All Posts By कोशी प्रेस

    Showing १०,४७१-१०,४८० of १३,७४३ items.
  • अनेरास्ववियु कोशीको अध्यक्षमा इटहरीका जिबी गजल निर्वाचित

    सुनसरी / एमाले निकट विद्याथीहरुको सङ्गठन अनेरास्ववीयू कोशी प्रदेशको अध्यक्षमा जीवी गजल निर्वाचित भएका छन् । विराटनगरमा भएको प्रथम अधिवेशनबाट  जीवी गजल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन । उनी यस अघि अनेरास्ववीयूको सचिवालय सदस्य र २ कार्यकाल सुनसरीका अध्यक्ष भइसकेका छन् । कोशी कमिटीको उपाध्यक्षमा भने नारायण पोखरेल र अङ्कित थापा सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा सन्तोष घिमिरे सर्वसम्मत  निर्वाचित भएको अनेरास्ववीयूले जनाएको छ । यस अघि घिमिरे र गजल दुवैले प्रदेशको  अध्यक्षको दावे दारी गरेका थिए । अधिवेशनले ४ जनालाई उप सचिवमा निर्वाचित गरेको छ । निर्वाचित हुनेह

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • २१९ पटक पढिएको
  • एडुटेक कलेजले नव–आगन्तुक विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न

    इटहरी / इटहरीमा रहेको सञ्चालन हुदै आएको एडुटेक कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।इटहरीको इम्पेरियल होटलमा शैक्षिक सत्र २०८०–८१ का लागि विभिन्न सङ्कायमा भर्ना भएका करिब पाँच सय विद्यार्थीलाई  अभिमुखीकरण गराएको कलेजका प्रिन्सिपल सन्तोष दाहालले जानकारी दिए ।व्यवस्थापन, कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट, कानून तथा विज्ञान सङ्कायमा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरूमाझ शैक्षिक गतिविधि सञ्चालनलगायत अतिरिक्त क्रियाकलापसम्बन्धी जानकारी गराइएको अध्यक्ष चिरञ्जीवी तिम्सिनाले बताए ।स्थापना भएको छोटो समयमै लोकप्रिय बन्दै गएको एडुटेक कलेज विद्य

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • २७३ पटक पढिएको
  • बेलबारीमा अँग्रेजी हिज्जे छनोट प्रतियोगितामा बेलबारीको बालजगत इन्ङलिस स्कुल पहिलो

    सुन्दरहरैंचा / मोरङको बेलबारी नगर प्यावसन अन्तर्गतका संस्थागत विद्यालयका विद्यार्थिहरुबिच अँग्रेजी हिज्जे छनोट प्रतियोगिता २०८०  सम्पन्न भएको छ । प्रतियोगिता बेलबारी नगरपालिका वडा नम्बर -१ मा रहेको आदर्श सेकेन्डरी इन्ङलिस बोर्डिङ स्कुलको सभाहलमा भएको कार्यक्रममा बेलबारी नगरपालिकामा रहेका विभिन्न १५ वटा विद्यालयहरु सहभागी भएका थिए ।सहभागी विद्यालयहरु मध्ये बेलबारी- ९ मा रहेको बालजगत इन्ङलिस स्कुल प्रथम, बेलबारी ६ मा रहेको प्रगति इन्ङलिस स्कुल दोस्रो, बेलबारी २ मा रहेको शिक्षा सन्देश इन्ङलिस स्कुल तेस्रो र बेलबारी ९ मा रहेको लिटिल बुद्ध इन्ङलिस स्कुल चौथो हुँदै जिल्लाका लागि छनोट भएका

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • २२४ पटक पढिएको
  • नेपाल युवा उद्यमीमंच (एनवाईइएफ) सुनसरी शाखासँग इटहरीका ६ वटा कलेजको हस्ताक्षर

    इटहरी / नेपाल युवा उद्यमी मंच संस्था (एनवाईइएफ) सुनसरी शाखाको सम्झौता ज्ञापनपत्र हस्ताक्षर समारोह कार्यक्रम सम्पन्न भएको छ ।इटहरीमा पत्रकार सम्मेलन गर्दै नेपाल युवा उद्यमी मंच  (एनवाईइएफ) सुनसरी शाखाले इटहरीका ६ वटा कलेजका विद्यार्थीलाई प्रतिस्पर्धा गराएर नयाँ उद्यमशीलताको योजना सङ्कलन गरिन सम्झौता हस्ताक्षर सहकार्य पत्रमा ६ वटै विद्यालयका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । सम्झौतामा ज्ञापनपत्र हस्ताक्षर समारोह गरेको छ ।  यस संसथा २००३ सालमा स्थापना सुरू गरेको संस्था कुल १२ वटा ठाउँमा च्यापटर रहेको छ । जुन काठमाडौं, पोखरा, ललितपुर, चितवन, रुपन्देही, सुर्खेत, कैलाली. बिरगंज, जनकपु

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • ३०९ पटक पढिएको
  • इन्धनको मूल्यवृद्धि‚ ग्यासमा २३५ रुपैयाँ बढ्यो

    काठमाडौँ / पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य बढेको जनाएको हो।पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जनाएको छ।निगमले मूल्य वृद्धि बिहीबार राति १२ बजेदेखि लागू हुने जनाएको छ। इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएको निगमले जनाएको छ।

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • १६० पटक पढिएको
  • इटहरीमा महिला उद्यमशिलता प्रदर्शनी मेला सुरू

    सुनसरी : उद्योग वाणिज्य संघ इटहरी महिला उद्यम समितिको आयोजनामा आज देखि भदौ १७ गते सम्म महिला उद्यमशिलता प्रदर्शनी मेलाको सुरू भएको छ ।इटहरी उद्योग वाणिज्य संघ महिला उद्यम समिति, नेपाल युवा उद्यमी मञ्च सुनसरीको संयुक्त आयोजनामा इटहरीको लायन्स क्लवको भवनमा मेला लागिरहेको छ । दैनिक उपभोग्य वस्तु, कृषिजन्य तथा जडिबुटी, हस्तकला, सौन्दर्य कलासँग सम्बन्धित स्टलहरु मेलामा राखिएको छ ।मेलामा कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्पादित वस्तुका ८० वटा स्टल भन्दा बढी रहेको छ  । मेलमा कोशी प्रदेश र मधेस प्रदेशबाट मेलामा भर्न स्टल राखिएको छ । नेपाल युवा उद्यमी मञ्चका तर्फबाट उत्कृष्ट तीन स्टललाई १५ हजारका

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • १४८ पटक पढिएको
  • नेपाल शिक्षक महासंघ बेलबारीको नगर समितिको अध्यक्षमा नरप्रसाद भण्डारी निर्बाचित

    सुन्दरहरैंचा / नेपाल शिक्षक महासंघ बेलबारीको नगर समितिको अधिवेशनबाट अध्यक्षमा नरप्रसाद भण्डारी निर्बाचित भएका छन । बुधबार सम्पन्न दोस्रो  अधिवेशनमा बेलबारी नगरपालिका - ४ स्थित कसेनी माविका प्रधानध्यापक रहेका भण्डारी अध्यक्षमा चयन भएका हुन । यसैगरी सचिवमा महेन्द्र माविका शिक्षक तुलसी बहादुर थापा निर्वाचित भएका छन ।

    • प्रकाशित मितिः भदौ १४, २०८०
    • १९२ पटक पढिएको
  • भोजपुरमा अकबरे खुसार्नी खेतीबाट किसानले मनग्य आम्दानी

    सुनसरी / : व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ ।उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् । खुर्सानी स्थानीय बजारमा प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सय ५० सम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुसार्नीको खेती गरिरहेका छन् ।विशेष गरेर जिल्लाको पौवादुङमा गाउँ

    • प्रकाशित मितिः भदौ १४, २०८०
    • २१३ पटक पढिएको
  • वडाअध्यक्षलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष नबनाउन सर्वोच्चको आदेश

    काठमाडौं / वडाअध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, न्यायधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलासले महानगरपालिकाको उक्त निर्णय उपर कारण देखाऊ सो आदेश जारी गरेको हो ।काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष वडाअध्यक्षलाई बनाउने गरी आफ्नो शिक्षा ऐन संशोधन गरेको थियो । त्यसको विरुद्धमा १८ वटा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीह

    • प्रकाशित मितिः भदौ १४, २०८०
    • २१६ पटक पढिएको
  • इटहरीमा ‘जनतासँग माओवादी ,विशेष रुपान्तरण अभियान’ मा निः शुल्क स्वास्थ्य शिबिर

    सुनसरी / नेकपा माओवादी केन्द्र इटहरी वडा नम्बर- ४ को कमिटीको आयोजनामा यहि भदौ १६ गते शनिवार निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने भएको छ । जनतासँग माओवादी , विशेष रुपान्तरण अभियान अन्तरगत माओवादी केन्द्र इटहरी उपमहानगरपालिका ४ नम्बर वडा कमिटीको आयोजना विराटनगरका बिभिन्न बिषेज्ञ सेवा प्रदान गर्दै आएका अस्पतालहरुको प्राविक सहयोगमा शनिबार बिहान ८ बजेदेखि ५ बजेसम्म इटहरी ४ को बुढी गंगा प्राविमा एक दिने निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको हो । बुधबार माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जनतासँग माओवादी , विशेष रुपान्तरण अभियान २०८० का इटहरी उपमहानगर संयोजक हिमाल राईको उपस्थितीमा बस

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • २४९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]