All Posts By कोशी प्रेस

    Showing १२,०५१-१२,०६० of १३,७४६ items.
  • निर्वाचनमा जुट्न एमाले अध्यक्ष ओलीको आग्रह

    नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीमा जुट्न सवै कार्यकताहरुलाई आग्रह गर्नुभएको छ ।शुक्रबार विराटनगरमा अनेरास्ववियुको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वाधिनता र अखण्डता मात्र नभई मुलुकको विकास र समृद्धिका लागि पनि एमालेले जित्नै पर्ने भएकाले निर्वाचनमा केन्द्रित हुन निर्देशन दिनुभयो । उहाँले निर्वाचन कुनै एउटा अदालतको फैसला नभई जनअदलतको फैसला भएकाले यसले सवैकुराको जवाफ दिने भएकाले यस्तो फैसला गर्न गराउन सवैलाई अगाडि बढ्न आग्रह गर्नुभयो ।उहाँले एक घर, एक सदस्य बनाउन युवा विद्यार्थीहरुला

    • प्रकाशित मितिः भदौ १८, २०७९
    • ११६ पटक पढिएको
  • इटहरीकी एक महिलाले तिन छोराछोरी सहित आत्माहत्या गर्न लाग्दा प्रहरीद्वारा उद्वार

    सुनसरी : सप्तकोशी नदीमा आत्माहत्या गर्न खोज्ने एकै परिवारका चार जनाको शुक्रबार साँझ प्रहरीले उद्दार गरेको छ ।इटहरी वडा नं. २ की ३४ वर्षे अम्बिका खड्कासहित १२ र नौ वर्षका दुईवटी छोरी तथा सात वर्षको छोराको प्रहरीले उद्दार गरेको हो । एक महिनाअघि विदेशबाट फर्केका श्रीमान शरणकुमारले मानसिक तनाब दिने र कुटपिट गर्ने गरेपछि अम्बिकासहित चारै जना सामूहिक आत्माहत्या गर्न सप्तकोशी पुगेका थिए ।सामूहिक आत्महत्या गर्न खोजिरहेको सूचना पाएलगतै प्रहरी चौकी कोशी ब्यारेजको टोलीले उनीहरुलाई उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो । उद्दार गरिएका चारै जनालाई प्रहरीले शरणकुमारलाई सम्झाएर जिम्मा लगाएको जन

    • प्रकाशित मितिः भदौ १८, २०७९
    • ४८ पटक पढिएको
  • बराहक्षेत्र नगरपालिकालाई बालमैत्री नगर बनाउने छौँ - उपमेयर, नन्दकुमारी सुनुवार

    बराहक्षेत्र नगरपालिकामा शुक्रबार नगर स्तरीय बाल अधिकार समिति गठन भएको छ । सझा सवालका लागि साझा मञ्च (कोकन) को आयोजना, प्लान  इन्टरनेसनलको सहयोग तथा बराहक्षेत्र नगरपालिकाको साझेदारीमा बराहक्षेत्र नगरपालिकाको सभाहलमा भएको समिति गठन कार्यक्रममा उपमेयर नन्दकुमारी सुनुवारले बराहक्षेत्र नगरपालिकालाई बालमैत्री नगर बनाउने बताउनु भएको छ ।उपमेयर सुनुवारको संयोजकत्वमा गठन भएको समितिमा शिक्षा शाखा प्रमुख देवेन्द्र बहादुर मल्ल, स्वास्थ शाखा प्रमुख सुलोचना चौधरी, सामाजिक संस्था प्रतिनिधि ओरेक नेपालबाट बिमला घिमिरे, विद्यार्थी तर्फबाट राहेल लिम्बू र दिक्षित न्यौपाने, सामुदायिक विद्यालयको शिक्षकबाट बसन्त

    • प्रकाशित मितिः भदौ १८, २०७९
    • १६१ पटक पढिएको
  • म्याङ्लुङका ३ हजार ९ सय ६२ घरधुरीमा २० युनिट विद्युत निशुल्क –नगर प्रमुख तुम्वाहाङफे

    तेह्रथुम/ म्याङलुङ नगरपालिकाले नगरपालिकाभित्रका सबै घरधुरीलाई २० युनिट विद्युत महशुल निशुल्क गरेको छ । नगरपालिकाले प्रत्येक घरधुरीमा खपत हुने न्युनतम २० युनिटसम्म विद्युत महशुलको रकम भुक्तानी गर्ने निर्णय गरेको हो ।    नगरपालिकाले नेपाल विद्युत प्राधिकरण सँग सम्झौता गरी २०७९ साल श्रावण १ गते देखि पालिकाभित्रका सबै घरधुरीमा खपत हुने न्युनतम २० युनिट बराबरको न्युनतम महशुल ३० रुपैँया नगरपालिका द्धारा भुक्तानी गरिने नगरप्रमुख संजयकुमार तुम्बाहाम्फेले बताउनुभयो ।तर २० युनिट भन्दा बढी विद्युत खपत गरे घरधुरी आफैले सम्पुर्ण विद्युत महशुल भुक्तानी गर्नु पर्ने नगरप्रमुख तुम्बाहाम्फेले बताउनु भ

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • १६० पटक पढिएको
  • इटहरीमा तिज स्टार डान्सिंग कार्यक्रम सम्पन्न

    इटहरी । नेपाली हिन्दु महिलाको महान चार्ड तिजको अवसर पारेर सुनसरीको इटहरीमा तिज स्टार डान्सिंग कार्यक्रमको आयोजना गरिएको छ ।   लक्ष्मी डान्स स्टुडियोको आयोजनामा प्रतियोगितात्मक तिज स्टार डान्सिग कार्यक्रम गरिएको हो ।भिमकुमारी समाल मगरको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्य  रहेको कार्यक्रममा लोक गायिकाहरु गंगा गौतम र अञ्जु गौतमले जित लगायतका गितहरु प्रस्तुत गरेका थिए  ।प्रतियोगितामा प्रथम ,द्धितिय र तृतिय हुनेलाई क्रमशः २५हजार,१०हजार र ५ हजारले पुरस्कृत गरिएको  लक्ष्मी डान्स सेन्टरकी सञ्चालिका लक्ष्मी मगरले जानकारी दिइन ।क

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • २०४ पटक पढिएको
  • तिरुपति अटो सिटीद्धारा तिज विशेष कार्यक्रम

    इटहरी । नेपाली हिन्दु महिलाहरुको महान पर्व तिजलाई लक्षित गरी हरेक वर्ष तिज विशेष कार्यक्रमको आयोजना गर्दै आएको तिरुपति अटो सिटीले यस वर्ष पनि रोटरी क्लव अफ इटहरीसंग सहकार्य गरेर निरन्तरता दिएको छ ।सामाजिक क्षेत्र सक्रिय रहदै आएको रोटरी क्लव अफ इटहरीसंग सहकार्य गरेर तिरुपति अटो सिटीले यस वर्ष पनि तिज विशेष कार्यक्रमलाई निरन्तरता दिएको हो ।इटहरीमा रहेको यमाहा मोटरसाईकल तथा स्कुटरको  विक्रेता तिरुपति अटो सिटीले रोटरी क्लव अफ इटहरीसंग मिलेर विभिन्न सामाजिक कार्य समेत समयसमयमा गर्दै आएको छ भने यस पटकको तिज विशेष कार्यक्रम पनि रोटरी क्लव अफ इटहरीसंगै मिलेर आयोजना गर्यो  ।तिरुपति अटो स

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • २१४ पटक पढिएको
  • एक्सपर्ट एजुकेशन एण्ड भिजाद्धारा एक दिने ग्रान्ड एजुकेशन फेयर सम्पन्न

    इटहरी । बेलायत,अमेरीका,अष्ट्रेलीया, क्यानडा लगायतका देशहरुमा उच्च शिक्षामा जाने विद्यार्थीहरुलाई सहजिकरण गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले ग्रान्ड एजुकेशन फेयर सम्पन्न गरेको छ ।    विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको ग्रान्ड एडुकेशन फेयरमा बेलायत,अमेरीका,अष्ट्रेलीया, क्यानडा लगायतका देशहरुमा रहेका विश्व विद्यालय , कलेज तथा पढाई हुने विषयहरुको सहजिकरण गरिएको थियो ।   कार्यक्रममा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थी सहित उनीहरुका अभिभावक गरी पाँच सय जना जतिको सहभागिता रहेको थियो । बेलायत,अमेरीका,अष्ट्रेलीया, क्यानडा लगायतका देशहरुमा अध्यापन गराइरहेका १६

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • १८३ पटक पढिएको
  • अब सामसङ टिभी नेपालमै बन्ने, नवलपरासीमा फ्याक्ट्री शिलान्यास

      अब नेपालमै सामसङ टिभी बन्ने भएको छ । दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसनको लगानीमा नवलपरासीको भूमेरोडमा टिभी उत्पादन गर्ने फ्याक्ट्री खोल्न लागेको हो ।तत्कालका लागि टिभी मात्रै उत्पादन गर्ने गरी बन्न लागेको फ्याक्ट्रीको बुधबार शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले फ्याक्ट्री शिलान्यास गर्दै नेपालमा लगानीको वातावरण राम्रो हुँदै गएको बताए ।विदेशी लगानी भित्र्याउन सरकारले नीतीगत र प्रशासनिक सुधारहरू गरेको भन्दै विदेशी लगानी लिएर आउन उनले लगानीकर्ताहरुलाई आग्रह गरे । अहिलेसम्म नेपालमा सामसङ टिभी गोल्

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • १४९ पटक पढिएको
  • युवाहरूलाई धेरै रक्सी पिउन जापान सरकारको अनुरोध !

    धूम्रपान तथा मद्यमान स्वास्थ्यका लागि हानिकारक हुने हुनाले सरकारले आफ्ना जनतालाई त्यसको लतबाट टाढा राख्न चाहन्छन् । तर, जापान सरकारले भने आफ्नो देशका युवाहरूलाई बढीभन्दा बढी मदिरा पिउन अपिल गरेको छ ।मदिराको बिक्री घट्न थालेपछि बिक्री बढाउन जापान सरकारले साका भिभा नामक अभियान सुरु गरेको हो । जापानको राष्ट्रिय कर एजेन्सीले सुरु गरेको उक्त अभियान अन्तरगत २० देखि ३९ वर्ष उमेरका युवाहरू मदिरा उद्योगको पुनरुत्थानका लागि नयाँ अवधारणाका साथ अगाडि आउने अपेक्षा गरिएको छ ।उक्त अभियानमा युवाहरूलाई जापानी सेक, शोचु, ह्वीस्की, बियर तथा वाइनको खपत बढाउने व्यवसायिक योजनासाथ अगाडि आउन अनुरोध गरिएको छ ।एजेन्सीक

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • २६२ पटक पढिएको
  • प्रेस चौतारी इटहरीको आयोजनामा फोटोसप र भिडियो मिक्सीङ तालिम सम्पन्न

    इटहरी । प्रेस चौतारी इटहरीले पत्रकार र पत्रकारितामा रुची राख्ने विद्यार्थीहरुको लागि सात दिने फोटोसप र भिडियो मिक्सीङसम्बन्धी आधारभुत तालिम सम्पन्न गरेको छ । इटहरीको ब्रिटिश एजुकेशन कन्सल्टेन्सीको सभा हलमा सञ्चालन भएको तालिममा विसप ताम्राकार, हिमाल दाहाल तथा व्रिटिश एजुकेशनका आइ टि इन्चार्ज हेमनारायण राजवंशीले फोटोसप सम्बन्धी र दिपेश खतिवडा र कृष्णचन्द्र सुवेदीले भिडियो मिक्सीङसम्बन्धी सहजिकरण गरेका थिए ।उक्त तालिमले आफूहरुलाई निकै सहयोग पुर्याएको सहभागीहरुले बताएका छन् । सहभागी निशा धितालले आफूलाई यसअघि फोटोसप र भिडियो मिक्सीगंको ज्ञान नभएकोमा यस तालिमले आफूलाई धेरै कुरा सिकाएको बताइन् ।

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • ३३४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]