All Posts By कोशी प्रेस

    Showing १०,७७१-१०,७८० of १३,७४३ items.
  • छात्रवृत्ति विवरण नबुझाउने इटहरीका पन्ध्र विद्यालयलाई एक लाख जरिवाना तिराउने

    सुनसरी / इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई एक लाखसम्म जरिवाना तिराउने निर्णय गरेको छ ।शुक्रबार बसेको शिक्षा शाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने जसमा दसवटा आधारभूत र पाँचवटा माध्यमिक विद्यालयलाई जरिवाना तिराउने निर्णय भएको हो  । शिक्षा शाखाको बैठकले आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको हो ।उपमहानगरपालिकाको शिक्षा ऐनमा उपमहानगरको निर्देशन पालना नगर्ने विद्यालयको स्वीकृति, अनुमति रद्द गर्न सकिने व्यवस्था छ । निजी विद्यालयलाई उपमहानगरपालिकाले तीनपटकसम्म छात्रवृत्ति विवरण बुभाउन सूच

    • प्रकाशित मितिः असार ३०, २०८०
    • २३३ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाको १३२ औं कार्यपालिकाको बैठक सम्पन्न

    सुनसरी / इटहरी उपमहानगरपालिकाको १३२ औं कार्यपालिकाको बैठक सम्पन्न भएको छ ।कार्यपालिका बैठकमा पूर्ण खोप पालिका घोषणा सम्बन्ध , भूमिहीन सुकुम्बासी / अव्यवस्थित बसोवासी सेवा केन्द्र विषय ,आन्तरिक नियन्त्रण सम्बन्धि कार्यविधि विषय , घर नक्सा निर्माण सेवा कार्यविधि, लेखा समिति गठन र सन्चालन नियमावली ,कवाडी ठेक्का सम्बन्धि निर्णय अनुमोदन ,  जस्ता विषयमा कार्यपालिकाका सदस्यहरू बिचमा बैठकमा छलफल भएको हो ।त्यसैगरी, आम संचार माध्यममा लोककल्याणकारी सुचना वितरण ,दररेट स्वीकृत गर्ने विषय , खुल्ला व्यामशाला सामाग्रीको दररेट , प्राबिधिक ल्याव सामानको दररेट, कवाडी ठेक्का सम्बन्धि निर्णय अनुमोदन विषय ,सहक

    • प्रकाशित मितिः असार २९, २०८०
    • १८४ पटक पढिएको
  • पाँचौ औँ नेकोस ओपन तेक्वान्दो खेलाडीलाई सम्मान

    सुनसरी /पाँचौ औँ नेकोस ओपन तेक्वान्दो खेलाडीलाई सम्मान गरिएको छ । नेपाल खेलकुद महासंघको आयोजनामा तेक्वान्दो सुनसरीका खेलमा सहभागी  हुने टिमलाई सम्मान गरिएको छ ।कार्यक्रमको अध्यक्षता राष्ट्रिय तेक्वलो सङ सुनसरी जिल्ला कार्यका उपाध्यक्ष खगेन्द्र कटुवाल, इटहरी उपमहानगरपालिका  वडा नम्बर ३ का वडा अध्यक्ष उमेश सुवेदी , विशिष्ट अथिति कविर माध्यमिक विद्यालयका प्रधानध्यापकका  मिनु न्यौपाने , तेक्वान्दो कोज  हरि बुढाथोकी ,राष्ट्रिय तेक्वलो संघका पुर्व अध्यक्ष ज्ञानु विश्वकर्मा , अथिति नागरिक समाजका प्रतिनिधि पदम अधिकारी ,राष्ट्रिय संघ नगर समितिका अध्यक्ष विमल गुरूङ , वाई पोइटिङ

    • प्रकाशित मितिः असार २९, २०८०
    • ५२९ पटक पढिएको
  • बेलबारी नगरपालिकाको १३ औँ नगर अधिवेशन सम्पन्न

    सुनसरी / मोरङको बेलबारी नगरपालिकाको  १३ औँ नगर अधिवेशन सम्पन्न भएको छ । बेलबारी नगरपालिकाको बेतना सभाहलमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनको अवसरमा बिभिन्न व्यक्तिहरुलाई सम्मान र बिदाई समेत गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा नेपालि फिमेल युुसपेएरिङतर्फ ५१ देखि ५५ के.जी.तर्फ बेलबारी नगरपालिकाको प्रतिनिधित्व गर्दै प्रथम हुने कुशुम राजवँशीलाई लगद रु ५०,००० सहित सम्मान गरेको थियो । त्यस्तैगरी चालु आ.व २०७९/८० मा सबै भन्दा बढि कर तिर्ने रमिते सामुदायिक वन उपभोक्ता समितीलाई सम्मान गरेको थियो । कपील प्र. पौडेल, अमर ब. मगर, राम कु. राजवँशी,

    • प्रकाशित मितिः असार २९, २०८०
    • ११५ पटक पढिएको
  • ललिता निवास प्रकरणमा मन्त्री र प्रधानमन्त्रीलाई कारबाही गर्न सांसद अमरेशकुमार सिंहको माग

    काठमाडौं / प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्ता मन्त्री र प्रधानमन्त्रीलाई पनि कारबाही प्रक्रियामा ल्याउनुपर्ने माग गरेका छन् ।आज शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले टिप्पणी गर्ने शाखा अधिकृतलाई कारबाही गर्ने सरकारले निर्णयकर्ता मन्त्री र प्रधानमन्त्रीलाई कारबाही प्रक्रियामा ल्याउनु पर्दैन भन्दै प्रश्न गरेका थिए ।मन्त्री र प्रधानमन्त्रीको आदेश भएपछि कुन कर्मचारीले टिप्पणी उठाउँदैन ? प्रश्न गर्दै उनले निर्णय गर्ने मन्त्री र प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरे ।सरकार भ्रष्टाचारविरुद्ध लागेको हो भने शारदाप्रसाद त्रितालको प्रतिवेदनअनुसार कारबाही ग

    • प्रकाशित मितिः असार २९, २०८०
    • १७० पटक पढिएको
  • धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा शहिदभुमी का ६५ बर्षीय एक युवकको मृत्यु

    सुनसरी / धनकुटा नगरपालिका वडा  ९ त्रिवेणी-मुलघाट भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको भएको छत्रिवेणी-मुलघाट भित्री सडक खण्डमा को ६ प २१४९ नम्बरको मोटरसाईकल आँफै  अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा पछाडि सवार शहिदभुमी वडा नम्बर - १ का ६५ बर्षीय नर बहादुर राई घाइते भएका थिए ।राईलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा तर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

    • प्रकाशित मितिः असार २९, २०८०
    • १०७ पटक पढिएको
  • इटहरीको कस्तुरी कलेजमा विद्यार्थी आकर्षित

    सुनसरी / इटहरी ६ मा रहेको  कस्तुरी कलेजमा विद्यार्थीको आकर्षण र अभिभावको पनि रोजाइ परेको छ ।विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको छ । यस विद्यालयमा करिब एक हजार चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।स्थापनकालमा २६ जना विद्यार्थीबाट सुरु भएको र हाल विद्यार्थीको चाप बढेको छ । स्थापनाकालदेखि उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको कलेजले यसअघि दुईपटक नेपाल प्रथम भइ स्वर्ण पदक समेत प्राप्त गरिसकेको कलेजका प्रधानाध्यापक भूपेन्द्र न्यौपानेले बताए ।आगमी दिनका समाज र विद्यार्थीहरूको माग अनुसार विषयहरू थप गर्दे जाने लक्ष्य रहेको उनले बताए ।  कलेजले २५ बर्ष पार गरेको शुखद अवसरमा १ स

    • प्रकाशित मितिः असार २९, २०८०
    • १,४४६ पटक पढिएको
  • आज भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती

    काठमाडौं / आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती  हो । आज शुक्रवार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । काठमाण्डौ, तनहुँसहित दार्जिलिङ, सिक्किमलगायत नेपालीभाषी रहेका धेरै क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् ।विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिनुभएका आचार्यले ‘अध्यात्मरामायण’ को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बीजारोपण गरेका थिए । उनले ‘प्रश्नोत्तर’  ‘भक्तमाला’ ‘वधूशिक्षा’, ‘रामगीता’  लगायत दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् ।नेपाली साहित्यका प्राथमिककालका प्रति

    • प्रकाशित मितिः असार २९, २०८०
    • ९९ पटक पढिएको
  • सुनसरी , मोरङ , झापा लगाएत जिल्ला डुबानमा , सतर्कता अपनाउन आग्रह

    सुनसरी / निरन्तर परेको बारीको बर्षाका कारण सुनसरीको इटहरी , मोरङको विराटनगर ,सुन्दरहरैंचा , झापा , सप्तरी लगाएत विभिन्न जिल्ला डुबानमा परेको छ ।पछिल्लो तीन घण्टामा मोरङमा १ सय १५ मिलिलिटर, सप्तरीमा १ सय ८ दशमलव ४ र सुनसरीमा ९७ दशमलव ८ मिलिलिटर वर्षा भएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।लगातार परेको वारि वर्षाका कारण  कोशी प्रदेशका सुनसरीको इटहरी ,  धरान इनरूवा , बराहक्षेत्र , रामधुनी , दुहबी,  मोरङको विराटनगर ,सुन्दरहरैंचा , बेलबारी , बुढीगंगा , कानेपोखरी , रंगेली , पथरी र झापाको , दमक , मेचिनगर , भद्रपुर र सप्तरी जिल्ला लगाएत ठाउँमा डुबानमा परेको छ ।यहाँ रह

    • प्रकाशित मितिः असार २९, २०८०
    • १०८ पटक पढिएको
  • मोरङ कारागारमा एक कैदीको मृत्यु

    विराटनगर / विराटनगरको हाटखोलास्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका मोरङको पथरीशनिश्चरे नगरपालिका- ३ घर भएका ६८ वर्षीय दलबहादुर दमाईको मृत्यु भएको छ।उनी कर्तव्य ज्यान मुद्दामा जेल जीवन बिताइरहेका थिए । बिहीबार अचानक बिरामी परेर बेहोस भएपछि उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियोे । उच्च रक्तचापका कारण उनको मृत्यु भएको  चिकित्सकको अनुमान रहको छ ।दमाईलाई खुट्टा सुन्निने, छात्ती दुख्नेलगायत स्वास्थ्य सम्बन्धी पुरानै समस्या थियो। यसअघि पनि पटक–पटक उपचारका लागि लैजाने गरिएको कारागारका जेलर कृष्ण खड्काले जानकारी दिए  । कर्तव्य ज्यान मुद्दामा अदालतको आदेश अनुसार दमाई गत वैशाख ७ गत

    • प्रकाशित मितिः असार २९, २०८०
    • १२३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]