All Posts By कोशी प्रेस

    Showing १३,४०१-१३,४१० of १३,७४९ items.
  • षडानन्द नगरपालिका ६ का ८९ जनालाई वडाको सम्मान, कम्बल,खाद्यान्न वितरण

    आफू बसोबास गरेको वडा कार्यालयले आफैंलाई सम्मान गरेपछि भोजपुरको षडानन्द नगरपालिका वडा–६ का नागरिक खुसी भएका छन् । वडाले सम्मान गरेपछि स्थानीय ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले स्थानीय सरकार अनुभूत भएको प्रतिक्रिया दिएका छन् । वडाले यहाँका ८९ जनालाई सम्मान गर्दै जाडोबाट बचाउन कम्बलसमेत वितरण गरेको छ ।वडा कार्यालयले ७५ वर्षभन्दा माथिका ६५ ज्येष्ठ नागरिक र अशक्त, अपाङ्गता भएका २४ जनालाई सम्मान गरेको हो । वडाबाट सम्मान पाउँदा ९५ वर्षीया विष्णुमाया श्रेष्ठले खुसी व्यक्त गरिन् । आगामी दिनमा पनि यस्तै कार्यक्रमको आयोजना गर्नुपर्ने सम्मानित नागरिकको भनाइ छ ।लामो समय योगदान दिएर समाजलाई यो अ

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १२६ पटक पढिएको
  • देउवाले प्रचण्ड र माधवकुमार नेपाललाई सोधे– एमसिसीमा संशोधन गर्नुपर्ने बुँदा के–के हुन् ?

    मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी)बारे सत्तारुढ गठबन्धनबीचमै मतभेद भइहेका बेला  प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेदार दलका शीर्ष नेतालाई संशोधन गर्नुपर्ने बुँदा सोधेका छन् ।प्रधानमन्त्री देउवाले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाललाई एमसिसीमा सच्याउनुपर्ने विषयबारे प्रश्न गरेका हुन् । आज (बुधबार) देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता भएको थियो । अध्यक्ष नेपालले प्रधानमन्त्री देउवाले एमसिसी सम्झौतामा संशोधन गर्नुपर्ने बुँदाबारे आफूलाई सोधेको बताए । ‘प्रधानमन्त्

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १३६ पटक पढिएको
  • उर्लाबारीका एमाले निकट व्यापारीहरु संगठित

    उर्लाबारी / मोरंग उर्लाबारीमा नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघ नगर कमिटी गठन भएको छ । नेकपा एमाले निकट उद्योगी, व्यवसायीहरुको आज सम्पन्न भेलाले निलप्रसाद गौतम अध्यक्ष रहेको ६५ सदस्यीय नगर कमिटी गठन गरेको हो ।कमिटीको उपाध्यक्षमा ममता बुढाथोकी र मातृका दाहाल, सचिवमा शेखरनाथ दाहाल, उपसचिवमा राजेन्द्र भट्टराई, रुपचन्द्र दाहाल, उत्तम अधिकारी, कोषाध्यक्षमा आशिष प्रधान र सहकोषाध्यक्षमा निता डाँगी कार्की रहेका छन् ।नेकपा एमाले केन्द्रीय अनुशासन आयोगकी सदस्य तथा उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीको प्रमुख आतिथ्यतामा भएको भेलामा एमाले प्रदेश कमिटी सदस्य भुपालसिं जिमी, महासंघका

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १५१ पटक पढिएको
  • आफैँले बोकेको ग्रिनेट पड्किँदा घाइते भएका नेपाली सेनाका जवानअर्जुनको मृत्यु

    आफैँले बोकेको ग्रिनेट पड्किँदा घाइते भएका नेपाली सेनाका जवान अर्जुन आचार्यको मृत्यु भएको छ । तालिमका क्रममा आफैँले बोकेको ग्रिनेट पड्किँदा सैनिक जवान आचार्य दुई महिना अघि गम्भीर घाइते भएका थिए । घाइते आचार्यलाई सेनाले उपचारका लागि विराटनगर अस्पताल पुर्‍याएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई सेनाले १६ मङ्सिर मा सैनिक अस्पताल छाउनीमा भर्ना गरेको थियो । आर्चायको मङ्गलवार बिहान उपचारका क्रममा निधन भएको सैनिक प्रवक्ता एवं सहायक रथी नारायण सिलवालले जानकारी दिएका छन् । आचार्य भोजपुर स्थित कालीशक्ति गणमा कार्यरत रहेका थिए ।

    • प्रकाशित मितिः माघ १९, २०७८
    • ५४ पटक पढिएको
  • बर्ड फ्लू देखिएपछि मोरङमा उच्च सतर्कता

    सुन्दरहरैचा। बर्ड फ्लू देखिएपछि मोरङमा सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । सरकारले आफ्नो वा नजिकका पन्छी फार्ममा पालिएका कुखुरा, हाँसलगायत बिरामी परेको वा मरेको पाइएमा तत्काल जानकारी गराउन आग्रह पनि गरेको छ ।पछिल्लो समय बर्ड फ्लूको सङक्रमण देखिन थालेको भन्दै विभागले बेलैमा रोगको पहिचान गरी नियन्त्रण गर्न आवश्यक सहयोग गर्न किसान तथा उद्योगीरव्यवसायीलाई आग्रह गरेको हो ।आफूले पालेका पन्छी अस्वभाविक रुपमा बिरामी परेको र मरेको वा नजिकमा त्यस्तो पाइएमा तत्काल पशु सेवा कार्यालय वा पालिकामा खबर गर्न पशु सेवा विभागले आग्रह गरेको हो ।विभागका प्रवक्ता एवं वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालका

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १५७ पटक पढिएको
  • गढी गाउपालिकाका युवाको डिजिटल आर्दश गढी निर्माण अभियान सुरु

    परिर्बतन सुरु गर्नका लागी सबै भन्दा पहिला आफु अनी आफ्नो परिबार समाज परिर्बतन भए आफै राष्ट्र परिर्बतन हुन्छ भन्ने गरिन्छ । यसैलाइ आधार मानी सुनसरीको गडी गाउपालीका परिर्बतनका लागी युबाहरुले डिजिटल आर्दश गढी निर्माण अभियान सुरु गरेका छन् । मानिश शिक्षीत भए  मात्र समाज तथा देश परिर्बतन हुर्ने भन्दै  गाउपालिकाका सबै स्थानमा नि शुल्क पढनपाढन सुरु गर्न थालिएको छ । गरिब तथा बिपन्न भएकै कारण शिक्षा बाट केही पनी बन्चीत नहुन भन्ने उदेश्यले सुरु गरेको छ । नेपालको शैक्षिक लगानीको इतिहास हेर्दा राष्ट्रिय बजेटको १३% देखि १९% सम्म खर्च छुट्याउँदै आएको छ । तर पनि यसले शिक्षाको गुणस्तर, उत्पादकत्

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १४७ पटक पढिएको
  • बढयाे पेट्राेलियमकाे मुल्य : निगम भन्छ अझै घाटामा छाै

    इटहरी । लगातार बढिरहेको पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर तीन–तीन रुपैयाँले बढाएको हो । बढेको मूल्य भरे राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ४२, डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय २५ रुपैयाँ पुगेको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय डलर बढेको छ । यही माघ ५ मा निगमले पेट्रोलियमको भाउ बढाएको थियो । निगमले अन्तर्राष्ट्रिय बजारमै इन्धनको मूल्य बढेको भन्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको दाबी गरेको छ ।&nb

    • प्रकाशित मितिः माघ १९, २०७८
    • ५५ पटक पढिएको
  • बाँदरको कारण रामधुनी मन्दिर अस्तव्यस्त

    सुनसरीको रामधुनी मन्दिर क्षेत्रमा बाहिरबाट ल्याएर छाडिएका बाँदरका कारण अहिले रामधुनी मन्दिर अस्तव्यस्त छ । मन्दिर क्षेत्रमा रहेका पुराना बादरको समूह र नयाँ आएका बादरका समूहबिच झडप हुन थालेपछि मन्दिर क्षेत्रमा यस्तो अवस्था आएको हो ।रामधुनी नगरपालिकाको ४ नं. वडामा पर्ने यो धार्मिक स्थल त्रेतायुगमा रामचन्द्रले बासबस्दा बालेको धुनी निरन्तर आजसम्म जलिरहेको अचम्मलाग्दो किम्बदन्तीमा आधारित यो स्थान नेपालकै प्रशिद्ध तीर्थस्थल मानिन्छ ।प्रशिद्ध तीर्थस्थलसगै यसको अर्को रोचक पक्ष हो यहाँ रहेका बादर हेर्न आउने पर्यटकहरु । मन्दिर स्थापना भएपछि मन्दिरमा चढाइने फलफुल, सतबिज जस्ता खाने कुराहरु प्रसस्त पाइन था

    • प्रकाशित मितिः माघ १९, २०७८
    • ८४ पटक पढिएको
  • सरिरका यि अंगमा कोठी छ भने तपाईँकाे पैसा टिक्दैन

    सबै मानिसहरूको शरीरमा भएका कोठीले केहिन केहि अर्थ दिने गर्दछ ।   हेर्नुहोस् यी भागहरु जहाँ कोठी भएमा पैसा टिक्दैन ।बायाँ गालामा कोठी– जुन व्यक्तिको बायाँ गालामा कोठी हुन्छन् त्यस्ता व्यक्तिको आम्दानीको स्रोत बढी नै हुने गर्दछ र रुपैयाँको कमी पनि हुँदैन तर आम्दानी भएता पनि पैसा भने बचाउन सक्दैन र आर्थिक समस्याबाट गुज्रिनुपर्ने हुन्छ ।चोर औँलामा कोठी– त्यस व्यक्ति जसको हातको चोर औँलामा कोठी हुन्छन् त्यस्ता व्यक्तिले आफ्नो जीवनको लामो समयसम्म पनि पैसाको अभाव झेलिरहनु पर्ने हुन्छ ।ठमुनि कोठी– जस व्यक्तिको ओठमुनि कोठी हुन्छ त्यस्ता व्यक्तिले पैसा कमाउनका लागी जति नै प्रयास

    • प्रकाशित मितिः माघ १८, २०७८
    • २०३ पटक पढिएको
  • कामसूत्र अनुसार यी १० गुण भएका पुरुषप्रति स्त्री लोभिन्छन्

    केही बर्षयता बलात्कारका घटनाहरु बढ्दै गएका छन् । यौनका बिषयमा मानिसमा रहेको विकृत मानसिकताका कारण बलात्कारका घटना हुने गरेका छन् । तर सदियौंपूर्व यौनलाई व्यवस्थित र अनुशासित बनाउन लेखिएको पुस्तक थियो, कामसूत्र । कामसुत्रमा यौनका बिषयमा खुलेर चर्चा गरीएको थियो ।कामसूत्र भनेको केवल यौनक्रियाकलाप मात्र होइन, यसमा यौनसँगै जोडिएका थुप्रै बिषयमा ज्ञानहरु उल्लेख छ । कामसूत्रले सदियौबाट रतिक्रिया र संभोगको बारेमा मार्गदर्शन गर्दै आएको छ । यो पुस्तकमा संभोगको पोजिसनसाथै प्रेम जीवन सुमधुर बनाउने यौनका बारेमा उल्लेख छ । सोहि पुस्तक कामसूत्रमा पुरुषका केहि यस्ता गुणबारे उल्लेख छ, जसले स्त्रीलाई कसरी आर्कष

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १६० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]