All Posts By कोशी प्रेस

    Showing १,२९१-१,३०० of १३,५२५ items.
  • सुन्दरदुलारी उद्योग वाणिज्य संघद्वारा महासंघ कोशी प्रदेशका कार्यसमितिलाई स्वागत तथा सम्मान

    इटहरी । सुन्दरदुलारी उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश) का अध्यक्ष राजेन्द्रकुमार राउतसहित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ । विहीबार सुन्दरहरैंचा–४, दुलारीस्थित सेभेन इन होटलमा आयोजित कार्यक्रममा महासंघ कोशी प्रदेशका अध्यक्ष राउत सहित पदाधिकारीहरूलाई खादा, फूलमाला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको हो।सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष रमेश थापाको अध्यक्षता तथा महासंघका प्रदेश अध्यक्ष राजेन्द्रकुमार राउतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वर्तमान समयमा उद्योग, व्यापार तथा निजी क्षेत्रले भोगिरहेका विविध समस्या, समग्र आर्थ

    • प्रकाशित मितिः साउन १४, २०८३
    • ३१० पटक पढिएको
  • सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यु, शान्ति–सुरक्षा कायम गर्न प्रशासनको आग्रह

    इटहरी । सुनसरी घटनालाई लिएर सिरहाको गोलबजार क्षेत्रमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशअनुसार आन्दोलन तथा सम्भावित हिंसात्मक गतिविधिका कारण शान्ति–सुरक्षा भंग हुन सक्ने आकलनपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९क० बमोजिम कर्फ्यु लागू गरेको हो।पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिकाको वडा नं। २ को कसहा खोलादेखि पश्चिमतर्फ चौधरी चोकसम्म, उत्तरतर्फ वडा नं। ६ को सैनिक चोकदेखि दक्षिणतर्फ वडा नं। ४ स्थित राजेन्द्र प्रसा

    • प्रकाशित मितिः साउन १४, २०८३
    • २५२ पटक पढिएको
  • ओखलढुङ्गाका आठवटै स्थानीय तहमा २४३ सिचाइँ कुलो निर्माण, नौ हजार बढी कृषक लाभान्वित, दुई हजार तीन सय हेक्टरमा बाह्रै महिना सिचाइँ

    इटहरी। साना सिचाइँ कार्यक्रम ९एसआइपी० अन्तर्गत ओखलढुङ्गामा पछिल्लो छ वर्षको अवधिमा २४३ वटा सिचाइँ कुलो निर्माण भएपछि जिल्लाका दुई हजार ३२३ हेक्टर खेतीयोग्य जमिनमा बाह्रै महिना सिचाइँ सुविधा पुगेको छ । कार्यक्रमबाट नौ हजार ४१७ घरधुरी कृषक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच २०७७ असार १२ गते भएको द्विपक्षीय सम्झौता अनुसार कोशी प्रदेशका आठ जिल्लाका ५९ स्थानीय तहमा कृषि उत्पादन वृद्धि तथा विपन्न समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले सञ्चालित साना सिंचाई कार्यक्रमको दोस्रो चरण २०८३ असार ३२ गते सम्पन्न भएको हो । परियोजनाका जिल्ला संयोजक कृष्ण त

    • प्रकाशित मितिः साउन १४, २०८३
    • ११३ पटक पढिएको
  • विद्युतीय तारबारमा परेर एककाे मृत्यु

    इटहरी । झापाको भद्रपुर नगरपालिका-४, मायालु वन क्षेत्रमा हात्तीबाट बाली जोगाउन लगाइएको विद्युतीय तारबार फेरि एक जनाको ज्यान लिने मुख्य कारण बनेको छ । हात्तीको त्रासबाट खेतबारी जोगाउने उद्देश्यले लगाइएका अवैध विद्युतीय तारहरू अहिले मानिसकै लागि घातक बन्दै गएका छन् । बुधबार बिहान करिब ९ बजे भद्रपुर–४ मायालु वन क्षेत्रमा ६५ वर्षीया ज्योती लिम्बू आफ्नै बारीमा हात्ती धपाउन जडान गरिएको नाङ्गो विद्युतीय तारमा छोएपछि करेन्ट लागेर ढल्नु भएको थियो। केही समयपछि बुहारी सविता खड्काले उहाँलाई लडिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रन्जन अवाका अनु

    • प्रकाशित मितिः साउन १४, २०८३
    • ८४ पटक पढिएको
  • मन्दिर, मस्जिद र चर्चमा चर्को आवाज बजाउन रोक

    इटहरी। जिल्ला प्रशासन कार्यालय मोरङले सबै धार्मिक स्थलहरूलाई चर्को आवाजमा लाउडस्पीकर, माइक वा साउण्ड बक्स प्रयोग नगर्न निर्देशन दिएको छ । विभिन्न धर्मावलम्बीहरूले धार्मिक क्रियाकलाप सञ्चालन गर्दा हुने उच्च ध्वनिका कारण जनस्वास्थ्यमा गम्भीर असर परेको जनगुनासो आएको उल्लेख गर्दै प्रशासनले यस्तो निर्देशन जारी गरेको हो । यसअघि मोरङ प्रशासनले डिजे प्रयोगमा रोक लगाएको थियो । बिहीबार सूचना जारी गर्दै मन्दिर, मस्जिद, चर्च, गुम्वा लगायतका सबै धार्मिक स्थलहरूलाई ध्वनि प्रदुषण सम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको हो । चर्को आवाजका कारण घरमा रहेका बालबालिका, वृद्धवृद्धा र बिरामीहरूमा मानसि

    • प्रकाशित मितिः साउन १४, २०८३
    • १७२ पटक पढिएको
  • ताप्लेजुङको चारपाटे क्षेत्रमा पर्यटकीय आकर्षण बढाउन बुद्धको प्रतिमा स्थापना, प्रदेश सरकारको २० लाख लगानीमा निर्माण सम्पन्न

    इटहरी। ताप्लेजुङको फुङलिङ नगरपालिका –८ स्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको चारपाटे क्षेत्रमा गौतम बुद्धको प्रतिमा स्थापना गरी औपचारिक रूपमा अनावरण गरिएको छ । एक कार्यक्रमको आयोजना गरी प्रतिमाको अनावरण कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामले गर्नुभएको हो ।कोशी प्रदेश सरकारको २० लाख रुपियाँ लगानीमा स्थानीय उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न भएको फुङलिङ नगरपालिका –८ का वडा अध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभयो। निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकराज गुरुङका अनुसार बौद्ध धार्मिक परम्पराअनुसार विशेष पूजा, प्रार्थना तथा धार्मिक अनुष्ठान सम्पन्न गरेपछि प्रतिम

    • प्रकाशित मितिः साउन १४, २०८३
    • ५६ पटक पढिएको
  • खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई सिसा र प्लास्टिकमुक्त बनाइने, कात्तिकदेखि सिसाको बोतलमा पाइने बियरमा पूर्ण प्रतिबन्ध

    इटहरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सिसा र प्लास्टिकमुक्त नगर बनाउने अभियान सञ्चालन गर्ने भएको छ । वातावरणीय प्रदूषण रोक्न नगरपालिका भित्र सिसा र प्लास्टिक प्रयोगलाई न्यूनीकरण गर्ने अभियान सुरु गर्न लागिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । साउन १३ गते बसेको नगरकार्यापालिकाको बैठकलले नगरपालिका भित्र सिसाको बोतलमा पाइने बियर बिक्री वितरणमा पूर्णरुपमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरिसकेको छ । नगरपालिका भित्र आयात भएका सिसाका बोतलका बियर तीन महिनाभित्र बिक्री वितरण गरिसक्नु पर्ने छ । कात्तिकबाट नगरपालिका भित्र होटल, पसल, रेष्टुरेन्ट लग

    • प्रकाशित मितिः साउन १४, २०८३
    • ८४ पटक पढिएको
  • इलामको सूर्योदय नगरपालिकामा बन्यो १२० मिटर लामो अत्याधुनिक सिसाको पुल, विश्व पर्यटन दिवसमा उद्घाटन गर्ने तयारी, पर्यटकले पाउनेछन् नयाँ अनुभव

    इटहरी । इलामको सूर्योदय नगरपालिकामा १२० मिटर लामो अत्याधुनिक सिसाको ९ग्लास० पुल निर्माण भएको छ । सूर्योदय नगरपालिका–८, मानेडाँडामा सङ्घीय सरकार र सूर्योदय नगरपालिकाको संयुक्त लगानीमा १२० मिटर लम्बाइ र डेढ फिट चौडाइ भएको यो पुल निर्माण गरिएको हो ।२०७९ सालमा बिएटी निर्माण कम्पनीले सात करोड ६१ लाख ७८ हजार ३७१ रुपियाँमा ठेक्का लिएको सो पुलको हाल करिब ९५ प्रतिशत काम सम्पन्न भएको सूर्योदय नगरपालिकाका इन्जिनियर आशिष सुवेदीले जानकारी दिनुभयो । पुलमा सिसा राख्ने कामसमेत सकिइसकेको र यसको उचाइ ६० मिटर रहेको छ । रमणीय पर्यटकीय स्थलमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निर्मित यस सिसाको पुल आगामी असोज महिनाम

    • प्रकाशित मितिः साउन १४, २०८३
    • १२० पटक पढिएको
  • झापाको दमकमा दुग्ध सहकारीद्वारा किसानको लाखौँ भुक्तानी रोकिँदा आर्थिक सङ्कट, नगरपालिका र अख्तियारसम्म पुग्यो उजुरीको विषय

    इटहरी । हरेक बिहान दुध दुहेर डेरीमा बुझाउने किसानको विश्वास हुन्छ, आफ्नो पसिनाको मूल्य समयमै हात पर्छ । त्यही आम्दानीबाट पशुका लागि दाना किनिन्छ, घरखर्च चलाइन्छ, ऋणको किस्ता तिरिन्छ र छोराछोरीको पढाइ खर्च जुटाइन्छ । झापाको दमक–३ का करिब दुई सय दुग्ध किसानका लागि यो विश्वास अहिले ठुलो चिन्तामा बदलिएको छ ।दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु उत्पादन तथा सङ्कलन सहकारी संस्थाले दुध बिक्रीबापतको रकम लामो समयदेखि भुक्तानी गर्न नसकेपछि किसान आर्थिक सङ्कटमा परेका छन् । प्रारम्भिक रूपमा ६० जना किसानको २२ लाख ६५ हजार दुई सय रुपियाँ बक्यौता प्रमाणित भइसकेको छ । पीडितका अनुसार रकम पाउन बाँकी किसानको

    • प्रकाशित मितिः साउन १४, २०८३
    • ९९ पटक पढिएको
  • सुनसरीको कप्तानगञ्ज घटनापछि शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न देवानगञ्जमा सर्वपक्षीय ऐक्यबद्धता, ५ बुँदे प्रतिबद्धता सार्वजनिक

     इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा चार दिनअघि भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्लाका सरोकारवाला निकायले शान्ति, सुरक्षा, सद्भाव तथा अमनचयन कायम गर्न संयुक्त ऐक्यबद्धता जनाएका छन्।बुधबार राति सम्पन्न सर्वपक्षीय बैठकले जिल्लामा शान्तिपूर्ण वातावरण कायम राख्न, सामाजिक सद्भाव सुदृढ बनाउन तथा कानुनी प्रक्रियामार्फत घटनाको समाधान खोज्न पाँचबुँदे प्रतिबद्धता जनाएको हो। जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताका अनुसार बैठकमा पीडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउने, मृतकलाई सहिद घोषणा गर्ने तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्न गृह मन्त्रालयसमक्ष आग्

    • प्रकाशित मितिः साउन १४, २०८३
    • ६७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]