इटहरी | इटहरी वडा नम्बर १० राजस्व टोलमा रहेको गणेशा केटी केटा फुलवारि मन्टेश्वरी स्कुलको ४ औं वार्षिकोत्सब सम्पन्न भएको छ ।गणेशा केटी केटा फुलवारि मन्टेश्वरी स्कुलको प्रिन्सिपल सीता अधिकारीको अध्यक्षता इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको थियोे ।कार्यक्रममा इटहरी नमुना कलेजका सञ्चालक समिति अध्यक्ष केशव खड्का ,इटहरी मोर्डकका सञ्चालक ज्ञानेन्द्र दाहाल र इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीलाई सम्मान गरिएको थियोे ।साथै वार्षिक परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने, शैक्षिक क्षेत्रमा उत्कृष्ट अंक ल्याउने, खेलकुद तथा अन्य विविध विधामा
इटहरी। पाँचथरमा आयोजित निःशुल्क हाडजोर्नी शिविर सुरु भएको चार दिनमा ८७ जनाका शरीरबाट रड र स्टिल झिकिएको छ। दुर्घटनामा पर्नुका साथै विभिन्न कारण हाड जोर्नी खुस्किएर र भाँचिएर रड स्टिल राखे पनि आर्थिक अभावका कारण अप्रेसन गरेर झिक्न नसकेका नागरिकलाई लक्षित गर्दै शिविर आयोजना गरिएको हो। योबाहेक एक हजार दुई सय ३६ जनाको हाडजोर्नी र नशा परीक्षण भएको बताइएको छ। फिदिम नगरपालिका, नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, रोटरी क्लब अफ ललितपुर र पाँचथर जिल्ला अस्पतालको संयुक्त आयोजनामा पाँचदिने निःशुल्क शिविर आयोजना भएको हो। पाँचथर जिल्ला अस्पतालमा जारी शिविर चैत ९ गतेसम्म सञ्चालन हुने आयोजक फिदिम नगरपालिकाका मे
इटहरी । भोजपुरको एखुवा खोलामा सात करोड ३७ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण गरिएको छ । हतुवागढी हसनपुर–९ र आमचोक गाउँपालिका–८ जोड्ने यो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरले निर्माण गरेको हो । एउटा स्पानमा निर्माण भएको पुलको लम्बाइ ३७ मिटर रहेको छ । २०७९ चैतदेखि निर्माण शुरु भएको एखुवा पुलको निर्माण अवधि दुई वर्ष थियो । एखुवा खोला पक्की पुल निर्माण समय अवधिभित्र नै सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले बताउनुभयो । पुल निर्माण सम्पन्न भएपछि गाडी सञ्चालनमा आएका छन् । खोला पुल नहुँदा सास्ती खेप्नुपरेको स्थानीय बासिन्दालाई सहज भएको छ । पुल ब
इटहरी । इलामको ऐतिहासिक तथा पुरानो माइस्थान धार्मिक विकास समितिलाई स्तरोन्नति गरी नेपाली सेनाले मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको इलामस्थित रणशार्दूल गणले माइस्थान धार्मिक विकास समितिलाई हस्तान्तरण गरेको हो । पृथ्वीनारायण शाहका पालामा पूर्वी सीमाना वियज गरेर गाडिएका निसान र त्यसबेला प्रयोग गरिएका तोपलाई संरक्षण गरी राखिएको माइस्थान मन्दिरको नेपाली सेनाले स्तरोन्नति गरेको हो । हस्तान्तरणका अवसरमा प्रितनापति पवनराज घिमिरेले नेपाली सेनासँग जोडिएको ऐतिहासिक सम्पदालाई स्तरोन्नति गर्न पाउँदा खुशी रहेको बताउनुभयो । कार्यक्रममा इलामका इतिहासकार युद्धप्रसाद वैद्य
इटहरी। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित नेकपा माओवादी केन्द्रको तेस्रो पालिका अधिवेशन सुरु भएको छ । गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन गर्नेगरी माओवादी केन्द्रको पालिका अधिवेशन शनिबार सुरु भएको हो । फक्ताङ्लुङ गाउँपालिका –३ लिङ्खिमको सिवा बजारमा सुरु भएको पालिका अधिवेशनको उद्घाटन माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व गृह, अर्थ तथा ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले गर्नुभयो । जिल्लाको एक भौगोलिक विकटता रहेको गाउँपालिकास्थित माओवादी पार्टीको पालिका अधिवेशन उद्घाटन गर्न पार्टीका प्रभावशाली नेता एवम् उपमहासचिव शर्मा पुग्नुभएको छ । अधिवेशनमार्फत माओवादी केन्द्र फक्ताङ्लुङ गाउँपालिका कमिट
इटहरी । सशस्त्र प्रहरी बलले एक हजार ६३६ किलो गाँजासहित झापाबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले सो परिमाणको गाँजासहित बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गबाट दुई ट्रकसहित दुवैजनालाई नियन्त्रणमा लिएको हो । इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको ट्रकबाट सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिएको किलो गाँजा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं। १ बराह बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँले जानकारी दिए। पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि नगरपालिका–४ का महेश राई र इलामको माईजोगाई गाउँपालिका–२ का गङ्गाबहादुर बस्नेत रहे
इटहरी । ताप्लेजुङको फूलबारीमा एक घरमा आगलागी हुँदा दुई लाख रुपियाँ बढीको क्षति भएको छ । आठराई त्रिबेणी गाउँपालिका –२, फूलबारी चोकपुरस्थित स्थानीय अम्बर सेन्दाङको घरमा शुक्रबार आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो । ढुङ्गा, माटोले निर्मित फुसको छाना भएको एक तले मतान घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलले जानकारी दिनुभयो । सेन्दाङको घरमा बिगत ३ बर्षदेखि सोही ठाउँका लालबहादुर कालिकोटे बस्दै आउनुभएको थियो । घरमा कोही नभएको समयमा आरनबाट आगो सल्केर आगलागी भएको फूलबारीका वडा अध्यक्ष टेकिन्द्र सेन्दाङले बताउनुभयो । तत्काल प्रहरी
इटहरी । चट्याङ लागेर खोटाङमा एक महिलाको ज्यान गएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका –७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर मृत्यु भएको हो । शनिबार बिहान घरको आँगनमा राईलाई चट्याङ लागेको स्थानीयको भनाइ छ । विहान करिब ४ बजेको समयमा दिलकुमारीलाई चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पानी परेर सामान भिज्न थालेपछि उठाउन भन्दै घरको आँगनमा निक्लिएको समयमा दिलकुमारीलाई चट्याङ लागेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख ९डिएसपी० प्रतीक बिष्टले बताउनुभयो । चट्याङ लागेर घटनास्थलमै ज्यान गएपछि स्थानीय जनप्रतिनिधिल
इटहरी। घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएकी खोटाङकी एक बालिकाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीका अशोक पोखरेल र कुमारी ढुङ्गानाकी २१ महिनाकी छोरी अनुसोया पोखरेलको बार्दलीबाट लडेर ज्यान गएको हो । जिल्ला सदरमुकाम दिक्तेल रत्नपार्क चिल्ड्रेनपार्कस्थित एक घरमा कोठा भाडामा बस्दै आउनुभएका पोखरेल दम्पतीकी छोरी शुक्रबार साँझ बार्दलीबाट लडेको नातेदार डिएसपी पोखरेलले जानकारी दिनुभयो । बार्दलीबाट ढलान गरेको रोडमा लडेकी बालिका अनुसोयाको बाहिरी चोट भने देखिएको थिएन । उनलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल लगिएको थियो । अस्पतालले काठमाडौंस्थित ट्रमा सेन्टर अस्प
इटहरी। राष्ट्रपति रामचन्द्र पौडेल सोलुखुम्बु आउनुहुने भएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन उदघाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेल चैत ११ गते सोलुखुम्बु आउन लाग्नुभएको हो । राष्ट्रपति पौडेलले भवन उदघाटनका साथै सम्बोधन गर्ने कार्यक्रम तय भएको नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८०–८१ को वैशाखमा सम्झौता गरी जेठ १६ बाट सुरु गरेको भवनको निर्माण कम्पनी आरोन ओमबालाजी इआर रामेछापले २०८१ माघमा सम्पन्न गरी गाउँपालिकालाई चाबी हस्तान्तरण गरेको थियो । नेचासल्यान गाउँपालिकाको ४० प्रतिशत र सङ्घ सरकारको ६० प्रतिशत बजेटको लागत साझेदारीमा भव
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.