All Posts By कोशी प्रेस

    Showing १,३९१-१,४०० of १३,५२५ items.
  • भोजपुरको टेम्केमैयुङमा १० करोडको लागतमा आधुनिक कृषि उपज संकलन केन्द्र निर्माण हुने

    इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा  ९ करोड ८८ लाख ६७ हजारभन्दा बढीको लागतमा आधुनिक कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ । कृषकलाई बजारसँग प्रत्यक्ष जोड्ने, कृषि उत्पादनको उचित व्यवस्थापन गर्ने तथा स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले केन्द्र निर्माण गर्न लागिएको हो। भारतीय दूतावासको ९५ प्रतिशत अनुदान सहयोग र गाउँपालिकाको ५ प्रतिशत लागत तथा भ्याट रकममा निर्माण हुन लागेको यस केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान प्रणाली, वर्गीकरण तथा प्राथमिक प्रशोधन सुविधा रहनेछन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार केन्द्र सञ्चालनमा आएपछि

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १२३ पटक पढिएको
  • विराटचौकमा खुल्यो ‘नेपाली जुत्ता घर’, ७ वटा नेपाली ब्रान्डका जुत्ता चप्पलहरु पाइने

    इटहरी । मोरङको विराटचौकस्थित बुधबारे बजारमा नेपाली उत्पादनका जुत्ता चप्पल मात्र बिक्री गर्ने उदेश्यले ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आएको छ । इटहरीमा शाखा सञ्चालनमा आएको चार महिना नपुग्दै व्यवसाय विस्तार गर्दै विराटचौकमा दोस्रो शाखा सञ्चालनमा ल्याइएको हो। जुत्ता घरका म्यानेजर सुमन भण्डारीका अनुसार नेपाली जुत्ता घरले गत असार २२ गतेदेखि प्रवद्र्धनात्मक रूपमा सेवा सुरु गरेको थियो भने साउन १ गतेदेखि औपचारिक रूपमा विक्री सुरु गरेको हो। उहाँका अनुसार विराटचौक शाखामा नेपालमै उत्पादन भएका ७ वटा ब्रान्डका जुत्ता चप्पल मात्र उपलब्ध छन्। यहाँ रन सुज, फस्ट वाक सुज, बीएफ डियर हिल सुज, स्मार्ट सुज, सुल्याण्ड,

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १५९ पटक पढिएको
  • सुनसरीमा पुस्पलाल स्मृति दिवसका अवसरमा फलफूल बितरण

    इटहरी ।  नेपाल कम्युनिस्ट पार्टी ९एमाले०, ईनरुवा नगर कमिटीले  ४८ औँ  पुस्पलाल स्मृति दिवसका अवसरमा सुनसरीको जिल्ला  अस्पताल ईनरुवामा फलफूल बितरण कार्यक्रम गरेको छ।नेपाल कम्युनिस्ट पार्टीका सस्थापक महासचिव पुस्पलाल श्रेष्ठको स्मृतिमा अस्पतालमा वेड भर्ना भएर बसेका सम्पूर्ण बिरामीहरुलाई  विभिन्न तहका नेता–कार्यकर्ता, वाम बुद्धिजीवीहरुको उपस्थितिमा फलफूल बितरण कार्यक्रम  गरेको आयोजकले जनाएको छ। कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री राम प्रसाद मेहेता, ईनरुवा नगरपालिकाका पूर्वमेयर तथा एमाले नेता खेमराज पोखरेल, एमालेका पूर्व केन्द्रीय अनुशासन आयोग सदस्य पोस्ट नेपाल, जि

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १९० पटक पढिएको
  • पुष्पलालको ४८औँ स्मृति दिवसमा इटहरीमा माल्यार्पण, जनताको पक्षमा उहाँको विचार अझै सान्दर्भिक: बस्नेत

    इटहरी । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा इटहरी उपमहानगरपालिका–८ गैसारस्थित पुष्पलालको सालिक रहेको स्थानमा माल्यार्पण तथा स्मृति कार्यक्रम सम्पन्न गरिएको छ।पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समिति सुनसरीको आयोजनामा सम्पन्न कार्यक्रममा पुष्पलालको तस्वीरमा माल्यार्पण गरी उहाँको योगदानको स्मरण गरिएको थियो। जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड गरिएको सालिक रहेको सोही स्थानमा कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा कोशी प्रदेशसभा प्रमुख सचेतक रमेश कुमार बस्नेतले पुष्पलाल

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १७६ पटक पढिएको
  • झापाको दमकमा तीन सवारी ठोक्किँदा साइकलयात्रीको मृत्यु

    इटहरी। झापाको दमकमा कार, साइकल र मोटरसाइकल एकापसमा ठोक्किँदा एक साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ दमक नगरपालिका–४ भाइरल रोडस्थित सङ्गम चोकको भित्री सडकखण्डमा आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ गइरहेको साइकललाई सामान्य ठक्कर दिएको थियो। कारको ठक्करपछि साइकल अनियन्त्रित भई लडेपछि पछाडिबाट आइरहेको प्रदेश १–०१–०१५ प १४४ नम्बरको मोटरसाइकलले समेत साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।दुर्घटनामा दमक नगरपालिका–३ निवासी ५३ वर्षीय रणबहादुर विष्ट गम्भीर घाइते हुनुभएको थियो

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ११० पटक पढिएको
  • मोरङको सुन्दरहरैँचास्थित सुकुना माविमा छात्रामाथि अमर्यादित व्यवहारको आरोप, आरोपित चार जना निलम्बित, छानबिन प्रभावित हुने गतिविधि नगर्न विद्यालयको आग्रह

    इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयले छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपबारे भइरहेको अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि नगर्न आग्रह गरेको छ । विद्यालयले निष्पक्ष छानबिनबाट दोषी ठहर हुनेलाई कानुनबमोजिम कारबाही हुनुपर्ने र निर्दोषमाथि अनावश्यक आरोप नलगाउन पनि सबैसँग अपिल गरेको छ । प्रधानाध्यापक राजेन्द्रप्रसाद गिरी र शिक्षक अभिभावक सङ्घका अध्यक्ष खगेन्द्रप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका गुनासाप्रति विद्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।विज्ञप्तिमा विद्यालयका शिक्षक तथा कर्मचारीबाट भएका कमी–कमजोरी औँल

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १०० पटक पढिएको
  • सप्तकोशीको तीव्र कटानले श्रीलङ्का टापुका स्थानीय त्रसित ,बस्ती र बाली जोगाउन वराहक्षेत्र र बेलका नगरपालिकाद्वारा नियन्त्रणको प्रयास

    इटहरी। सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टापुमा कटान तीव्र बन्दै गएपछि कटान नियन्त्रणको काम सुरु गरिएको छ । स्थानीयको सहभागितामा सुनसरीको वराहक्षेत्र नगरपालिका–६ र ९ स्थित श्रीलङ्का टापुमा बस्ती र खेतीयोग्य जमिन जोगाउन स्थानीय तह तथा सुरक्षा निकायले संयुक्त रूपमा कटान नियन्त्रणको काम सुरु गरेका छन् । एक सातादेखि चिलैया, गरैया क्षेत्रमा नदीले तीव्र कटान गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । नदीले जमिन कटान गर्न थालेपछि स्थानीयले आफ्नै श्रमदानबाट बाँस, झिक्रासहितका रुखका हाँगा तथा माटो भरिएका बोरा प्रयोग गरी जैविक तटबन्धन निर्माण गरेर नदीको बहाब मोड्ने प्रयास गरिरहेका हुन् ।&nb

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १७७ पटक पढिएको
  • इटहरीमा अनलाइन बाल यौन दुव्र्यवहार रोकथामबारे सञ्चारकर्मीहरूसँग अन्तरक्रिया  

    इटहरी । सुनसरीको इटहरीमा ‘बाल अधिकार प्रवद्र्धन तथा अनलाइन बाल यौन दुव्र्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भोइस अफ चिल्ड्रेनको आयोजनामा मङ्गलबार उक्त कार्यक्रम सम्पन्न भएको हो। पछिल्लो समय सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगसँगै बालबालिकामाथि हुने अनलाइन यौन दुव्र्यवहार, साइबर बुलिङ र शोषणका घटनाहरू बढ्दै गएकाले यसको न्यूनीकरणका लागि सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरिएको हो। सडक बालबालिका तथा यौन हिंसापीडित बालबालिकाहरूको संरक्षण गर्दै आएको संस्थाले अधिकांश बालबालिकाहरू इन्टरनेटको दुनियाँमा रमाउन थालेको र यसले भविष्यमा निम्त्याउन सक्ने जोखिमबा

    • प्रकाशित मितिः साउन ५, २०८३
    • ६४ पटक पढिएको
  • कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका पदाधिकारीहरूले लिए नियुक्ति र शपथ

    इटहरी । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूले शपथ ग्रहणसँगै नियुक्तिपत्र लिएका छन्। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भएको कार्यक्रममा उनीहरुले सपथ सँगै नियुक्ति लिएका हुन् । उनीहरुलाई सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले शपथ खुवाउनुभएको हो । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र प्रेस रजिस्ट्रारमा लीलाराज भट्टराई नियुक्त हुनुभएको थियो । उहाँहरूले यसअघि नै शपथ र नियुक्ति लिइसक्नुभएको छ । सदस्यमा शान्ति दाहाल , धुर्व ढकाल , रमेश चन्द्र अधिकारी ,अर्जुन राजबंशी र विष्णुप्रसाद पोखरेल ,माला पालुङ्गवा र रेणु पराजुल

    • प्रकाशित मितिः साउन ५, २०८३
    • ६१ पटक पढिएको
  • पृथ्वीमा गरेको पापको फैसला नरकमै, ‘पापसाला’ ले दर्शकलाई आत्मसमीक्षामा डुबायो

    इटहरी । जीवनभर कमाएको धन, शक्ति, पद र प्रतिष्ठाले मृत्युको सीमारेखा पार गरेपछि कुनै अर्थ राख्दैन। मानिसले पृथ्वीमा गरेका कर्म भने मृत्युपछि पनि उसलाई पछ्याइरहन्छन्। यही गहिरो दार्शनिक सन्देशलाई केन्द्रमा राखेर मञ्चन गरिएको ‘पापसाला’ नाटकले मनोरञ्जनसँगै दर्शकलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको छ।काठमाडौँको इस्लिङ्टन कलेजस्थित कुमारी हलमा पहिलोपटक मञ्चन गरिएको यो नाटकपछि इटहरीमा दैनिक दुई–दुई शोसहित चार प्रस्तुति गरिएको थियो। नाटकका लेखक तथा प्रमुख कलाकार सुगम दुलाल ९यशप्रताप निरौला० का अनुसार इटहरीमा पनि दर्शकको उत्साहजनक सहभागिता देखिएको थियो। उनका अनुसार आजको डिजिटल युगमा मानिसहरू मोबाइलमै बढी

    • प्रकाशित मितिः साउन ५, २०८३
    • १६५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]