All Posts By कोशी प्रेस

    Showing १०,२४१-१०,२५० of १३,७४३ items.
  • इजरायलमा ज्यान गुमाएका नेपालीको सम्मानमा आज राष्ट्रिय शोक

    काठमाडौं / इजरायलमा मारिएका १० नेपालीको सम्झनामा सरकारले मंगलबार राष्ट्रिय शोक मनाउँदैछ ।सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको हो । सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार आज सरकारी कार्यालय तथा विदेशस्थित नियोगमामा आधा झण्डा झुकाइनेछ। बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । मंगलबार शोक मनाउने निर्णय भए पनि सार्वजनिक विदा भने नभएको प्रवक्ता शर्माले बताएकी छिन्।

    • प्रकाशित मितिः असोज २३, २०८०
    • १२० पटक पढिएको
  • इजरायलमा भएको घटनाप्रति राप्रपाद्वारा दुःख व्यक्त

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इजरायलमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । राप्रकाका पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आज एक विज्ञप्ति प्रकाशित गरी ‘कमाउँदै सिक्दै’कार्यक्रमअन्तर्गत इजरायलमा रहेका १० जना नेपाली विद्यार्थीको हमासको आक्रमणमा परेर निधन भएको घटनाले अत्यन्तै दुःखी र मर्माहत बनाएको बताए ।“राष्ट्रिय प्रजातन्त्र पार्टी निहत्था र निर्दोषमाथिको हमलाको निन्दा गर्दछ । हमास आक्रमणका कारण निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । निधन भएकाको शव यथाशक्य च

    • प्रकाशित मितिः असोज २२, २०८०
    • २२१ पटक पढिएको
  • उर्लाबारी क्याम्पसलाई नगरपालिकाद्वारा बस सहयोग

    सुनसरी / मोरङको उर्लाबारी बहुमुखी क्याम्पसलाई उर्लाबारी नगरपालिकाले नयाँ बस सहयोग गरेको छ । नगरप्रमुख गंगा खरेलले आइतबरा क्याक्पसलाई बस हस्तान्तरण गरेका हुन् ।नगरपालिकामा रहेका एकमात्रै सामुदायिक क्याम्पसलाई बस हस्तान्तरण गर्दै प्रमुख खरेलले शिक्षा क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउँदै भौतिक पूर्वाधार र यातायातको व्यवस्थापनले विद्यार्थीहरुको शैक्षिक स्तर बढ्न सक्ने अपेक्षा राखेको जानकारी दिए ।खरेलले उपप्रमुख मीना खतिवडा पौडेल, प्रशासकीय अधिकृत मुरारी घिमिरे, जिन्सी शाखा प्रमुख नगेन्द्र तिम्सिना, क्याम्पसका संचालक समिति अध्यक्ष पुष्पलाल ढकाल, क्याम्पस प्रमुख खेमराज कार्की लगाय

    • प्रकाशित मितिः असोज २२, २०८०
    • १४१ पटक पढिएको
  • दसैं-तिहारमा ५० हजार ५ सय ३० प्रहरी परिचालन हुने

    काठमाडौं / दसैं र तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले तयार गरेको एकीकृत सुरक्षा योजनाअन्तर्गत ५० हजार ५ सय ३० प्रहरी परिचालन हुने भएका छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र १२ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले चाडवाड लक्षित सुरक्षा योजनाअन्तर्गत विशेष सुरक्षा व्यवस्था गरेको जानकारी दिए । उपत्यकामा १४, कोशी प्रदेशमा ४५, मधेस प्रदेशमा ३७, वागमतीमा ४५, गण्डकीमा २१, लुम्बिनीमा ५०, कर्णालीमा १४ र सुदूरपश्चिम प्रदेशमा ३५ वटा नागरिक सहायता कक्ष सञ्चालन हुनेछन् ।प्रहरीले ३ सय ५७ वटा सिभिल चेकपोस्ट, ५० क्षेत्रमा स

    • प्रकाशित मितिः असोज २२, २०८०
    • ११२ पटक पढिएको
  • मोरङको रतुवामाईका कर्मचारी आन्दोलित

    सुनसरी / मन्त्रिपरिषद्ले पारित गरेर प्रतिनिधिसभामा दर्ता गर्ने तयारीमा रहेको संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै मोरङको रतुवामाई नगरपालिकाका कर्मचारीहरु आन्दोलित बनेका छन् ।स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समितिको आह्वानमा विधेयक सच्याउन माग गर्दै केही दिनदेखि काठमाडौँको माइतीघर मण्डलमा धर्ना र प्रदर्शनलगायत आन्दोलन भइरहेका छन् । काठमाडौँ आउन नपाएका कर्मचारीले आफू कार्यरत स्थानीय तहमै विरोधका कार्यक्रम गरिरहेका छन् । सोही अनुरुप रतुवामाईका कर्मचारीले पनि आइतबार आन्दोलन गरेका हुन् ।उनीहरुले संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने, संघीय, प्रदेश र स्थानीय से

    • प्रकाशित मितिः असोज २२, २०८०
    • १२५ पटक पढिएको
  • इजरायलमा आक्रमणमा परी १० जना नेपालीको मृत्यु

    काठमाडौं / प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपालीको मृत्यु भएको छ । हालसम्म इजरायलमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ।आक्रमणमा परी घाइते भएका केहीको अस्पतालमा उपचार भइरहेको छ भने केही अझै सम्पर्कविहीन रहेको बताइएको छ। परराष्ट्र स्रोतका अनुसार मृत्यु भएकाहरुको शव संकलनका लागि पहल भइरहेको छ।आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले इजरायलमा रहेका नेपालीको वास्तविक अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरेका थिए। संसदमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा केही नेपाली हताहत भएको बताएका थिए।

    • प्रकाशित मितिः असोज २१, २०८०
    • ३३५ पटक पढिएको
  • "स्व.सुवासचन्द्र नेम्वाङ स्मृति उप-महानगर स्तरिय फुटसल प्रतियोगिता २०८०" सम्पन्न

    इटहरी/ संविधानसभाका अध्यक्ष स्व सुवास नेम्वाङको स्मृतिमा राष्ट्रिय युवा संघ इटहरीले आयोजना गरेको  "स्व.सुवासचन्द्र नेम्वाङ स्मृति उप-महानगर स्तरिय फुटसल प्रतियोगिता २०८०" को उपाधि  स्पोर्ट एरिना (ए) ले जितेको छ भने उपबिजेता को उपाधि उपविजेता हिमसिखर यफ•सि• ले जितेको  छ। असोज १९ गते सुरु भएको  "स्व.सुवासचन्द्र नेम्वाङ स्मृति उप-महानगर स्तरिय फुटसल प्रतियोगिता २०८०" खेल १९ र २० गते २ दिन पाथिभरा फुटसल काव्यबाटिका भएको थियो  खेलमा इटहरी उपमहानगरपालिका भित्रका २४  ओटा टिमले प्रतिस्पर्धागरेका थिए प्रतियोगितामा प्रथम हुनेले ५१ हजार सिल्ड, मेडल र प्रमाणपत्र र दोस्रो हुने

    • प्रकाशित मितिः असोज २१, २०८०
    • १,४९९ पटक पढिएको
  • इटहरीको तालतलैया विकास तथा संरक्षण समितिको १० औं बार्षिक साधारण सभा सम्पन्न

    सुनसरी / इटहरीको तालतलैया विकास तथा संरक्षण समितिको दशौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।वार्षिक साधारण सभामा अध्यक्षको प्रतिवेदन अध्यक्ष खनालले प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन संयोजक युगप्रिय निरौलाले प्रस्तुत गरेका थिए ।कोशी प्रदेशका प्रमुख परशुराम खापुगंको प्रमुख आतिथ्य तथा तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मी प्रसाद खनालको अध्यक्षतामा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।  कमल राईको संयोजकत्वमा भएको वार्षिक साधारण सभामा इटहरी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष   माधव कोईराला , वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदी , होटल ब्यवसायी

    • प्रकाशित मितिः असोज २१, २०८०
    • २८० पटक पढिएको
  • कोशी प्रदेशमा दलहरुवीच सरकारको कसरत सुरु

    विराटनगर / कोशी प्रदेशमका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजिनामा दिए पछि प्रदेश प्रमुख पर्शुराम खापुङ्ले नयाँ सरकार गठनका लागि ६ दिन अर्थात् २६ गते सम्मको समय दिएर  आह्वान गरेका छन् ।शनिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार  कार्कीको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन् । प्रदेश प्रमुखले दिएको समयसीमाभित्र उपधारा ५ अनुसार सरकार गठन गर्न नसके प्रदेशसभा विघटन हुने निश्चित छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत सदस्य ४७ सांसदको समर्थन लिएर जाने कुनै पनि सांसद मुख्यमन्त्री हुने संविधानमा व्यवस्था छ । कांग्रेस, माओवादी केन

    • प्रकाशित मितिः असोज २१, २०८०
    • ३३१ पटक पढिएको
  • जग्गाधनीलाई मुआब्जा दिनुपर्ने संखुवासभाका तीन पालिकाको चेतावनी

    सुनसरी / सङ्खुवासभा जिल्लामा निर्माणाधिन अरुण तेस्रो जलविद्युत परियोजना अन्तर्गत छ्याङकुटी - दिदिङ पुखुवा जाने पहुंच मार्गमा ३ महिना अगाडी देखी जग्गा धनीहरुले आन्दोलन गर्दै आएका छन् ।जग्गाधनीहरुलाई मुआब्जा दिने भनि नेपाल सरकार मन्त्रीपरिषद्को गत साल २०७८ चैत्र १७ गतेको निर्णय अनुसार निर्धारण भई सकेको मुआब्जा हाल सम्म नपाएको भनि स्थानिय जग्गाधनिहरुबाट सो पहुँच मार्गमा आवागमन हुने परियोजनाका सम्पुर्ण सवारी साधनहरु संचालनमा पुर्ण रोक लगाई स्थानियवासीहरु आन्दोलनरत रहेको आज ३६ औं दिन भएको छ । सो कार्यको परिणाम स्वरुप हाल विद्युत विकास कम्पनीले काम स्थगीत गरेको थियोे ।जसका कारण नेपाल सरकारलाई पिडिएज

    • प्रकाशित मितिः असोज २१, २०८०
    • १३४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]