All Posts By कोशी प्रेस

    Showing १०,५२१-१०,५३० of १३,७४३ items.
  • विराटनगरको ग्रिनक्रस अस्पतालबाट बेचिएकी शिशु भेटियो

    विराटनगर / विराटनगरको ग्रीनक्रस अस्पतालबाट गायब गरिएकी एक दिने शिशुलाई प्रहरीले फेला पारेको छ ।  बिक्री गरेको अवस्थामा मोरङको कटहरी गाउँपालिका- २ मा फेला पारेको हो । उद्दार गरिएकी शिशुको अवस्था सामान्य रहको छ । एक दिने नवजात शिशुलाई गायब गरेको आरोपमा पक्राउ परेका डाक्टर र बच्चाको बुबामाथि अनुसन्धान गरिहेको प्रहरीले प्रारम्भीक अनुसन्धानका क्रममा डाक्टर कर्णले ५० हजार रुपैयाँमा बिक्री गरेको देखिएको बताएको छ । अस्पतालमा प्रसूति गराउँदा उनले ३५ हजार रुपैयाँ लिएका थिए ।आफ्नो सन्तानलाई गायब गरेको भन्दै शिशुको आमाले जाहेरी  दिएपछि प्रहरीले प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्ण र

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • १६९ पटक पढिएको
  • एक्सपर्ट एजुकेशन इटहरीद्वारा विधार्थीलाई स्वागत तथा सम्मान कार्यक्रम

    इटहरी / एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरी शाखाले नव आगन्तुक विधार्थीलाई स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।मंगलबार इटहरीको दुर्गा पार्टी प्यालेस एक कार्यक्रम आयोजना गरी एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरी शाखाले  नव आगन्तुक विधार्थी लक्षित गर्दै स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । आयल्स तथा पिटिइलाई पनि सहजिकरण गर्न  विद्यार्थीहरूलाई सिकाइका ज्ञान सिकाइको थियोे ।कार्यक्रममा एक्सपर्ट एजुकेशन शाखा इटहरीका अध्यक्ष कमल प्रसाद तिम्सिनाको अध्यक्षतामा कार्यक्रम भएको थियो । प्रेरक युवा वक्ता दीपेन्द्र निरौलाले उत्प्रेरणाका ज्ञान सिकाएका थिए ।एक्सपर्ट एजुकेशन इटहरीले विगत

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • ३२२ पटक पढिएको
  • लालिगुराँस नगरप्रमुखलाई खुल्लापत्र : पालिकामा अनियमिता , बेथिति , भष्ट्राचार छैन त ? महालेखा प्रतिबेदन भन्दा ठुलो अरु प्रमाण चाहिन्छ र ?

    श्री लालिगुराँस नगरपालिका नगर प्रमुखअर्जुन  माबुहाङ्ग ज्यु नमस्कारम तपाईंले नेतृत्व गरिरहनु भएको लालिगुराँस नगरपालिका वासि प्रकाश श्रेष्ठ तेह्रथुम जिल्ला लालिगुराँस नगरपालिकाको अनियमिता, बेथिति भष्ट्राचार र कुशासनको विरुद्ध  नेकपा एमाले ले आयोजना गरेको  खबरदारी शभाको बारेमा अहिले सामाजिक सन्जालमा ब्यापक चर्चा भै रहेको छ । अहिले नगरपालिकाको नेतृत्व गल्ती सच्याउन भन्दा  सफाई दिनमा ब्यस्त छ र आफु चोखो भएको दाबी गरेको छ । मेयर अर्जुन  माबुहाङ्ग ज्यु के साच्चै तपाईंले नेतृत्व गर्नु‌भएको लालिगुराँस नगरपालिकामा अनियमिता , बेथि

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • २,७२३ पटक पढिएको
  • अदालतको आदेश कुल्चँदै धरानका मेयर हर्क साम्पाङले दिए घर भत्काइदिने धम्की

    सुनसरी / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निजी जग्गामा बनेको घर भत्काइदिने धम्की दिएका छन् ।साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा रहेको रोशन तथा रोजिना अधिकारीको जग्गामा दलबलसहित गएर वृक्षरोपण गरेका थिए । तर, अदालतले उक्त जग्गामा वृक्षरोपण नगर्न आदेश दिएको थियो । सोमबार साम्पाङ पुनः सो क्षेत्रमा पुगेपछि उनी र जग्गाधनीबीच विवाद भएको थियो । जग्गाधनी रोजिनाले अदालतको पत्रसमेत देखाउँदै यो आफ्नो निजी जग्गा भएकाले रोपिएका बिरुवा उखेलिदिने बताएकी छिन् । रोजिनाले अदालतको पत्रसमेत देखाएपछि साम्पाङ ‘तिमीहरूको घर भत्काइदिन्छु’ भन्दै त्यहाँबाट फर्किएका थिए ।जग्गाधनी रोजिनाले आफ्नो व्यक्

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • १२६ पटक पढिएको
  • एमाले अध्यक्ष ओली सहित खेलकुद महासंघ द्वारा क्रिकेट खेलाडीलाई भेटेर शुभकामना (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीलाई भेटेका छन् । उनले एसीसी कपको लागि पाकिस्तान जान लागेको क्रिकेट टीमलाई भेटेर शुभकामना दिएका छन् ।उनले सोमबार साँझ बसेरा होटलमा खेलाडीहरुलाई भेटेर खेलका लागि शुभकामना दिएका हुन्  साथमा नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले आफ्नो भनाई राख्दै बिभिन्न समयमा खेलकुदबाट राष्ट्र चिनाउने काम भएकोले खेलकुद महासंघको नेतृत्वमा खेलाडीलाइ सम्मान जनक जिवन जिउन सक्ने वातावरण बनाउने बताउदैं  क्रिकेट टोलीलाइ शुभकामना दिएका छन ।एसीसी कप खेल्न नेपाली क्रिकेट टोली बुधबार पाकिस्तान प्रस्थान गर्दैछ ।

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • २२९ पटक पढिएको
  • गायिका ऋचा काफ्लेको मौलिक पहिचान बोकेको 'भदौरे झरी' तीज गित सार्वजनिक

    सुनसरी / मौलिक लोकलय तथा संगीनी भाकामा रहेको ‘भदौरे झरी’ बोलको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ ।शुक्रवार देखि युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा गायिका ऋचा काफ्लेको स्वरमा रहेको छ। इटहरीका कवि गणेश खड्काको तीजको भाकाको गीत भदौरे झरीको म्युजिक भिडियो ऋचा काफ्ले युटुब च्यानलबाट सार्वजनिक भएको छ । पुराना चर्चित संगीतकार तथा गायक दुर्गा पराजुलीले संगीत गरेको ‘भदौरे झरी’ गीतलाई एरेन्ज भने राजु कार्किले गरेका छन् । संगीतकार पराजुलीको इटहरीमा अवस्थित सुनाखरी कला कुन्जमा सोमबार पत्रकार भेटघाट गर्दै सार्वजनिक गीत तथा भिडियोको बारेमा जानकारी गराईएको थियो । तिजलाई लक्षित गरेर सार्वजनिक ह

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • ३०१ पटक पढिएको
  • उद्धव थापाको विश्वासको मतमा एमाले महासचिवको टिप्पणी अब त अति भयो

    काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नेपाली कांग्रेसका उद्धव थापाले विश्वासको मत पाएपछि लोकतन्त्र र संविधानको हुर्मत लिएको देख्दा अति भएको बताएका छन् ।उनले सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै लेखेका छन्, ‘संविधान रक्षाको दाकी गर्ने गठवन्धनले लोकतन्त्र र संविधानको हुर्मत लिएको देख्दा भन्नै पर्ने भो- अब त अति भयो ।’उनले नेपालको संविधानले सभामुखको भूमिका तटस्थ र निष्पक्ष हुने मान्यता आत्मसात गरेको उल्लेख गर्दै कोशीमा गठबन्धनले सरकार गठनका लागि सभामुख हुँदै सभाध्यक्षलाई पनि असंवैधानिक रुपमा प्रयोग गरेको टिप्पणी गरे ।‘यसरी पटक-पटक संविधानको हुर्मत ल

    • प्रकाशित मितिः भदौ ५, २०८०
    • १९६ पटक पढिएको
  • रास्वपामा इटहरीका काङ्ग्रेसका नेता एक सय बढीले प्रवेश गरे

    सुनसरी / राष्ट्रिय स्वतन्त्र पार्टीमा इटहरीका नेपाली काङ्ग्रेसका नेता व्यवसायी तथा स्थानीयहरू  एक सय बढीले प्रवेश गरेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी इटहरी नगर कमिटीले इटहरी  ३ म वडा स्तरीय खुला सभा कार्यक्रममा पार्टीका केन्द्रिय महामन्त्री डा. मुकुल ढकालको प्रमुख आतिथ्यतामा गत स्थानीय निर्वाचनमा काङ्ग्रेसबाट बिद्रोह गरि स्वतन्त्र भई वडा अध्यक्षमा उप-बिजेता बन्नुहुने तुला लिम्बुको नेतृत्वमा सयौको संख्यामा पार्टी प्रवेश गरेका छन  । कार्यक्रममा पार्टीको प्रदेश महामन्त्री ,प्रबक्ता लगायत प्रदेश कोषाध्यक्ष चन्द राई लगायत पार्टीका अन्य पदाधिकारीको पनि उपस्तिथि रहेको प्रदेश कोष

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • ५५३ पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध नेकपा एमाले फेरि अदालत जाने

    विराटनगर : कोशी प्रदेशमा सभाध्यक्षको भूमिकामा रहेका इस्राइल मन्सुरीले मुख्यमन्त्री उद्धव थापाको पक्षमा मतदान गरेपछि एमालेले त्यसको कानुनी उपचार खोज्ने भएको छ ।सोमबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत लिएपछि एमालेले अदालत जाने तयारीमा रहेको छ ।प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन गएपछि लफडा भएको थियो । मत विभाजन हुँदै गरेको बेला सभामुख परिवर्तन गरी मन्सुरीले विश्वासको मत दिएका हुन् ।अध्यक्षता गर्ने ब्यक्ति परिवर्तन गरेर मतदान गरेपछि मुख्यमन्त्री थापाक

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • २२१ पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले पाए विश्वासको मत

    विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । ९३ सदस्यीय प्रदेशसभामा उनले ४७ मत पाएका छन् । उनको विपक्षमा ३० मत खसेको थियो । सभाध्यक्ष इस्राइल मन्सुरी आफैले समेत संविधानविपरीत मतदान गरेका थिए । जसको प्रतिपक्षी सांसदहरुले कडा विरोध जनाएका थिए । उनको मत विना नै पनि थापाले बहुसंख्यक सदस्यहरुको विश्वासको मत पाएका हुन् । सबैभन्दा जेठो सांसद सभाध्यक्ष बन्ने नियम छल्नको लागि नेकपा एमालेका केही सांसदहरुले विभिन्न कारण देखाउँदै संसदमा उपस्थित नहुने निवेदन दिएका थिए । उपसभामुख सिर्जना दनुवार आफैले बोलाएको सभाको बैठक छाडेर काठमाडौ पुगेकी थिइन् भने त्यहाँ शहीद गंगाल

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • १०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]