All Posts By कोशी प्रेस

    Showing १३,७३१-१३,७४० of १३,७४९ items.
  • प्रदेश २ मा विश्वविद्यालय सम्बन्धी दुई वटा अध्यादेश सिफारिस

    प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी दुईवटा अध्यादेश सिफारिस गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को मंगलबार सम्पन्न भएको बैठकले प्रदेश २ को वीरगन्जमा वीरगन्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरीमा स्थापना गर्ने सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी गराए । प्रदेश प्रमुखबाट अध्यादेश जारी भए लगतै दुवै विश्वविद्यालय स्थापनाको बाटो खुल्ला हुनेछ ।कृषि तथा प्राविधिक सम्बन्धी उच्च स्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धी अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्याप

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १३५ पटक पढिएको
  • उच्च शिक्षामा उत्कृष्टता प्रवर्द्धन गर्न सात अर्ब १४ करोडको कार्यक्रम

    उच्च शिक्षामा उत्कृष्टता प्रवद्र्धन गर्न विश्व बैंकको सहयोगमा सरकारले रु सात अर्ब १४ करोडको कार्यक्रम प्रारम्भ गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र विश्व बैंकले संयुक्तरूपमा मङ्गलबारदेखि उक्त कार्यक्रम प्रारम्भ गरेका हुन् । पाँच वर्षे कार्यक्रमले नेपालको श्रम बजार सान्दर्भिकताअनुरुप उच्च शिक्षाको गुणस्तर सुधार गर्ने, सहयोगी अनुसन्धान र ‘अनलाइन’ सिकाइलाई बढावा दिँदै विपन्न क्षेत्रका विपन्न र कमजोर विद्यार्थीको शैक्षिक संस्थामा पहुँच विस्तार गर्ने लक्ष्य लिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र विश्व बैंकले संयुक्तरूपमा

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १२३ पटक पढिएको
  • शिक्षामन्त्री र स्वीट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शिष्टचार भेटवार्ता भएको छ । बिहीबार बिहान मन्त्रालयमा भएको भेटवार्तामा प्राविधिक तथा व्यवसायीक परियोजनामा लगानी गर्ने विषयमा छलफल भएको हो । भेटवार्ताको क्रममा मन्त्री पौडेलले स्वीट्जरल्याण्ड सरकारले नेपालमा प्राविधिक शिक्षाको विकास र विस्तारका लागि लामो समयदेखि प्राविधिक र आर्थिक क्षेत्रमा निरन्तर रुपमा सहयोग गर्दै बताउँदै थप परियोजनामा सहयोग गर्न आग्रह गरे । मन्त्री पौडेलले प्राविधिक तथा व्यवासायिक शिक्षा एवम् तालिमको माध्यमबाट सीपयुक्त दक्ष जनशक्ति तयार गरि उत्पादन र उत्पादकत

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १२७ पटक पढिएको
  • शिक्षामन्त्री र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता, १० लाख डलर सहयोग गर्ने

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँग शिष्टचार भेटवार्ता भएको छ । बुधबार मन्त्रालयमा भएको भेटवार्तामा अष्ट्रेलिया सरकारबाट नेपालको शैक्षिक विकासका हुने सहयोगका विषयमा छलफल भएको हो । भेटवार्तामा मन्त्री पौडेलले सन् १९६० देखि द्धिपक्षीय सम्बन्ध उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै अष्ट्रेलिया सरकारले प्रदान गर्दै आएको शैक्षिक छात्रवृत्तिको कोटा बढाउन आग्रह गरे । भेटमा राजदूत फेलिसिटीले सन् २०२२ मा २० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताइन् । उनले नेपालमा विकास सहयतामार्फत कोभिड महामहारीका बेला रेडियो कार्यक्र

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १२० पटक पढिएको
  • गैर आवासिय नेपाली संघ युके द्धारा इटहरीका बाढी पिडीतलाई राहत वितरण

    इटहरी । बेमौषसी वर्षासंगै आएको बाढीका कारण पिडीत वनेका सुनसरीका ६सय बढी घरपरिवारलाई राहत वितरण गर्ने लक्ष्य सहित गैर आवासिय नेपाली संघ युकेको सहयोगमा इटहरीवाट राहत वितरण सुरु भएको छ । इटहरीको वडा नम्बर १ र ३ का ५२ घरपरिवारलाई पहिलो चरणमा राहत वितरण गरेर राहत वितरण अभियान सुरु गरिएको हो । एनआरएन युकेको सहयोग तथा इटहरीका सिजन गुरुगंको समन्वयमा राहत वितरण कार्य सुरु गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा वाढीका कारण पिडीत वनेकाहरुलाई केही मात्रमा भएपनि मलमपटी गर्ने उद्धेश्यले एनआरएन युकेका अध्यक्ष प्रेमगाहा मगरले राहतका लागि संकलन गरिएको रकमबाट राहत वितरण गरिदै आएको जनाइएको छ ।  र

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • ५५ पटक पढिएको
  • धनकुटामा मिनी म्याराथुन प्रतियोगिताका सम्पन्न

    धनकुटा । मध्यपान, धुम्रपान त्यागौं स्वस्थ रहुँ मुटु बचाऔं भन्ने अभियान सहित मिनी  म्याराथुन दौड प्रतियोगिताका साथमा धनकुटामा विश्व मुटु दिवस मनाईएको छ ।पुर्व प्रहरी संस्था जिल्ला कार्य समिति धनकुटाको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा ६ जना महिला र ३० जना पुरुष गरि ३६ जनाको सहभागिता रहेको थियो ।प्रतियोगिता पहिलो हुने पुरुषमा नेपाली सेनाका रोसन तामाङ्ग, दोस्रो सविन राई, तेस्रो सुसिल लिम्बु रहनु भएको छ भने महिला तर्फ नेपाली सेनाका रेनुका पाख्रिन तामाङ्ग, दोस्रो मन्दिरा तामाङ्ग, तेस्रो एलिना लिम्बु रहनु भएको छ । नगद सहित प्रमाणपत्र, व्याजले प्रतियोगिताका विजयिहरुलाई प्रमुख अतिथि न

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • १५० पटक पढिएको
  • तेह्रथुममा वडा स्तरीय फुटवल प्रतियोगीता हुदैँ

    तेह्रथुमको फेदापमा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । स्थानीय नव ज्योती स्पोटिङ क्लबको आयोजनामा भलिबल प्रतियोगिता हुन लागेको हो । तेह्रथुममा रहेका सम्पुर्ण वडाहरुबाट सहभागी हुन पाउने यस खेलमाको प्रथम पुरस्कार ४०००० कप म्याडल र प्रमाण पत्र प्रदान गरीने छ जुन पुरस्कार स्व हजुर बुबा रणसुर थापाको स्मृतिमा नाती अभियान लद्युवित्त सस्थाका अध्यक्ष वाबुराम थापाबाट प्रदान गरीने छ भने दोस्रो पुरस्कार २०००० कप म्याडल र प्रमाण पत्र प्रदान गरीने छ जुन पुरस्कार फेदाप गाउँपालिका वडा नं. ५ का अध्यक्ष टेक बहादुर घिसिङले सहयोग गर्नु हुनेछ । यस विषम परिस्थीमा खेल क्षेत्रबाट गाउँ र खेलाडिको मनोवलमा

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • १५० पटक पढिएको
  • आजबाट पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु

    पथरी । आजबाट पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । मोरङको पथरीशनिश्चरे-१० को प्रस्तावित पथरी रंगशालामा प्रतियोगिता संचालन हुने भएको छ ।थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा हुने सो प्रतियोगिताको सम्पूणर् तयारी पूरा भएको खेल संयोजक गणेश थक्लुङ लिम्बुले जानकारी दिए । प्रतियोगिताको लागि खेल मैदान सफाई, स्टेज निर्माण लगायतको तयारी पूरा भएको छ । खेलाडी र दर्शकहरुको लागि मुख्य सडक दक्षिण रोडमा स्वागतद्वार निर्माण भएको छ । प्रतियोगितामा झापा, मोरङ र सुनसरीको ९ र भुटानी शरणार्थीको एक टिम गरी १० टिमले सहभागिता जनाउँनेछन् ।उद्घाटन खेल झापाको शिवसताक्षी एफ.सी. र भाउन्ने एफ.सी. बीच ह

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • १५६ पटक पढिएको
  • कस्तुरी बचतको १०औं साधारण सभा सम्पन्न

    इटहरी । सुनसरीको इटहरीमा रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरी १०औं साधारण सभा सम्पन्न गरेको छ ।  संस्थाका उपाध्यक्ष भुवनाथ दाहालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका सहकारी शाखाका सुमन पौडेलको प्रमुख आतिथ्यतामा १० औं साधारण सभाको खुला सत्र सम्पन्न गरेको हो ।  वार्षिक साधारण सभाका अवसरमा सहकारीमा आवद्ध विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान गरियो । सम्मानीत हुनेहरुमा उत्कृष्ट वचतकर्ता इश्वर कार्की ,उत्कृष्ट ऋणी हरिप्रसाद गौतम र उत्कृष्ट बजार प्रतिनिधि रिता राउतलाई कार्यक्रमका प्रमुख अतिथी लगायतले सम्मान गरेका थिए ।३सय १ जना शेयर सदस्य रहेको कस्तुर

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • ३०३ पटक पढिएको
  • इटहरी जेसिजले सप्ताह कार्यक्रम विपन्न परिवारलाई खाद्यन्न वितरण गरि सुरु

    इटहरी । इटहरी जेसिजले यस वर्षको जेसिज सप्ताह विभिन्न कार्यक्रमको आयोजना गरि सुरु गरेको छ ।   हरेक वर्ष जेसिज सप्ताह मनाउदै आएको इटहरी जेसिजले यस वर्षको सप्ताह विपन्न परिवारलाई खाद्यन्न वितरण गरि सुरु गरेको हो ।सप्ताह व्यापी रुपमा मनाईने जेसिज सप्ताह अन्र्तगत विभिन्न कार्यक्रम गरिने सो अवसरमा इटहरी जेसिजका अध्यक्ष प्रकास राईले वताए ।उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलको प्रमुख आतिथ्यतामा भएको जेसिज सप्ताह उद्धघाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका ७ बज्राहका बाढी पिडीत वनेका २५ परिवार खाद्यन्न उपलव्ध गराएको हो । प्रति परिवार २०केजी चामल एक केजी दाल एक केजी नुन भुजा एक के

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • १६५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]