All Posts By कोशी प्रेस

    Showing १२,९२१-१२,९३० of १३,७४९ items.
  • मेयर ढकालको नाम काटियो, सिफारिसमा मनोमानी, नगर देखी केन्द्र सम्म उजुरी

    सुन्दरहरैंचा नगरपालिकामा यतिबेला स्थानीय चुनाब नजिकै गर्दा नेपाली कांग्रेस भित्रको आन्तरिक गुटबन्दीमाका कारण नगर प्रमुख र उप्रमुखको नाम सिफारिसमा नगर सभापति भक्ति सिटौलाले एकलौटी मनोमानी गरेको आरोप छ।आसन्न स्थानिय निर्वाचनमा मोरङको सुन्दरहरैचा नगरपालिकाका लागि सम्भावित मेयर पदका उम्मेदबारमा नाम सिफारिस गर्ने क्रममा पार्टी भित्रको एक समुह अनुदार देखिएको छ ।संस्थापन पक्ष अर्थात शेरबहादुर देउवा निकट भएकै कारण बहालवाला मेयर शिवप्रसाद ढकालको नाम नगर कांग्रेसले सिफारिसमा अटाएन्न। नगर कांग्रेसले सभापति भक्ति सिटौलाको मात्र नाम पठाएर पुर्वाग्रह देखाएको कांग्रेसका कार्यकर्ताले आरोप लगाएका छन ।पछील्लो ५

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • १०९ पटक पढिएको
  • आज विश्व पृथ्वी दिवस मनाइँदै

    आज विश्व पृथ्वी दिवस । काठमाडौंसहित नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । यसलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर अबका दिनमा अघि बढ्नुपर्ने विज्ञहरु बताउँछन् ।जलवायु परिवर्तनले पारेको असरलाई मध्यनजर गरेर त्यसलाई नियन्त्रण गर्न सकेमात्र पृथ्वीको संरक्षण हुने विज्ञहरुले बताएका छन् । अप्रिल २२ अर्थात् आजका दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ ।पृथ्वी दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उपस्थित सामाजिक कार्यका अगुवाहरुले अहिले पृथ्वीको

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • ५९ पटक पढिएको
  • विराटनगर महानगर मेयर उपमेयरमा जसपाबाट आठजनाको नाम सिफारिस

    विराटनगर / जनता समाजवादी पार्टी नेपाल मोरङले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरमा आठजनाको नाम सिफारिस गरेको छ ।गठबन्धनमा विराटनगरको मेयर कांग्रेसले पाए पनि जसपाले पनि मेयर र उपमेयर भन्दै आठजनाको नाम सिफारिस गरेको हो ।गठबन्धनमा जसपाले विराटननगरको उपमेयर पाएको छ । शुक्रबार जसपा मोरङले केन्द्रीय कार्यालयमा गरेको सिफारिसमा आठ जनाको नाम समावेश गरिएको छ । जसमा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवको नाम पनि राखिएको छ ।अमरेन्द्रसहित भुराज राई, डा.रामविलास यादव, मो.नसरूल, विमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राईको नाम मेयर र उपमेयरमा सिफारिस गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • ११४ पटक पढिएको
  • भारतमा संक्रमण बढेसँगै रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता

    काठमाडौं– भारतमा कोभिड संक्रमण बढ्न थालेपछि बाँकेको रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ।हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिए। गत चैत महिनामा ६ हजार ४ सयको एन्टिजेन परीक्षणमा चार जनामा पोजेटिभ देखिएका थियो। सीमा क्षेत्रमा खास गरेर खोप कार्डलाई अनिवार्य गरिएको छ। ‘दोस्रो डोज लगाएको प्रमाणित खोप कार्ड छैन भने पुनः एन्टिजेन परीक्षण गर्ने गरेका छौँ,’ उनले भने। खोपका कारणले पनि विगतमा जस्तो भयावह अवस्था नभएको उल्लेख गर्दै उनले स्वास्थ्य जाँच नगराई सीमा क्षेत्रबाट नेपाल आउन

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • १४० पटक पढिएको
  • डब्लूएचओका महानिर्देशक टेड्रोससँग स्वास्थ्यमन्त्री खतिवडाले के भने?

    काठमाडौं– स्वास्थ्यमन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस घेब्रेयससबीच भेटवार्ता भएको छ। आजै मध्यान्ह काठमाडौं ओर्लिएका डब्लुएचओका महानिर्देशक र स्वास्थ्यमन्त्रीबीच स्वास्थ्यमन्त्रालयमा भेटवार्ता भएको हो।भेटवार्ताका अवसरमा महानिर्देशक डा टेड्रोस एड्हानोम ग्रेहब्रेयससले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीमा नेपालले समर्थन गरेको छ। तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेका डा ट्रेडोससँग मन्त्रालयमा भएको भेटघाटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उनको उमेद्धारीलाई समर्थन जनाएका हुन्। 'दोस्रो कार्यकालको लागि यहाँको म

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • १४१ पटक पढिएको
  • सुन्दरहरैंचा नगरपालिकाको उपमेयर पदको उम्मेदवारीमा पार्वती गच्छदारको घोषणा

    सुन्दरहरैंचा नगरपालिका हरेक संघ संस्थामा आबद्ध रहेर सामाजिक काम गर्दै राजनीतिक क्षेत्रमा समेत चर्चा बटुलेकी पार्वती गच्छदारले उपमेयर पदको उम्मेदवारीमा घोषणा गरेकी छिन। उनी नेपाली कांग्रेसको तर्फबाट आफ्नो स्वतन्त्र घोषणा बिहिबार बसेको नगर पार्टी कार्यालयको क्रियासिल  भेलामा गरेकी हुन्।गच्छदार भने बिधार्थी जीवन देखि नै नेविसंघको राजनीति गर्दै बाह्रौ महाधिवेसनबाट पार्टीको क्रियाशील सदस्य लिएर नेपाली कांग्रेसको राजनीतिमा लागेका हुन्।  तेह्रौ वडाको अधिबेशनबाट क्षेत्र प्रतिनिधिमा निर्वाचित भई नेपाल ट्रेड युनियनको मोरंग जिल्ला सदस्यमा रहेर समेत काम गरेकी छिन।  बुवाको प्रेरणाबाट राजनीति

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • ९५ पटक पढिएको
  • मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु

    झापाको बाह्रदशी ३ चारपाने राजगढ सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।हिजो राति साँढे ११ बजे प्रदेश २-०३-१९ प १८६४ नम्बरको  मोटरसाईकल अनियन्त्रित भई बिजुलिको पोलमा ठोक्किई दुर्घटना हुदा घाईते भएका मोटरसाईकल चालक बाह्रदशी-२ का १९ बर्षीय दिपेश बिष्टको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती नै  मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • ५५ पटक पढिएको
  • अनेरास्ववियु सुनसरी अध्यक्षमा नवराज खड्का,सहित ५१ सदस्यीय जिल्ला कमिटी गठन

    सुनसरी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी  युनियन अनेरास्ववियु सुनसरी जिल्लाको २२ औँ जिल्ला सम्मेलन बिहीबार सम्पन्न भएको छ। सम्मेलनले नवराज खड्कालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ भने उपाध्यक्षमा सुजन खत्री र रमेश श्रेष्ठ निर्वाचित भएका छन्। सचिवमा नरेन्द्र ढुङ्गेल, सह-सचिव शेखर रेग्मी, उज्ज्वल सिग्देल, प्रतीक खतिवडा, दिपा च्याम्जों र कोषाध्यक्षमा अदित श्री अधिकारी निर्वाचित भएका छन् ।सम्मेलनले पदाधिकारीसहित ५१ सदस्यीय जिल्ला कमिटी गठन भएको सुनसरी जिल्ला कमिटी इन्चार्ज जीवी गजलले जानकारी दिए।उक्त सम्मेलनको प्रमुख आतिथ्य अनेरास्ववियु केन्द्रीय कमिटी अध्यक्ष सुनिता बरालले गर

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • २७९ पटक पढिएको
  • सुनसरी,उदयपुर र धनकुटामा सञ्चार सामाग्री हस्तान्तरण

    सुनसरी/ प्रदेश एकका विभिन्न जिल्लामा विपद पूर्व तयारीका लागी आवश्यक सञ्चार सामाग्री हस्तान्तरण गरिएको छ ।प्रदेश एक का मुख्य जोखिममा रहेका जिल्ला सुनसरी, उदयपुर र धनकुटामा जिल्ला प्रशासन कार्यालयको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र लाई जोखिम न्यूनिकरण तथा व्यवस्थापनका  लागी आवश्यक सामाग्री हस्तातरण गरेको हो । एशिया प्यासिफिक एलाइन्स फर डिजास्टर म्यानेजमेन्ट र राष्ट्रिय व्यवसायिक पहलको साझेदारितामा सम्भावित मुख्य क्षेत्रहरूमा भि एच एफ सेट, एच एफ सेट , भि एच एफ हान्डहेल्ड सेट, डिस्प्ले मनिटर , सोलार पि .भि प्यानल, ब्याट्री, सोलार हाइब्रिड, यु पि एस

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • ८३ पटक पढिएको
  • इटहरीमा शुक्रबारदेखि नाटक “रिफन्ड” प्रदर्शन हुँदै

    इटहरी : इटहरीमा शुक्रबारदेखि नाटक “रिफन्ड” प्रदर्शनमा आउने भएको छ । कलालय इटहरीले प्रस्तुत गर्न लागेको नाटक १३ गतेसम्म चल्नेछ।दिउँसो ४ बजेदेखि प्रदर्शनमा आउने नाटक एक घन्टाको रहेको छ । कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीका अनुसार इटहरी ६ मा रहेको तायारिप्ची भवनमा प्रदर्शन हुने नाटकमा विद्यार्थीलाई एक सय रुपैयाँ र अन्य मानिसलाई दुई सय रुपैयाँ शुल्क तोकिएको छ ।कथामा एउटा स्कुल हुन्छ, स्कुलमा पढिसकेपछि पढेका कुरा केही, कतै काम नलागेपछि पुनः विद्यालयमा पढेको पैसा ब्याजसहित फिर्ता मागिन्छ,” उनले भने, “शिक्षा क्षेत्रमा रहेको बेथितिबारे सचेत गराउन यो किसिमको नाटक गरिएको हो ।”उनका अनुसार आफ्नै नाटक घर न

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • १५३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]