All Posts By कोशी प्रेस

    Showing १०,२७१-१०,२८० of १३,७४३ items.
  • जातिय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले जनता सचेत हुनुपर्ने : एमालेका अध्यक्ष केपी ओली

    सुनसरी / नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केही तत्वको निहित स्वार्थमा जातिय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले जनता सचेत हुनुपर्ने बताएका छन् ।बुधवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष ओलीले नेपाल बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले यसलाई यसै आधारमा एकताबद्ध बनाएर लैजानु पर्ने धारणा राखे । उनले मुलुकमा जातिय र धार्मिक सद्भाव बिथोल्ने प्रयास हुनु अत्यन्त संवेदनशिल विषय भएको बताए । उनले कुनै पनि धर्म प्रति आस्था राख्न पाइने तर मुलुकमा परिर्वतन गर्न सोचे जस्तो सहज नहुने धारणा राखे । उनले नेपाललाई हिन्दु राष्ट्र बनाउन

    • प्रकाशित मितिः असोज १७, २०८०
    • २८७ पटक पढिएको
  • नेकपा एमाले कोशी प्रदेश कमिटीका ननिर्वाचित अध्यक्ष तथा सदस्यले लिए शपथ ग्रहण

    सुनसरी / नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।सो कार्यक्रममा नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनबाट निर्वाचित अध्यक्ष घनश्याम खतिवडा, उपाध्यक्ष टिकाराम चेम्जोङ, सचिव राजकुमार भण्डारी, उपसचिवहरु जलवर्षा राजवंशी र देवान र्राई तथा २१० जना सदस्यहरुलाई सामुहिक शपथ ग्रहण गराइएको थियो ।नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्र्टी भित्र हुदै नभएको गुट उपगुट सिर्जना गर्ने प्रयास भईरहेको र हौवा फैलाउने कार्य भईरहेको गुनासो गरे ।बुधवार विराटनगरमा आयोजना गरिएको एमाले कोशी प्रदेश समितिका निर्वाचित पदाधिका

    • प्रकाशित मितिः असोज १७, २०८०
    • १८८ पटक पढिएको
  • पथरी शनिश्ररे नगरपालिकामा स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा सुरू

    मोरङ / मोरङको पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ‘स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा कार्यक्रम’ सुरु भएको छ । बुधबार नगरपालिकामा आर्थिक वर्ष २०७९/०८० मा भएका स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा कार्यक्रम सुरु भएको हो ।  कार्यक्रमको सहयोग विश्वास परियोजना फेयर मेड र सहारा नेपालले गरेका छन्। नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रम १८ गतेसम्म सञ्चालन हुनेछ । वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य संस्थाहरू पथरी नगर अस्पताल, शनिश्चरे स्वास्थय चौकी, हसन्दह स्वास्थ्य चौकी, बी.एन.एम.टी. मोरङ, एन.एल.आर. विराटनगर, फेयरमेड नेपाल, करुणा

    • प्रकाशित मितिः असोज १७, २०८०
    • २३९ पटक पढिएको
  • मादी नगरपालीकाका युवाहरूलाई सीप सिक्न सुवर्ण अवसर

    सुनसरी / मादी नगरपालिकाले  सीप सिक्न इच्छुक व्यक्तिहरुको सुचीकरण सम्बन्धी सूचना सार्वजनिक गरेको छ ।चालु आर्थिक २०८०/८१ मा मादी नगरपालिका भित्र ड्राईभिङ्ग मेकानिकल, प्लम्बिङ्ग इलेक्ट्रिसियन र मोबाईल तथा ल्यापटप मर्मत सम्बन्धि सीप मादी नगरपालिकाको आयोजनामा राखिएको  हुँदा, कात्तिक १७ गते भित्र आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यलय वा रोजगार सेवा केन्द्रमा  सम्पर्क गर्न नगरपालिकाले सुचना प्रकाशित गरेको छ । मादी नगरपालिकामा स्थायी बसोबास भई सीप सिक्न ईच्छुक व्यक्तिहरुले आफूले सीप सिक्न चाहेको विवरण खुलाई तोकिएको ढाँचा अनुसार कार्तिक १७ गते भित्र  मादी नगरपालिकाको रोजगार

    • प्रकाशित मितिः असोज १७, २०८०
    • ४१० पटक पढिएको
  • नासा नेपालको कोशी प्रदेशको वार्षिक कार्ययोजना बैठक सम्पन्न : पर्यटन प्रवद्र्धनकालागी मोटर र्यालि गर्ने

    बिराटनगर /  नासा नेपाल कोशी प्रदेशले वार्षिक कार्ययोजना बैठक सम्पन्न गरेको छ मोटर स्पोर्ट्स र अटोमोबाइल मोबिलिटी, टुरिजम , रोड सेफ्टी र खेलकुद क्षेत्रमा कार्य गरिरहेको नासा नेपालको कोशी प्रदेशले केचना देखि कन्चनजंघा सम्म मोटर र्याली र बिराट राजा दरबार बिराटनगर देखि उदयपुर साल्पा पोखरीको सम्म मोटरसाइकल र्याली गर्ने भएको छ ।नासा नेपालको कोशी प्रदेशको बिराटनगरमा बसेको प्रथम बैठकबाट २०८० चैत २८ गते केचना देखि कन्चनजंघा सम्म मोटर र्याली र २०८० पौस ५ गते बिराटनगर बिराट राजाको दरबार देखि उदयपुर सम्म मोटरसाइकल र्याली गर्ने निर्णय भएको नासा नेपाल कोशी प्रदेश सचिब सन्तोष कुमार थापाले बताउनुभयो

    • प्रकाशित मितिः असोज १७, २०८०
    • ८१३ पटक पढिएको
  • आचार्य श्रीनिवास चतराबाट पक्राउ

    सुनसरी / आचार्य श्रीनिवास सुनसरीको बराहक्षेत्रस्थित निवासबाट पक्राउ परेका छन्। धनुषास्थित एक कार्यक्रममा हिंसात्मक अभिब्यक्ति दिएको भन्दै आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको हो ।केहिदिन पहिला धनुषाको एक कार्यक्रममा श्रीनिवासले नाङ्गो खुकुरी देखाउँदै हिंसात्मक अभिब्यक्ति दिएका थिए । सोहि अभिब्यक्ति बिरुद्व जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन परेको थियो ।धनुषामा परेको निवेदनका आधारमा पक्राउ पुर्जी जारी भएको र सोहि पक्राउ पुर्जीका आधारमा श्रीनिवासलाई काठमाण्डौबाट खटिएको केन्द्रीय अनुसन्धान ब्युरो र प्रादेशिक अनुसन्धान समुहको टोलिले पक्राउ गरेको हो । श्रीनिवासलाई मंगलबार सुनसरी राखेर बुधबा

    • प्रकाशित मितिः असोज १६, २०८०
    • २०८ पटक पढिएको
  • आदर्श मावि बराहक्षेत्रमा मानसिक स्वास्थ्य समस्या र आत्म हत्या रोकथाम सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न

    बराहक्षेत्र / सुनसरीको आदर्श मावि बराहक्षेत्रमा मानसिक स्वास्थ्य समस्या र आत्म हत्या रोकथाम सम्बन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन भएको छ इलाका प्रहरी कार्यालय महेन्द्र नगरको आयोजना र ओरेक सुनसरीको सहकार्यमा कार्यक्रम सञ्चालन भएको हो। विगत ३ वर्षको तथ्यांकलाई हेर्ने हो भने मनोसामाजिक स्वास्थ्य समस्या दिनानुदिन बढ्दै गइरहेको र प्रत्येक वर्ष आत्महत्याको दर बढ्दो देखिन्छ। यसलाई न्यूनीकरण गर्न सचेतना मुलक कार्यक्रम र मनोविमर्श सेवा पनि आवश्यक पर्ने भएकाले इलाका प्रहरी कार्यालय महेन्द्र नगरले ओरेकसंग साझेदारी गरेर कार्यक्रम सञ्चालन गरको ओरेक सुनसरी कार्यक्रम अधिकृत विमला घिमिरेले जानकारी दिनु

    • प्रकाशित मितिः असोज १६, २०८०
    • ३४० पटक पढिएको
  • ‘भत्किएको सम्बन्ध’

    ‘भत्किएको सम्बन्ध’ मिना श्रेष्ठ .................नहेरु भन्छुघरीघरी जिस्काइरहन्छ,भत्किएको सम्बन्धकोल्टे नफेरु भन्छुकोट्याउँदै बोलाइरहन्छ,बिर्सिएको सम्बन्धनहिँडु भन्छुछोडेको त्यो बाटो,त्यहीँ दोबाटो पछ्याउँदै आइरहन्छ त्यही घुम्तीमेरो पोल्टोको एक फ्वाक दुःखके चाखेको थियोचिन्दिन भन्न थालेको थियो मेरो छेउको रापले थोरै मात्रके तातिएको थियोपोल्छ भन्दै तर्किन थालेको थियोएउटा उछ्वास्उसलाई पोल्न थालेको छएउटा निश्वास उसलाईसाघुँरो लाग्न थालेको छसहवासको भो कुरै नगरौँनजिकको सामिप्यता पनियतिबेला पोल्न थालेको छ ।कुनै नयाँ सम्बन्ध नखोज्नुठुलो परिभाषा पनि नखोज्नुजति बाँचिएको छ जीवनत्यती नै भो उपहा

    • प्रकाशित मितिः असोज १६, २०८०
    • २११ पटक पढिएको
  • दशैँकाे टीकाकाे उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा

    काठमाडौं / नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँ विजयादशमी टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।यस वर्षको बडादशैँ अर्थात् दुर्गा पक्षको सुरुवात भने असोज २८ गते आइतवार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ बजेर २९ मिनेटमा घटस्थापना गर्ने साइत रहेको समितिले जनाएको छ ।कात्तिक ७ गते विजयादशमीका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर २ मिनेटकाे साइत दिइएको समितिले जनाएको छ ।गएकाे साउन महिनामा अधिकमास परेका कारण यस

    • प्रकाशित मितिः असोज १६, २०८०
    • १२८ पटक पढिएको
  • बेलबारीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    मोरङ / मोरङको बेलबारी नगरपालिका-वडा  नम्बर २ स्थितमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।सोमबार दिउँसो साढे २ बजे पुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्बतर्फ आउदै गरेको को. ३६ प ९३६८ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकल चालक ईलाम चुलाचुली नगरपालिका-२ का ४४ वर्षीय रमेश राई र पछाडि सवार ७२ वर्षीय भिम बहादुर राई घाईते भएका थिए ।घाईते दुबैलाई उपचारको लागि न्युरो अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा भिम बहादुर राईको मृत्यु भएको हो । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १६, २०८०
    • १८६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]