एक्सपर्ट एजुकेशन एण्ड भिजाद्धारा एक दिने ग्रान्ड एजुकेशन फेयर सम्पन्न

alt
इटहरी । बेलायत,अमेरीका,अष्ट्रेलीया, क्यानडा लगायतका देशहरुमा उच्च शिक्षामा जाने विद्यार्थीहरुलाई सहजिकरण गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले ग्रान्ड एजुकेशन फेयर सम्पन्न गरेको छ ।

    विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको ग्रान्ड एडुकेशन फेयरमा बेलायत,अमेरीका,अष्ट्रेलीया, क्यानडा लगायतका देशहरुमा रहेका विश्व विद्यालय , कलेज तथा पढाई हुने विषयहरुको सहजिकरण गरिएको थियो ।

   कार्यक्रममा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थी सहित उनीहरुका अभिभावक गरी पाँच सय जना जतिको सहभागिता रहेको थियो । बेलायत,अमेरीका,अष्ट्रेलीया, क्यानडा लगायतका देशहरुमा अध्यापन गराइरहेका १६ जना प्राध्यापकहरुले विश्व विद्यालय कलेज तथा त्यहाँ पढाई हुने विषयहरुका बारेमा सहजीकरण गरेका थिए  ।WhatsApp Image 2022-08-24 at 5.59.36 PM (1)
उक्त परामर्शबाट आफुलाइ उच्च शिक्षा  अध्ययनका सन्दर्भमा रहेका अन्यौलहरु स्पष्ट भएको सहभागी बिद्याथीहरुले बताएका छन । संस्थाले विभीन्न विश्वविद्यालयका शिक्षकद्धारा विद्यार्थीलाइ परामर्श प्रदान गराउँदै आएको बताउँदै संस्थाका प्रबन्धक निर्देशक कमल तिम्सिनाले जानकारी दिए ।
          उनले आगामी दिनमा पनि विद्यार्थीको सहजीकरणका लागी संस्थाले अन्य कार्यक्रमहरु पनि संचालनमा ल्याउने वताए ।   इटहरी स्थित आफ्नै कार्यालयमा एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर आयोजना गरिएको थियो   । 
     सुन्दरहरैँचा फुड फेस्टिभल असोज २५ देखिः दुई लाख दर्शक भित्र्याउने लक्ष्य सुन्दरहरैँचा फुड फेस्टिभल असोज २५ देखिः दुई लाख दर्शक भित्र्याउने लक्ष्य

    इटहरी । मौलिक स्वाद, संस्कृति र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले मोरङको ...

    जुनतारा बचत तथा ऋण सहकारी संस्थाको १९औँ वार्षिक साधारण सभा सम्पन्न जुनतारा बचत तथा ऋण सहकारी संस्थाको १९औँ वार्षिक साधारण सभा सम्पन्न

    इटहरी । जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औँ वार्षिक साधारण सभा ...

    कोशी प्रदेशमा चाडपर्व सुरक्षार्थ ८ हजार प्रहरी परिचालन कोशी प्रदेशमा चाडपर्व सुरक्षार्थ ८ हजार प्रहरी परिचालन

    इटहरी । नेपालीहरूको प्रमुख चाड विजयादशमी, दीपावलीलगायतका चाडपर्वलाई सुरक्षि ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]