शिक्षा

    Showing ३६१-३७० of ७८९ items.
  • भोजपुर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि शोध तथा अनुसन्धान मुलक कार्यशाला सुरु

    भोजपुर | त्रिभुवन विश्वविद्यालयको आंगिक भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि शोध तथा अनुसन्धान मुलक कार्यशाला सुरु भएको छ ।क्याम्पसका बिभिन्न तहमा अध्यनरत विद्यार्थीहरुका लागि भोजपुर नगरपालिकाको सहयोगमा सामाजिक बिकास तथा अनुसन्धान केन्द्र भोजपुरले बुधवारबाट दुई दिने कार्यशाला सुरु गरेको हो । केन्द्रका अध्यक्ष सुरेन्द्र कार्कीको अध्यक्षतामा आयोजित कार्यशालाको उद्घाटन भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले गर्नुभयो । नगर प्रमुख आलेले कार्यशालाले शोध तथा अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउँदै समय अनुकुल अगाडी बढ्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो

    • प्रकाशित मितिः जेठ ९, २०८१
    • ३५८ पटक पढिएको
  • मोर्डन प्रिपिरेटोरी स्कुलमा नेतृत्व चयन गर्न चुनाव

    इटहरी / इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार्थीहरूले क्याप्टेन र भाइस क्याप्टेनहरु चयन गरेका छन् । बिद्यालयमा बिद्यार्थीहरुले नेत्रित्व चयन गर्दा अपनाइएको प्रक्रियाले संसदीय निर्वाचनको झल्को दिएको छ । मोडर्न प्रिपरेटोरी सेकेण्डरी स्कुलमा विद्यार्थीहरुकाबिच क्याप्टेन र खुला र छात्रा गरि दुईजना भाइस क्याप्टेनहरु चयन गर्न सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट चयन गरिएको हो । विद्यालयमा विद्यार्थीहरूको नेतृत्वका लागि दाबी गरेका प्रतिस्पर्धीहरूबिच सहमति नभएपछि मतदान प्रक्रियामार्फत चयन गरिएको विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले जानकारी दिएका छन् । विद्यालयमा भएको मतदानबाट

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • ५७० पटक पढिएको
  • भोजपुर नगरपालिका उपप्रमुखबाट १ सय १४ जना विद्यार्थीलाई झोला बितरण

    भोजपुर / भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले नगरभित्र रहेको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला बितरण गर्नु भएको छ ।भोजपुर नगरपालिका वडा नम्वर ४, दावाँ मान्द्रेमा रहेको पञ्चकन्या आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुको लागि विद्यालय झोला वितरण गर्नु भएको हो । महिला तथा बालबालिका शीर्षकमा बिनियोजित रकमबाट विद्यालयमा अध्यनरत एक सय १४ जना विद्यार्थीलाई झोला बितरण गरिएको छ । नगर भित्रका विद्यालयहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ उपप्रमुख शेर्पाले बिगतदेखि नै यस्तो कार्य निरन्तर गर्दै आउनु भएको छ ।उपप्रमुख शेर्पाले भन्नुभयो, “समुदायमा रहेका बिद्यालयहरुमा आउने बालबालिकालाई नियमित

    • प्रकाशित मितिः जेठ १, २०८१
    • ३४० पटक पढिएको
  • इटहरीको हाम्रो इङ्लिस बोडिङ स्कुलले विद्यार्थीहरूलाई दिक्षान्त समारोह तथा स्वागत गर्यो

    इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको हाम्रो इङ्लिस बोडिङ स्कुलले विद्यार्थीहरूलाई दिक्षान्त समारोह तथा स्वागत गरेको छ ।हाम्रो इङ्लिस बोडिङ स्कुलले नर्सरी ,युकेजी ,एलकेजी , कक्षा ५ र ८ कक्षा पास गर्ने २ सय ५० बढी विद्यार्थीहरूलाई दिक्षान्त समारोह तथा नव आगन्तुक २ सय २० बढी विद्यार्थीहरूलाई स्वागत गरेको छ । विद्यार्थीहरूलाई व्यवहारीक ज्ञान सिकाउदै पछिल्लो समयको प्रविधि क्षेत्रको ज्ञान दिएर पठनपाठन गर्दै आएको कार्यक्रमका प्रमुख अतिथि  विद्यालय सञ्चालक समितिका अध्यक्ष समृता  सुब्बाले बताउनुभयो । विद्यार्थीहरूको पठनपाठनमा गुणस्तरीय बनाउदै जाने उहाँको भनाइ छ ।स्क

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • १,१३७ पटक पढिएको
  • इटहरीको समता स्कुलमा नेतृत्व चयन गर्न चुनाव

    इटहरी | इटहरीको समता स्कुल स्कुल क्याप्टेन, कक्षा क्याप्टेन, सदन क्याप्टेन लगायतका नेतृत्व चयन गर्नका चुनाव भएको छ ।नर्सरी देखि कक्षा १० सम्मै समान तथा न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समता स्कुल इटहरीमा अध्ययनरत विद्यार्थीहरुले शैक्षिकसत्र २०८१ का लागि स्कुल क्याप्टेन, कक्षा क्याप्टेन, सदन क्याप्टेन लगायतका नेतृत्व चयन गर्नका लागि चुनाव गरिएको छ । नेपालको लोकतान्त्रिक प्रणालीमा आधारित भआफ्नो बहुमुल्य मतको सदुपयोग गरि विद्यार्थी परिषद सदस्य चुनावमा उत्साहजनक सहभागिता जनाए ।बिगत ३ बर्ष देखि समता इटहरीका विद्यार्थीहरु निरन्तर रुपमा हरेक शैक्षिकसत्रको सुरुमै परियोजनात्मक कार्यलाई

    • प्रकाशित मितिः वैशाख २८, २०८१
    • ६५१ पटक पढिएको
  • इटहरीको नेपाल डिभिएम ग्लोबल एकेडेमीद्वारा दिक्षान्त तथा स्वागत

    इटहरी / इटहरीको नेपाल डिभिएम ग्लोबल एकेडेमीका स्कुलले विद्यार्थीहरूलाई दिक्षान्त तथा स्वागत गरेको छ ।इटहरीमा रहेको नेपाल डिभिएम ग्लोबल एकेडेमी स्कुलका १ सय ५० बढी विद्यार्थीहलाई दिक्षान्त  तथा १ सय ७५ बढी विद्यार्थीहरूलाई स्वागत गरिएको हो । दिक्षान्त समारोहबाट विद्यार्थीहरूलाई उपादि समेत वितरण गरिएको थियोे । एकेडेमीमा आउने  नयाँ आगन्तुक विद्यार्थीहरू गुलमिल हुने र दिक्षान्तबाट एउटा तहको माथिल्लो भागमा पुगेको बोध हुने डाक्टर तथा नेपाल दयान्नद वैदिक सिसन ग्लोबल एकेडेमीका प्राचार्य बिनु प्रसाद सिटौलाले बताउनुभयो ।सो कार्यक्रममा विद्यालयका सञ्चालक समिति अध्यक्ष धुब्र कुमार सुब्बा ,

    • प्रकाशित मितिः वैशाख २८, २०८१
    • ४९७ पटक पढिएको
  • भासि बहुमुखी क्याम्पसको निर्माणाधीन भवनकाे मेयर चौधरी सहित सरोकारवाला द्वारा अनुगमन

    रामधुनी / भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको निर्माणाधीन भवनकाे मेयर सहित सरोकारवाला निकायका टोलिले अनुगमन गरेका छन ।काम स्टिमेट अनुसार गुणस्तरीय रूपमा भएको अनुगमन टाेलीकाे निष्कर्ष छ । यसअघि काम गुणस्तरहिन हुँदै आएको गुनासो थियो ।भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसमा निर्माणाधीन भवनकाे नगर रामधुनी नगर प्रमुख शंकरलाल चौधरी लगाएत सरोकारवालाहरुले अनुगमन तथा निरिक्षण गरेका छन् ।भवन निर्माणमा गुणस्तरहीन सामाग्री प्रयाेग नहोस् भनेर नगर प्रमुख, उपप्रमुख  सहितको टाेलीले बेला बेलामा अनुगमन गरिरहेको छ ।चौधरीले क्याम्पस आफ्नो प्राथमिकतामा रहेको भन्दै बर्षेनी ५० लाख बजेट दिने घोषणा यसअघि नै गरिसकेका

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • ४२३ पटक पढिएको
  • इटहरीका जनप्रतिनिधिले दुई वर्षमा के के गरे

    इटहरी / जनप्रतिनिधिको रुपमा हेमकर्ण पौडेलले इटहरी उपमहानगरपालिकाको नेतृत्व सम्हालेको आगामी जेठ ९ गते २ बर्ष पुरा हुँदैछ ।निर्वाचन मार्फत लामो समय पछि नेतृत्व परिवर्तन भएको इटहरीमा पछिल्लो २ बर्षमा धेरै परिवर्तनको महसुस भएको छ । निर्वाचित भए सकरात्मक कामको सुरुवात गरेका मेयर हेमकर्ण पौडेलले दोस्रो बर्ष भने ठुला र इटहरीको लागि महत्वपुर्ण कामले चर्चा पाएको छ ।बाढिको डुबानबाट इटहरीबासीलाई जोगाउने मूल मुद्धा लिएर चुनाव जितेका पौडेल यहिले मुल मुद्दामा प्रवेश गर्दैछन् ।कामको सुरुवातसँगै जनप्रतिनिधि बीच विवाद पनि सुरु भएको छ । यस्तो छ २४ महिने कार्यकालमा २८ वटा महत्वपुर्ण काम ।१ निशुल्क सार्वजनिक शौचा

    • प्रकाशित मितिः वैशाख २४, २०८१
    • ६२७ पटक पढिएको
  • अबको बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ: मन्त्री चौधरी

    काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अबको बजेटले जोखिममा परेका, द्वन्द्वमा परेका महिला, बालबालिका, अपांगता भएका व्यक्तिहरूलाई समेट्ने बताउनुभएको छ । अस्ट्रेलियन एडको सहयोग तथा युएन वुमनको सहकार्यमा द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले आयोजना गरेको ‘संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्य योजनाको प्रभावकारी कार्यान्वयनमा सामूहिक भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । सञ्जालका अध्यक्ष सृजना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै मन्त्री चौध

    • प्रकाशित मितिः वैशाख १७, २०८१
    • ४११ पटक पढिएको
  • इटहरीका विद्यार्थीको पोशाक परिवर्तन गर्न हुदैन: नागरिक समाज र अभिभावक संघ

    इटहरी / विगत केही समय देखि विद्यालय पोशाकमा एक रुपता कायम गर्ने भन्दै इटहरी उपमहानगरपालिकाले जारी गरेको सूचनाले अभिभावक, विद्यार्थी, विद्यालय र समग्र समाजलाई नै दुविधामा पुर्याएको भन्दै इटहरी नागरिक समाज र  अभिभावक संघ सुनसरीले उपप्रमुख संगिता कुमारी चौधरीका कार्य कक्षमा  ध्यानकषर्ण पत्र बुझाएको छ ।शिक्षाको गुणस्तर बढाउन विद्यालय पोशाकमा एकरुपताले भूमिका खेल्छ भन्ने कुरा स्वीकार्न नसकिने  अभिभावक संघ र नागरिक समाजको ठहर छ । आर्थिक मन्दिले अक्रान्त समाजलाई विद्यार्थीको पोशाक परिवर्तनले आर्थिक बोझ मात्र बढाउने स्पष्ट छ ।  विद्यार्थीको पोशाकमा एक रुपताले केही फरक देखिएला

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • ६२५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]