शिक्षा

    Showing ४८१-४९० of ७८९ items.
  • सबैभन्दा बढी कर तिरेर विश्व आदर्श कलेज उत्कृष्ठ करदाता बन्यो

    सुनसरी / इटहरीस्थित विश्वआदर्श कलेज सबैभन्दा बढी कर बुझाउने संस्था बनेको छ । उसले गत आर्थिक वर्ष ०७९/८० मा १ करोड १८ लाख ८४ हजार ७७५ रुपैया कर बुझाएको छ । यो रकम आन्तरिक राजस्व कार्यालयको सेवा क्षेत्रभित्रका कुनैपनि व्यवशायीक संस्थाले बुझाएको बढी कर रकम हो । यससँगै कलेजले सेवा क्षेत्रबाट बढी कर बुझाउने संस्थाको रुपमा सम्मान पाएको छ ।यस्तै व्यापार तर्फ इटहरी २० तरहराको प्रभु फ्युल सेन्टर प्रालि सम्मानित भएको छ । उसले ६२ लाख ३१ हजार २६ रुपैया कर बुझाएको छ । यसैगरी उद्योगतर्फ धरान प्लाष्टिक्सले ५८ लाख २६ हजार ९६ रुपैया बुझाएको छ भने बैंक तथा वित्तीय संस्थातर्फ सपोर्ट लघुवित्त वित्तीय संस्था

    • प्रकाशित मितिः मंसिर ८, २०८०
    • २४९ पटक पढिएको
  • विराटनगरमा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार सम्बन्धी अन्तरक्रिया

    सुनसरी / विराटनगर महानगरपालिका वडा नम्बर ११ को आयोजनामा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।अन्तरक्रियामा सहभागीहरुले अभिभावक, विद्यार्थी र शिक्षक आ-आफ्नो ठाउँबाट जिम्मेवार भएमा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार गर्न सकिने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न महानगर लागिपरेको बताउनुभयो ।उहाँले महानगरले कूल बजेटको करिब २१ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने गरेको सुनाउनुभयो । मेयर कोइरालाले विद्यालयस्तरदेखि नै सीपमूलक र प्रविधिमैत्री शिक्षा दि

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • २०८ पटक पढिएको
  • रंगेली प्रहरीद्वारा प्रहरी संग विद्यार्थी कार्यक्रम सम्पन्न

    रंगेली / ६८ औं प्रहरी दिवस-२०८० को अवसर पारेर इलाका प्रहरी कार्यालय रंगेलीले आज प्रहरी संग विद्यार्थी कार्यालय सम्पन्न गरेको छ । इप्रका रंगेलीको आयोजना तथा श्री सदभाव बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहयोगमा प्रहरी संग विद्यार्थी कार्यक्रम सम्पन्न गरेको छ ।             पब्लिक माध्यमिक विद्यालय रंगेलीको सहकार्यमा उक्त विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा “प्रहरीसँग विद्यार्थी”, कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रमको अवसरमा इलाका प्रहरी कार्यालय रंगेली मोरङको कार्यालय परिसरमा विभिन्न प्रजातिका विरुवाहरु वृक्षरोपण गर्नुका साथै हिरासत कक्

    • प्रकाशित मितिः असोज २६, २०८०
    • २२१ पटक पढिएको
  • वीपीका १७७ डाक्टरले दिए सामूहिक राजिनामा,

    धरानः धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १ सय ७७ जना चिकित्सकले स्वास्थ्य मन्त्रीलाई सामूहिक राजिनामा बुझाएका छन् ।नन मेडिकल कर्मचारीको १५ वर्षदेखि र चिकित्सकहरुको करिब ७ वर्षदेखि बढुवा रोकिएको भन्दै आन्दोलनरत चिकित्सकहरुले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामापत्र बुझाएका छन् ।  चिकित्सकहरुले स्वास्थ्यमन्त्री बस्नेतलाई भेटी प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको गुनासोसहित मंगलबार ज्ञापनपत्र बुझाएका थिए ।  चिकित्सकहरूको समस्याबारे जिम्मेवार नदेखिएकाले राजिनामा बुझाएको डा. मधुर बस्नेतले

    • प्रकाशित मितिः असोज २५, २०८०
    • २३१ पटक पढिएको
  • नगर स्तरीय प्रतिभा पहिचानमा बेलबारीको डेल्टा स्कुल नगर प्रथम

    सुनसरी / राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन नगर स्तरीय प्रतिभा पहिचान कार्यक्रम २०८० मा बेलबारी ४ को डेल्टा इङलिस स्कुल नगर प्रथम भएको छ । हस्तलेखन(अंग्रेजी र नेपाली), चित्रकला र वक्तृत्वकला  तीन वटै विधामा सिनियर र जुनियर २ वटा तहमा प्रतियोगिता भएको थियो । वक्तृत्वकला सिनियरतर्फ देश विकासमा पर्यटनको महत्व” र जुनियरतर्फ विद्यार्थी जीवनमा अनुशासनको महत्व भन्ने शीर्षकमा भएको थियो ।जसमा सहभागी विद्यालयहरुमध्ये सिनियरतर्फ मोरङ ज्ञानोदय प्रथम, डेल्टा इङलिस स्कुल दोस्रो र कसेनी मोडल इङलिस स्कुल तेस्रो भएका थिए । चित्रकलाको सिनियरतर्फ कसेनी मोडल इङलिस स्कुल प्रथ

    • प्रकाशित मितिः असोज २०, २०८०
    • २३५ पटक पढिएको
  • सुन्दरहरैंचाको ब्राइट फ्युचर सेकेण्डरी स्कुलले अभिभावक शिक्षा कार्यक्रम गर्यो

    सुनसरी / मोरङ सुन्दरहरैंचा नगरपालिका वडा -८ सलकपुरमा रहेको ब्राइट फ्युचर सेकेण्डरी स्कुलले बुधबार अभिभावक शिक्षा कार्यक्रम  गरेको छ । प्लेग्रुप र युकेजिमा अध्यरत बालबालिका बिद्यार्थी, उनिहरुका अभिभावक तथा शिक्षकलाई सहजीकरण गरेको हो । वालवालिका वा विद्यार्थीका लागि अभिभावकको भूमिका कति अमूल्य छ भन्ने प्रष्ट पार्न अभिभावक शिक्षा कार्यक्रम आयोजना गरिएको प्रधानध्यापक टिकाराम ढकालले बताए । शिक्षामा गुस्तर कायम गर्नका लागि तिन वटा पिल्लर अभिभावक, शिक्षक र विद्यार्थी मध्ये यसलाई एउटा पिल्लरका रुपमा लिन सकिने कुरामा प्रिन्सिपल ढकालको जोड थियो ।विद्यालयको सभाहलमा भएको उक्त कार्यक्रममा राष्ट्रिय प्

    • प्रकाशित मितिः असोज १८, २०८०
    • २०६ पटक पढिएको
  • मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलका विद्यार्थीहरूले उदयपुरगढी भ्रमण

    इटहरी / ऐतिहासिक महत्त्व बोकेको उदयपुर गढीमा पुगेर इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी माध्यमिक विद्यालयका विद्यार्थीहरूले उदयपुरगढीको शैक्षिक अवलोकन गरेका छन् ।इटहरी वडा नम्बर ६ मा रहेको उक्त बिद्यालयमा रहेको ट्राभल एण्ड टुरिजम क्लब मोडर्न प्रिपरेटोरीले उदयपुर जिल्लाको उदयपुरगढीमा कक्षा ६, ७, ८ का ८० जना बढी विद्यार्थीहरूलाई शैक्षिक भ्रमण गराएको हो ।बिद्यालयमा रहेको ट्राभल एण्ड टुरिजम क्लब मोडर्न प्रिपरेटोरीको आयोजनामा भएको उक्त शैक्षिक अवलोकन भ्रमणमा बिद्यार्थीहरुले उदयपुर गढी र त्यस क्षेत्रको रहनसहन, भेषभूसा, संस्कृति, जीवनशैली लगायतको अध्ययन गरेका थिए ।उक्त भ्रमणमा सहभागी कक्षा

    • प्रकाशित मितिः असोज १७, २०८०
    • ६८५ पटक पढिएको
  • आदर्श मावि बराहक्षेत्रमा मानसिक स्वास्थ्य समस्या र आत्म हत्या रोकथाम सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न

    बराहक्षेत्र / सुनसरीको आदर्श मावि बराहक्षेत्रमा मानसिक स्वास्थ्य समस्या र आत्म हत्या रोकथाम सम्बन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन भएको छ इलाका प्रहरी कार्यालय महेन्द्र नगरको आयोजना र ओरेक सुनसरीको सहकार्यमा कार्यक्रम सञ्चालन भएको हो। विगत ३ वर्षको तथ्यांकलाई हेर्ने हो भने मनोसामाजिक स्वास्थ्य समस्या दिनानुदिन बढ्दै गइरहेको र प्रत्येक वर्ष आत्महत्याको दर बढ्दो देखिन्छ। यसलाई न्यूनीकरण गर्न सचेतना मुलक कार्यक्रम र मनोविमर्श सेवा पनि आवश्यक पर्ने भएकाले इलाका प्रहरी कार्यालय महेन्द्र नगरले ओरेकसंग साझेदारी गरेर कार्यक्रम सञ्चालन गरको ओरेक सुनसरी कार्यक्रम अधिकृत विमला घिमिरेले जानकारी दिनु

    • प्रकाशित मितिः असोज १६, २०८०
    • ३३७ पटक पढिएको
  • इटहरीको एक्सपर्ट एजुकेसन भिसा सर्भिसलाई काठमाडौंमा सम्मान

    इटहरी / ब्रिटिस काउन्सिलले लामो समयदेखी इटहरीमा रहेर शैक्षिक परामर्शदाताको रुपमा काम गरिरहेको एक्सपट एजुकेसन भिसा सर्भिसलाई काठमाडौंमा एक कार्यक्रमका बीच सम्मान प्रदान गरेको छ । सम्मानको प्रमाण पत्र एक्सपर्ट एजुकेसन भिसा सर्भिस इटहरीका प्रबन्धक निर्देशक कमल तिम्सिनाले र एक्सपर्ट एजुकेसन भिसा सर्भिस इटहरीका प्रशिक्षक तथा कर्मचारी मुक्तिनाथ घिमिरेले लिएका हुन् ।

    • प्रकाशित मितिः असोज १५, २०८०
    • २४९ पटक पढिएको
  • “आइसिसिसि इटहरी ” शैक्षिक परामर्श सेवा केन्द्रको शाखा इटहरीमा उद्घाटन

    इटहरी / नेपाली विद्यार्थीहरुलाई क्यानडा उच्च शिक्षा अध्ययन गर्न पठाउने उद्देश्यले “आइसिसिसि इटहरी ” शैक्षिक परामर्श सेवा केन्द्रको शाखा इटहरीमा स्थापना भएको छ। काठमाडौं बाट २०१४ बाट सुरु भएको शैक्षिक परामर्श केन्द्रको आठौं शाखा इटहरी ६ पस्चिमलाइन स्थित “आइसिसिसि इटहरी” शैक्षिक परामर्श केन्द्रको औपचारीक रुपमा उद्घाटन गरिएको छ ।इटहरी उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष दिवस पोख्रेल, उधोग बाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली, उधोग बाणिज्य संघ इटहरीका महासचिव बिनोद पौडेल साथै, आइसिसिसि का सिइओ राम खड्का, नेपाल युवा उद्यमी मन्च इटहरीका अध्यक्ष चन्द्र देवकोटा, इटहरी शाखा प्रमुख अमित भन्डा

    • प्रकाशित मितिः असोज १५, २०८०
    • १,८४४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]