All Posts By कोशी प्रेस

    Showing १०,४५१-१०,४६० of १३,७४३ items.
  • इटहरीमा अवैध संरचना भत्काउन अन्तिम पटक सात दिनको म्याद थप

    इटहरी / इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर बनाएका अवैध संरचना भत्काउन आइतबार अन्तिम पटक म्याद थप गरेको छ ।पहिलो पटक ३५ दिने म्याद दिएको उपमहानगरपालिकाले त्यसपछि १५ दिनको म्यादसहितको सूचना जारी गरी अन्तिमपटक भने सात दिनको सूचना जारी गर्दै म्याद थपेको उपमहानगरले जनाएको छ ।यो अवधिमा व्यक्तिले बनाएका अवैध संरचना आँफैले नभत्काए उपमहानगरपालिकाले भत्काउने तयारी गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।टेंग्रा खोला, खेति खोला र सुकुमारी पैनीको दुवै किनाराबाट ६–६ मिटर छोडेर मात्र संरचना बनाउनुपर्ने कानुनी व्यवस्था सम्झाउँदै उपमहानगरपालिकाले सूचना प्रकाशन गरेको हो ।

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • २११ पटक पढिएको
  • सुन्दहरैंचाको सुकुना बहुमुखी क्याम्पसमा शसक्तिकरण तालिम

    सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका- १२  स्थित सुकुना बहुमुखी क्याम्पसको आयोजनामा "शैक्षिक नेतृत्व विकास र पेसागत सशक्तीकरण" विषयमा एकदिवशीय तालिम कार्यक्रम सम्पन्न भएको छ । नगर भित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापक , सहायक प्रधानाध्यापक वा शैक्षिक कार्यक्रम हेर्ने संयोजक तथा क्याम्पसमा कार्यरत क्याम्पस प्रमुख‚ सहायक क्याम्पस प्रमुख‚ कार्यक्रम संयोजक‚ कार्यक्रम निर्देशक‚ विभागीय प्रमुख‚ शिक्षक साथै  कर्मचारीहरूका लागि तालिम प्रदान गरिएको थियाे । उक्त कार्यक्रममा रत्नराज्य क्याम्पस काठमाडौंका सहप्राध्यापक एवम् नेपाल अङ्ग्रेजी भाषा शिक्षक

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • १९० पटक पढिएको
  • पुर्वेली क्लब इटहरीको प्रथम साधारणसभा सम्पन्न

    पुर्वेली क्लब इटहरीको प्रथम साधारणसभा सम्पन्न भएको छ ।सस्थाका अध्यक्ष झलक बनको अध्यक्षतामा सम्पन्न कार्यक्रम इटहरी उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष भक्त लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।समाजमा छरिएका पुर्वेली नागरिक एक भएर शिक्षा, स्वास्थ्य, वातावरणिय सामाजिक कामका साथै भाइचाराको सम्बन्ध कायम राख्ने उद्देश्यले स्थापना भएको सस्थाले स्थापनाको पहिलो बर्षमानै स्थानीय सरकार र बिभिन्न संघ संस्था सँग समेत सहकार्य गरि २५ ओटा भन्दा बढी सामाजिक कार्य गरेर समाजको मन जितेकोमा धन्यवाद ब्यक्त गर्दै स्थानीय सरकारले सहकार्य गरेर अघि बढ्ने प्रमुख अतिथि लामाले बताउनुभयो ।कार्यक्रममा समाजमा बिसिस्ट योग

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • १३० पटक पढिएको
  • करको दर घटाउन नागरिक समाज इटहरीले इटहरी उपमहानगरपालिकालाई दोस्रो पटक ध्यानाकर्षण

    इटहरी /  नागरिक समाज इटहरीले कर घटाउनको लागि दोस्रो पटक उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ । एक महिनामा दोस्रो पटक उपमहानगरपालिकालाई पत्र लेख्दै कर घटाउन आग्रह गरेको छ ।नागरिक समाजकी अध्यक्ष बालिका भट्टराईले उपमहानगरपालिकालाई स्मरणपत्र लेख्दै आफूले यसअघि नै दिएको ध्यानाकर्षणबारे स्मरण गराएकी हुन् । गत श्रावण १६ गरेका दिन ध्यानाकर्षण पत्र दिएपनि हालसम्म कुनै आधिकारिक धारणा उपमहानगरको तर्फबाट नआएको र करसमेत समायोजन नगरिएपछि नागरिक समाजको भूमिकामा समेत शंशय राखी नगरवासीबाट देखाइएको चासोप्रति गम्भिर ध्यानाकर्षण भएको  पत्रमा भनिएको छ ।नागरिक समाजले आइतबार बिहान इटहरी उपमहानगरपालि

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • २०२ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाले मुख्य सडकमा सिटि सफारी बन्द गराउन बजार अनुगमन

    सुनसरी / इटहरी उपमहानगरपालिकाले आज देखि मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) चलाउन रोक लगाउने निर्णय गरे आज आइतबार  इटहरी उपमहानगरपालिकाले अनुगमन गरि बन्द गराउन सडकमा आएको छ ।शुक्रबार इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सन्चालकका नेतृत्व बिच सहमतिमा इटहरीमा अत्याधिक सिटी सफारीहरुले दुर्घटना निम्त्याएको भन्दै मुख्य हाइवेमा आइतबार देखि प्रतिवन्ध लगाउने गरि निर्णय भएको  इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिएका छन् ।आज देखि इटहरी उपमहानगरपालिका क्षेत्र भित्र तीन पाङ्ग्रे (सिटि सफारी) हरूलाई व्यवस्थापन गर्न सुरू गरेको

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • १९९ पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीले इटहरी उपमहानगरपालिका अगाडि करको विषयमा अन्तरक्रिया कार्यक्रम गर्यो

    सुनसरी /  इटहरी उपमहानगरपालिकाले करको दरमा गरेको अस्वाभाविक वृद्धिको विरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार उपमहानगरपालिकाको कार्यालयअगाडि अन्तरक्रिया कार्यक्रम गरेको छ ।अवैज्ञानिक, अस्वभाविक, अत्यधिक बुद्धि गरिएको कर विरुद्ध आम इटहरी नगरबासीहरुले विरोध गरौं अवैज्ञानिक करबृद्धि विरुद्ध जनताको तर्फबाट दबाब अभियान गरि अत्यधिक बृद्धि भएको कर विरूद्र अन्तरक्रिया कार्यक्रम गरेको सचेन नागरिक इटहरीका अध्यक्ष हेमराज दाहालले बताए ।उपमहानगरपालिका कर घटाउन तयार नभएको भन्दै पार्टीको इटहरी नगर कार्यसमितिले उपमहानगरपालिकाको कार्यलय अगाडि अन्तरक्रिया कार्यक्रम गरेको छ ।विगतमा करदाताले छुट्

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • २०६ पटक पढिएको
  • छन्द कविता बाचिका सरु गुरागाईलाई क्यान्सर रोग लागेपछि अमेरिकामा उपचार हुँदै

    काठमाडौं / रामायण वाचिका एवम् छन्द कविता वाचिकाका रुपमा चिरपरिच सरू गुरागाईलाई क्यान्सर भएको छ । उनका श्रीमान मुरारी गुरागाईले फेसबुक स्ट्याटस मार्फत यसको जानकारी गराएका छन्।एक वर्षदेखि हाडजोर्नी सम्बन्धी समस्याको उपचार गराइरहेको अवस्थामा हाल क्यान्सर रोग लागेको थियोे । उनको पछाडिको हड्डी भाँचिएको थियो। अहिले रोगकै कारण छन्दकविता वाचनको काम पूर्ण रूपमा रोकिएको छ ।उनको अमेरिकामा उपचार भईरहेको छ। नेपालबाट वसाई सरेर उनीहरु अमेरिकामै वसोवास गरिरहेका छन्।सरु र मुरारीका ७ वर्ष र २२ महिनाका दुई सन्तान छन्। गुरागाईले उपचारका लागि सक्दो सहयोगका लागि पनि अपिल गरेका छन्।

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • ३६४ पटक पढिएको
  • जनतासँग माओवादीको अभियान इटहरीमा वृक्षारोपण, अन्तरक्रिया र स्वास्थ्य शिविर गर्दै सुरू

    सुनसरी / नेकपा माओवादी केन्द्रको ३ महिने जनतासँग माओवादी अभियान अन्तर्गत शनिवार अभियानको भव्य उद्घाटन गरिएको छ ।पार्टीका केन्द्रिय सदस्य सुरेश कुमार राई हिमाल को नेतृत्वमा उपमहानगर भरी चलेको अभियानमा सबै वडा कमिटीले बिभिन्न कार्यक्रमको आयोजना गर्दै अभियानको उद्घाटन गरेका छन् ।केन्द्रिय सदस्य सुरेश कुमार राईको नेतृत्वमा वडा नम्बर १० मा सरसफाई कार्यक्रमका साथै पार्टी कार्यलय उद्घाटन गरिएको थियो भने २५० जतिले जुम मार्फत पार्टी अध्यक्ष प्रचण्डको लाइभ सम्बोधन सुनेका थिए । इटहरी ७ मा निःशुल्क स्वास्थ्य परीक्षणका साथै आयुर्वेदिक औषधि वितरण गरी पार्टीले अभियानको थालनी गरेको हो । अभियानको उद्घाटनक

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • १७० पटक पढिएको
  • अखिल नेपाल महिला संघ इटहरीले तीजमा नाचगानसहित ज्येष्ठ नागरिक सम्मान

    सुनसरी / अखिल नेपाल महिला सङ्घ वडा नम्बर ५ समितिले नाचगानसहित ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ ।इटहरी वडा - ५ स्थित सत्सङ्ग मन्दिर परिसरमा अखिल नेपाल महिला सङ्घ वडा नम्बर ५ समितिले तीजका अवसरमा नाचगानसहित ज्येष्ठ नागरिक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल महिला सङ्घ केन्द्रीय सल्लाहकार मिथिला पोखरेलले ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्दै तीजको नालीबेली विस्तार गर्दैै यस पर्वलाई महिला जागरण तथा चेतना अभिवृद्धि गर्ने रचनात्मक क्रियाकलापका साथ सम्पन्न गर्नुपर्ने बताइन् ।उनले शिव पार्वतीको प्रणयको उच्च महत्त्व रहेको उल्लेख गर्दै यो विवाहमा अन्तर्जात

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • १०९ पटक पढिएको
  • सुन्दरहरैँचामा पनि जनतासँग माओवादी रूपान्तरण अभियान उद्घाटन गरी प्रशिक्षण

    सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका - १२ मा जनतासँग माओवादी रूपान्तरण अभियान अन्तर्गत उद्घाटन तथा प्रशिक्षण कार्यक्रम  भएको छ । कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सुन्दरहरैँचा १२ वडा पार्टीले आयाेजना गरेको थियाे । शनिबार देखि सुरू भएको जनतासँग माओवादी रूपान्तरण अभियानमा गरिब तथा जेहेन्दार दुई जना विद्यार्थीलाई नि:शुल्क रूपमा सहयाेग स्वरूप कम्प्युटर  तालिम दिने तयारी गरिएको नेकपा माओवादी प्रदेश सदस्य तथा जनजाति महासंघ केन्द्रीय सदस्य कन्चन कुलुङले बताइन् । उनले कार्यक्रमकाे अवसरमा पाटीमा नयाँ  प्रबेशीलाई स्वागत गरिएको उल्लेख गरिन् । नेकपा माओवादीको ह

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • २३१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]