मोरङ / अस्पताल तथा स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड अन्र्तगत पथरी नगर अस्पतालले ५१ अंक प्राप्त गरेको छ । पथरी शनिश्चरे वडा नं. २ मा स्थापित नगर अस्पतालमा न्यूनतम सेवा मापदण्ड लेखा जोखा कार्यक्रम मंसिर १२ र १३ गते सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका विज्ञहरुको उपस्थिति रहेको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका डा. ज्ञानबहादुर बस्नेत, एम.एस.एस. अफिसर श्रीजत दाहाल, जनस्वास्थ्य निरीक्षक तारादेवी सुवेदी, दमक अस्पतालका डा. अनुपम घिमिरे सहितको टोलीले अस्पतालको निरीक्षण गर्नुृभएको थियो । पथरी नगर अस्पतालमा पहिलो मापन २०७८/७९ मा ३० अंक प्रा
सुन्दरहरैंचा / हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ ।अभियानको छैठौं दिन सुक्रबार दिउँसो सुन्दरहरैंचा नगरपालिका वडा नं १ र २ मा बिध्यार्थी, अभिभावक संग लैंगिक हिंसाका बिसयमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरिएको छ । सुन्दरहरैंचा नगरपालिकाकि उपप्रमुख अकलि चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं १ र २ का बिभिन्न संघ संस्था, बाल क्लब, बिध्यालय बाट सैयौको संख्यामा उपस्थित रहेको थियो । अझै पनि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, छुवाछुतजस्
दुहबी / दुहबी नगरपालिकाद्वारा आयोजित ३२ औं लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान सुरू भएको छ । लैङ्गकि हिंसा अन्त्यको सुनिश्चितता :महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता अन्तर्राष्ट्रिय नारा सहित दुहबी नगरपालिकादको कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाद्वारा आयोजित ३२ औं लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान सुरू गरिएको छ । दुहवी नगरपालिकाकाको प्राङगणमा प्रभातभेरि कार्यक्रम सुरू गरि दुहबी बजार परिक्रमा गरेर नगरपालिकामा कोण सभा गरिएको थियोे । प्रभातफेरीमा दुइ दर्जन बढी सामाजिक संघ संस्थाका प्रतिनिधी , दुहबीका १२ वटै वडाका वडा अध्यक्ष, सामुदायिक तथा निजि बिद्यालयका बिद्यार्थ
सुनसरी / स्थानीय नागरिकलाई कानुनी विषयमा जानकारी दिन भोजपुरको पौवादुङमा गाउँपालिकामा कानुनी घुम्ति शिविर सञ्चालन गरिएको छ । ग्रामिण भेगका विपन्न, गरिव, सिमान्तकृत, अल्पसङख्यक नागरिकहरुमा न्यायको पहुँच विस्तार गर्न शिविर सञ्चालन गरिएको हो । शिविरमार्फत राज्यका तर्फबाट पाउने निःशुल्क कानुनी सेवा तथा कानुनको अज्ञानताका कारण आइपर्ने समस्याका विषयमा जनस्तरसम्म जानकारी दिएको हो ।कानुनी सेवालाई सहज रुपमा ग्रामिण भेगसम्म पुर्याउने लक्ष्यले घुम्ति शिविर सञ्चालन गरिएको गरिवी निवारण तथा ग्रामिण विकास कार्यक्रम (पर्डेप) नेपाल धनकुटाका परियोजना संयोजक खिन्द्र अधिकारीले जानकारी दिए । परियोजना अन्तर्गत
बुढिगंगामा / मोरङ जिल्लाको बूढिगंगा गाउँपालिकामा स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिका लागि ३ दिने तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थाहरुमा थप गुणस्तरीय सेवा प्रवाह गर्नका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिएको हो । स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गरी गाउँपालिका भित्र रहेका सबै स्वास्थ्य संस्थाहरुलाइ चुस्त, प्रभावकारी बनाउन उपेक्षित उष्णदेशीय रोगहरू NTDs सम्बन्धी ३ दिने तालिम दिइएको गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत गिरिराज भट्टराईले बताउनुभयो । तालिम १२ गते आइतबार देखि एक औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । मंगलबार सम्म चलेको कार्यक्रममा कार्यक्रम अ
बराहक्षेत्र / सुनसरीको बराहक्षेत्रमा बाल यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एकजना स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ ।आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत जनस्वास्थ्य निरीक्षक सुनील पोख्रेललाई इलाका प्रहरी कार्यालय चक्रघट्टीले जबरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरेको हो ।कोठामा सामान लिएर गएकी ९ वर्षीया बालिकालाई ३१ वर्षीय निरीक्षक पोख्रेलले जबरजस्ती काखमा बसाएर बालिकाको संवेदनशील अङ्गहरूमा छोएको, उनको मुख तथा गालामा चुम्बन गरेको र अश्लील भिडियो देखाएको पीडित परिवारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।भागेर घर पुगेकी बालिकाले स्वास्थ्यकर्मी पोखरेलले आफूलाई चुम्बन गरेको र यौनाङ्गमा छोएको आ
महोत्तरी / खाद्य सुरक्षाका दृष्टिकोणले उर्वर भूमि भए पनि कुपोषणको उच्च अवस्था रहेको मधेश प्रदेशमा परिणाम आउने गरी सबै सरकारी एवं गैरसरकारी पक्षले एकजुट भएर काम गर्नु पर्ने कुरा मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माननीय नाथु प्रसाद चौधरीले बताउनु भएको छ ।विश्व खाद्य दिवसका अवसरमा आज असोज २९ गते मधेश प्रदेश भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालयले नक्टाझिजमा आयोजना गरेको मधेश प्रदेशमा पोषण तथा खाद्य सुरक्षाको अवस्था विषयक नीति बहस कार्यक्रममा बोल्नु हुँदै उपाध्यक्ष चौधरीले उक्त कुरा बताउनुभएको हो ।“पुड्कोपन, ख्याउटे र कम तौल भएका बालबालिकाको संख्या अरु प्र
धरानः धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १ सय ७७ जना चिकित्सकले स्वास्थ्य मन्त्रीलाई सामूहिक राजिनामा बुझाएका छन् ।नन मेडिकल कर्मचारीको १५ वर्षदेखि र चिकित्सकहरुको करिब ७ वर्षदेखि बढुवा रोकिएको भन्दै आन्दोलनरत चिकित्सकहरुले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामापत्र बुझाएका छन् । चिकित्सकहरुले स्वास्थ्यमन्त्री बस्नेतलाई भेटी प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको गुनासोसहित मंगलबार ज्ञापनपत्र बुझाएका थिए । चिकित्सकहरूको समस्याबारे जिम्मेवार नदेखिएकाले राजिनामा बुझाएको डा. मधुर बस्नेतले
मोरङ / मोरङको पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ‘स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा कार्यक्रम’ सुरु भएको छ । बुधबार नगरपालिकामा आर्थिक वर्ष २०७९/०८० मा भएका स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा कार्यक्रम सुरु भएको हो । कार्यक्रमको सहयोग विश्वास परियोजना फेयर मेड र सहारा नेपालले गरेका छन्। नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रम १८ गतेसम्म सञ्चालन हुनेछ । वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य संस्थाहरू पथरी नगर अस्पताल, शनिश्चरे स्वास्थय चौकी, हसन्दह स्वास्थ्य चौकी, बी.एन.एम.टी. मोरङ, एन.एल.आर. विराटनगर, फेयरमेड नेपाल, करुणा
विराटनगर । नेकपा माओवादी केन्द्रको विशेष रूपान्तरण अभियान अन्तरगत सङ्खुवासभामा स्वास्थ्य शिविर सम्पन्न भएको छ। प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घ कोसी प्रदेशको आयोजनामा सङ्खुवासभाको धर्मदेवी नगरपालिका स्थित मुढेशस्चिरेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानका विशेषज्ञ डाक्टरहरू सहितको टोली सहित ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्यको सेवामा पहुँच पुर्याउने उद्देश्यले प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घको आयोजना र नेकपा माओवादी केन्द्र धर्मदेवी नगर समितिको समन्वयमामा निःशुल्क स्वास्थ्य शिविर गरिएको महासङ्घ कोसी प्रदेशकी फ्याक्सन इन्चार्ज अञ्जना पोखर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.