विदेश

    Showing ४१-५० of ६६ items.
  • सर्वियामा वैदेशिक रोजगारी खुला, कामदार म्यानपावरले पठाउने

    युरोपेली मुलुक सर्विया रोजगारीमा अब म्यानपावर कम्पनीहरूले कामदार पठाउन पाउने भएका छन्। सरकारले म्यानपावर कम्पनीहरूलाई सर्वियामा कामदार पठाउन अनुमति दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए।यसका लागि श्रम मन्त्रालयले राजपत्रमा पनि सूचना प्रकाशित गरिसकेको छ। अब औपचारिक रूपमा श्रमिकहरू श्रम स्वीकृति लिएर उक्त मुलुकमा जान सक्ने सचिव अर्यालले बताए।यसअघि सर्वियामा नेपाली श्रमिकहरू व्यक्तिगत रूपमा जाने गरेका थिए। अब भने उक्त मुलुकका रोजगारदाताहरूले आवश्यक जनशक्ति नेपालका मेनपावरमार्फत् लैजान सक्ने छन्। मागपत्र प्रमाणीकरण लगायत काम जर्मनीस्थित नेपाली दूतावा

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • २०० पटक पढिएको
  • भारतीय प्रधानमन्त्री विवादास्पद काश्मिरमा जाने, सुरक्षा व्यवस्था कडा

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत र पाकिस्तानका बीचको विवादास्पद क्षेत्र जम्मु र काश्मिरमा जाने भएका छन् । सो क्षेत्रमा गएको तीन वर्षदेखि भारतले कडा कारबाही गर्ने गरी कडा सुरक्षा कानुन जारी गरेको थियो । त्यसयता सो क्षेत्रमा भारतका अधिकारीहरु उपस्थित भएका छैनन् ।तर प्रधानमन्त्री मोदी भने आइतबार सो क्षेत्रमा जाने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारत अधिनस्थ सो क्षेत्रमा भारत सरकारले निगरानी राख्ने गरेको छ । मोदी सरकार हिन्दू अतिवादीहरुको बाहुल्यताको समर्थनको सरकार रहेकाले पनि जम्मु काश्मिर क्षेत्रमा बहुसंख्यक मुस्लिम समुदायको बसोबास रहने गरेकाले पनि ती क्षेत्रहरुमा भारत सरकारले सन् २

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • १७१ पटक पढिएको
  • गाउँलाई सहरसँग कालोपत्रे सडकले जोड्दै इटहरी

    इटहरी / स्थानीय सरकार आएपछि जनतामा एउटा आशा थियो, विकासको लहर आँउछ अनि वरपर सबै तिर विकास हुन्छ । तर सबै जनताको यो आशा पुरा भएन् , इटहरीका जनताको भने यो आशा केही हद सम्म पुरा भएको छ । इटहरीले जनप्रतिनिधि आएको ५ बर्षमा बिकास उल्लेख्य कामभएका छन् । स्थानीय सरकारमा मेयर द्धारीकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा इटहरी विकासको गतिमा अगाडि बढि रहेको छ ।२०७४ सालमा स्थानिय तहको निर्वाचन पछि इटरीमा करिव २ सय किलोमिटर सडक कालोपत्रे गरिएको छ । यसको मुख्य श्रेय स्थानीय सरकारलाई नै जान्छ । २०७४ साल असार १४ गते सम्पन्न भएको इटहरी उपमहानगरपालिकाको पहिलो निर्वाचनबाट निर्वाचित भइ २०७४ साल श्रावण १ गते

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • २०८ पटक पढिएको
  • मारिओपोल सहरमा १ हजार युक्रेनी सेनाले गरे आत्मसमर्पण

    मस्को / रुसले रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले बुधबार पूर्वीयुक्रेनको रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजारभन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको जनाएको हो ।सो सहरलाई मस्कोले एक महिनाभन्दा बढी समयदेखि घेरा हालेको छ । ‘मारिओपल सहरमा ३६ औँ मरिन ब्रिगेडका १ हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले आफ्नो हतियार त्यागे र आत्मसमर्पण गरे’, मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • १८१ पटक पढिएको
  • भारतले पाकिस्तान जाने ३ वटा नदी बन्द गर्ने घोषणा

    भारतले पुलवामामा भएको आतंवादी गतिविधिका कारण भारतबाट पाकिस्तान बग्ने ३ वटा नदी बन्द गर्ने घोषणा गरेको छ । यस खबरको जानकारी बिहिबार भारतका केन्द्रिय मन्त्री नीतीन गडकरीले दिएका हुँन् ।पाकिस्तानलाई सिन्धुजल सम्झौता अन्तर्गत भारतले व्यास, रावी र सतलज नदीको पानी उपलब्ध गराउँदै आएको हो ।केन्द्रिय मन्त्री नीतीनले उक्त नदीको पानी अब भारतको पञ्जाब र जम्मु कश्मीरको नदीमा प्रवाह गर्ने स्पष्ट पारेका छन् ।भारतले लिएको यो निर्णयको लागी जम्मु कश्मीरको शाहपुर–काँडी रवी नदीमा परियोजनाको काम सुरु भइसकेको केन्द्रिय मन्त्री नीतीनले बताएका छन् । यस परियोजनाको मद्दतमा कश्मीरमा रावी नदीको पानी संकलन गरि अन्य राज्यम

    • प्रकाशित मितिः चैत २९, २०७८
    • १९१ पटक पढिएको
  • युक्रेन भन्छ–रुसले ठूलो संख्यामा सर्वसाधारणलाई आफ्नो भूभागमा लग्यो

    किभ / युक्रेनले केही मानिसहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनले दाबी गरेको छ । रुसले सर्वसाधारण नागरिक, पत्रकार, कार्यकर्ता र निर्वाचित अधिकारीहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेसचुकले बताइन् ।धेरै पादरीहरू, पत्रकारहरू, कार्यकर्ताहरू, मेयरहरू, र सामान्य नागरिकहरू नियन्त्रणमा छन् । उनीहरू युक्रेनको भूभागमा मात्र होइन  कुर्स्क, ब्रायनस्क, रोस्तोभजस्ता रुसी भूभागमा जबरजस्ती राखिएको छ’, भेरेश्चुकले भनिन् ।युक्रेन हमलामा सर्वसाधारण नागरिकलाई निशाना नबनाएको रुसले बारम्बार दाबी गर्दै आएको छ । तर, ती दाबीमा कुनै सत्यता नभएको युक्रेनले बताउ

    • प्रकाशित मितिः चैत २९, २०७८
    • १७७ पटक पढिएको
  • गोली लागेर अमेरिकामा ६ जनाको मृत्यु, १२ जना घाइते

    एजेन्सी । अमेरिकामा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको राजधानी सहरमा भएको सो घटनामा स्थानीय समय अनुसार आइतबार बिहान भएको अधिकारीहरूले जनाएका छन् । सामान्य घटनामा पनि गोली प्रहार गरी हत्या गर्ने घटना अमेरिकामा धेरै हुने गरेको र यो राष्ट्रिय समस्याका रुपमा रहेको उनीहरूको भनाई छ । मृत्यु भएका मध्ये तीन जना महिला र तीन जना पुरुष रहेको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएकाले थप विवरण भने पछि मात्रै दिन सकिने प्रहरी अधिकारीहरूको भनाई छ ।एजेन्सी । अमेरिकामा भएको गोली प्रहार सम्बन्धी घटन

    • प्रकाशित मितिः चैत २१, २०७८
    • २१९ पटक पढिएको
  • आरआरआरको सफलतामा सलमानको प्रश्न– हाम्रो चलचित्र दक्षिण भारतमा किन चल्दैन ?

    मुम्बई । पछिल्लो समय बलिउड र साउथ स्टारको कोल्याबरेसनमा चलचित्र निर्माण भइरहेका छन् । महाराष्ट्रमा साउथ चलचित्रले दर्शक पनि पाइरहेको छन् । बाहुबली, केजीएफपछि गत हप्तामात्रै रिलिज भएको चलचित्र ‘आरआरआर’ले महाराष्ट्रमा आक्रमक व्यापार गरिरहेको छ । जसका कारण सलमान खान दंग छन् । र, जिज्ञासु पनि ।  साउथ स्टार चिरञ्जीवीसँग काम गरेको अनुभव सुनाउँदै सलमान जिज्ञासा राख्छन्, “उनीसँग काम गरको राम्रो अनुभव भयो । म चिरू गारूलाई लामो समयदेखि चिन्थेँ । उनी र उनका छोरा (रामचरण) मेरा साथी पनि हुन् । उनले आरआरआरमा गज्जबको काम गरेका छन् । मैले उनको जन्मदिनमा शुभकामना दिँदै सफलताका लागि बधाई पनि दिएको थिए

    • प्रकाशित मितिः चैत १५, २०७८
    • १९४ पटक पढिएको
  • रुस-युक्रेन युद्धको असर नेपालि बजारमा पनि

     युक्रेनमा रुसले बिहीबार बिहानदेखि सैन्य कारवाही सुरु गरेको छ । यो तनाव लम्बिए त्यसको असर नेपालसम्म आइपुग्ने जाखिम छ । किनभने नेपाल र युक्रेनबीचको सीधा व्यापारिक सम्बन्ध छ । गत आर्थिक वर्षमा युक्रेन नेपाललाई सबैभन्दा धेरै वस्तु विक्री गर्ने मुलुकमा छैठौं स्थानमा थियो भने चालु आर्थिक वर्षको पहिलो सात महिनामा युक्रेन आठौं स्थानमा छ ।युक्रेनबाट विभिन्न औद्योगिक कच्चा पदार्थ आयात गरिरहेका उद्योगी-व्यवसायीहरु युक्रेन संकटको सामान्य असर नेपाली अर्थतन्त्रमा देखिइसकेको बताउँछन् । यसले नेपालमा युक्रेनबाट आयात हुने औद्योगिक कच्चा पदार्थको मूल्य बढ्ने उनीहरुको भनाइ छ । युक्रेन संकटको तत्काल सुन, पेट

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • २४२ पटक पढिएको
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिका सार्वजनिक

    ४ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराका अनुसार मनोनयन दर्ताको मिति यही फागुन २० (मार्च ४) गते तोकिएको छ ।आगामी बिहीबारदेखि फागुन १० गतेसम्म प्रारम्भिक महाधिवेश प्रतिनिधिको नामावली प्रकाशन गर्ने कार्यक्रम छ भने चैत ७ र ८ गते मतदान कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।  

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • २०६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]