शिक्षा

    Showing ७८१-७८९ of ७८९ items.
  • उज्ज्वल वचतको साधारणसभा सम्पन्न, विभिन्न व्यक्तिहरु सम्मानित

    जाँते । लेटाङ ९ जाँते स्थित उज्ज्वल वचत तथा ऋण सहकारी संस्थाले शनिबार १५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको उपलक्ष्यमा सहकारी संस्थाले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । सबैभन्दा बढी बचत गर्ने बचतकर्ता, बाल वचतकर्ता, उत्कृष्ट ऋणी, जेष्ठ शेयरसदस्य, शेयरसदस्यका छोराछोरीमध्ये कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने एकजना र विभिन्न संस्थामा रहेर समाजमा सहयोग पुर्याउने महानुभावलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले सहकारीहरुले स्थानीयबासीको आर्थिक अवस्था सुधारमा उल्लेख्य काम गरेको भन्दै नगरपालिकाले पनि सहकारीहरुको

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १३४ पटक पढिएको
  • ग्रामथानमा उपाध्यक्षसंग छात्रा कार्यक्रम

    मोरङ्ग । मोरङ्गको ग्रामथान गाउँपालिकामा उपाध्यक्षसँग छात्रा कार्यक्रम सुरु गरीएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्ष शिव नारायण माझीको प्रमुख आथित्यमा आज ग्रामथान गाउँपालिका वडा नं. २ मा रहेको श्री रबि आधारभुत्त बिध्यालय झोराहाटमा उपाध्यक्ष संग छात्रा कार्यक्रमको उद्घाटन गरीएको छ ।ग्रामथान गाउृँपालिका भरीको २१ वटा अधारभुत तथा माध्यमिक सामुदायिक र सँस्थागत बिद्यालयहरुमा १२ बर्ष भन्दा माथि रहेका १४ सय भन्दा बढी छात्राहरु संग उपाध्यक्ष सँग छात्रा कार्यक्रम सँचालनमा ल्याएका छन् ।दिनानुदिन बढदै गईरहेको छात्रा हिंसा को बारेमा स्कुल तथा घरमा हिंसामा परेका छात्राहरुलाई कसरी निदान गर्न सकिने विषयमा ग्रा

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १२६ पटक पढिएको
  • इटहरीमा एडुटेक कलेज सञ्चालनमा

    इटहरी/ सुनसरीको इटहरीमा एडुटेक कलेज सञ्चालनमा आएको छ । अध्ययन क्षेत्रलाई फरक अनि गुणस्तरीय शिक्षाको विकास गर्ने उदेश्यका साथ उक्त कलेज सञ्चालनमा ल्याइएको हो । सुनसरीमा पहिलो पटक ACCA (बितिय क्षेत्र) सम्वन्धि पठनपाठन हुने गरि BBS, BBA BCA, BIT,MBS, BSW लगाएतका विषयहरु पठनपाठन हुने छन् । सुनसरी जिल्लामै पहिलो पटक ACCA पढाई हुने एडुटेक कलेजमा गुणस्तरीय शिक्षा लगाएत अनुभवि शिक्षण द्धारा शिक्षण, व्यबहारिक शिक्षा तथा रोजगारिमुलक शिक्षालाई पहिलो प्राथमिक्ता दिने एडुटेक कलेजका प्रमुख सन्तोष दाहालले बताउनु भएको छ । दाहालका अनुसार छात्रबृतिको व्यवस्था, प्रबिधिले भरिएको कक्ष

    • प्रकाशित मितिः पुस १६, २०७८
    • १३५ पटक पढिएको
  • बालबालिकाप्रति हुने साईबर अपराध रोकथामसम्बन्धी कार्यशाला सम्पन्न

    ईटहरी : भ्वाईस अफ चिल्ड्रेन सुनसरीले ईटहरी उपमहानगरपालिकाको विद्यालयका शिक्षकहरुका लागि बालबालिकाप्रति हुने साईबर अपराध रोकथामसम्बन्धी २ दिने कार्यशाला सम्पन्न गरेको छ । ईटहरी उपमहानगरपालिकाको समन्वय, भ्वाईस अफ चिल्डे्रनको आयोजना र केएनएच जर्मनीको सहयोगमा सञ्चालित उक्त कार्यशालामा ५० भन्दा बढी शिक्षकशिक्षिकाहरुको सहभागिता थियो । आजको आधुनिक युगमा ईन्टरनेट विकासबाट सामाजिक सञ्जाल लगायत विभिन्न एपहरुको प्रयोग बढ्दो छ तर त्यसको सदुपयोग गरी फाईदा लिने कार्यमा हामी अग्रसर हुनु पर्दछ भन्ने कुरामा सबैको जोड रहेको थियो । अनलाईनबाट हुने अपराधहरुमा बालबालिका अझ बढी जोखिममा छन् उनीहरुको सुरक्षा र संरक्षण

    • प्रकाशित मितिः पुस ९, २०७८
    • ७११ पटक पढिएको
  • आन्तरिक राजश्व कार्यालय द्धारा उत्कष्ट करदाताहरु सम्मानित

    आन्तरिक राजश्व कार्यालय इटहरीले एक कार्यक्रमको आयोजना गरि उत्कष्ट करदाताहरुलाई सम्मान गरेको छ ।   विभिन्न कार्यक्रमसंगै यहि मंसिर १ गते देखि कर सप्ताह मनाउदै आएको आन्तरिक राजस्व कार्यालय इटहरीले सप्ताह समापनका अवसरमा उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको हो ।  उत्कृष्ट करदाताका रुपमा प्रभु फ्युल प्रालि इटहरीका सञ्चालक लिलम बस्नेत ,सुदर्शन सेक्युरिटी सर्भिसेज प्रालिका डम्बरबहादुर तामागं , धरान प्लाष्टिकका रविस सायेवाला र सपोर्ट लघुवित्त वित्तिय संस्था प्रालिकी कल्याणी तिम्सिनालाई सम्मान गरियो । सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथी  प्रदेश नम्बर १का प्रमुख सचिव डा.रामप्र

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • १४५ पटक पढिएको
  • प्रदेश २ मा विश्वविद्यालय सम्बन्धी दुई वटा अध्यादेश सिफारिस

    प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी दुईवटा अध्यादेश सिफारिस गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को मंगलबार सम्पन्न भएको बैठकले प्रदेश २ को वीरगन्जमा वीरगन्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरीमा स्थापना गर्ने सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी गराए । प्रदेश प्रमुखबाट अध्यादेश जारी भए लगतै दुवै विश्वविद्यालय स्थापनाको बाटो खुल्ला हुनेछ ।कृषि तथा प्राविधिक सम्बन्धी उच्च स्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धी अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्याप

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १३१ पटक पढिएको
  • उच्च शिक्षामा उत्कृष्टता प्रवर्द्धन गर्न सात अर्ब १४ करोडको कार्यक्रम

    उच्च शिक्षामा उत्कृष्टता प्रवद्र्धन गर्न विश्व बैंकको सहयोगमा सरकारले रु सात अर्ब १४ करोडको कार्यक्रम प्रारम्भ गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र विश्व बैंकले संयुक्तरूपमा मङ्गलबारदेखि उक्त कार्यक्रम प्रारम्भ गरेका हुन् । पाँच वर्षे कार्यक्रमले नेपालको श्रम बजार सान्दर्भिकताअनुरुप उच्च शिक्षाको गुणस्तर सुधार गर्ने, सहयोगी अनुसन्धान र ‘अनलाइन’ सिकाइलाई बढावा दिँदै विपन्न क्षेत्रका विपन्न र कमजोर विद्यार्थीको शैक्षिक संस्थामा पहुँच विस्तार गर्ने लक्ष्य लिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र विश्व बैंकले संयुक्तरूपमा

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १२२ पटक पढिएको
  • शिक्षामन्त्री र स्वीट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शिष्टचार भेटवार्ता भएको छ । बिहीबार बिहान मन्त्रालयमा भएको भेटवार्तामा प्राविधिक तथा व्यवसायीक परियोजनामा लगानी गर्ने विषयमा छलफल भएको हो । भेटवार्ताको क्रममा मन्त्री पौडेलले स्वीट्जरल्याण्ड सरकारले नेपालमा प्राविधिक शिक्षाको विकास र विस्तारका लागि लामो समयदेखि प्राविधिक र आर्थिक क्षेत्रमा निरन्तर रुपमा सहयोग गर्दै बताउँदै थप परियोजनामा सहयोग गर्न आग्रह गरे । मन्त्री पौडेलले प्राविधिक तथा व्यवासायिक शिक्षा एवम् तालिमको माध्यमबाट सीपयुक्त दक्ष जनशक्ति तयार गरि उत्पादन र उत्पादकत

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १२५ पटक पढिएको
  • शिक्षामन्त्री र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता, १० लाख डलर सहयोग गर्ने

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँग शिष्टचार भेटवार्ता भएको छ । बुधबार मन्त्रालयमा भएको भेटवार्तामा अष्ट्रेलिया सरकारबाट नेपालको शैक्षिक विकासका हुने सहयोगका विषयमा छलफल भएको हो । भेटवार्तामा मन्त्री पौडेलले सन् १९६० देखि द्धिपक्षीय सम्बन्ध उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै अष्ट्रेलिया सरकारले प्रदान गर्दै आएको शैक्षिक छात्रवृत्तिको कोटा बढाउन आग्रह गरे । भेटमा राजदूत फेलिसिटीले सन् २०२२ मा २० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताइन् । उनले नेपालमा विकास सहयतामार्फत कोभिड महामहारीका बेला रेडियो कार्यक्र

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • ११८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]