All Posts By कोशी प्रेस

    Showing १०,२११-१०,२२० of १३,७४३ items.
  • पौवादुङमा गाउँपालिकाले सवै जातजातिको संस्कृतिको खोजी गर्दै

    सुनसरी / भोजपुरको पौवादुङमा गाउँपालिकाले बृहत साँस्कृतिक अध्ययन परियोजना प्रतिवेदन तयार गर्ने भएको छ ।गाउँपालिका भित्र बसोबास गर्ने सवै जातजातिको भाषा, संस्कार, संस्कृति रितिरिवाज लगायतको विषयलाई समेटेर अध्ययन प्रतिवेदन तयार गर्न लागेको हो । सवै जातजाति भाषा भाषीहरुको संरक्षण गर्दै यसको विकास तथा विस्तारमा योगदान गर्ने उद्धेश्यले विज्ञहरुको सहयोगमा बृहत साँस्कृतिक अध्ययन प्रतिवेदन तयार भईरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।यसले गाउँपालिका भित्रका सवै समुदायको साँस्कृतिको संरक्षणमा सहयोग पुग्ने अध्यक्ष राईको भनाइ छ । ‘गाउँपालिका भित्रका सवै जातजातिहरुको संस्कार सस्कृतिको जर्गेणासँग

    • प्रकाशित मितिः असोज २७, २०८०
    • १२३ पटक पढिएको
  • कोशी प्रदेशमा शनिबार सांसदहरूको सनाखतपछि मात्रै मुख्यमन्त्री नियुक्त गरिने

    विराटनगर / कोशी प्रदेशको मुख्मयन्त्री नियुक्ति भोलि मात्रै हुने भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले दुर्व पक्षका सांसदहरूको सनाखत गराएर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने भएका हुन्।प्रदेश प्रमुखले शुक्रबार अपरान्ह ५ बजेसम्मका लागि संविधानको धारा १७८ को उपधारा ५ बमोजिम बहुमत सांसदहरूको हस्ताक्षरसहित सरकार दाबी गर्न आह्वान गरेका थिए ।प्रदेश प्रमुखले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मका लागि दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका सांसदहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रका साथ उपस्थित हुन आग्रह गरेका हुन्।सो समयसीमामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो र न

    • प्रकाशित मितिः असोज २६, २०८०
    • १६१ पटक पढिएको
  • अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा

    सुनसरी । छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । आइतबारदेखि मोरङको लक्ष्मीमार्ग खेलमैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक डाँगीहाट यूथ क्लबले पत्रकार सम्मेलन गरी जनाएको हो ।प्रतियोगितामा राष्ट्रिय लिग विजेता चर्च ब्वाइज काठमाडौँ सहित ब्रिगेड ब्वाइज काठमाडौँ, सहलेश युवा क्लब सिराहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डाँगीहाट यूथ क्लब मोरङ, बिर्तामोड युनाइटेड झापा, भोजपुर जिल्ला फुटबल संघ र यूकेएफसी भारत गरी ८ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन

    • प्रकाशित मितिः असोज २६, २०८०
    • १७७ पटक पढिएको
  • रंगेली प्रहरीद्वारा प्रहरी संग विद्यार्थी कार्यक्रम सम्पन्न

    रंगेली / ६८ औं प्रहरी दिवस-२०८० को अवसर पारेर इलाका प्रहरी कार्यालय रंगेलीले आज प्रहरी संग विद्यार्थी कार्यालय सम्पन्न गरेको छ । इप्रका रंगेलीको आयोजना तथा श्री सदभाव बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहयोगमा प्रहरी संग विद्यार्थी कार्यक्रम सम्पन्न गरेको छ ।             पब्लिक माध्यमिक विद्यालय रंगेलीको सहकार्यमा उक्त विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा “प्रहरीसँग विद्यार्थी”, कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रमको अवसरमा इलाका प्रहरी कार्यालय रंगेली मोरङको कार्यालय परिसरमा विभिन्न प्रजातिका विरुवाहरु वृक्षरोपण गर्नुका साथै हिरासत कक्

    • प्रकाशित मितिः असोज २६, २०८०
    • २२४ पटक पढिएको
  • केदार कार्कीलाई मुख्यमन्त्री नियुक्तको दबाब दिन ४८ सांसद प्रदेश प्रमुखको कार्यालयमा

    विराटनगर / कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सांसद केदार कार्कीलाई नियुक्त गर्न माग गर्दै ४८ सांसद प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।नेकपा एमालेका ३९ र काङ्ग्रेसबाट विद्रोह गरेका ९ जना प्रदेशसभा सदस्य सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका हुन् । बिहीबार नेपाली कांग्रेसका केदार कार्की र नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोले मुख्यमन्त्री दाबी गरेका थिए।उनीहरू दुवैले ४७/४७ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखकोमा दाबी गरेका थिए।

    • प्रकाशित मितिः असोज २६, २०८०
    • १८२ पटक पढिएको
  • राप्रपाद्वारा कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय

    विराटनगर / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न भएको छ ।कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक सामाजिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको रणनीति तय गर्न बसेको उक्त बैठकले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।उनले भने , “कोशी प्रदेशमा अनायासै जुन घटनाक्रम विकास भएको छ, त्यस विषयमा गम्भीर समिक्षा गरेका छौँ, घटनाक्रमलाई नजिकबाट नियाल्ने र अहिले मुख्यमन्त्री छान्ने विषयमा कसैको पक्ष नलिने, पछि आवश्यक परे न

    • प्रकाशित मितिः असोज २६, २०८०
    • १०८ पटक पढिएको
  • इटहरी खानेपानी उपभोक्ता संस्थाको १९ औं साधारण सभा उद्घाटन

    सुनसरी / इटहरी खानेपानी उपभोक्ता संस्थाको १९ औं परिषद बैठक अर्थात साधारण सभा उद्घाटन भएको छ ।एसियाली विकास बैंकको अनुदानमा योजना निर्माण भई इटहरीका स्थानीयलाई खानेपानीको सुविधा दिदै आएको इटहरी खानेपानी उपभोक्ता संस्थाको १९ औं साधारण सभा सम्पन्न भएको छ ।इटहरी उप-महानगरपालिकामा २० वटा वडाहरुमध्ये संस्थाले पूर्ण र आंशिक गरी १४ वटा वडामा सेवा विस्तार र प्रवाह गरिरहेको संस्थाले शुक्रबार साधारणसभा गरेको छ । इटहरीका ४२ हजार घर धुरीमध्ये २२ हजारभन्दा बढी घरधुरीलाई खानेपानी वितरण गरिएको छ ।यस उप-महानगरपालिकामा २० ओटा वडाहरू मध्य १४ ओटा वडामा यस संस्थाले सेवा विस्तार र प्रवाह गरिरहेको छ । हाल यस उप-महान

    • प्रकाशित मितिः असोज २६, २०८०
    • ११२ पटक पढिएको
  • पेचिलो बन्दै कोशीको राजनीति

    विराटनगर / गठबन्धन दलहरूबिच भएको सहमतिविपरीत नेपाली कांग्रेसका सांसद केदार कार्कीले (नेकपा) एमालेको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कोशीको राजनीतिले नयाँ मोड लिएको छ ।शीर्ष तहमा भएको सहमति उल्लङ्घन गर्दै केही सांसदहरू एमालेको सहयोगमा मुख्यमन्त्री बन्न र सत्ता साझेदारी गर्न अघि बढेपछि नेपाली काँग्रेसभित्रको विवाद सतहमै प्रकट भएको छ ।यसले कोशी प्रदेशमा केन्द्रीय गठबन्धन कायम नरहने सम्भावनासँगै काँग्रेस विभाजनको प्रक्रिया आरम्भ भएको अनुमान गर्न थालिएको छ । नेपाली काँग्रेस केन्द्रीय प्रचार विभागका प्रमुख मीन विश्वकर्माले कोशीमा काँग्रेसको भँगालो फाटेको प्रतिक्रिया दिनुले पनि काँग्

    • प्रकाशित मितिः असोज २६, २०८०
    • १५७ पटक पढिएको
  • साकेला गाउँपालिकाले बजार अनुगमन गरि म्याद नाघेका खाद्यवस्तुहरु जफत गरि नष्ट

    सुनसरी / साकेला गाउँपालिकामा बजार अनुगमन गरि म्याद नाघेका खाद्यवस्तुहरु जफत गरि नष्ट गरिएको छ । बुधबार गाउँपालिका उपाध्यक्ष बिर्सिका राईको संयोजकत्वमा गाउँपालिकाले मानेभञज्याङ बजारमा सञ्चालित होलसेल, खुद्रा किराना पसलहरुको अनुगमन गरेको थियो ।चाडवाडको समयमा हुने कालोबजारीलाई समेत नियन्त्रण गर्ने उद्देश्यले गरिएको अनुगमनको क्रममा फेला परेका म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरिनुका साथै बिना दर्ता सञ्चालित पसल व्यवसायहरु दर्ता गरेर मात्र सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरिएको छ ।प्रमुख प्रशासकीय अधिकृत महेश राई, अन्य कर्मचारीहरु, स्थानीय प्रहरी, स्थानीय उद्योग वाणिज्य संघ प्रतिनिधी लगायतको

    • प्रकाशित मितिः असोज २६, २०८०
    • १२२ पटक पढिएको
  • पथरी शनिश्चरे नगरपालिकाद्वारा बजार अनुगमनलाई निरन्तरता

    पथरी / चाडबाड नजिकिएसँगै पथरी शनिश्चरे नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ ।उपभोक्ताको हक-अधिकार संरक्षण, स्वच्छ बजार प्रवर्द्रधन तथा अवाञ्छित मूल्यवृद्धि अनुगमन तथा नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्रता दिएको हो।अनुगमन समितिकी संयोजक उपप्रमुख देवीमाया काफ्लेको नेतृत्वमा रहेको टोलीले आज दोस्रो दिन पनि निरन्तरता दिएको थियो । अनुगमनका क्रममा आज पथरी बजार क्षेत्रका सिम्रन माछा फ्रेस हाउस, मनोज फ्रेस हाउस, सम्वाहाम्फे फ्रेस हाउस, गृष्मा किराना पसल, सेवारो फ्रेस हाउस, शिवम मिष्ठान्न भण्डार, करुणा होटल, मनिषा किराना पसल, नमस्ने फाष्ट फुट, साथी मार्ट, ए टु कलेक्सन, भोजपुरे कि

    • प्रकाशित मितिः असोज २६, २०८०
    • १०७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]