शिक्षा

    Showing ५५१-५६० of ७८९ items.
  • साउन २८ गतेबाट निजी शैक्षिक संस्था बन्द गर्ने चेतावनी

    विराटनगर  / प्रस्तावित शिक्षा ऐनको दफा संसोधनको माग गर्दै निजी शिक्षण संस्थाकाहरुले आन्दोलनको घोषणा गरेका छन् । ऐनको प्रस्तावित  मस्यौदामा समावेश भएका दफा संसोधनको माग गर्दै साउन २८ गतेबाट अनिश्चितकालिन बन्दको घोषणा गरेका हुन् । सरकारले ५२ वर्षअघि जारी भएको शिक्षा २०२८ लाई प्रतिस्थापन गर्न सरकारले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ संसदमा पेश गर्ने तयारी  गरेको छ । विधेयकको मस्यौदा संसोेधनको माग गर्दै  प्याब्सन, नेसनल प्याब्सन, हिसानले विद्यालय बन्दसम्मको आन्दोलनका कार्यक्रम सार्वजानिक गरेका हुन् । विराटनगरमा बुधबार नेसनल प्

    • प्रकाशित मितिः साउन २४, २०८०
    • २४२ पटक पढिएको
  • अभियन्ता चापागाईंलाई थुनामै राख्न आठ दिन म्याद थप भयो

    सुनसरी / सामुदायिक विद्यालयमा शैक्षिकसुधारको माग राख्दै ब्यानर लिएर प्रदर्शन गर्ने विराटनगर- ५ निवासी इन्दिरा चापागाईंलाई थुनामै राख्न म्याद थप भएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका सह–प्रवक्ता इन्सपेक्टर पप्पु नायकले दिएको जानकारीअनुसार थुनामै राखेर अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत मोरङबाट आठ दिन म्याद थप भएको हो ।यही साउन १५ गते महानगरपालिका कार्यालयले चापागाईंविरुद्ध अभद्र व्यवहार मुद्दामा जिल्ला प्रहरी कार्यालय मोरङमा विराटनगर महागनरपालिकाले उजुरी दिएको थियो ।सामुदायिक विद्यालयमा शैक्षिक सुधारको माग गर्दै गएको जेठदेखि चापागाईं महानगरपालिका कार्यालयअगाडि धर्नामा ब

    • प्रकाशित मितिः साउन २४, २०८०
    • २०२ पटक पढिएको
  • एक्सपर्ट एजुकेशनको २० औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम

    इटहरी / एक्सपर्ट एजुकेशनको २० औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।मंगलबार नेपाल रेडक्रस सोसाइटी इटहरीको सहयोगमा एक्सपर्ट एजुकेशन इटहरी शाखाले आयोजना गरेको  रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका हुन् । पछिलो समय देशैभर रगतको अभाव भएको कुरा मध्यनजर गर्दै, रगतको अभाव नहोस् भन्ने उद्देश्यले देशैभर रक्तदान कार्यक्रमको आयोजना गरिएको एक्सपर्ट एजुकेशन इटहरी शाखाका सञ्चालक भवकृष्ण तिम्सीनले वताए ।इटहरी उप महानगरपालिकाको कार्यलय अगाडि, रक्तदान कार्यक्रम विहान ७ देखि १० सम्म सञ्चालन गरिएको हो । प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी धरानको रहेको थियो । रक्तदान कार्यक्रममा व

    • प्रकाशित मितिः साउन २३, २०८०
    • २६७ पटक पढिएको
  • नगर बाल सञ्जाल इटहरीद्वारा वक्तूत्वकला प्रतियोगिता

    सुनसरी / नगर बाल सञ्जाल इटहरीद्वारा अन्तर विद्यालय स्तरीय वक्तूत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।इटहरीको युवा विकास केन्द्र भवनमा नगर बाल सञ्जाल इटहरीको आयोजनामा अन्तर विद्यालय स्तरीय वक्तूत्वकला प्रतियोगिता भएको हो ।इटहरीका १९ वटै वडाका विद्यालयहरूबाट एक-एक जना विद्यार्थी सहभागी रहेका थिए ।विद्यार्थीहरूले वक्तूत्वकला प्रतियोगितामा आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।  एसवएस स्कुलकी स्मृति आचार्य प्रथम , जनसयोग मा.वि इटहरीकी करिस्मा कार्की दोस्रो , पुर्वाञ्चल सेकेन्डरी बोर्डिङ स्कुलकी रिदिमा पौडेल तेस्रो भएकी हुन् । कार्यक्रमको अध्यक्ष नगरबाल सञ्जाल इटहरीका अध्यक्ष सविन तिम्सिन

    • प्रकाशित मितिः साउन २२, २०८०
    • २८१ पटक पढिएको
  • बेलबारीको शिक्षा सन्देश स्कुलका विद्यार्थीलाई संस्कार र संस्कृतिको बारेमा ज्ञान

    सुनसरी / मोरङको बेलबारी २ मा रहेको शिक्षा सन्देश ईङलिस स्कुलका कक्षा ११ र १२ मा अध्यायनरत विद्यार्थिहरुलाई विभिन्न जातजातिका भाषा,संस्कार र संस्कृतिका बारेमा जानकारी दिन थालिएको छ । शुक्रबार विद्यार्थीहरुलाई जीवनपयोगी शिक्षा अन्तर्गत स्थानिय स्तरका विभिन्न जातजाती भाषा, संस्कार र संस्कृतिको उत्पति, विकास इतिहास, वर्तमान अवस्था र संरक्षण सम्र्बद्धनका विषयमा जानकारी दिने लक्ष्यका साथ कोकरिकुलर कार्यक्रम अन्तर्गत बेलबारी नगरपालिका भित्र स्थित गुरुङ जातिहरुको नेपाल तमु गुम्बा, तामाङ जातिको तामाङ गुम्बा, दलित जातिहरुको दलित संग्रालय, यलम्बर पार्कमा भ्रमण गराइएको छ  । कार्यक्रमले विद्

    • प्रकाशित मितिः साउन २०, २०८०
    • २२५ पटक पढिएको
  • ह्युमन नेपाल धनगढीद्वारा एडभान्स काउन्सेलिङ स्कील टोट ट्रेनिङ्ग इटहरीमा समापन

    सुनसरी / इटहरीमा एडभान्स काउन्सेलिङ स्कील टोट ट्रेनिङ्ग बिशेष टुल टेक्नीक स्कीलमा आधारित भएको एक हप्ता तालिम समापन भएको छ ।ह्युमेन नेपाल धनगढी कैलालीको आयोजनामा साउन १३ देखी १९ गते सम्म सञ्चालनमा रहेको तालिममा आबद्ध भई मनोबिमर्शकर्ता बन्न चाहने व्यक्तिहरुलाई तालीम दिएको हो । विशेषतः बिद्यालय शिक्षक , स्वास्थ्यकर्मी ,स्टाफ नर्स , बिभिन्न परियोजनामा कार्यरत व्यक्तिहरु , सिपिएस डव्ल्यु तथा मनोसामाजिक मनोबिमर्श कर्ता एवं वकिलहरूलाई टुल टेक्नीक स्कील तालिम दिएको थियोे ।इटहरी उपमहानगरपालिकाको सहकार्य तालिम सञ्चालन भएको थियोे । १३ जना फरक फरक क्षेत्रका व्यक्तित्वहरुले तालिम लिएका हुन् । प्रेमनाथ

    • प्रकाशित मितिः साउन २०, २०८०
    • ३१४ पटक पढिएको
  • छथर गाउँपालिकाको बजेट मार्गपोखरीबाट सार्वजनिक

                    तेह्रथुम / तेह्रथुमको छथर गाउँपालकिाले पर्यटकीय स्थल मार्गपोखरीबाट बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाका सातौ बजेट अधिबेशन पर्यटकीय स्थल मार्गपोखरीबाट आर्थीक वर्ष २०८० र ०८१ को ४३ करोड २९ लाख ४ सय १९ रुपैयाँ बराबरको बजेट गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले सार्वजानिक गर्नु भएको छ ।पालिकाका सबै घरलाई जस्तापाता वितरण गर्ने र फुसको छानामुक्त पालिका घोषणा गर्ने नीती तथा कार्यक्रम छ । आर्थिक रुपमा विपन्न समुदायका नागरीकलाई लक्षित गर्दै विगत लामो समयदेखी फुसको छानो अन्त्य गर्न गाउँपालीकाले काम गर्दै आएको छ । अधीकांश वडा सुख्खाक्षेत्र भएकाले वर्

    • प्रकाशित मितिः साउन १६, २०८०
    • २६० पटक पढिएको
  • इटहरीको विश्व आदर्श कलेजद्वारा विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम

    सुनसरी / इटहरीको विश्व आदर्श कलेजद्वारा विद्यार्थीहरूलाई  अभिमुखीकरण कार्यक्रम गरेको छ ।शैक्षिक दृष्टिकोणले देशमै राम्रो नतिजा ल्याउन सफल हुदै आएको विश्व आर्दश कलेजले कक्षा ११ का नयाँ विद्यार्थीलाई कलेज तथा पठनपाठनका विषय केन्द्रित विद्यार्थीहरूलाई मंगलबार अभिमुखीकरण कार्यक्रम  समापन भएको छ ।कार्यक्रममा कलेजका प्राचार्य गणेश दुलालले कलेज विषय साथै विद्यार्थीले अपनाउनु पर्ने अनुशासन लगायतका विषयमा जानकारी गराएका थिए । उत्प्रेरक रमण भट्टराईले विद्यार्थी जीवनका विषय केन्द्रित उत्प्रेरणा सम्वन्धी  सहजिकरण गरेका थिए । कार्यक्रममा विश्व आर्दशका विद्यार्थी समेत रहेका चर्चित गायक प

    • प्रकाशित मितिः साउन १६, २०८०
    • २६५ पटक पढिएको
  • इन्द्रपुर जेसीजको आयोजनामा निर्णय तथा प्रस्तावना लेखन तालिम सम्पन्न

    सुन्दरहरैचा / इन्द्रपुर जेसिजले सामाजिक क्षेत्रको उतरादायित्व बहन गर्दै एक साता देखि बिभिन्न तालिमहरु आयोजना गर्दै आएका छन । भर्खरै सम्पन्न गरेको नेतृत्व बिकास तालिम संगै आज शनिबार मोरंगको सुन्दरहरैचा नगरपालिका वडा १ को सभाहलमा निर्णय तथा प्रस्तावना लेखन तालिम समपन्न गरेका छन्। दक्ष जनशक्ति उत्पादन, आफ्नो व्यक्तित्व बिकास संगै समाजमा नेतृत्वदायी भमिका निर्वाह गर्न तालिम संचालन गर्दै आएको हो।शुक्रबार देखि सुरु भएको उक्त तालिम कार्यक्रममा नेपाल जेसिज बर्ष २०२३ मा एमटट लिएका एलएन गच्छदारले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। निर्णय लेख्न तथा प्रस्तावना लेखन तालिमका लागि बिभिन्न संघसं

    • प्रकाशित मितिः साउन १३, २०८०
    • २०० पटक पढिएको
  • इटहरीको स्वागत टोल विकास संस्थाको १८ औं स्थापन तथा वार्षिक उत्सव कार्यक्रम सम्पन्न

    इटहरी / इटहरीको स्वागत टोल विकास संस्थाको १८ औं स्थापन दिवस तथा वार्षिक उत्सव कार्यक्रम गरी सम्पन्न गरेको छ ।शुक्रबार इटहरी स्थित स्वागत टोल विकास संस्थाको भवनमा एक कार्यक्रम विच स्थापना दिवस तथा वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा सञ्चारकर्मी ग्यालेक्सी फोकेका सुनसरी सम्वाद दाता प्रकाश तिम्सिना , पुर्वि हटलाइन दैनिकका कार्यकारी सम्पादक राजन केडी , नेपाल ड्रेड युनियन कोशी प्रदेश रञ्जना पौडेललाई सम्मान पुरस्कार प्रदान गरिएको हो ।आमा बुबाको राम्रो स्याहार सुसार गर्नेलाई छोरा बुहारी, छोरी, नाती, नातिनीलाई सम्मान ,आपाङ्ग व्यक्ति  ,खेलाडी , ७० वर्षका माथिका  जेष्ठ घरधुरी

    • प्रकाशित मितिः साउन १२, २०८०
    • २२८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]