All Posts By कोशी प्रेस

    Showing १२,९७१-१२,९८० of १३,७४९ items.
  • जनप्रतिनिधिले फिर्ता गरेनन् सवारीसाधन सरकारी गाडीमै चुनावी प्रचार

    मोरङ । स्थानीय तह निर्वाचन नजिकिएसँगै मोरङका केही पालिका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षसहित वडाध्यक्षहरूले आफूले उपयोग गर्दै आएका सुविधाका गाडी फिर्ता गर्न थालेका छन । मोरङका २ पालिका प्रमुखले सुविधाका गाडी फिर्ता गरेका छन । जसमा उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागो र लेटाङ नगरपालिका प्रमुखले आफुले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका हुन ।उर्लाबारी नगरपालिकामा मेयर सहित वडा नम्वर २,३ र ७ का वडाअध्यक्षले चैत र बैशाखको पारिश्रमिक नलिने घोषणा सहित गाडी फिर्ता गरेका छन । उर्लाबारी नगरपालिका प्रमुख फागोले आफूले चढ्दै आएको को १ झ ५७० नम्बरको गाडी नगरपालिकालाई नै फिर्ता गरेका छन्कांग्र

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • १०७ पटक पढिएको
  • धरानमा गोरुको मासु काट्नेलाई प्रहरीकाे चेतावनी

    धरानः धरानका डिएसपी बुद्ध श्रेष्ठ र इन्स्पेक्टर गजेन्द्र रायमाझीले धरानमा गोरु काट्नेहरुलाईलाई कानुन बमोजिम कारबाही गर्ने बताएका छन्। इलाका प्रहरी कार्यालय धरानले सोमबार कार्यालयमा पत्रकारहरु सँग परिचयात्मक तथा भेटघाट कार्यक्रम राखेको थियो भने कार्यक्रममा संचारकर्मीले धरानमा गोरु काट्नेलाई प्रहरीले केही नगर्ने तर, गोरुको मासु किन्नेलाई प्रहरी आफै प्रतिवादी बनेर मुद्या हान्ने गर्छ यस विषयमा तपाई नयाँ पनि हुनुहुन्छ तपाइको कार्यकालमा गोरु काट्नेलाई के गर्नुहुुन्छ ? भन्दै गरेको प्रश्नमा डिएसपी बुद्धले उत्तर दिँदै भने ‘पछिल्लो समय नेपाल धर्म निरपेक्षता राष्ट्र घोषणा भएको अवगत नै छ ।तर, धर्म निरपेक्

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • ५० पटक पढिएको
  • त्रिभुवन विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम थपिने

    अनअराइभल भिसामा नेपाल आउने विदेशीहरूका लागि विद्युतीय भुक्तानीमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम थपिने भएको छ। प्राविधिकहरूमार्फत आजै विमानस्थलको अनअराइभल कक्षमा एटिएम मेसिन जडान हुने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। 'यहाँ प्रभु बैंकको एउटा एटिएम मेसिन मात्रै थियो। बीचमा यो मेसिनले मास्टर कार्ड रिड गर्न छाडेपछि समस्या आयो। भिसा कार्ड त रिड गरिरहेको थियो। त्यो पनि रिड गर्न छाडेपछि कार्यालयले सूचना निकालेको हो, अब हामी त्यहाँ वाणिज्य बैंकको एटिएम मेसिन पनि थप्छौं,' सिटौलाले सेतोपाटीसँग भने।समस्या समाधानका लागि एट

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • ६३ पटक पढिएको
  • नेपाल सहकारी वित्तीय संस्थाको इटहरीमा नयाँ शाखा विस्तार

    सुनसरी /नेपाल सहकारी वित्तीय संस्था ली। ले आफ्नो थप नयाँ शाखा इटहरीमा विस्तार गरेको छ । सुनसरीको व्यापारीका केन्द्र इटहरीमा  आइतबार विधिगत रुपमा बिस्तार गरिएको हो । यस सहकारीले यसै गरि सबै नेपाली को विश्वास कायम गर्दै अझै नेपाल भरि धेरै भन्दा धेरै शाखा विस्तार गर्दै जा ओस भन्ने शुभकामना प्रदान गर्दै ,सहकारी खोल्नु मात्रै ठुलो कुरा होइन यसलाई दिगो अनि विश्वसनिय बनाउनु पर्नेमा प्रमुख अतिथि इटहरी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिवस पोख्रेल बताउनुभयो ।नेपाल सहकारी वित्तीय संस्थाका केन्द्रिय अध्यक्ष डाक्टर तुलसी प्रसाद भट्टराईले  देशका बिभिन्न ठाउ मा आवश्यकता अनुसार बिस्तार सह

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • ५५ पटक पढिएको
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।अहिले देशको पहाडी भू–भागमा आंशिक बदली छ । अरू भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कत

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • ६१ पटक पढिएको
  • एमालेलाई ठाटीकाँधमा उम्मेदवार छान्नै धौ-धौः श्रीमतीलाई अध्यक्ष बनाउन प्रदेश अध्यक्ष शाहको दौडधुप

    सुर्खेत / नेकपा एमालेलाई दैलेखको ठाटीकाँध गाउँपालिकामा उम्मेदवार टु‌ंगाे लगाउन नै धाै-धाै परेकाे छ । एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले आफ्नी श्रीमती लक्ष्मीदेवी शाहलाई अध्यक्ष उम्मेदवार सिफारिस गर्नुपर्ने अडान राखे पछि गाउँ कमिटीले निर्णय लिन सकेकाे छैन ।उम्मेदवार छनाेट गर्न शाहले २९ चैतदेखि नै ठाटीकाँधमा डेरा जमाउनुभएकाे छ । उहाँले आफ्नी श्रीमतीलाई अध्यक्षमा सिफारिस गराउनकै लागि सिफारिस चुनाव पनि गर्न दिनु भएकाे छैन,’ पालिका कमिटीका एक सदस्यले भने, ‘उहाँ पूर्वराज्यमन्त्री पनि हो । उहाँ प्रदेश कमिटिको अध्यक्ष पनि हो । शक्ति देखाउन खोजिरहनुभएको छ ।’उम्मेदवारका लागि चुनाव भएमा लक्ष्मी पराजि

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • १०० पटक पढिएको
  • साझा चुनाव चिन्हबारे छलफल भइरहेको छ : प्रचण्ड

    ५ वैशाख, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साझा चुनाव चिन्हबारे छलफल भइरहेको स्वीकार गरेका छन् ।तर आसन्न स्थानीय निर्वाचनमा त्यो सम्भावना कम रहेको उनले बताएका छन् ।सोमबार पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘वडाध्यक्ष जसले पाउँछ, उसकै चुनाव चिनाव चिन्ह लिएर जाने छलफल भइरहेको छ । तर तत्काल सम्भावना छैन ।

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • १११ पटक पढिएको
  • सप्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    सप्तरी / सप्तरीको रुपनी गाँउपालिका–५ मुसहरनिय बसबिटीमा गएराती ट्रयाक्टर पल्टीदा चालकको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।दुर्घटनामा गम्भीर घाइते भएका चालक स्थानिय २८ बर्षीय रविन्द्र यादवलाई उपचारको लागी राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।दुर्घटनामा घाइते भएका ट्रयाक्टरमा सवार स्थानिय ७१ बर्षीय भरत यादव र उनको १७ बर्षीय नाति सुभाष कुमार यादवको रुपनी स्थित युनिक अस्पतालमा उपचार भइरहेको छ ।खाडो खोलाको डिलबाट गँहु लोड गरी बसबिटी गाँउतर्फ आउदै गरेको स १ त ५१ ५४ ट्याक्टर गएराती साढे १० बजे नियन्त्रण गुमाएर पल्टीएको थियो

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • ५३ पटक पढिएको
  • मोटरसाइकल चोरीमा संलग्न दुईजना विराटनगरबाट पक्राउ

    मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१२ का राजकुमार कामत र २० वर्षीय प्रविन मण्डल छन् ।मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार कामत र मण्डलले गत शनिबार साँझ ६ बजेतिर विराटनगर–९ मा पार्किङ गरेर राखेको को २० प ५०१० नम्बरको मोटरसाइकल चोरी गरेको खुलेको छ । चोरी भएको मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेकाविरुद्ध चोरी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • ५२ पटक पढिएको
  • चुनाव चिह्नबारे दायर रिटमा अन्तरिम आदेशबारे छलफल हुँदै

    नेपाल सुशासन पार्टीले निर्वाचन चिह्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज अन्तरिम आदेशबारे छलफल हुँदैछ ।   न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा.कुमार चुडालको संयुक्त इजलासमा रिटको पक्ष र विपक्षबीच छलफल हुने भएको हो ।रिट निवेदकको तर्फबाट संविधानविद् समेत रहेका अधिवक्ता डा.भीमार्जुन आचार्य अन्तरिम आदेश बारेको छलफलमा सहभागी हुनेछन् ।  विपक्षीबाट महान्यायाधिवक्ताको कार्यालयका अधिकारीहरू सहभागी हुनेछन् ।यसअघि २८ चैत २०७८ मा न्यायाधीशहरू प्रकाशमानसिंह राउत र तेजबहादुर केसीको संयुक्त इजलासमा अन्तरिम आदेशबारे छलफलका लागि रिटको पेसी तोकिएको थियो ।तर, समय अभाव देखाउँदै त्यसबेला

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • ९८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]