All Posts By कोशी प्रेस

    Showing ११,५९१-११,६०० of १३,७४३ items.
  • उदयपुरकाे ताप्ली पोखरी क्षेत्रमा आन्तरिक पर्यटकहरूकाे घुइचाे

    उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाको ताप्ली पोखरीमा आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । मौसम सुधार भएसँगै कात्तिकको पहिलो हप्तादेखि आन्तरिक पर्यटकको संख्यामा बढ्न थालेको ताप्ली–५ का विष्णुबहादुर तामाङले बताए ।उनकाअनुसार अहिले दैनिक सयौँको संख्यामा पर्यटकहरु पोखरी भ्रमण तथा पञ्चकन्या मन्दिरको दर्शन गर्न आउने गरेका छन् । यो जिल्लाको रौता पोखरीपछिको दोस्रो महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य हो । पछिल्लो समय यस क्षेत्रमा बनभोजका लागि पनि समूहहरु आउन थालेको स्थानीय कृष्ण परियारको भनाइ छ ।किंवदन्तीअनुसार चारसय सय वर्षअघि पोखरी क्षेत्रमा ठूलो जङ्गल र चौरीहरु थिए । एक दिन एकजना गोठालेले

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • ५४ पटक पढिएको
  • समानुपातिक मतगणना : सात वटा मात्र बने राष्ट्रिय दल : नेकपा एससहित ४० दलले कटाएनन् ‘थ्रेस होल्ड’

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार एक करोड पाँच लाख ६० हजार ८२ मतगणना भएको छ । आयोगका अनुसार समानुपातिकतर्फ नेकपा एमालेले २८ लाख ४५ हजार छ सय ४१ मत प्राप्त गरेको छ ।नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार तीन सय ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार तीन सय १४, जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ तथा नेकपा (एकीकृत समाजवादी) ले २ लाख

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • ११३ पटक पढिएको
  • श्रीमतीको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय पुगे श्रीमान्

    सुर्खेत । सुर्खेतमा श्रीमतीको हत्या गरी टाउको लिएर श्रीमान् प्रहरी कार्यालय पुगेका छन्।मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्रीमती मिना आले मगरको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा पक्राउ परेका हुन्। प्लास्टिकमा श्रीमतीको टाउको बोकेर इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।उनलाई प्रहरी कार्यालय जाँदै गर्दा पन्चपुरी २ पलैंटेबाट पक्राउ गरेको इप्रका इन्चार्ज प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए। अमरबहादुर एक वर्ष पहिले वैदेशिक रोजगारीबाट फर्किएका हुन्।आफूले विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरेका कार

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • ५३ पटक पढिएको
  • इटहरीमा १२ वर्षीया बालिका बलात्कृत

    इटहरी : इटहरीमा छिमेकीबाटै १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । इटहरी उपमहानगरपालिका वडा नं. १९ ब्रह्मपुरकी बालिकालाई छिमेकीले कोही नभएको मौका छोपेर बलात्कार गरेका हुन् ।आमा–बाबू नै घरमा नभएको मौका छोपेर बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ५५ वर्षीय खेमराज गिरीलाई पक्राउ गरेको छ ।पीडित परिवारका अनुसार गिरीले घरमा कोही नभएको समयमा घरको कोठाभित्रै आएर चुकुल लगाई बलात्कार गरेका हुन् ।उनले मंसिर १८ गते आइतबार साँझ करीब ६ बजेतिर बालिकाको कोठामै गएर बलात्कार गरेको पीडितले जनाएका छन् । घरमा एक्लै रहेकी बालिकाले बाख्रा र कुखुरा खोरमा थुन्ने क्रममा गिरी घरको कोठाभित्र पसेको स्था

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • ६२ पटक पढिएको
  • लौगिंक हिसां विरुद्धको १६ दिने अभियान अन्तरगत अन्तरक्रिया

    इटहरी । लौगिकं हिंसा अन्तका लागि सबै आ आफनो तर्फबाट लाग्नु पर्नेमा इटहरीमा आयोजित एक कार्यक्रमका सहभागी अतिथी वक्ताहरुले जोड दिएका छन ।  लौगिंक हिसां विरुद्धको १६ दिने अभियान अन्तरगत महिला सञ्जाल इटहरीले आयोजना गरेको अन्तरक्रियामा सहभागी अतिथीहरुले विभिन्न किसिमका  लौगिकं हिसां अझै पनि भई रहेकाले त्यसका अन्त्यका लागि सबैले आ आफनो क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिएका हुन ।   महिला सञ्जाल इटहरीकी सस्थापक अध्यक्ष तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले लौगिक हिसां अन्त्यका लागि उपमहानगरपालिकाको न्यायिक समितिले धेरै संरचना वनाएको भएपनि अहिले ति संरचना ध्वस्त वनाइएको ग

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • ५३ पटक पढिएको
  • माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी विवादको सोमबार सुनुवाइ

    काठमाडौं । सर्वोच्च अदालतले अघिल्लो प्रतिनिधिसभामा माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी विवादको सोमबार सुनुवाइ गर्दैछ । प्रतिनिधिसभाको कार्यकाल सकिइसकेपछि सर्वोच्चले उक्त मुद्दा सुनुवाइका लागि न्यायाधीश हरि फुयाल र डा। कुमार चुडालको इजलासमा तोकेको हो ।एमालेले माधवकुमार नेपाल सहितका १४ सांसदलाई निष्कासनको कारबाही गरेपनि उनीहरुको पद कायम रहनुका साथै उनीहरुकै हस्ताक्षरबाट नयाँ पार्टी दर्ता गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले रिट दिएका थिए । ३० चैत २०७८ मा सर्वोच्च अदालतले यो मुद्दाको पूर्ण सुनुवाइ गर्नु भनि आदेश दिएको थियो ।माधव नेपालसहित १४ सांसदलाई निष्कासनको कारबाही गरेको भनी एमाल

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • ११२ पटक पढिएको
  • चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई केही शिक्षण संस्थाले भर्ना आह्वान

     चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई केही शिक्षण संस्थाले भर्ना आह्वान गरेको पाइएको छ । आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाले विभिन्न विधाहरुमा भर्ना आह्वान गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।विद्यार्थी, अभिभावक र सम्बन्धित सरोकारवालाहरुलाई आयोगबाट मान्यता प्राप्त नभएका संस्थामा भर्ना नगर्नु नगराउनु हुन अनुरोध छ , जारी विज्ञप्तिमा भनिएको छ । साथै, अनुमति नलिई भर्ना गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने आयोगले स्पष्ट पारेको छ ।भक्तपुरको सूर्यविनायक नगरपालिका–५ घलाटेमा सञ्चालित सुवल इन्टरनेसनल कलेजले एमबीबीएस लगायत स्नातक तहका कार्यक्रमहर

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • १४१ पटक पढिएको
  • थाइराइड तथा सुगरका विरामी लाइ निःशुल्क स्वास्थ्य सेवा दिदै इटहरी मेडिकल

    इटहरी । इटहरी तथा आसपासका क्षेत्रका मानिसहरुलाई २५ वर्ष अघि देखि स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको इटहरी मेडिकल एण्ड स्वास्थ्य उपचार क्लिनिक प्राइभेट लिमिटेडले थाइराइड तथा सुगरका विरामीहरुका लागि निःशुल्क स्वास्थ्य सेवा दिदै आएको छ ।    पछिल्लो समयमा वढी रहेको थाइराइड तथा सुगरका विरामीहरुलाई लक्षित गरी इटहरी मेडिकलले मधुमेह ,थाइराइड तथा हर्माेन रोग विशेषज्ञबाट निःशुल्क परिक्षण सेवा यही मंसिर १० गते शनिवारदेखि  प्रत्येक शनिवारका दिन निःशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउदै आएको जनाएको हो ।   आगामी पुस २ गते शनिवार सम्म सञ्चालन गरिने  निःशुल्क स्वास्थ्य सेवा अन

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • १४९ पटक पढिएको
  • सरकार हाम्रो प्राथमिकतामा छैन : लिङ्देन

    राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको साथ लिएर प्रदेश १ मा सरकार निर्माण गर्ने योजना बनाएको नेकपा एमालेलाई दुबै दलले साथ नदिने घोषणा गरेका छन् ।चुनाबमा तालमेल गरेर गरेका दुई पार्टीलाई मिलाउँदा प्रदेशमा सरकार निर्माण गर्न आवश्यक सांसद संख्या ४७ पुग्ने भएपछि उत्साहित भएको एमालेलाई दुबै दलका नेताले निराश बनाउने अभिव्यक्ति दिएका छन् ।आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग चुनाबी तालमेल मात्र भएकोले चुनाबसँगै सहकार्य सकिएको घोषणा गरेका थिए । उनले एमालेसँग जसपाले गठबन्धन नगरेको स्पष्ट पार्दै आगामी दिनमा एजेन्डाको आधारमा सरकारमा सामेल हुने

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • ९४ पटक पढिएको
  • प्रदेश– १ का स्थानीय तहका लागि ३३१ जना कर्मचारीको माग

    इटहरी । प्रदेश– १ को प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै ३३१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ ।योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त दिनसक्ने छन् । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकी सिफारिस गरिने पनि आयोगले स्पष्ट पारेको छ । सिफारिस भएका उमेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • १७५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]