All Posts By कोशी प्रेस

    Showing १०,३५१-१०,३६० of १३,७४३ items.
  • पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    मोरङ / मोरङ ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।ग्रामथान २ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको पोखरीमा डुबेर शनिबार (आज) मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यलय मोरङका अनुसार दुवैजना बालिकालाई ग्रामथान २ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर घाइते भएको अवस्थामा बिहान ११ः३० बजेतिर भेटिएको थियो ।पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएका उनीहरुलाई प्रहरी र स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल पुर्‍याएका थिए । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन

    • प्रकाशित मितिः भदौ ३०, २०८०
    • ११४ पटक पढिएको
  • इटहरीको संगीत साधनामा बालबालिकाहरुले गाए लाइभ बाजासहित कालजयी गीतहरु

    सुनसरी / भदौ २९ गते  देभैभर मनाइने राष्ट्रिय बाल दिवसको अवसर पारेर हिजो इटहरी - स्थित संगीत साधना प्रतिष्ठानले बालबालिकाहरुको प्रत्यक्ष गायन प्रस्तुति कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा आयोजकका तर्फबाट ८ जना बालबालिकाकाले गीत प्रस्तुत गरेका थिए भने कार्यक्रममा उपस्थित ३ जना बालबालिकाले आफ्नो गायन कला प्रस्तुत गरेका थिए । आयोजकका तर्फबाट काब्या कार्की, कुशुम कार्की, एरिष्का निरौला, उपलब्धि पोख्रेल, रोशिका धिताल, प्राप्ती पोख्रेल, सिम्ला धिमाल र प्रेक्षा ओझाले लाईभ बाजामा गीत प्रस्तुत गरेका थिए । प्रस्तुतिका क्रममा बालबालिकाहरुले पुराना कालजयी गीतहरु ‘बनेको छ पहराले यो

    • प्रकाशित मितिः भदौ ३०, २०८०
    • ११९ पटक पढिएको
  • सुनसरीमा जिल्ला स्तरीय अन्तर स्कुल प्याब्सन एन्फा प्रेसिडेन्ट कप फुटबल हुँदै

    सुनसरी / सुनसरी जिल्ला स्तरीय अन्तर स्कुल प्याब्सन एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता शुक्रबार देखी सुरु भएको  छ । एन्फा सुनसरीको आयोजनामा हुने प्रतियायेगीताको संयोजक प्याब्सन सुनसरी रहेको हो ।प्रतियोगितामा जिल्लाका ३२ स्कुल सहभागी छन् । जुन खेल प्रतियोगिता इटहरीको बुढा सुब्बा मैदान र वराहक्षेत्रको भलुवाचौरी खेल मैदानमा हुदै छ ।पहिलो चरणको नकआउट इटहरी उपमहानगरपालिकाबाट १० वटा स्कुल, दुहबीबाट २ वटा झुम्काबाट ४ र गढी गाउँपालिकाबाट १ वटा स्कुल गरी जम्मा १६ वटा स्कुल बिचको खेल इटहरीको बुढा सुब्बा खेलमैदानमा भएको थियोे  । आज हिमशिखर स्कुल र डिबिएम स्कुलको खेल भएको थियोे ।धरानका ८ वटा

    • प्रकाशित मितिः भदौ ३०, २०८०
    • २३६ पटक पढिएको
  • काठमाडौँको गैह्रीगाउँमा धनकुटाका एक जनासहित ४ जनाको हत्या

    काठमाडौं / काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्या भएको छ ।धारिलो हतियार खुकुरी प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ । मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् । गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र ४ जनाको शव फेला परेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका छन् । गए राति १२ बजेतिर घटना भएको बताइएको छ ।घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।

    • प्रकाशित मितिः भदौ ३०, २०८०
    • १७१ पटक पढिएको
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मुल्य १८३ पुग्यो

    काठमाडौं / नेपाल आयल निगमनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।शुक्रबार (आज) मध्यराति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा लिटरको एक रुपैयाँ र डिजेल र मटिट्तेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।निगमले १५ दिनअघि पनि पेट्रोलियम पदार्थको मूल्य वृद्वि गरेको थियो ।

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • ११० पटक पढिएको
  • इटहरीका विभिन्न विद्यालय , कलेजले मनाए राष्ट्रिय बाल दिवस

    इटहरी / इटहरीका संस्थागत तथा सामुदायिक विद्यालयहरूले विभिन्न कार्यक्रम गरि ५९ औँ राष्ट्रिय बाल दिवस मनाएका छन् ।आज ५९ औँ राष्ट्रिय बाल दिवस इटहरीका सामुदायिक तथा संस्थागत विद्यालहरूले विविध कार्यक्रम गरि मनाएका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन्  ।यसैविचमा इटहरी ६ मा रहेको मोडर्न बाल क्लबले बाल दिवसको अवसर पारेर विद्यार्थीहरूले विभिन्न नृत्य, गीत तथा कविताहरू प्रस्तुत गरेका थिए । खासगरी विद्यार्थीकै प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको मोर्डन प्रिपेरेटोरी विद्यालयका प्रधानाध्यापक मणिकु

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • ११३ पटक पढिएको
  • डाेवर इङलिस एकेडेमीमा बाल दिवस कार्यक्रम सम्पन्न एस .इ.इ. सुनसरी उत्कृस्ट तिम्सिना लाइ सम्मान ,

    सिताराम चन्द्रवंशी ( समीर ) सुनसरीको बराहक्षेत्र नगरपालीका वाड न. १० प्रकासपुरको डाेवर  इङलिस एकेडेमीले बिबिध कार्यक्रम गरी बालदिवस मनाएको छ । बालदिवसको अवसरमा भएको कार्यक्रममा बिध्यालय द्वारा एस इ इ सुनसरी उतकृष्ठ दिक्षित तिम्सिनालाई सम्मान गरि प्रसंशा पत्र र नगद रु ५००० प्रदान गरेको छ। यश बर्ष प्रकासपुर डाेवर इङलिस एकेडेमी बाट एस .इ.इ. परिक्षा मा ३.९५ जि .पि.ए ल्याउन सफल भएका तिम्सिना सुनसरी जिल्लामै उत्कृष्ट बिध्यार्थी भएको प्राध्यानध्यापक टंक बिष्टले बताउनुभयो ।   २०६७ साल मा स्थापन भएको यस बिध्यालयमा ८ सय भन्दा बढी बिध्यार्थी नर्सरी देखी १० सम्म अध्यनरत छन् । अनु

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • ४१७ पटक पढिएको
  • दुहबीमा ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा अन्तरविद्यालयमा वक्तृत्वकला प्रतियोगिता

    सुनसरी / दुहबीमा ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा अन्तरविद्यालयमा वक्तृत्वकला प्रतियोगिता“बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ ५९ औँ बाल दिवस २०८० को अवसरमा दुहबीमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता भएको छ । भदौ २९ गते देशैभर मनाइने ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा, दुहबी नगरपालिका  –५ स्थित  सरस्वती माध्यमिक विद्यालयमा संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभवृद्धि एटुजेड परियोजना –२ को सहयोगमा एक्टिभ नेपाल विराटनगर र दुहबी नगरपालिका सुनसरीको सङ्युक्त आयोजनामा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । कार्यक्रममा  दुहबी नगरपालिकाका उप–प्

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • २२९ पटक पढिएको
  • लायन्स क्लब ग्रिन सिटी र इटहरी इनोभेसनको संयुक्त पदस्थापन सम्पन्न

    इटहरी / लायन्स क्लब अफ इटहरी ग्रिन सिटी , लायन्स क्लब अफ इटहरी इनोभेसन , लियो क्लब अफ इटहरी ग्रिन सिटी र लियो क्लब अफ इटहरी इनोभेसनको संयुक्त पदस्थापन कार्यक्रम इटहरी लायन्स भवनमा सम्पन्न भएको छ ।लायन्स क्लब अफ इटहरी ग्रिन सिटीका अध्यक्ष दिलिप पराजुली र लायन्स क्लब अफ इटहरी इनोभेसनका अध्यक्ष डिल्लीराम वाग्लेको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा वर्ष २०२३/०२४   अध्यक्षका लागि लायन्स क्लब अफ इटहरी ग्रिन सिटीमा हेमा तमु गुरुङ र लायन्स क्लब अफ इटहरी इनोभेसनका लागि पदम कुमार लुङगेलिलाइ पदस्थापन गरेको छ ।त्यस्तै लियो क्लब अफ इटहरी ग्रिन सिटी अध्यक्ष कृष्ण थापा र लियो क्लब अफ इटहरी इनो

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • ७६७ पटक पढिएको
  • राष्ट्रिय बाल दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदै

    सुनसरी / आज राष्ट्रिय बाल दिवस बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो ।त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्षको बाल दिवस ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ मनाइँदैछ ।बालबालिकाको हक, हित र बाल अधिकारको शंरक्षण तथा सम्बर्धनका लागि संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धीका प्रावधान, राष्ट्रिय एबं अन्तर्राष्ट्रिय प्रतिबध्दता र नेपालको संबिधान र कानूनले प्रत्याभुत गरेका बालबालिकाको हक हितको कार्यान्वयन नेपाल सरकारको सर्बो

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • २२० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]