All Posts By कोशी प्रेस

    Showing १३,०११-१३,०२० of १३,७४९ items.
  • नेपाली काग्रेंस इटहरी वडा नम्वर २ को रत्तदान कार्यक्रममा ५९ पिन्ट रगत संकलन

    रगत अभाव भएकै कारण कसैले ज्यान गुमाउन नपरोस भनि नेपाली काग्रेंस इटहरी वडा नम्वर २ ले शनिवार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रम इटहरी २ को देबीथान चौकमा नेपाली काग्रेंस २ नम्बर वडाका कार्यबाहक सभापतीको अध्यक्षतामा भएको थियो । नेपाल रेडक्रस सोसाइटि धरानको सम्वन्यमा भएको कार्यक्रममा ५९ पिन्ट रगत संकलन भएको नेपाली काग्रेंस २ नम्वर वडा समिती सचिब निराजन पाण्डेले जानकारी दिनुभयो । ३०० जनाको सहभागीतामा भएको कार्यक्रममा १ सय ५८ जनाले रगत जाँच गराएका थिए । रक्तदान कार्यक्रममा नेपाली काग्रेंस इटहरी वडा नम्वर २ का पुर्व सभापती पुष्प बहादुर गुरुङ, टंक थापा, केशव मगर, वर्तमान सभापती जितेन्द्र

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • १७७ पटक पढिएको
  • कतार विश्वकपमा प्रयोग हुने ७ नयाँ प्रविधि

    इटहरी । यसै वर्षको नोभेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपको बारेमा थुप्रै चर्चाहरू भइरहेका छन् । सहभागी हुने देश, खेल र खेलाडीसँगै विश्वकपमा प्रयोग हुने विभिन्न प्रकारका प्रविधिहरूको विषयमा धेरैको चासो रहेको छ । तापक्रम घटाउने  प्रविधिदेखि खेलको क्रममा खेलाडी अफसाइड भएको कुरा पत्ता लगाउनेसम्मका विभिन्न प्रविधिहरू विश्वकपको इतिहासमा पहिलो पटक प्रयोग हुनेछन् । १. कुलिङ प्रविधि कतारमा आयोजना हुने विश्वकपको विषयमा सबैभन्दा ठूलो चुनौती भनेकै त्यहाँको मौसम हो । खाडी मुलुक भएकाले कतारको तापक्रम धेरै हुनु स्वभाविक हो । विश्वकप नोभेम्बर महिनामा सुरु हुनेछ । धेरै तापक्रममा खेल खेल्न न

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • १४७ पटक पढिएको
  • कारबाही घटाउन मेडिकल एसोसिएसनदेखि प्रतिष्ठान प्रशासनसम्म लबिङ

    विजयपुर । विदेशी अनुदानमा आएको सामान बिक्री गर्दै आएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका चिकित्सक डा. रोशन कलवारलाई मेडिकल काउन्सिलले कारबाही घटाउँदै उन्मुक्ति दिएको छ ।मेडिकल काउन्सिलले गठन गरेको छानबिन समितिले डा. कलवारको गल्ती पुष्टि गर्दै २ वर्ष कारबाही गर्न सिफारिस गरे पनि मेडिकल एसोसिएसन, राजनीतिक दबाव र प्रतिष्ठान प्रशासनको लबिङका कारण काउन्सिलले १ महिना विभागीय प्रमुखको मातहातमा काम गराउने भन्दै उन्मुक्ति दिएको हो । डा.कलवार मेडिकल एसोसिएसन धरान सुनसरीका अध्यक्षसमेत हुन् ।२०७८ पुस २७ गते सिरहा कल्याणपुर नगरपालिका–११ का ललितकुमार साहको खुट्टाको शल्यक्रिय

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • ६१ पटक पढिएको
  • मानव हड्डीसहित पक्राउ परेका बिपी प्रतिष्ठानमा एमबिबिएस अध्ययनरत विद्यार्थी रिहा

    धरान / मानव हड्डीसहित पक्राउ परेका एमबिबिएस अध्ययनरत बिपी प्रतिष्ठान धरानका विद्यार्थी आदित्य सिन्हा रिहा भएका छन् । मानव खप्पर र ४६ थान हड्डीसहित विराटनगर महानगरपालिका-१५, रानी नाकाको एक नम्बर ढाटबाट पक्राउ गरिएका उनलाई बुधवार रिहा गरिएको हो।पढाइ सकेर घर फर्किएका सिन्हाको झोलाभित्र प्रहरीले मानव खप्पर एउटा, खुट्टाको हड्डी, हातको हड्डी, करङ, बङ्गाराको हड्डी, काँधको हड्डी, घाँटीको हड्डी, हिपको हड्डी, ढाड, औँला र कुर्कुच्चाको हड्डी बरामद गरेको थियो। सिन्हा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबिबिएस अन्तिम वर्ष अध्ययनरत विद्यार्थी हुन् । उनी सन् २०१६ मा प्रतिष्ठानमा भर्ना भएका थिए

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • ६१ पटक पढिएको
  • सुनसरीमा नेपालकै पहिलो अन्न भण्डारण गृह

    सुनसरी । सुनसरीको गढी गाउँपालिकामा नेपालकै पहिलो तथा ठुलो अन्न भण्डारण गृह सञ्चालनमा आएको छ ।  नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले सुनसरीको औराबनीबाट १५ हजार मेट्रिक टन क्षमताको भण्डारण गृह सञ्चालन गरी व्यवसायिक कारोबार थालेको छ ।  मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्ने गरी जडान गरिएको प्लान्ट स्वचालित र साइँलो प्रविधिमा आधारित रहेको छ । भण्डारण गृहको सञ्चालनले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ । अन्न भण्डारणको आधारमा किसानका लागि बैंकमार्फत धितो समेत उपलब्ध गराइने कम्पनीका प्रशासक श्रवणकुमार यादवले बताउनुभयो। कम्पनीका अनुसार कपिलवस्तु र पर्सा

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • ५६ पटक पढिएको
  • कोरोनाबाट नेपालमा२६ पत्रकारको मृत्यु

    काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् । नेपाल पत्रकार महासंघको तथ्यांक अनुसार २०७८ सालमा मात्र १८ जना पत्रकार तथा सञ्चारकर्मीले कोरोनाका कारण ज्यान गुमाएका थिए । ‘कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न पत्रकार महासंघको पहलमा ९९ प्रतिशत पत्रकारले कोभिडविरुद्धको खोप लगाएका छन् । त्यसले जोखिम कम भए पनि कोभिडले पत्रकार तथा सञ्चारमाध्यममा पारेको असर भने अहिले पनि कायमै छ,’ महासंघले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।कोरोना महामारीको बहाना देखाएर पत्रकारलाई नियमित तलब नदिने, बेतलवी विदामा राख्ने र जागिरबाट निष्कासन गर्ने

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • ५३ पटक पढिएको
  • धनगढीमा गठबन्धनलाई एमालेको भन्दा स्वतन्त्रको डर

    २ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको एक्लो उपमहानगरपालिका धनगढीमा सत्तारुढ गठबन्धनले अझै भागबण्डा टुंगो लगाउन सकेका छैनन् । गठबन्धनले महानगरपालिकामा जस्तै उपमहानगरपालिकामा पनि केन्द्रबाटै सहमति गर्ने भनेको छ । तर केन्द्रले अहिलेसम्म सहमति जुटाएको छैन ।स्थानीय नेतृत्वले भने आ आफ्नो दाबी राखेका छन् । नेपाली कांग्रेसले मेयर र उपमेयर दुवैमा दाबी गरेको छ । नेकपा माओवादी केन्द्रले पनि उपमेयरमा दाबी नछाड्ने बताएको छ भने नेकपा एकीकृत समाजवादीले सबै पदमा उम्मेद्‍वार सिफारिस गर्ने, तर बाँडफाँटमा लचक हुने नीति लिएको छ ।कांग्रेस र माओवादीका आफ्नै दाबी२०७४ सालको स्थानीय तहको चुनावमा १२ वडासहित धनगढीको मेय

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • ९९ पटक पढिएको
  • कालीगण्डकी नदी दोहनको चपेटामा

    बागलुङको कालीगण्डकी छेउ मालढुङ्गा निवासी बेली थापाको घरमा राम्ररी चुलो नबलेको दुई महिना भयो । विसं २०५० देखि कालीगण्डकी नदी छेउमा माछा मार्ने, ढुङ्गा, गिट्टी र बालुवा निकालेर जीविका चलाउँदै आएकी उनीमात्रै होइन, यहाँका माझी समुदायसहित २५० मजदुरको घरमा दुई महिनादेखि राम्ररी चुलो बलेको छैन ।बागलुङ र पर्वत भएर बग्ने पवित्र कालीगण्डकी नदी दोहनको चपेटामा छ । नदी बचाउ अभियान अहिले सर्वोच्च अदालतसम्म पुगेको छ । नदी बचाउन अभियान नै सक्रिय छ । नदी बचाउ अभियानले कालीगण्डकी नदी उपकरण मुक्त बनाउने लक्ष्य लिएको छ । नदीमा ठूला उपकरण प्रयोग गरी कालीगण्डकी दोहन गर्दा नदीको अस्तित्व सङ्कटमा पर्ने, शालग्राम लोप

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • ६४ पटक पढिएको
  • आज भक्तपुरमा जिब्राे छेड्ने जात्रा, नवाैँ पटक जिब्रो छेडाउँदै श्रेष्ठ

    भक्तपुर। भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा हुँदैछ। विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाउने भएका छन्।जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्ने गर्दछन्। व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत नखाने गरिन्छ।व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने गरिन्छ। जिब्रो छेड्ने पाँचो गणेशको पाटीमा पु

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • १८१ पटक पढिएको
  • निर्वाचन आयोगले कुलमानसँग माग्यो स्पष्टीकरण

    १ वैशाख, काठमाडौं । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो । नेकपा माओवादी केन्द्रले घिसिङको फोटो राखेर निर्वाचन प्रचार सामग्री बनाएको थियो फोटो राखेर प्रचार सामग्री बनाउन दिने विषयमा तपाईंको सहमति हो कि होइन भनेर स्पष्टीकरण माग्ने निधो भएको हो’ आयोग स्रोतले भन्यो, ‘सहमति होइन भने त्यस्तो फोटो सहितको प्रचारसामग्री देख्दादेख्दै आयोगमा किन उजुरी गर्नुभएन भनेर सोध्ने निर्णय भएको हो ।’आयोगले माओवादी केन्द्रको प्रचार सामग्रीमा फोटो सहमतिमै राखिएको हो कि होइन भनी प्

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • १०४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]