All Posts By कोशी प्रेस

    Showing १३,१८१-१३,१९० of १३,७४९ items.
  • डेढ वर्षीया बालिकाको बलत्कारपछि हत्या, घटनामा दाजूभाइ नै संलग्न

    सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ७ बेलगाछीकी डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । गत शुक्रबार साँझ घर नजिकैको झाडीमा सिकिस्त अवस्थामा भेटिएकी बालिकाको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएकोमा ती बालिकाको बलत्कारपछि हत्या भएको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार घटनमा संलग्न अभियुक्तलाई सार्वजनिक गर्दै बलात्कारपछि हत्या भएको पाइएको जनाएको हो । घटना संलग्न भएका सुन्दरहरैंचा ७ बस्ने २५ वर्षीय अजय चौधरी र उनका दाजू २८ वर्षीय मिथुन चौधरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सार्वजनिक गरेको छ । उनीहरुलाई इलाक

    • प्रकाशित मितिः चैत १, २०७८
    • १३८ पटक पढिएको
  • सुन्दरहरैंचा पूर्वान्चल स्कुलको १३ औं बार्षिक उत्सब सम्पन्न

    सुन्दरहरैंचा/ पूर्वान्चल स्कुलले १३ औं बार्षिक उत्सब एवम अबिभाबक तथा भबन समुदघाटन सम्पन्न गरेको छ।मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -५ मा  बिद्यालयको आफ्नै प्राङ्गणमा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले कार्यक्रमको औपचारिक उदघाटन गरेका छन्। प्रमुख अतिथी रहेका रायमाझीले अथक प्रयास गर्दै आफ्नो क्षेत्रमा रहेको पुर्वान्चल बिश्वबिधालयका लागि  ४० करोड  सरकारसंग माग गरेकोमा सरकार सकारात्मक रहेको भन्दै बिश्वबिधालयमा छिट्टैनै एमबीबीएस को पढाइ थालनी हुने बताए।महिला र पुरुषका लागि खुल्ला कारागार निर्माण गर्न र कृषि पर्यटनलाई बिकास गर्न लागि परेको धारणा ब्यक्त गरे।उ

    • प्रकाशित मितिः चैत १, २०७८
    • १४२ पटक पढिएको
  • कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

    काठमाडौं- रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार ६५४ नेपाली रोजगारीका लागि लैजाने छ । तीमध्ये छ हजार ९१३ उत्पादनमूलक र दुई हजार ७४१ कृषि तथा पशुपालनतर्फ लैजाने कोरियाको तयारी छ । कोरियामा श्रमिकको मागका आधारमा नेपाली श्रमिकको छनोट थपघट हुने शाखाले जनाएको छ ।भाषा परीक्षामा सहभागी हुन आगामी चैत १४ देखि २१ गतेसम्म आवदेन फारम भर्न सक्ने शाखाले जनाएको छ । आवेदन फाराम अनलाईनमार्फत भर्न सकिनेछ । परीक्ष

    • प्रकाशित मितिः चैत १, २०७८
    • १४४ पटक पढिएको
  • पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको सेमिफाइनल समीकरण पूरा

    पथरी । पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको सेमिफाइनल समीकरण पूरा भएको छ ।  आइतबारको खेलमा जित हासिल गर्दै समूह बि बाट न्यु स्टार फुटबल क्लब सेमिफाइनल प्रवेश गरेसँगै  सेमिफाइनल खेल्ने सबै टिमको टुङ्गो लागेको छ ।  समूह ए बाट यस अघि नै टेन नवोदय र शिखर एफसी सेमिफाइनल प्रवेश गरिसकेको छ भने समूह बि बाट न्यु स्टार र द रियल ब्रदर्श सेमिफाइनल खेल्ने भएका हुन । द रियल ब्रदर्शले सोमबार देविगञ्ज एफसिसँग खेल्नेछ । सो खेलको परिणामले रियल ब्रदर्शको सेमिफाइनल यात्रामा कुनै असर पार्ने छैन । तर आजको खेल केबल समूह विजेता वा उपविजेता बन्ने भन्नेमा केन्द्रित हुनेछ ।  टेन नवोद

    • प्रकाशित मितिः चैत १, २०७८
    • १६० पटक पढिएको
  • पूर्वाञ्चल ओपन स्नोकर च्याम्पियनको उपाधी दोर्जे पाख्रीनले उचाले

    इटहरी । दक्ष खेलाडी उत्पादन गर्न युवाहरुलाई स्नोकर खेल प्रति आकर्षित गर्ने उद्धेश्यले सुनसरीको  इटहरीमा सञ्चालित तेस्रो पूर्वाञ्चल ओपन स्नोकर च्याम्पियनको उपाधी दोर्जे पाख्रीनले उचालेका छन । ब्रदर्श स्नोकर हाउसको आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा धरानका पाख्रीनले विराटनगरका बिकाश कर्णलाई पराजित गर्दै उपाधी हात पारेका हुन ।  प्रतियोगिता सम्पन्न भएसंगै पूर्वाञ्चल ओपन स्नोकरको तेस्रो सस्करण समापन कार्यक्रम ब्रर्दश स्नोकर हाउसका सञ्चालक कृष्ण गुप्ताको अध्यक्षता तथा ओसिस फिटनेसका सन्चालक सन्तोश नेउपानको प्रमुख आतिथ्यमा सम्पन्न गरियो ।  यही २१ गतेबाट शुरु भएको प्रतियोगितामा

    • प्रकाशित मितिः चैत १, २०७८
    • १५९ पटक पढिएको
  • इटहरी २ मा एमालेको टोल कमिटि गठन सम्पन्न

    इटहरी , नेकपा एमाले इटहरी वडा न २ अन्तगर्त आयुर्वेद हवाइचोक टोल कमिटि गठन सम्पन्न भएको छ । स्थानीय निकायको निर्वाचन तोकिएसंगै एमालेले इटहरी २ मा आफ्नो संगठन बिस्तार र सुदृढीकरणको अभियानलाई तीब्र पार्दै उत्त टोल कमिटि गठन गरेको हो । नव गठित टोल कमिटीको अध्यक्षमा भोला आचार्य चयन गरिएको छ भने उपाध्यक्षमा शेषराज घिमिरे ,सचिवमा डिक राज घिमिरे, सहचीवमा विशाल खतिवडा र दिपक थापा सहित २७ सदस्यीय कमिटी सर्बसहमत गठन गरिएको थियो । नेपाल निर्वाचन आयोगले निर्वाचन मिति तोके सगै नेपाल कम्युनिष्ट पाटि नेकपाले इटहरी वडा न २ का विभिन्न स्थानमा आफ्नो सकृयता देखाउदै कमिटि गठनलाई तिब्र पारेको छ । टोल कमिटि संगै उर्

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • १२२ पटक पढिएको
  • अभियान लघुवित्तको अभियान गोष्ठी सुरुवात

    पोखरा/ अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका अर्धवार्षिक समिक्षा गोष्ठी सुरुवात भएको छ । संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा भएको गोष्ठीमा गोष्ठीमा विभागीय प्रमुख, अनुगमन अधिकृत साथै ७ वटै प्रदेशका ६० वटा शाखाका शाखा प्रमुखहरुको सहभागिता रहेको उक्त कार्यक्रम तिन दिनसम्म सञ्चालन हुने छ । समिक्षा गोष्ठीमा आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापाले लघुवित्त सम्बन्धी यसका समस्था र सम्चावनाका बारेमा जानकारी दिनुभएको थियो । पोखरामा आयोजना गरिएको गोष्ठीको उद्घाटन समारोहमा संस्थाका संस्थापक सदस्य सोम प्रसाद  पौडेल र पूण्य प्रसाद पौडेलको सम

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • ३३७ पटक पढिएको
  • अभियान लघुवित्तको अभियान गोष्ठी सुरुवात

    अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका अर्धवार्षिक समिक्षा गोष्ठी सुरुवात भएको छ । संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा भएको गोष्ठीमा गोष्ठीमा विभागीय प्रमुख, अनुगमन अधिकृत साथै ७ वटै प्रदेशका ६० वटा शाखाका शाखा प्रमुखहरुको सहभागिता रहेको उक्त कार्यक्रम तिन दिनसम्म सञ्चालन हुने छ । समिक्षा गोष्ठीमा आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापाले लघुवित्त सम्बन्धी यसका समस्था र सम्चावनाका बारेमा जानकारी दिनुभएको थियो । पोखरामा आयोजना गरिएको गोष्ठीको उद्घाटन समारोहमा संस्थाका संस्थापक सदस्य सोम प्रसाद  पौडेल र पूण्य प्रसाद पौडेलको समेत उपस्

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • १६१ पटक पढिएको
  • पूर्वाञ्चल ओपन स्नोकर च्याम्पियनको उपाधी दोर्जे पाख्रीनलाई

    इटहरी । दक्ष खेलाडी उत्पादन गर्न युवाहरुलाई स्नोकर खेल प्रति आकर्षित गर्ने उद्धेश्यले सुनसरीको  इटहरीमा सञ्चालित तेस्रो पूर्वाञ्चल ओपन स्नोकर च्याम्पियनको उपाधी दोर्जे पाख्रीनले उचालेका छन । ब्रदर्श स्नोकर हाउसको आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा धरानका पाख्रीनले विराटनगरका बिकाश कर्णलाई पराजित गर्दै उपाधी हात पारेका हुन ।  प्रतियोगिता सम्पन्न भएसंगै पूर्वाञ्चल ओपन स्नोकरको तेस्रो सस्करण समापन कार्यक्रम ब्रर्दश स्नोकर हाउसका सञ्चालक कृष्ण गुप्ताको अध्यक्षता तथा ओसिस फिटनेसका सन्चालक सन्तोश नेउपानको प्रमुख आतिथ्यमा सम्पन्न गरियो ।  यही २१ गतेबाट शुरु भएको प्रतियोगितामा

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • १६० पटक पढिएको
  • माया घर पुगेर मनोज गजुरेलले भने, ‘सकारात्मक काम गर्ने सबै भगवान हुन्’

    इटहरी । इटहरी २ स्थित माया घर सञ्चालन सहयोगार्थ जारी पुराणमा कलाकार मनोज गजुरेलले हाँस्य प्रस्तुती दिएका छन् । मंगलबार साँझ उनले सहभागिहरुमाझ हाँस्य प्रस्तुती पस्केका हुन् ।सात दिने ऐतिहासिक श्रीमद् भागवत जीवन दर्शन ज्ञान महायज्ञकी कथावाचिका तथा माया घरकी अध्यक्ष राधिका दासीले खचाखच भरिएको कार्यक्रममा गजुरेललाई स्वागत गरेकी थिइन् । कार्यक्रममा गजुरेलले हाँस्य प्रस्तुतीसँगै सामाजिक सन्देशसमेत दिएका थिए । उनले कोरोना महामारीमा एक जना साधुसँगको प्रसंग सुनाउँदै भगवान जुनसुकै स्वरुपमा सकारात्मक सन्देश दिन आउने बताए । ‘एकजना साधुलाई कोरोना महामारीमा सुरक्षित हुन विभिन्न मानिसले सल्लाह दिएपनि उन

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • ११५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]