All Posts By कोशी प्रेस

    Showing १३,६९१-१३,७०० of १३,७४९ items.
  • कांग्रेसको महाधिवेशनमा ३ हजार ५ सय मत खस्यो

     काठमाडौँ : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न भइरहेको चुनावमा अहिलेसम्म ३ हजार ५०८ मत खसेको छ। दिउँसो १२ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म ३ हजार ५०८ मत खसेको निर्वाचन समितिले जनाएको छ। राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा मतदान भइरहेको छ। राष्ट्रिय सभा गृहमा १ हजार १ सय र भृकुटीमण्डपमा २  हजार ४०८ मत खसेको छ। कांग्रेसका ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि मतदाता छन्। मतदानका लागि महाधिवेशन प्रतिनिधि अहिले पनि लाइनमा बसिरहेका छन्। निर्वाचन समितिले ९ बजेसम्म लाइनमा बस्ने प्रतिनिधिले मतदान गर्न पाउने जनाएको छ। कांग्रेसको विधान अनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • ३६ पटक पढिएको
  • बेलायतको राजधानी लन्डनस्थित नेपालीले व्यवस्थापन गरेको वेलिङ ग्रिनग्रोसरमा अचानक बेलायती अर्थमन्त्री

    लन्डन: गत शनिवार बेलायतको राजधानी लन्डनस्थित नेपालीले व्यवस्थापन गरेको वेलिङ ग्रिनग्रोसरमा अचानक बेलायती अर्थमन्त्री ऋषि सुनाक टुप्लुक्क पुगे ।लघु व्यवसायको प्रबद्र्धनमा सक्रिय मन्त्री त्यही अवलोकनको लागी सुटुक्क ग्रिनग्रोसरमा पुगेका थिए । उनले स्टोरमा आधा घण्टा बिताए । भलाकुसारी गरे । फोटो खिचे । ग्रिनग्रोसरका संचालक वासु शर्माले मन्त्रीको स्वागत गरे ।खदा र नेपाली ढाकाटोपी लाएर उनले स्वागत गरे । उक्त स्टोर शर्माका छोरा विदित न्यौपाने र बुहारी आरती पुडासैनीले विगत दुई वर्षदेखि सञ्चालन गरेको व्यवसाय हो । लन्डनको वेलिङको व्यस्त बेलग्रोभ रोडस्थित हाई स्ट्रिटमा छ उक्त ग्रिनग्रोसर । ग्रिन

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १९५ पटक पढिएको
  • इटहरी र झुम्कामा डिजिटल बैकिङ्ग सम्बन्धि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    रामधुनी । ग्लोबल आईएमई बैंक लिमिटेडले सुनसरीको इटहरी र झुम्कामा डिजिटल बैकिङ्ग सम्बन्धि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी रुपमा वित्तीय साक्षरता अभियान अन्तर्गत आइतबार कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा ग्राहकहरुलाई बैंकले उपलब्ध गराउँदै आएका बिभिन्न प्रकारका डिजिटल प्रविधि तथा सेवाहरुको प्रयोग कसरी गर्ने र उक्त सेवाहरुको प्रयोगबाट दैनिक गतिविधिहरु कसरी सहज हुन सक्छन् भन्ने विषयमा अन्तरक्रिया तथा प्रयोगात्मक प्रशिक्षण भिडियो सामाग्रीबाट गराइएको थियो । उक्त कार्यक्रममै वाइफाईको उपलब्ध गराएर अधिकांश ग्राहकहरुलाई मिस्

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • २०९ पटक पढिएको
  • कमल थापाको अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र : पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छाननि गर्न माग

     राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका छन् ।हेर्नुहोस् थापाको पत्रश्रीमान् अध्यक्षज्यूराष्ट्रिय प्रजातन्त्र पार्टीकेन्द्रीय कार्यसमिति, काठमाण्डौराष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट अध्यक्षको गरिमामय पदमा निर्वाचित हुनुभएकोमा फेरि पनि हार्दिक बधाई । सफल कार्यकालको शुभकामनासहित देहायका विषयमा तपाईंको ध्यान आकर्षित गर्न यो पत्र प्रेषित गरेको छु ।१) राप्रपा महाधिवेशनबाट केन्द्रीय नेतृत्वको निर्वाचनको क्रममा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालय

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १०६ पटक पढिएको
  • रंगहरुको आधिकारिक विक्रेता नवदुर्गा ट्रेड्सको १८औं शाखा इटहरीमा सञ्चालन

    इटहरी । नेपाली बजारमा के एन पि जापान प्राइभेट लिमिटेडद्धारा उत्पादित रंगहरुको आधिकारिक विक्रेता नवदुर्गा ट्रेड्सको १८औं शाखा सुनसरीको इटहरीमा सञ्चालनमा आएको छ ।  प्रदेस नम्बर १ को व्यापारिक हवका रुपमा विकसीत वन्दै आएको इटहरीमा एक कार्यक्रमको आयोजनामा गरि नवदुर्गा ट्रेड्सको १८औं शाखा सञ्चालनमा ल्याएको हो ।  नेपाली उपभोक्ताहरु माझ जापानी रगंको लोकप्रियता बढीरहेको तर्फ मध्यनजर गर्दै इटहरीमा पनि शाखा सञ्चालनमा ल्याइएको सञ्चालक सेवन्त वाग्लेले वताए ।टिकटिक र सेकर मेसिनको सहायताले विभिन्न रगंहरु वनाउन सकिने र त्यही प्रविधिबाट वनाइएका कलरहरुको विक्री गर्ने समेत सञ्चालक बाग्लेले जानकारी दिए

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • ९३ पटक पढिएको
  • नेपाल चेलिबेटी अपागं महिला समाजको २४औं वार्षिक साधारण सभा सम्पन्न

    इटहरी । अपागंता भएका महिला तथा बालबालिकाको हक अधिकारका क्षेत्रमा काम गर्दै आएको सुनसरीको इटहरीमा रहेको नेपाल चेलिबेटी अपागं महिला समाजको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।      अरु व्यक्ति सरह अपागंता भएका महिला तथा बालबालिकाको हक अधिकार सुनिश्चित गर्दै सम्मानपूर्ण जीवन जिउनका लागि क्षमता अभिवृद्धि,सिपमुलक तालिम आदि उपलव्ध गराउने उद्धेश्यले २०५५सालमा नेपाल चेलिबेटी अपागं महिला समाज स्थापना भएको हो ।    संस्थाकी अध्यक्ष लक्ष्मी घिमीरेको अध्यक्षतामा भएको २४औं वार्षिक साधारण सभाका अवसरमा उत्कृष्ट काम गरेको भन्दै संस्थाका कर्मचारीद्धय नम्रता पोखरेल र कुमारी बस्नेतलाई

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • ७१ पटक पढिएको
  • इटहरी मेडिकलद्धारा साप्ताहिक नि:शुल्क सुगर जाँच शिविर सुरु

    इटहरी । मानिसहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको इटहरी मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्रालिले  साप्ताहिक नि:शुल्क सुगर जाँच शिविर सुरु गरेको छ  ।   समाज सेवाका क्षेत्रमा समेत महत्वपुर्ण योगदान गर्दै आएको  इटहरी मेडिकलले  पछिल्लो समयमा न्युन आय भएकाहरुलाई  निशुल्क सुगर जाँच शिविर सञ्चालनमा ल्याएको हो ।     निम्न आर्य भएका गरिव विपन्न वर्गका मानिसहरुलाई लक्षित गरि हरेक महिनाको एक हप्ता सम्म नि:शुल्क रुपमा सुगर जाँचलाई नि:शुल्क गरिएको इटहरी मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्रालि सञ्चालक बलवहादुर न्यौपानेले जानकारी दिए ।उनले व्य

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • १९२ पटक पढिएको
  • स्किल क्याम्पसकाे पहलमा इटहरी अस्पताललाइ चिकित्सा सामग्री हस्तानतरण

    इटहरी ।   तेश्रो भेरियन्टको कोरोना संक्रमण ओमिक्रोन भाइरसबाट बिश्वमा त्रास उत्पन्न भइरहेको बेला नेपालमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । यो संगसंगै भाइरसको जोखिम न्युनिकरण र उपचारमा खटिने चिकित्सकहरूलाइ सहज होस भन्ने उद्येश्यले सुनसरीको इटहरीमा सोमबार चिकित्सा सामग्रि हस्तानतरण गरिएको छ । शैक्षिक गतिविधि संगै सामाजिक क्षेत्रमा पनि कृयाशिल बनेको इटहरीस्थित स्किल क्याम्पसको सहजिकरणमा चीनको हाइनान प्रान्त अन्तरगत ूहाइनान कलेज अफ भोकेशन एण्ड टेक्निकूले पठाएको चिकित्सा सामग्री हस्तानतरण गरिएको हो । स्किल क्याम्पसको पहलमा उक्त चिकित्सकहरूले प्रयोग गर्ने चिकित्सा सामग्री सोमबार इटहरी अस्

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • ७२ पटक पढिएको
  • रोटा क्वीज प्रतियोगिता: रोटरी क्लव इटहरी प्रथम

    इटहरी । सुनसरीको इटहरीमा जोनअल रोटा क्वीज प्रतियोगिताको आयोजना गरिएको छ ।   रोटरी क्लव अफ इटहरीको आयोजनामा रोटा क्वीज प्रतियोगिताको आयोजना गरिएको हो ।  रोटरी क्लवको जोन ३२ए२की सुनिता अग्रवालको प्रमुख आतिथ्य तथा रोटरी क्लव अफ इटहरीकी अध्यक्ष शोभा कोइरालाको अध्यक्षतामा भएको प्रतियोगितामा पाँच वटा टिमको सहभागिता रहेको छ ।प्रतियोगितामा इटहरीको एक टिम ,धरान र विराटनगरका दुईदुई टिमको सहभागिता रहेको छ । इटहरीको पिसजोन आवासिय माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा एउटा टिममा ३ जना रहेका थिए ।प्रतियोगितामा  रोटरी क्लव इटहरीको टिम प्रथम ,रोटरी क्लव अफ धरानको टिम दोस्रो तथ

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • ४७ पटक पढिएको
  • मङ्सिर २१ देखी इटहरीमा ३ दिने साङ्गीतिक साँझ

    इटहरी : सङ्गीत साधना प्रतिष्ठान नेपालको आयोजनामा इटहरीमा ३ दिने साङ्गीतिक साँझको आयोजना हुने भएको छ । साङ्गीतिक विश्वविद्यालयको तयारीमा रहेका प्रतिष्ठानले सङ्गीत मार्फत इटहरीलाई परिचित गराउन साङ्गीतिक साँझको आयोजना गरेको हो ।प्रतिष्ठानको २८ औँ वार्षिक उत्सवको अवसरमा मङ्सिर २१, २२ र २३ गते तिन दिने 'साधना सङ्गीत उत्सव-२०७८' हुन लागेको हो। कार्यक्रमको पहिलो दिन २१ गते दिनको ११ बजेदेखि विद्यालय तथा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीहरूका सामु अन्नपूर्ण च्याम्बर वाद्यवादन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।नारायण गोपाल सङ्गीत कोष काठमाण्डौका ३५ जना बाद्यबादक सङ्गीतकर्मीहरूबाट अर्केस्ट्रा प्रस्तुति ग

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • ६९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]