शिक्षा

    Showing ५३१-५४० of ७८९ items.
  • ओली एण्ड एसोसिएट्सले भदौमा १५ गते ग्लोबल एजुकेशन एक्सपो आयोजना गर्ने

    सुनसरी / इटहरीमा रहेको विगत १० वर्षदेखि सञ्चालन हुदै आएको ओली एण्ड एसोसिएट्सले इटहरीले ग्लोबल एजुकेशन एक्सपो आयोजना गर्ने भएको छ । ओली एण्ड एसोसिएट्स इटहरी शाखामा पत्रकार सम्मेलन गर्दै विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको ओली एण्ड एसोसिएट्सले ‘ग्लोबल एजुकेशन एक्सपो २०२३’  भदौ १५ गते इटहरीमा आयोजना भएको छ ।एक्सपोमा अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, बेलायत र अमेरिकाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेला गरेर एक्सपोमा IELTS /PTE मा ५० प्रतिशत छुट दिने ओली एण्ड एसोसिएट्सले इटहरी शाखाका मेनेजर राजेसकुमार शाहले बताए ।

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • ५९८ पटक पढिएको
  • सुनसरी जिल्लामा नै उत्कृष्ट इटहरीको ज्योति माबि, कक्षा १२ मा ८७ प्रतिसत बिध्यार्थी उत्तिर्ण

    इटहरी / सामुदायिक विद्यालयले पनि निजी विद्यालय सरह गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छ र भन्ने जिज्ञासा अझै पनि सुन्ने गरिन्छ । पछिल्लो समय यो भ्रमलाइ इटहरी स्थित ज्योति माध्यमीक विद्यालयले तोड्दै छ ।ज्योति मा बि इटहरी मा कक्षा १२ को सिभिल इन्जिनियरिङ विध्यार्थीहरूले फिजिक्स, क्यामेस्ट्रि र म्याथम्याटिक्स जस्ता विषयमा उत्कृष्ट अंक ल्याएर ८७ प्रतिसत बिध्यार्थी उत्तिर्ण गराउदै सुनसरी जिल्लामा नै उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल भएको छ ।ज्योती माध्यमीक विद्यालयमा आगामी शैक्षिक सत्रका लागि खुलाइएको आवेदनमा राम्रो संख्यामा विद्यार्थीले भर्ना भइसकेका छन । सामुदायीक विद्यालय भइकन गुणस्तरीय

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • १,१०९ पटक पढिएको
  • सुकुना माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा मातृका प्रसाद ढकाल

    सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा बिराटचौक स्थित सुकुना माध्यमिक विद्यालय सभाहलमा मंगलबार अभिभावक, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, स्थानीय बुद्दिजीवी, शिक्षाप्रेमी, संस्थापक सदस्य, शुभचिन्तक लगायतको उपस्थितीमा बसेको अभिभावक भेलाले बिद्यालय व्यवस्थापन समिती अध्यक्षमा मात्रिका प्रसाद ढकाल सहित ९ सदस्यीय समिती सर्वसम्मत चयन गरेको छ।भेलाले अध्यक्षमा मात्रिका प्रसाद ढकाल सदस्यमा गणेश कुमार कार्की, राम कुमार मास्के, मन माया तामाङ, चिना निरौला, एकेन्द्र राई साथै शिक्षक प्रतिनिधिको तर्फबाट डा. ईश्वर कुमार राई, वडा प्रतिनिधिको तर्फबाट वडा अध्यक्ष राज कुमार राई, सदस्य सचिव प्रधानध्यापक नारायण प्

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • ५३८ पटक पढिएको
  • सुकुना माबि को ब्यवस्थापन समितिमा अध्यक्षमा मात्रिका प्रसाद ढकाल

    सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा बिराटचौक स्थित सुकुना माध्यमिक विद्यालय सभाहलमा मंगलबार अभिभावक, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, स्थानीय बुद्दिजीवी, शिक्षाप्रेमी, संस्थापक सदस्य, शुभचिन्तक लगायतको उपस्थितीमा बसेको अभिभावक भेलाले बिद्यालय व्यवस्थापन समिती अध्यक्षमा मात्रिका प्रसाद ढकाल सहित ९ सदस्यीय समिती सर्वसम्मत चयन गरेको छ। भेलाले अध्यक्षमा मात्रिका प्रसाद ढकाल सदस्यमा गणेश कुमार कार्की, राम कुमार मास्के, मन माया तामाङ, चिना निरौला, एकेन्द्र राई साथै शिक्षक प्रतिनिधिको तर्फबाट डा. ईश्वर कुमार राई, वडा प्रतिनिधिको तर्फबाट वडा अध्यक्ष राज कुमार राई, सदस्य सचिव प्रधानध्यापक नारायण

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • १६४ पटक पढिएको
  • एक्सपर्ट एजुकेशन इटहरीद्वारा विधार्थीलाई स्वागत तथा सम्मान कार्यक्रम

    इटहरी / एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरी शाखाले नव आगन्तुक विधार्थीलाई स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।मंगलबार इटहरीको दुर्गा पार्टी प्यालेस एक कार्यक्रम आयोजना गरी एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरी शाखाले  नव आगन्तुक विधार्थी लक्षित गर्दै स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । आयल्स तथा पिटिइलाई पनि सहजिकरण गर्न  विद्यार्थीहरूलाई सिकाइका ज्ञान सिकाइको थियोे ।कार्यक्रममा एक्सपर्ट एजुकेशन शाखा इटहरीका अध्यक्ष कमल प्रसाद तिम्सिनाको अध्यक्षतामा कार्यक्रम भएको थियो । प्रेरक युवा वक्ता दीपेन्द्र निरौलाले उत्प्रेरणाका ज्ञान सिकाएका थिए ।एक्सपर्ट एजुकेशन इटहरीले विगत

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • ३१८ पटक पढिएको
  • कोशी प्रदेसकै नमुना कलेज बन्दै ‘इटहरी नमुना कलेज’

    इटहरी । व्यवहारमा आधारित शिक्षण प्रणालीको सुरुवात गर्ने इटहरी नमुना कलेजमा विश्वस्तरको सुविधा र र विश्व परिवेशमा आधारित शिक्षा उपलब्ध हुने गरेको छ । यस्ता सुविधा भएका कलेज कोशी प्रदेशमा निकै कम छन् ।मूल्य, मान्यतामा आधारित व्यावहारिक पठन पाठन हुने भएकैले यो कलेजप्रति विद्यार्थी र अभिभावकको आकर्षण निरन्तर बढिरहेको पाइन्छ । प्रभावशाली अध्यापनकै कारण यहाँका विद्यार्थी उत्कृष्ट बन्न सफल भएका छन् । कलेजका सञ्चालक समिति अध्यक्ष केशव खड्काका अनुसार उच्च शिक्षा पढ्नका लागि बर्षेनि ठूलो संख्यामा विद्यार्थी संघीय राजधानी काठमाडौं वा विदेशिनु पर्ने अवस्थामा थिए । खोजेजस्तो कलेज नभएर विद्यार्थीहरु अध्ययन

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • ७९८ पटक पढिएको
  • हराईजन बास्केटबल कोर्टमा साम्पाङको डोजर

    सुनसरी । नेपालकै प्रतिष्ठित हराईजन कप बास्केटबल प्रतियोगिता हुँदै आएको धरान उपमहानगरपालिका १७ स्थित श्री माविमा रहेको हराईजन बास्केटबल कोर्टमा धरान नगरपालिकाले डोजर चलाएको छ। धरानकै पुरानो तथा प्रतिष्ठित बास्केटबल कोर्टमा नगरप्रमुख साम्पाङको नेत्रित्वमा  शनिवार साँझ डोजर चलाएका हुन ।भूतपूर्व गोर्खा लाहुरेहरूको श्रमदानबाट २०४५ सालमा निर्माण भएको धरानकै पहिलो सामुदायिक बास्केटबल कोर्ट भत्काएर नगरप्रमुख राईले सो स्थानमा विद्यालय भवन बनाउने भन्दै डोजर चलाएको बताएका छन् ।उक्त बास्केटबल कोर्टमा सातौँ संस्करणसम्मको हराईजनकप राष्ट्रिय बास्केटबल प्रतियोगिता सम्पन्न भैसकेको छ । यस्तै उक्त

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • २०२ पटक पढिएको
  • नेतृत्व क्षमताको विकास का लागि विद्यार्थीहरु लाई एनसिसी तालिम

    इटहरी । युवा विद्यार्थीमा  राष्ट्रिय एकताको भावना जागृत गराउने तथा  नेतृत्व क्षमता विकास गरी असल नागरिक वनाउने उद्धेश्यले नेपाली सेनाले विद्यालयमा सञ्चालन गर्दै आएको एनसिसी तालिम यस वर्ष पनि सुनसरीमा सुरु भएको छ ।नेपाली सेनाको श्री कृष्णदल गण सुनसरीको समन्वयमा सुनसरीको इटहरीमा रहेको जनता माध्यमिक विद्यालय सहित केही विद्यालयका विद्यार्थीलाई  अनुशासन, वफादारिता , इमान्दारिता , राष्ट्रिय एकताको भावना तथा नेतृत्व क्षमताको विकासमा सहयोग पुर्याउने उद्धेश्य सहित एनसिसी तालिम सुरु गरेको हो ।सुनसरीको धरानमा रहेको श्री पब्लिक हाई स्कुल, बराहक्षेत्रमा रहेको महेन्द्र मा.वि. र ईटहरीमा रहेको

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • १९३ पटक पढिएको
  • बेलबारीको शिक्षा सन्देश ईङ्लिस स्कुलका विद्यार्थीलाई कक्षा बाहिर सिकाई

    मोरङ / मोरङको बेलबारी नगरपालिका- २ मा रहेको शिक्षा सन्देश ईङ्लिस स्कुलले बिद्यार्थीहरुलाई कक्षा बाहिर सिकाइलाई प्राथमिकता दिएको छ ।विद्यालयले कक्षाकोठा भित्रको सिकाइलाई व्यावहारिकपन सँग जोड्ने उद्धेश्यले प्रत्येक शुक्रवार सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।अतिरिक्त क्रियाकलाप सँग सम्बन्धित कक्षा १२ का विद्यार्थीहरुलाई अर्थशास्त्र विषयको विद्यार्थीहरुलाई समसामयिक विषयवस्तु र पाठ्यक्रमले नै निर्धारण गरे बमोजिमको सिकाइ उपलब्धि हासिल गर्न सहजीकरण होस भन्ने लक्ष्यका साथ यस्ता कार्यक्रमहरु  साप्ताहिक रुपमा गर्दै आइरहेको बिद्यालयका प्रधानध्यापक राजेश खत्रीले बताए ।नर्सरी देखि कक्षा

    • प्रकाशित मितिः भदौ २, २०८०
    • २१४ पटक पढिएको
  • शिक्षकलाई आन्दोलन नजान बराहक्षेत्रको वडाको निर्देशन

    सुनसरी / सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आफ्नो पेशागत हकहितको माग राखेर केही दिनदेखि गर्दै आएको आन्दोलनप्रति   वराहक्षेत्र नगरपालिका -१० क्षेत्रका सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालयमा नियमित उपस्थित नभई आन्दोलनमा जाने गरेपछि वडाको ध्यानाकर्षण भएको हो । वडा कार्यालयले १० नम्बर क्षेत्रभित्र रहेका समुदायिक विद्यालयका शिक्षकहरु विद्यालयमा नियमित उपस्थिति भई कक्षा सञ्चालन गर्न सबै शिक्षकहरुलाई ध्यानाकर्षण गरिएको वडाध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । शिक्षकहरु दिनहुँजसो आन्दोलनमा जादाँ विद्यार्थीको पठनपाठनमा प्रभाव परेको चौतर्फी गुनासो आउन थालेपछि वडा कार्य

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • २०७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]