All Posts By कोशी प्रेस

    Showing १३,४३१-१३,४४० of १३,७४९ items.
  • पूर्वमिस अमेरिका चेस्ली क्रिस्टले गरिन् आत्महत्या

    १७ माघ, काठमाडौं । पूर्वमिस अमेरिका चेस्ली क्रिस्टले आत्महत्या गरेकी छन् । आइतबार बिहान क्रिस्टले आत्महत्या गरेको उनको परिवार र न्युयोर्क प्रहरीले जनाएको हो ।         न्यू योर्क सिटीको प्रहरी विभागका अनुसार ३० वर्षीया क्रिस्टले म्यानहटनस्थि एक भवनबाट हाम फालेर आत्महत्या गरेकी हुन् ।   आत्महत्या गरेर आफ्नै ज्यान लिएकी उनले २०१९ मा मिस अमेरिकाको ताज जितेकी थिइन् ।क्रिस्टले आत्महत्या गर्नुअघि आफ्नो एक तस्वीरसहित इन्स्टाग्राममा ‘यो दिनले तपाईंको जीवनमा आराम र शान्ति छाओस्’ भनेर लेखेको सीएनएनले जनाएको छ ।  अमेरिकाको न्याय प्रणालीमा सुधारको माग गर्दै अभियान चल

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १९२ पटक पढिएको
  • के विवाह पहिलेको यौन सम्पर्क थाहा हुन्छ ?

    नेपालमा धेरैजसोले विवाहपछि मात्र यौन सम्पर्क स्थापित गर्दछन् भन्ने कुरा विभिन्न अध्ययनबाट प्रस्ट भएको छ। तथापि, शहरीकरण, औद्योगिकीकरण तथा उच्च शिक्षासँगै विवाहपूर्व यौन सम्बन्ध राख्नेको संख्या बढेको छ। त्यसैले पहिलो यौन सम्पर्क र सुहागरात (मधुरात्रि) को यौन सम्पर्क अलिकति फरक छ।डा. सुमनराज ताम्राकार, स्त्री तथा प्रसूति विशेषज्ञकिशोरावस्थामा पुगेसँगै विशेषतः विपरीत लिंगीसँग यौन सम्पर्क राख्ने चाहना हुन्छ। तर, वैवाहिक स्थितिमा जसरी सामाजिक तथा कानुनी तवरमा यौन सम्पर्क राख्न छुट छ, अन्य बेला यस्तो किसिमको स्वतन्त्रता हुँदैन। विवाहपूर्व यौन सम्पर्क राखेपछि तुलनात्मक रूपमा पुरुष यौनसाथीले धोका दिने

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १९४ पटक पढिएको
  • के खानेकुराले तपाइँको यौन जीवन सुधार्न सक्छ?

    यदि कुनै एउटा खास खानेकुराले मानिसको यौनशक्ति वा यौन आनन्द बढाइदिने प्रमाण फेला परेमा त्यो हातहातै विक्री हुन्थ्यो होला।सन्तुलित खानपान, सक्रिय जीवनशैली तथा सही मानसिक स्वास्थ्यले तपाइँको यौन जीवन राम्रो बनाइदिन सक्छन्। तर के कुनै खास खानेकुरा छन् जो प्राकृतिक रूपमै यौनशक्तिवर्द्धक छ ?जुन खानाले मनमा खुसीयाली उत्पन्न गराउने इन्डर्फिन तत्व शरीरमा उत्पादन गराउँछ तिनमा वास्तवमा स्वस्थ यौन इच्छासँग सम्बन्धित तत्व पनि हुन्छन्। तिनलाई बरोबर यौनवर्द्धकको रूपमा समेत प्रस्तुत गरिन्छ।यस्ता दाबीका पछाडि रहेका इतिहास तथा विज्ञान एकपटक जानौँ। के कुनै विशेष खाना छ जसले यौन जीवन सुधारिदिन्छ ? विस्मयकारी मृत्

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १९६ पटक पढिएको
  • तौल घटाउन बिहानै गर्नुपर्ने यि काम

    मोटोपना धेरै रोगहरुको मुल जरा हो । मोटोपनाले धेरै प्रकारका रोगहरुको शिकार बनाउँछ । तर, मानिसहरु सामान्यतयाः मोटोपनलाई समस्याको रुपमा लिने गर्दैनन् । जब मोटोपनाका कारण समस्या आउँन थाल्छ तब तौल घटाउन अनेकन् उपायहरु अपनाउन थाल्छन् । मोटोपनालाई कम गराउन लामो प्रक्रिया पूरा गर्नुपर्छ । बिहानको समयमा गरिने कतिपय बानीले तौल घटाउन मद्दत गर्छ ।उच्च प्रोटिनयुक्त नास्ता दिनभरका लागि सबैभन्दा महत्वपूर्ण कुरा बिहानको नास्ता हुन्छ । बिहानको खाजामा उच्च प्रोटिनयुक्त खानेकुरा खाने गर्नुपर्छ । जसले गर्दा दिउँसोको खाना खाने समयसम्म भोक लाग्दैन । एक अध्ययनका अनुसार धेरै प्रोटिन भएको खानेकुरा खाने गर्दा बारम

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १८७ पटक पढिएको
  • स्कुल विदा भएपछि जंगलमा सेक्स पार्टी, मदिरा र लागूऔषधसहित १६ विद्यार्थी रंगेहात पक्राउ

     स्कुल विदा भएपछि मदिरा, ड्रग्ससहित सेक्स पार्टी गरिरहेका १६ जना स्कुले विद्यार्थी पक्राउ परेका छन् । उनीहरुलाई आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ गरिएको हो । केन्याको मुरंगामा एक माध्यमिक विद्यालयका यी विद्यार्थीहरु, मदिरा, ड्रग्सको नशामा सामूहिक यौन सम्बनधसहित पार्टी गरिरहेका थिए । घटनास्थलमाट महिला र पुरुष गरी १६ जना विद्यार्थीलाई पक्राउ गरिएको छ । अन्य संदिग्धहरुको खोजी जारी छ ।यो स्कुल देशको गिटिटु प्रान्तमा छ । स्कुलबाट विद्यार्थीहरुलाई चाडपर्वको विदा दिइएको थियो ताकि उनीहरु आफ्नो घर जान सकुन् । विद्यार्थीहरु बसमा चढेर स्कुलबाट निस्किएका थिए । तर, घर जानुको सट्टा ठूलो संख्यामा विद्या

    • प्रकाशित मितिः माघ १७, २०७८
    • ३२४ पटक पढिएको
  • विभेदकारी नीति निर्माण खारेज गरि यौनिक तथा अल्पसंख्यक मैत्री नीति निर्माण माग

    विराटनगर ।  यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले  राज्यले बनाएको विभेदकारी नीति निर्माण खारेज गरि यौनिक तथा अल्पसंख्यक मैत्री  नीति निर्माण गरिनुपर्नेमा माग राखेका छन् ।  मितिनी नेपालले विराटनगरमा आइतबार सरोकारवालहरुसँग आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो माग राखेका हुन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक सुमन तामाङ्गले राज्यले यौनिक तथा अल्पसंख्यकहरुलाई बैवाहिक मान्यता नदिदा हजारौ यौनिक अल्पसंख्यकहरु समस्यामा परेको बताए । ‘बैवाहिक मान्यता नपाउँदा धेरै यौनिक तथा अल्पसंख्यक चाहेर पनि बिवाह गरेर बस्न पाएको छैनन,’ उनले भने, ‘बैवाहिक मान्यता नपाउँदा उनीहरु सम्मान पुर्व

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १२९ पटक पढिएको
  • एलर्जी के हो ? दीर्घकालीन समाधान सम्भव छ ?

    एलर्जी एक शारीरिक अवस्था हो। यस अवस्थामा मानिसको प्रतिरक्षा प्रणाली कुनै बाहिरी तत्वको लागि बढी संवेदनशील हुन्छ। संसारका १० देखि ३० प्रतिशत मानिसहरुमा एलर्जीको समस्या रहेको पाइन्छ। वर्तमान विश्वमा नसर्ने रोगहरु मध्ये मुटुरोग, क्यान्सर र मधुमेह पछि एलर्जी चौथो सबैभन्दा बढी देखिने रोग हो । हाम्रो वातावरण तथा रहनसहनको कारणले यो अवस्था अझ बढ्दो क्रममा छ तसर्थ एलर्जी एक विश्वव्यापी महामारीको रूपमा देखिंदै छ ।  प्राय युरोप तथा उत्तर अमेरिकाका धनी राष्ट्रहरुमा व्याप्त यो समस्या केहि दशक यता एसियाका विकासशील देशहरुमा पनि गुणात्मक रुपमा बढ्दै गइरहेको छ। फलतः नेपालमा पनि एलर्जी ठुलो जनस्वास्थ्य समस

    • प्रकाशित मितिः माघ १७, २०७८
    • ४३३ पटक पढिएको
  • लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा,कला र साहित्य सृजना परिषद गठन

    सुनसरी/ इटहरी उपमहानगरपालिकाले साहित्यकार कृष्णबिनोद लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा,कला र साहित्य सृजना परिषद गठन गरेको छ। उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको साहित्य,कला र संगीत क्षेत्रका ब्यक्तित्वहरुको भेलाले परिषद गठन गरेको हो।परिषदको सह संयोजकमा मणिराज गुरुङं, टीका आत्रेय, सचिवमा बद्री भिखारी, सहसचिवमा बासुदेव तिम्सिना र कोषाध्यक्षमा प्रज्वल पराजुली रहनुभएको छ। सदस्यहरुमा रीता ताम्राकार, सुष्मा तिम्सिना, दुर्गा दाहाल, अभिशेख तिम्सिना,सोनु जयन्ती,दिनेश कोइराला, प्रकाश सुब्बा, हेमन्त गौतम र नविन न्यौपाने हुनुहुन्छ। यसैगरी मोहन तुम्वाहाङ्गको संयोजकत्वमा

    • प्रकाशित मितिः माघ १७, २०७८
    • ७३ पटक पढिएको
  • जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा फेरि नयाँ आदेश जारी

    धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीले भोलि देखि लागु हुने गरी फेरि नयाँ आदेश जारी गरेको छ ।सुनसरीमा कोभिड सङ्क्रमणको दर पचास प्रतिशत माथि रहेकोले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा आज नयाँ आदेश जारी गरेको प्रशासनले जनाएको छ ।माघ मसान्त सम्म सिनेमा हल, डान्स बार दोहोरी, नाच घर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार, स्पा सेन्टर, ब्युटी पार्लर र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरू, विद्यालय, विश्व विद्यालय, कलेज, टयूशन सेन्टरहरूबाट भौतिक उपस्थितिमा सञ्चालन हुने तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू तर जन

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १३५ पटक पढिएको
  • धरानमा तीनपाने रक्सी र धराने कालो बङ्गुरको प्रवर्द्धन गर्न अवधारणा पत्र तयार गरिने

    धरान : धरानमा तीन पाने रक्सी (कोदोको) र धराने कालो बङ्गुरको प्रवर्द्धन गर्नका लागि दुई वटा अवधारणा पत्र तयार गर्ने निर्णय भएको छ ।सोमबार धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल सहितको टोलीले केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका विज्ञहरूसँग बसेको छलफलमा नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका २०७८ माथि गरेको अध्ययनले निर्देशिका बमोजिम अवधारणा पत्र तयार गर्ने सहमति भएको हो ।अवधारणा पत्र तयारी गर्ने जिम्मेवारी केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारलाई दिइएको छ । उक्त अवधारणा पत्र यही माघ २८ गतेभित्र पेस गरिसक्नुपर्ने बताइएको छ । उपमहानगरपालिकाका वर

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १२९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]