शिक्षा

    Showing ३७१-३८० of ७८९ items.
  • पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा विद्यार्थी दीक्षित

    सुन्दरहरैँचा / पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने सात हजार आठ सय ५६ विद्यार्थी दीक्षित भएका छन् ।आज आयोजित दीक्षान्त समारोहमा कला सङ्कायमा स्नातक तहमा ८२ र स्नातकोत्तर तहतर्फ ७६ जनालाई दीक्षान्त उपाधि प्रदान गरियो । कानुन सङ्कायमा स्नातकतर्फ दुई सय ६४ र स्नातकोत्तर एक सय सात, शिक्षाशास्त्र सङ्कायतर्फ स्नातक तहमा छ सय ३६ र स्नातकोत्तरतर्फ एक सय ६७, व्यवस्थापन सङ्कायमा स्नातक तहतर्फ एक हजार पाँच सय ४२, स्नातकोत्तरतर्फ सात सय ६० र एमफिल तहका तीन जनालाई उपाधि प्रदान गरियो ।विश्वविद्यालयका अनुसार विज्ञान तथा प्रविधि सङ्काय स्नातकतर्फ छ सय ३४, स

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • ३३८ पटक पढिएको
  • आफुलाई आएको पोषाक भत्ता बाट करिब ६० हजार बराबरको पोषाक आफ्ना विद्यार्थीलाई वितरण

    भोजपुर / भोजपुरको   टेम्केमैयुङ गाउँपालिका -७ कोट स्थित  श्री सिद्धेश्वर प्राथमिक विद्यालयमा कार्यरत ५ जना शिक्षक कर्मचारी ( सुवास कट्वाल, शुलोचना राइ ,स्मृति  न्यौपाने,  तेज कुमारी  श्रेष्ठ ,हेमराज प्रधान) ले आफुलाइ आएको १० हजार पोषाक भत्ताबाट  आफुले काम गर्ने विद्यालयका ६० जना विद्यार्थीलाई नि शुल्क पोषाक वितरण  गरेका  छ्न  ।विद्यालयमा अध्ययन गर्ने धेरै जसो विद्यार्थी  गरिब तथा बिपन्न परिवारका भएकाले विद्यालय  आउदा लगाउने पोषाक जोहो गर्न समस्या  भएकाले आफ्नो पोषाक भत्ताबाट आफ्ना विद्यार्थीलाई नि शुल्क वितरण  गरिएको विद्याल

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • ६०९ पटक पढिएको
  • आजदेखि कक्षा १२ को परीक्षा सुरू ३ लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै

    काठमाडौं | कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले आग्रह गरेका छन् ।  यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् ।त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • २४७ पटक पढिएको
  • इटहरी बिध्यालय पोसाक परिवर्तनमा सरोकारवाला असन्तुष्ट

    इटहरी : इटहरी उपमहानगरपालिकाको शिक्षा समितिले चालु शैक्षीकसत्र देखि ड्रेस कोड लागुगर्ने निर्णय गर्‍यो । शिक्षा समितिको सो निर्णयका विरुद्ध निजी विद्यालयहरू उच्च अदालत पुगे । उच्च अदालत विराटनगरले अन्तरिम आदेश नदिएपछि शिक्षा समितिलाई ड्रेस कोड लागु गर्ने बाटो खुल्ला भएपनि स्थानीय सरोकारवाला निकायले समर्थन गरेका छैनन् ।शिक्षा समितिका संयोजक तथा नगर प्रमुख हेमकर्ण पौडेलले शैक्षिक क्षेत्रमा भइरहेको विभेदलाई अन्त्य गर्न निजी तथा सामुदायिक विद्यालयको पोसाकमा एकरूपता ल्याउने उद्घोष गरे । जसरीपनि कार्यान्वयनमा ल्याउने उनको अडानले निजी विद्यालयका सञ्चालकहरूलाई दबाब सृजना भयो ।अन्ततः निजी विद्यालय सञ्चा

    • प्रकाशित मितिः वैशाख १३, २०८१
    • ४८१ पटक पढिएको
  • मोडर्न प्रिपरेटोरी विद्यालय ‘जहाँ हरेक विद्यार्थी रमाउँदै पढ्न सक्छन्

    इटहरी / वि.सं २०४९ सालदेखि इटहरीमा स्थापित मोडर्न प्रिपरेटोरी सेकेण्डरी स्कुलमा हाल नर्सरी देखि कक्षा १० सम्म अध्यापन हुँदै आएको छ । इटहरी ६ मा रहेको यो विद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दो छ ।नयाँ शैक्षिक सत्र सुरु हुन लागेसँगै विद्यालयका आगामी योजना र लक्ष्य के छन् भन्ने सन्दर्भमा केन्द्रित रहेर विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :विद्यालयको संक्षिप्त परिचय दिनु पर्दा कसरी दिनुहुन्छ ?अनुशासन, मर्यादा र उत्कृष्टतालाई आफ्नो मूल मन्त्र मान्दै मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुल, इटहरी र यस आसपासका क्षेत्रको शैक्षिक विकासमा समर्पित एक प्रतिष्ठित

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • ५२९ पटक पढिएको
  • राष्ट्रिय माध्यमिक विद्यालय विद्यार्थी र अभिभावकको रोजाइमा

    इटहरी / इटहरी उपमहानगरपालिका–१ आँपगाछीस्थित राष्ट्रिय माध्यमिक विद्यालय विद्यार्थी र अभिभावकको रोजाइमा परेको छ ।नियमित र गुणस्तरका आधारमा तथा विद्यार्थी कस्तो छ ? उसको रुची केमा बढी छ ? भन्ने विषयमा छलफल गरेर कक्षामा विद्यार्थीले बुझ्ने गरी पढाइने भएकाले यो विद्यालय सबैको रोजाइमा परेको हो ।संस्थागत विद्यालय (बोर्डिङ)मा मात्र राम्रो पढाइ हुन्छ भन्ने बुझाइका कारण अधिकांश अभिभावक आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्दैनन् । तर राष्ट्रिय मावि भने विद्यार्थी र अभिभावकको रोजाइमा परेको छ । जिल्लाकै उत्कृष्ट विद्यालयको रूपमा स्थापित उक्त सामुदायिक विद्यालयमा बोर्डिङ छाडेर भर्ना हुनेहरूको सङ

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • ५२४ पटक पढिएको
  • इटहरीका विद्यालयहरूमा एकै प्रकारको पोशाक लागु नहुने : कावा नगर प्रमुख चौधरी

    इटहरी । इटहरी उपमहानगरपालिकाको इटहरी भरिका सबै विद्यालयहरूमा एकै प्रकारको पोशाक लागू गर्ने निर्णय कार्यान्वयन नगर्न  इटहरी उपमहानगरपालिका कार्यवाहक मेयर सहित, कार्यपालिका सदस्यहरू,  नागरिक समाज इटहरी, उद्योग वाणिज्य संघ इटहरी लगायतले अपिल गरेका छन् ।लायन्स भवनमा भएको अन्तरक्रिया कार्यक्रममा इटहरी उपमहानगरपालिका कार्यवाहक नगर प्रमुख संगिता चौधरीले  एकै प्रकारको पोशाक लागू गर्ने निर्णय कार्यपालिकाको निर्णय नभएर एक व्यक्तिको निर्णय भएकोले नागरिकको भावना बिपरित यस्तो निर्णय लागु हुन नदिनेमा बहुमत कार्यपालिका सदस्यहरू साथमा रहेको बताइन्।इटहरीका निजी विद्यालयका छाता सङ्गठन हिसान, प्या

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • ६०७ पटक पढिएको
  • आइ टि ए इटहरीको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

    इटहरी / विगत  १० बर्ष देखि  सौन्दर्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्दै हजारौं बिध्यार्थी लाइ रोजगारिमा जोड्दै आएको इन्टरनेसनल ब्युटी एकेडेमी "ITA" इटहरीले शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।मंगलबार  इन्टरनेसनल ब्युटी एकेडेमी इटहरीकि अध्यक्ष निरम बस्नेतको अध्यक्षतामा भएको औपचारिक कार्यक्रम  सिमा बस्नेतले सन्चालन गर्नुभएको थियो। त्यस्तै कार्यक्रममा  कर्मचारीका अभिभावक हरु संग उनिहरुका सन्तानले कस्तो कार्यालयमा कसरी काम गरिरहेको छन भन्ने बिषयमा जानकारी गराउनुका साथै अन्तरक्रियात्मक कार्यक्रम साथै लामो समय देखि सस्थामा आबद्ध

    • प्रकाशित मितिः चैत २७, २०८०
    • १,४४० पटक पढिएको
  • धरान मन्टेश्वरी एकेडेमीको १९ औं वार्षिक उत्सब तथा १७ औं दीक्षान्त समारोह सुरु

    धरान / विगत १९ बर्ष देखि शिक्षा क्षेत्रमा सेवा पुर्याउदै आएको धरान मन्टेश्वरी एकेडेमीले आफ्नो  १९ औं वार्षिक उत्सब  तथा १७ औं दीक्षान्त समारोह धरान सैनिक भवनमा सुरु गरेको  छ । मंगलबार बिध्यार्थीहरु द्वारा विविध कार्यक्रम गरी २ दिनसम्म चल्ने वार्षिक उत्सब  तथा दिक्षान्त समारोह  सुरु गरेको हो । मन्टेश्वरीका प्रबन्ध निर्देशक दिपक अग्रवालको अध्यक्षतामा भएको कार्यक्रम मा उद्घाटन पोजेटिभ भाइब्रेसन सस्थापक प्रीतम  पौडेलको प्रमुख आथित्यता तथा धरान नगरपालिका वडा नं १ का अध्यक्ष योग्य मणि आचार्य,           महिला स

    • प्रकाशित मितिः चैत २७, २०८०
    • १,३७२ पटक पढिएको
  • परिवर्तन …एक अभियान इटहरी ७ द्वारा मोटिवेसनल कार्यक्रम

    इटहरी / परिवर्तन …एक अभियान इटहरी ७ द्वारा  एसईई दिएर बसेका विद्यार्थीहरूलाई मोटिवेसनल कार्यक्रम गरेको छ ।इटहरी ७ स्थित एस.ओ.एस बालग्रामको भवन एक कार्यक्रमको आयोजना गरि एस.ओ.एस बालग्राम स्कुलका विद्यार्थी, लक्ष्मी माद्यामिक बिद्यालयका विद्यार्थी र सेक्रेटहार्ट बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई मोटिवेसनल कार्यक्रम गरिएको छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष देवनारायण चौधरीको प्रमुख अतिथ्यता तथा बिराट टेलिभिजनका प्रवन्ध निर्देशक बिकल पौडेलको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा "परिवर्तन …एक अभियान" का अध्यक्ष तेज प्रसाद घिमिरेको अध्यक्षतामा गरिएको थियो ।एसईई दिएर बसेका १ सय बढी

    • प्रकाशित मितिः चैत २६, २०८०
    • ६१८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]