसमिति अध्यक्ष कुमार कार्कीको अध्यक्षता तथा सुतार कार्की कुलवंश प्रतिष्ठान केन्द्रीय कार्यसमितिका प्रमुख सल्लाहकार कृष्ण बहादुर कार्की रहेको थियो । सुतार परिवार जोड्नका लागी केही समय अगाडी देखि आफुहरु लागि परेर काम गरेको भए पनि प्रतिष्ठान खोल्न केही असहयोग गरेको भए पनि

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ७९७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]