शिक्षा

    Showing ४४१-४५० of ७८९ items.
  • वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ उपाधि जित्ने सुन्दरहरैचाकी दिपा विष्टसहित दुई खेलाडी सम्मानित

     मोरङ /  मोरङको सुन्दरहरैंचा नगरपालिका -११ की दीपा बिष्टले ९० केजीको तौल उचालेर गोल्ड मेडल जिती नेपालको नाम विश्वमा चिनाउन सफल भएकी छन्  । १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा सबैभन्दा धेरै तौल उचालेर ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटलसहित गोल्ड मेडल जित्ने दुई जना खेलाडीलाई सम्मान गरिएको     छ ।मोरङ स्ट्रेन्थलिफ्टिङले मंगलबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी गोल्ड मेडल जित्ने मोरङकी दीपा बिष्ट तथा रजत पदक जित्न सफल सुनसरीका कविर भगत प्रधानाङ्गलाई सम्मान गरेको हो ।दीपा र कविरलाई जिल्ला मोरङ स्ट्रेन्थलिफ्टिङ संघ मोरङका

    • प्रकाशित मितिः पुस १८, २०८०
    • २३९ पटक पढिएको
  • बालकुमारी घटनाको विरोधमा उर्लाबारीमा रास्वपाद्वारा विरोध प्रदर्शन

    इटहरी / ललितपुरको बालकुमारी घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी नगर समितिले सोमबार उर्लाबारीमा विरोध प्रदर्शन गरेको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएपछि सरकारको विरोध गर्दै सो पार्टीले प्रदर्शन गरेको छ ।घटनाको छानबिन गरी दोषीलाई कारबाही गर, पीडित परिवारलाई न्याय दे, युवालाई गोली होइन रोजगारी दे, जनता मार्न पाइँदैनलगायतका नारा लेखिएका प्लेकार्डसहित सरकारको ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरिएको रास्वपा नगर सचिव सुमन कार्कीले जानकारी दिनुभयो ।प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला नेता भरत

    • प्रकाशित मितिः पुस १६, २०८०
    • ३३५ पटक पढिएको
  • अनेरास्ववियु सुनसरीको संगठन विस्तार एवम् सदस्यता वितरण तिव्र

    सुनसरी / अनेरास्ववियु सुनसरी जिल्ला कमिटीले सुनसरी जिल्लाको सबै शैक्षिक संस्थाहरुमा अनेरास्ववियुको संगठन विस्तार एवम् सदस्यता वितरण तिव्र रुपले अगाडि बढिरहेको छ ।त्यसै अनुरुप सरस्वती माबि इटहरी, जनता माबि रामधुनी, सारदा माबि खनारमा अनेरास्ववियु माबि कमिटी गठन अनेरास्ववियु सुनसरी जिल्ला कमिटि सहसचिव उज्वल सिक्देलको प्रमुख आतिथ्यतामा गरिएको जिल्ला कमिटी कार्यालय सचिव आदित्य खड्का ले बताए।

    • प्रकाशित मितिः पुस १६, २०८०
    • ५५९ पटक पढिएको
  • ६७ शैक्षिक संस्थाले बुझाए शिक्षामन्त्रीलाई चाबी

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त ६७ वटा शैक्षिक संस्थाले पढाइ सञ्चालन गर्न नसकिने भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राइलाई चाबी बुझाएका छन्।     आफूहरूले विसं २०५७ देखि प्रवीणता प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेका भए पनि चिकित्सा शिक्षा आयोगको असहयोगका कारण २०७८ सालदेखि भने नयाँ भर्ना अवरुद्ध भएको शिक्षालय सञ्चालकहरूले बताएका छन् ।              मन्त्री राईले भने आफ्नो प्रयासले मात्रै प्राविधिक शिक्षालय सञ्चालकको माग पूरा गर्न कठिन हुने बताए । यस विषयमा प्रधान

    • प्रकाशित मितिः पुस १४, २०८०
    • २०३ पटक पढिएको
  • बुढीगंगाका विद्यालयमा जंकफुडको बिक्री वितरण, प्रचार र उपभोग गरे कारबाही हुने

    विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाकाले विद्यालयमा पत्रु खाना विक्री वितरण गर्ने, प्रचार गर्ने र उपभोग गर्नेलाई  कारबाही गर्ने भएको छ।  एक सूचना जारी गर्दै बिक्री वितरण, सेवन प्रयोग नगर्न आग्रह गरेको हो ।बुुढीगंगा जनस्वास्थ्य बोर्डको २०८० मङ्सिर २५ गते बसेको बैठकले निषेधित क्षेत्रमा पत्रु खाना जंकफुडको बिक्री वितरण प्रचार गरेको पाइएमा कारबाही हुने निर्णय गरेको हो । जंकफुडको विक्री वितरण गर्ने व्यक्ति वा संस्था वा दुबैलाई तोकिए  बमोजिमको कारबाही हुने पालिकाले जनाएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी न्यौपानेले हस्ताक्षर गरेको सूचनामा जनस्वास्थ्य ऐन २०८० को दफा १७को उपद

    • प्रकाशित मितिः पुस १४, २०८०
    • १८४ पटक पढिएको
  • प्याब्सन नगरकार्य समिति पथरीशनिश्चरेद्वारा सम्मान तथा पुरस्कार वितरण

    पथरीशनिश्चरे / प्याब्सन नगर कार्य समिति पथरी शनिश्चरेद्वारा आयोजित यु-१५ फुटवल टुर्नामेन्टको उपाधि वाल्मीकि माविले उचालेको छ । आज बुधबार सम्पन्न भएको निक्कै प्रतिस्पर्धात्मक खेलमा वाल्मीकि फुटबल टीमले न्यू प्यागोडा टिमविरूद्ध ट्राईबेकरको सहारामा पराजित गर्दै सो उपाधि चुमेको हो । दुवै टिमले खेलको निर्धारित समयमा २-२ को बराबरी गोल गरेपछि खेल ट्राईबेकर तर्फ धकेलिएको थियो। ट्राईबेकर तर्फ पुनः बराबरी भएपछि 'सडेन डेथ ' मा वाल्मीकि माविले सो उपाधि उचालेको थियो।              सोहि प्रतियोगितामा विजेता र उपविजेता टिमलाई नगद , ट्रफी तथा मेडल सहितले पुरस्कृत गर

    • प्रकाशित मितिः पुस १४, २०८०
    • २२२ पटक पढिएको
  • प्याब्सन नगरकार्य समिति पथरीशनिश्चरेद्वारा सम्मान तथा पुरस्कार वितरण

    पथरी शनिश्चरे / प्याब्सन नगर कार्य समिति पथरी शनिश्चरेद्वारा आयोजित यु-१५ फुटवल टुर्नामेन्टको उपाधि वाल्मीकि माविले उचालेको छ।आज बुधबार सम्पन्न भएको निक्कै प्रतिस्पर्धात्मक खेलमा वाल्मीकि फुटबल टीमले न्यू प्यागोडा टिमविरूद्ध ट्राईबेकरको सहारामा पराजित गर्दै सो उपाधि चुमेको हो।दुवै टिमले खेलको निर्धारित समयमा २-२ को बराबरी गोल गरेपछि खेल ट्राईबेकर तर्फ धकेलिएको थियो। ट्राईबेकर तर्फ पुनः बराबरी भएपछि 'सडेन डेथ ' मा वाल्मीकि माविले सो उपाधि उचालेको थियो।सोहि प्रतियोगितामा विजेता र उपविजेता टिमलाई नगद , ट्रफी तथा मेडल सहितले पुरस्कृत गरिएको थियो भने सर्वाधिक गोलकर्ता न्यू प्यागोडाका आदित्य राई ( ७

    • प्रकाशित मितिः पुस ११, २०८०
    • १७३ पटक पढिएको
  • रामप्रसाद राई गाउँपालिका भित्रका ३४ विद्यालयहरुलाई समेटेर प्रतियोगितात्मक कार्यक्रम हुने

    भोजपुर / भोजपुरको रामप्रसाद राई गाउँपालिका भित्र रहेका विद्यालयहरुलाई समेटेर सकारात्मक कार्यका लागि सहकार्य नामक संस्थाले विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप गर्ने भएको छ ।बिभिन्न क्रियाकलापहरुमा सक्रिय रहँदै आएको संस्थाले जिल्लाको भित्र रहेका विद्यालयहरुलाई समेटेर आगामी पौष १२ र १३ गते अतिरिक्त क्रियाकलाप संचालन गर्न लागेको  छ ।कक्षा एक देखि तीनसम्ममा एकल नृत्य, कक्षा चार र पाँचमा हिसाव दौड, कक्षा छ देखि आठसम्म सफल र असल जीवनका लागि शिक्षा बिषय बक्तृत्वकला र कक्षा नौ देखि १२ सम्मका लागि भष्ट्राचार निवारण अभियानमा युवाको भूमिका बिषयमा बक्तृत्वकला प्रतियोगिता संचालन हुने संस्थाका अध्यक्ष घ

    • प्रकाशित मितिः पुस ११, २०८०
    • २०० पटक पढिएको
  • सुन्दरहरैँचामा स्पोर्टस् मीट तथा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

    सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचामा सञ्चालित प्रथम सुन्दरहरैंचा स्पोर्टस् मीट तथा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सम्पन्न भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा  सञ्चालन भएका दुवै खेलकुद प्रतियोगिता सुन्दरहरैंचा ९ स्थित प्रस्तावित इन्द्रपुर रंगशालामा समापन भएको हाे । पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आट्र्सका विभिन्न प्रस्पिर्धाहरूमा सुन्दरहरैँचा नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र तथा छात्राहरूले बेग्लाबेग्लै प्रतिस्पर्धा गरेका थिए । यस्तै प्रथम सुन्दरहरैँचा स्पोट्र्स मिट २०

    • प्रकाशित मितिः पुस ११, २०८०
    • २३२ पटक पढिएको
  • भारतमा हुने INTERNATIONAL KARATE CHAMPIONSHIP -2023" मा प्रतिस्पर्धाका लागि शुभकामना सहित बिदाई

    बिराटनगर /  बिराटनगर वडा नं. ११ मा रहेको बालाजी डोजोबाट 30 र 31 December 2023 मा भारतको आगरा (उत्तर प्रदेश) मा हुनगईरहेको "INTERNATIONAL KARATE CHAMPIONSHIP-2023" मा प्रतिस्पर्धाका लागि नेपालको प्रतिनिधित्व गर्दै ११ जनाको कराते खेलाडी साथै प्रशिक्षक र व्यवस्थापकहरुलाई मोरगं कराते महासंघले आज एक कार्यक्रम आयोजना गरि सफलताको शुभकामना सहित बिदाई गरेको छ । नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष एवं कोशी प्रदेश खेलकुद बिकास बोर्डका संस्थापक सदस्यसचिव पर्शुराम बस्नेतको प्रमुख आतिथ्यता र कराते महासंघ मोरगं अध्यक्ष रुपेश बरालको अध्यक्षतामा सफलताको शुभकामना सहित बिदाई कार्यक्रम सम्पन्न गरेको

    • प्रकाशित मितिः पुस १०, २०८०
    • ५०६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]