All Posts By कोशी प्रेस

    Showing १०,४११-१०,४२० of १३,७४३ items.
  • एक्टिभ नेपाल विराटनगरको आयोजनामा निशुल्क कानुनी सहायता मेला हुदै

    सुनसरी / एक्टिभ नेपाल विराटनगरको आयोजनामा  दुहबीमा निशुल्क कानुनी सहायता मेला लागिएको छ ।कानुन साहयता मेलामा मेलामा कानुनी समस्या भएका , घरायसी कानुनी समस्या भएका , सरकारी , सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बााएका , पिछडिएका तथा हेपिएका वर्गलाई कानुनी सहायता दिने उदेश्यले मेला लागिएको छ ।मेलमा उनहरूको समस्या अनुसार वडा कार्यलय ,जिल्ला प्रशासन , प्रहरी अदालत समेत पुर्याएर समस्या समाधानका लागि पहल गर्ने बताइको छ ।न्यायमा पहुँच परियोजना अन्तर्गत दुहबी र बेलका नगरपालिकाका स्थानीयलाई कानुनी मेलामा निशुल्क कानुनी सहाहयता मेलामा  कानुन मन्त्रालय

    • प्रकाशित मितिः भदौ २२, २०८०
    • २८१ पटक पढिएको
  • श्री जनपथ माविको व्यवस्थापन समितिको अध्यक्षमा पुनः रोहित कोइराला चयन

    विराटनगर / विराटनगर– ११ स्थित श्री जनपथ माविको व्यवस्थापन समितिको अध्यक्षमा पुनः रोहित कोइराला चयन भएका छन् ।विद्यालयमा आज सम्पन्न बैठकले अध्यक्षमा कोइरालालई चयन गरेको हो । योसंगै कोइराला दोस्रो कार्यकालका लागि व्यवस्थापन समितिको अध्यक्ष बनेका हुन् । यसअघि उनी २०७६ फागुन १० गते पहिलो कार्यकालको अध्यक्ष बनेका थिए।पहिलो तीन वर्षीय कार्यकालमा विद्यालय भवनको जिर्णोद्वार, रङरोगन, विद्यालय भवन निर्माण, विद्यालय मैदान पुर्ने र ब्लक बिछ्याउने, बास्केटबल, ब्याडमिन्टन कोर्ट निर्माण गर्नेदेखि खेलकुदका विभिन्न सामाग्रीहरुको बन्दोबस्त मिलाउन सक्षम भएका कोइरालाले शैक्षिक गुणस्तर कायम गर्न निरन्तर शिक्षक शिक

    • प्रकाशित मितिः भदौ २२, २०८०
    • १९० पटक पढिएको
  • इटहरीमा नेपाल उद्योग व्यापार महासंघ काठमाडौंको आयोजनामा व्यापार सम्बन्धि तालिम

    सुनसरी / नेपाल उद्योग व्यापार महासंघ काठमाडौंको आयोजनामा तेस्रो पुर्ण केन्द्रीय कार्य समितिको बैठकमा व्यावसायिहरूलाई उत्पेरण तथा व्यापार व्यवस्थापन सम्बन्धि  इटहरीमा तालिम भएको छ ।उत्प्रेरण तथा प्रभावकारी नेतृत्व र व्यवसायिक तालिम व्यवसायीहरूको क्षमता अभिवृद्धि तथा व्यापार व्यवसाय कसरी फस्टाउने , उजागर गर्ने , बजारबाट राम्रो आम्दानी लिने सम्बन्धि सातै प्रदेशका मुख्य व्यवसायीहरूलाई तालिम गराइएको थियोे । सो तालिम दुई दिन सम्म सञ्चालन हुने महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुलीले बताए ।शुक्रबारदेखि सुरु भएको नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै नेपाल

    • प्रकाशित मितिः भदौ २२, २०८०
    • १७९ पटक पढिएको
  • एक्सपर्ट एजुकेशन इटहरीले विद्यार्थीहरूलाई शैक्षिक परामर्श गर्यो

    इटहरी / इटहरी रहेको विगत २० वर्ष देखि सञ्चालन हुदै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीले विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिएको छ ।शुक्रबार एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीले शैक्षिक परामर्श तथा ‘एजुकेशन फेयर’ को आयोजना गरी अष्ट्रेलिया  , क्यानडा , युके , युएएस न्युजिल्यान्ड कलेजका मुख्य प्रतिनिधि सहभागी भएर विद्यार्थीहरूलाई भिसाको नीति, पोलिसी, कलेज , तथा युनिभर्सिटी, आइएलटिएस र पिटिइका कक्षा सम्बन्धि विषयमा प्रत्यक्ष प्रतिनिधिमार्फत विद्यार्थीहरूलाई जानकारी गराएका थिए ।एक्सपर्टले उच्च शिक्षाको लागि विदेश गएर पढ्ने विद्यार्थीहरूलाई विदेशको शिक्षा नीति, विश्वविद्यालयको शैक

    • प्रकाशित मितिः भदौ २२, २०८०
    • २०४ पटक पढिएको
  • एस आई युके इटहरीमा विद्यार्थीको आकर्षक, आज शैक्षिक परामर्श

    इटहरी / इटहरीमा रहेर सञ्चालन हुदै आएको एस आई युकेले विद्यार्थीहरूलाई शैक्षिक परामर्श कार्यक्रम सञ्चालनमा ल्याएको छ । आज इटहरी स्थित सेल्टर पाल्जामा रहेको सो संस्थाले उच्च शिक्षाको लागि विदेश  गएर पढ्ने विद्यार्थीहरूलाई एक दिने शैक्षिक परामर्श गरेको थियोे ।  सो कार्यक्रममा विद्यार्थीहरूलाई विदेशको शिक्षा नीति, विश्वविद्यालयको शैक्षिक गुणस्तर, भौतिक शैक्षिक पूर्वाधार, पूर्वतयारी , छात्रावृत्ति, लगायत सम्पूर्ण विषयमा जानकारी गराइएको थियोे । उच्च शिक्षाको लागि युके , क्यानडा , अष्ट्रेलिया , आयरल्यान्ड , युसए जस्ता देशका बारेमा सम्पुर्ण जानकारी तथा परामर्श बाट विद्यार्थीहरु लाभा

    • प्रकाशित मितिः भदौ २२, २०८०
    • ३४३ पटक पढिएको
  • कोशी प्रदेशको मुख्यमन्त्री पुन हिक्मत कार्की

    विराटनगर / कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्की पुन मुख्यमन्त्रीमा नियुक्त हुने भएका छन् । सर्वोच्चले उद्धव थापालाई दोस्रो पटक पदबाट बर्खास्त गर्दै सबैभन्दा ठुलो दलका नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री बनाउन परमादेश जारी गरेको छ ।योसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने छन् । मुख्यमन्त्री भएको ३० दिनभित्र उनले विश्वासको मत लिने छन् । साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ ४ मा लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्च अदालतका न्यायधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले उनलाई पदमुक्त गरेको हो ।थापाले व

    • प्रकाशित मितिः भदौ २२, २०८०
    • १६२ पटक पढिएको
  • इटहरीमा श्रीकृष्ण रथयात्रा निकालेर मनाइयो

     इटहरी / श्रीकृष्ण जन्माष्टमीका अवसरमा इटहरीमा आज रथयात्रा निकालेर श्रीकृष्ण जन्माष्टमी मनाएको छ ।राधाकृष्ण रथयात्रा समारोह समितिले रथयात्राको आयोजनाहरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा दुई हजार बढीको सहभागिता रहेको थियोे ।  धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको राधाकृष्ण रथयात्रा इटहरीको गौरवका रुपमा मनाइँदै आएको छ । विगतका  वर्षहरूमा धूमधामसँग मनाइने ‘श्रीकृष्ण जन्माष्टमीलाई यो वर्ष पनि मनाईएको छ ।  आज देशै भरि मनाइने श्रीकृष्ण जन्माष्टमीको अवसरमा इटहरीको राधाकृष्ण मन्दिरबाट निकालिएको रथ यात्रा इटहरी चोक , आर्मी क्याम , इटहर

    • प्रकाशित मितिः भदौ २१, २०८०
    • १८६ पटक पढिएको
  • कोशी प्रदेशमा मुख्यमन्त्री उद्दब थापाको सरकार ढल्यो

    विराटनगर / सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले पाएको विश्वासको मत बदर गरे पछि पदमुक्त भएका छन् ।सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल, नहकुल सुवेदीको पूर्ण इजलासले कोशी सरकार ढाल्ने फैसला जारी गरेको हो । थापाले प्रदेशसभामा मत बराबर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरेर लिएको मत असंवैधानिक भएसँगै उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका हुन् ।न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पुर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रम

    • प्रकाशित मितिः भदौ २१, २०८०
    • १९३ पटक पढिएको
  • विराटनगरको रथयात्रास्थलबाट ३८ जना पक्राउ

    सुनसरी / कृष्ण जन्माष्टमीका अवसरमा मोरङको विराटनगरमा आयोजित रथयात्राका क्रममा विभिन्न शंकास्पद गतिविधिमा संलग्न ३८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेकामध्ये ३२ जना भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ । विगतमा विभिन्न आपराधिक गतिविधि समेतमा संलग्न रहेका ३० जना पुरुष र ८ जना महिला छन् । पक्राउ परेका सबैलाई हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २१, २०८०
    • २१९ पटक पढिएको
  • धरानका स्वतन्त्र वडाध्यक्ष भट्टराई राप्रपा प्रवेश गरे

    सुनसरी / धरान उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भुपेन्द्र भट्टराई राप्रपामा प्रवेश गरेका छन् ।गएको स्थानीय तह सदस्य निर्वाचनमा धरान ६ बाट स्वतन्त्ररुपमा उम्मेदवारी दिएर निर्वाचित भएका भट्टराई आज राप्रपा प्रवश गरेका हुन् ।भट्टराईले १ हजार ८ सय २० मत प्राप्त गरेर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरि राईले १ हजार ३ सय २८ मत ल्याएका थिए। उनीलाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टी सदस्यता दिँदै स्वागत गरेका छन् ।

    • प्रकाशित मितिः भदौ २१, २०८०
    • २०५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]